nepal stock exchange

अनलाइनबाटै सेयर कारोबार ९० प्रतिशत, बजार पूँजीकरण २४ खर्ब रुपैयाँनजिक

1605789255market.jpg
काठमाण्डौ । नेप्सेको अनलाइन कारोबार प्रणालीमार्फत झण्डै ९० प्रतिशत अनलाइनमार्फत कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि १ लाख ७५ हजारभन्दा बढीले युजर नेम र पासवर्ड लिएका र आज सम्पन्न कारोबारमध्ये ८६.२४ प्रतिशत अनलाइनमार्फत कारोबार भएको हो । नेप्सेले उपलब्ध गराएको नयाँ आधुनिक...

बजारमा उछाल आउँदा १५ कम्पनीका लगानीकर्ताले पैसा छापे, आगामी साता नेप्से १८०० माथि पुग्ने प्रक्षेपण

1605779692bull.jpg
काठमाण्डौ । नेप्से परिसूचकमा दोहोरो अंकको भारी वृद्धिसँगै परिसूचक १८०० विन्दू नजिक पुगेको छ । नेप्से परिसूचकमा उछालको गति हेर्दा यस्तो लाग्छ, अलटाइम हाई १८८१ ब्रेक हुन अब धेरै दिन लाग्ने छैन । लगानीकर्तामा पनि यही विश्वास देखिन्छ ।  सेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक ३६.३२ अंकले बढेर १७७८.१३ विन्दूमा पुगेको...

नेप्सेले बनायो एकैदिन तीन नयाँ रेकर्ड

1605778880saud12.jpg
काठमाण्डौ । नेपालको सेयर बजारले आज इतिहास रचेको छ । नेप्से परिसूचक अलटाइम हाईको पुरानो रेकर्ड नजिक पुग्न १०० अंक हाराहारी बाँकी छँदा बजारमा इन्टा डे कारोबारले रेकर्ड बनाएको हो । यो दिन ६ अर्ब ११ करोड  ६७ लाख बढीको सेयर किनबेच भयो । जुन यसअघिको सर्वाधिक कारोबारको रेकर्डभन्दा करिब २ अर्बले बढी हो।  मार्च १, २०२० मा नेप्सेमा ४ अर्ब ८४ करोड...

1695556604Online-Ad.gif

एकैदिन ६ अर्ब बढीको कारोबार भएपछि नेप्से प्रमुख उत्साहित, ‘सबैलाई धन्यवाद, अझै नयाँ रेकर्ड बन्छ’

1605778123saud12.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा लगानीकर्ता अभ्यस्त बन्न थालेपछि नेप्सेमा सर्वाधिक ६ अर्ब बढीको कारोबार भएको भन्दै नेप्से प्रमुख चन्द्रसिंह साउदले सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।  बिजशालासँग कुरा गर्दै उनले स्वदेश र विदेशमा रहेर अनलाइन कारोबार गर्ने लगानीकर्ता, मिडिया, ब्रोकर र नियामक...

बजार पूँजीकरणमा फेरि नयाँ रेकर्ड !

1605694280tms.jpg
काठमाण्डौ । सेयर बजारको आकारले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । दोहोरो अंकले नेप्से बढेको यो दिन कुल बजार पूँजीकरण बढेर २३ खर्ब ३४ अर्ब माथि पुगेको हो ।  तिहार विदा सुरु हुनुअघिको अन्तिम कारोबार दिनको बजारमा समेत उछाल आएको थियो । सो दिन बजार पूँजीकरण बिस्तार भई २३ खर्ब २ अर्बको नयाँ रेकर्ड बनेको थियो । त्यो रेकर्डलाई समेत विस्थापन...

नेप्से सूचक र कारोबार रकममा उछाल, बजारले अलटाइम हाईको बाटो बनाउन थालेको हो ?

1605693388nepse.jpg
काठमाण्डौ । तिहारपछि खुलेको बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर कारोबार रकमसमेत पौने ५ अर्ब रुपैयाँ नाघेको छ । पछिल्ला समयमा सेयर बजारका लागि चौतर्फी माहौल सकारात्मक रहेको र नेप्से निकट समयमा अलटाइम हाईमा पुग्ने लगानीकर्ताको उच्च मनोबलका कारण बजार निरन्तर बढेको जानकार बताउँछन् । लगानीकर्तामा बुलिस ट्रेण्ड सुरु भइसकेको ...

टीएमएसमा आएको म्यासेजले लगानीकर्ता रनभूल्ल, फेरि सर्टसेलिङ हुन थालेको हो ?

1605690285tms.jpg
काठमाण्डौ । केही दिनअघि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले ट्रेडिङ मेनेजमेन्ट सिस्टम(टीएमएस)मा एउटा म्यासेज पठायो । टीएमएसमा उक्त म्यासेजमा सीडीएससीको ‘मेरो सेयर’ र टीएमएसमा सेयरको मौज्दात फरक देखिनसक्ने तर लगानीकर्ताहरुले ‘मेरो सेयर’मा भएको मौज्दातमा भएका सेयर बिक्री गर्न आग्रह गर्दै त्यहाँभन्दा बढी सेयर बिक्री भएमा...

शेयर बजारमा छानौ कम्पनी ‘अब्बल’, लगानी हुन्छ अवश्य ‘डबल’ !

1605602797bull.jpg
-अर्जुन तिमिल्सिना शेयर बजारको तराजूमा हरहमेशा दुईवटा  चिज हुन्छ ।  जसरी एउटा  तराजूमा दुई पल्ला हुन्छ, त्यसैगरी सेयर लगानीमा पनि दुई चिज, जुन छुट्याउनै नसकिने हुन्छन् । ती हुन् एउटा पल्लामा रिस्क(जोखिम) र आर्को पल्लामा रिटर्न(फाइदा)  ।   तपाईंले गरेको लगानीमा नाफा भयो भन्नुको अर्थ रिटर्नको पल्ला  बढी हुनु हो ।  यो दुनियाँमा...

तिहार बिदापछि भोलिबाट नेप्से खुल्ने, अब बजार बढ्ला ?

1605594067NEPSE.jpg
काठमाण्डौ । तिहार बिदापछि भोलि बुधबारदेखि धितोपत्र दोस्रो बजार खुल्ने भएको छ। नेपालीको दोस्रो महान चाड तिहारको उपलक्ष्यमा गत आइतबारदेखि आज मंगलबार सार्वजनिक बिदा दिइएकोले धितोपत्र दोस्रो बजार पनि बन्द रहेको छ। अब भोलिबाट सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्थालगायत भोलिबाट खुल्ने भएकाले धितोपत्र दोस्रो बजार पनि खुल्ने भएको...

चन्द्रसिंह साउदसँगको अन्तर्वार्ता: 'अहिले त सुरुवात मात्र हो, बजारमा अझै सुधार आउँछ'

1605174719saud1.jpg
काठमाण्डौ । दोस्रो बजारको फ्रन्टलाइन रेगुलेटरका रुपमा रहेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत(सीइओ) चन्द्रसिंह साउदको ४ वर्षे कार्यकाल अब १ वर्षमात्र बाँकी छ । नेप्सेको अनलाइन कारोबार प्रणालीलाई भित्र्याएका सीइओ साउदले कार्यकालका धेरै समयमा तालीभन्दा पनि गाली खाए । बजार पारदर्शी बनाउन नचाहेका र देशका कुनाकाप्चामा...

ब्रोकरको आइटी कम्पनीलाई नेप्सेको झट्काः एपीआई नदिइने, बजारलाई नियन्त्रणमा लिन खोजेको आरोप

1605099441saud.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले ब्रोकरहरुको लगानीमा खुलेको आइटी कम्पनीलाई एपीआई(एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) नदिने भएको छ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लगानीकर्ताहरुको डेटा सुरक्षाका निम्ति गत असोजमा स्थापना भएको क्यापटेक नेपाल नामक आइटी कम्पनीलाई एपीआई नदिने निर्णय...

नेप्सेको आकार बढेर साढे २२ खर्ब पुग्यो

1605023830nepse.png
काठमाण्डौ । सेयर बजारको आकार  साढे २२ खर्ब रुपैयाँ पुगेको छ । आज मंगलबार नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण २२ खर्ब ४९ अर्ब ५५ करोड ९८ लाख रुपैयाँभन्दा बढी पुगेको हो । गत कात्तिक ६ गते बजार पूँजीकरण २१ खर्ब ४६ अर्ब रुपैयाँ थियो । नेप्से परिसूचकले उकालो गति लिएसँगै कुल बजार पुँजीकरणले नयाँ रेकर्ड बनाउँदै आएको छ । आज नेप्से...

बजार पूँजीकरण: टप टेनको सूचीबाट बाहिरियो स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आइएमईको प्रवेश

1604658796Siddhartha.jpg
काठमाण्डौ । बजार पूँजीकरणमा यो साता प्रमुख १० कम्पनीको सूचीमा ग्लोबल आइएमई बैंकको प्रवेश भएको छ ।  ग्लोबल आइएमई बैंक बजार पूँजीकरणको टप टेन कम्पनीमा परेसँगै स्ट्याण्डर्ड चार्टर्ड यो सूचीबाट बाहिरिएको छ भने एभरेष्ट बैंकको अवस्था केही बिग्रँदा नागरिक लगानीकोषको अवस्थामा भने सुधार देखिएको छ ।  यो साता बजार खुलेको अघिल्लो साता झै...

बजारका नियामकमा कोरोना आतङ्क, कर्मचारीलाई वर्क फ्रम होमको सुविधा

1604228425corona1.jpg
काठमण्डौ । पूँजीबजारसँग सम्बन्धित नियमनकारी निकायहरुमा समेत कोरोना भाइरसको संक्रमण बढेपछि घरैबाट काम गर्ने(वर्क फ्रम होम)को व्यवस्था गरिएको छ ।  कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालयमा नै उपस्थित भई कार्य गर्दा कोरोना जोखिम बढ्ने खतरालाई मध्यनजर गर्दै नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सीडीएस...

'दशैं विदा'पछि बजारको दमदार ओपनिङ, बैंकमा उछाल आएसँगै बुलको झल्को

1603877307bank-bull.jpg
काठमाण्डौ । दशैं विदापछि खुलेको बजारको दमदार ओपनिङ भएको छ । वाणिज्य बैंकहरुको सेयरमा खरीद चाप ह्वात्तै बढेका कारण नेप्से परिसूचकमा उछाल आएको छ भने कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ ।  वाणिज्य बैंकसँगै विकास बैंक, बित्त कम्पनीहरुको सेयरमा समेत उछाल आयो ।  कोरोना कहरका बीच बैंक तथा वित्तीय संस्थाहरुले एकपछि अर्को गर्दै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध