nepal stock exchange

एउटै कम्पनीको एकैदिन १.११ अर्बको सेयर कारोबार, पुनर्बिमाले बनायो कीर्तिमान

1606991865bull23456.jpg
काठमाण्डौ । एकैदिनमा एउटै कम्पनीको १ अर्ब बढी कारोबारको रेकर्ड कायम भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल पुनर्बिमा कम्पनीले यस्तो रेकर्ड बनाएको हो ।  बिहीबार नेपाल पुनर्बिमा कम्पनीको १ अर्ब ११ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।  नेपालको सेयर बजारमा एउटै कम्पनीको एकैदिन यति धेरै कारोबार कहिल्यै भएको थिएन ।...

एसटिसीदेखि शिवमसम्म: रकेटको गतिमा बढेको सेयरमूल्य कति स्वभाविक, कति अस्वभाविक ?

1606990660bull23456.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सेयर बजार बुलिस ट्रेण्डमा कुदिरहेको छ । बढ्दो बजारमा नयाँदेखि पुराना लगानीकर्ताहरुको उल्लेख्य सहभागिता र सक्रियता पनि बढ्दै गइरहेको छ । बढ्दो बजारमा नेप्सेमा सूचीकृत कम्पनीहरुको सेयरमूल्य पनि भारी वृद्धि भएको देखिन्छ । प्राविधिक तथा आधारभूत विश्लेषणबिनै फेसबुकमा कसैले लेखेको वा कसैले हौवा पिटाइएका...

नेप्सेमा दोहोरो अंकको करेक्सन: पुराना प्रफिट बुकमा लाग्दा नवप्रवेशीलाई मौका

1606988772stock-market-correction.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन आएको छ ।  लगातार बढिरहेको बजारमा १५.५७ अंकको करेक्सन आएको हो । करेक्सनपछि नेप्से परिसूचक घटेर २०५५.४५ को विन्दूमा सीमित हुन पुगेको छ ।  लामो समयदेखि लगातार बढिरहेको बजारमा सामान्य करेक्सन मात्र आएको थियो । बजारको दिगो बढोत्तरी र स्थायी किसिमको...

1695556604Online-Ad.gif

घटाउने खेललाई चिर्दै नेप्से २१०० नजिक, बजार अझै बढ्ने हो ?

1606902150bull12.png
काठमाण्डौ । बजार घटाउने सबैतिरको चलखेल र प्रयास सफल नभएसँगै नेप्से परिसूचकमा फेरि तीव्र बढोत्तरीको यात्रा सुरु भएको छ । लगानीकर्तामा उच्च मनोबल रहेका कारण नेप्से परिसूचक आज एकैदिन भारी अंकले बढेर २१ सय विन्दू नजिक पुगेको छ । साताको चौथो दिन आज बुधबार नेप्से परिसूचक ७०.६२ अंकले बढेर २०७१.०३ विन्दू कायम भएको हो । परिसूचक १८८१ विन्दू...

बजारको आकार एकमहिनामै २२.११% ले बढ्यो, मंगलबार फेरि नयाँ कीर्तिमान

1606819226market.jpg
काठमाण्डौ । एक महिनाको अवधिमा नेपालको सेयर बजारको आकार २२.११ प्रतिशतले बढेको छ । बजार बुलिस गतिमा कुदेर कारोबार रकमले दैनिकजसो रेकर्ड बनाइरहँदा कुल बजार पूँजीकरणमा पनि उछालकै अवस्था देखिएको हो ।  यो अवधिमा नेप्सेको कुल बजार पूँजीकरण ४ खर्ब ५६ अर्बले बढेको देखिएको छ ।  नोभेम्बर १ मा कायम बजार पूँजीकरणसँग डिसेम्बर १ अर्थात आजको बजार...

बोर्डको विज्ञप्तिले माहौल बिग्रियो, एनआरआइसी र एनटिसीमा चलखेल

1606815882bull-vs-bear.jpg
काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ, तर कारोबार रकम भने ह्वात्तै घटेको छ । आज नेप्से परिसूचक ३.३५ अंकले बढेर २०००.४० विन्दूमा पुग्यो भने कारोबार रकम करिब साढे ७ अर्बमा सीमित भयो ।  बुलिस ट्रेण्डमा कुदिरहेको बजारमा हिजो सोमबार अपरान्ह नेपाल धितोपत्र बोर्डले एक प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो बजारमा हल्ला र...

नेप्से अब ६००० माथिकै विन्दूमा पुग्ला त ? भारतीय बजारका अनुभवी ब्रोकरको विश्लेषण

1606794955bull-vs-bear.jpg
-कृष्ण पाण्डे चीनको बुहान सहरदेखि फैलिएको कोरोना भाईरसले बिश्वव्यापी रुपमा सामाजिक, मानवीय, प्राकृतिक तथा आर्थिक क्षेत्रमा भइरहेको गतिलाई केही हदसम्म सन्तुलित बनाउने देखिन्छ।  काम गर्ने पुरानो शैलीमा परिबर्तन भई विश्वव्यापी नै डिजिटल युगको सुरुवात हुने देखिन्छ। विश्वव्यापी नै स्वास्थ्य क्षेत्रमा सरकारी तथा निजी क्षेत्रले ठूलो...

समूहगत इण्डेक्समा करेक्सनसहित बजार अघि बढ्दै, प्रफिट बुकमा बैंकका लगानीकर्ताको हतारो

1606729993bull.gif
काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारको क्रममा नेप्से २०२८ विन्दूमा पुगे पनि बन्द हुँदासम्म केही घटेर २८.७९ अंकको बढोत्तरीसहित १९९७.०६ विन्दू कायम भएको हो ।  आज नेप्सेमा करिब ९ अर्ब बराबरको सेयर किनबेच भयो।  विगत लामोसमयदेखि सेयर लगानीमा घाटा बेहोरेका कतिपय लगानीकर्ताहरुले सेयर बिक्री गरे पनि...

दोस्रो बजारमा अनलाइनबाटै ८८.५५% सेयर कारोबार

1606705825NEPSE.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा अनलाइन प्रणालीबाट सेयर खरिदबिक्री गर्नेको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ। नेपाल स्टक एक्सचेन्जले एक सूचना प्रकाशित गर्दै हिजो आइतबार कुल सेयर कारोबार भएकोमध्ये अनलाइन प्रणालीबाटै ८८.५५ प्रतिशत भएको जनाएको छ। आइतबार ३५ हजार ३१७ लगानीकर्ता सेयर खरिदबिक्रीमा सहभागी भएका थिए। जसअनुसार ३१ हजार...

निर्मल प्रधानको दाबी: नेप्से चाँडै ३७६२ विन्दूमा, २ वर्षभित्र ५४०० को उचाई चुम्छ

1606652536nirmal.jpg
काठमाण्डौ । सेयर बजारमा कारोबार रकम १० अर्ब नजिक पुगिरहँदा दैनिकजसो नयाँ नयाँ कीर्तिमानहरु बनिरहेका छन् ।  पछिल्लो समय दशैँतिहारजस्ता ठूला चाडपर्वहरु पनि बजारको आकार बढ्न बाधक बनेनन् । पछिल्लो समय सेयर बजारमा रेकर्डै रेकर्ड ब्रेक गर्दै २६ खर्ब रुपैयाँ माथि पूँजी बजारको आकार फैलिइसकेको छ ।  नेप्से परिसूचकले १०९८ को न्यूनतम...

हेलामा परेको बैंकिङ सेक्टरमा तीव्र उछाल, बाठा लगानीकर्ता सिफ्ट हुँदै पैसा छाप्दै

16066430051111.jpg
काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचकमा एकैदिन ७५ अंकको उछाल आएको छ । साताको पहिलो दिन आज नेप्से परिसूचकमा ७५.०२ अंकले बढ्दा सवा ९ अर्ब रुपैयाँ हाराहारी कारोबार भयो ।  परिसूचकले अलटाइम हाई ब्रेक गरी बुलिस ट्रेण्डतर्फ उन्मुख हुँदा अब नेप्से रकेट गतिमा बढ्ने लगानीकर्ताको बलियो मनोबललाई इण्डेक्स र कारोबार रकमको उल्लेख्य...

सेयर बजारमा उछाल, एकैदिन बने ५ नयाँ कीर्तिमान

1606641862uttam.jpg
काठमाण्डौ । बैंकिङ समूहका बहार आएको दिन सेयर बजारमा आज ५ वटा नयाँ कीर्तिमान कायम भएका छन् ।  कारोबार सुरु भएदेखि नै बैंकिङ समूह चम्किएका कारण नेप्से परिसूचक, कारोबार रकम, कारोबार संख्या र कारोबारमा आएका सेयर संख्याले पुराना रेकर्डहरु ब्रेक गर्दै नयाँ इतिहास रचेका हुन् ।  आज नेप्से परिसूचक ७५ अंकले बढेर १९६८ माथि पुगेको छ । नेप्सेको यो...

नेप्सेले डिसेम्बरभित्रै २१०० को विन्दू चुम्ने बस्यालको प्रक्षेपण

1606636065nepse-1.jpg
काठमाण्डौ । अलटाइम हाई ब्रेक गरी अघि बढेको सेयर बजार परिसूचकले आगामी डिसेम्बरभित्रै २१ सय विन्दू चुम्ने प्राविधिक विश्लेषकले नयाँ प्रक्षेपण गरेका छन् ।  सेयर बजारका प्राविधिक विश्लेषक बिष्णुप्रसाद बस्यालले यही डिसेम्बरभित्रै नेप्से परिसूचक २१ सय विन्दू पुग्ने प्रक्षेपण गरेका हुन् । बैंकलाई छाडेर अधिकांश सेक्टरमा अहिले प्रफिट...

विष्णु पौडेल: नेप्सेको दुवै कीर्तिमानको जश लिने भाग्यमानी अर्थमन्त्री

1606391522bishnu.jpg
काठमाण्डौ । सन् २०१६ जुलाई २७ मा नेप्से परिसूचकले १८८१.४५ को अलटाइम हाईको विन्दू चुम्दा अर्थमन्त्री विष्णु पौडेल थिए । ५२ महिनापछि आज(बिहीबार) नेप्सेले अलटाइम हाईलाई ब्रेक गरी नयाँ कीर्तिमान बनाएको छ । नेप्से परिसूचक १९०० माथि पुगेर बजार बन्द हुँदा १८९३ मा सीमित छ भने कारोबार रकममा पनि नयाँ कीर्तिमान कायम भएको छ । एकैदिन ७ अर्ब ६१ करोडको...

सेयर बजारमा कीर्तिमानै कीर्तिमान, इण्डेक्स र टर्नओभरले रचे इतिहास

1606384189bullish-final.jpg
काठमाण्डौ । नेपालको सेयर बजारले बिहीबार(आज) कीर्तिमानै कीर्तिमान कायम गरेको छ । नेप्से परिसूचकले ४ वर्षअघिको अलटाइम हाई १८८१.४५ को विन्दूलाई ब्रेक गरी नयाँ उचाई चुमेको छ भने कारोबार रकममा पनि आज कीर्तिमान कायम भएको छ ।  यस्तै यो दिन दैनिक कारोबार संख्यामा समेत नयाँ कीर्तिमान कायम भएको छ ।  बुलिस बजारमा यो दिन बैंकिंग समूहको उपसूचकमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध