nepal stock exchange

नेप्सेमा कीर्तिमान कायम भएको उपलक्ष्यमा मिठाई बाँडेर खुशी साट्न नेप्से प्रमुखको आह्वान

1606383148saud12.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख चन्द्रसिंह साउदले नेप्से परिसूचक र कारोबारले अलटाइम हाईको नयाँ कीर्तिमान बनाएको उपलक्ष्यमा आपसमा मिठाई बाँडेर खुशी साटासाट गर्न आह्वान गरेका छन् ।  'तपाई हामी सबैको सामूहिक प्रयासले नेप्सेमा आज नयाँ इतिहास रचिएको छ ।' साउदले बिजशालासँग भने-'यो अवसरमा नेप्सेका कर्मचारी, नियामकका...

दुईघण्टामै ४.३ अर्बको कारोबार, आज रेकर्डै रेकर्ड बन्ने संभावना

1606375514nrb.jpg
काठमाण्डौ । सेयर बजार परिसूचक(नेप्से)मा उछाल आएसँगै कारोबार रकममा समेत नयाँ रेकर्ड बन्ने अवस्था देखिएको छ ।  बजारमा कारोबार सुरु भएको पहिलो २ घण्टाभित्र ४ अर्ब ३२ करोड बढीको सेयर कारोबारको नयाँ कीर्तिमान बनेको हो । हालसम्म नेपालको सेयर बजारमा कुनै पनि दिन कारोबार सुरु भएको २ घण्टाभित्रै यति ठूलो आकारमा सेयर कारोबार भएको थिएन...

चार वर्षअघिको बुलमा बैंकहरुको मूल्य यति धेरै ! कुनको कति थियो(सूचीसहित)

1606372896bull234.jpg
काठमाण्डौ । नेप्से परिसूचकले आज अलटाइम हाई १८८१.४५ को विन्दूलाई ब्रेक गरेको छ । नेप्से बढेर १९०० माथि पुगिसके पनि यो पटकको बुल रनमा बैंकिङ समूहमा उछाल आउन थालेको केही दिन मात्र हुँदैछ । नेपालको सेयर बजारमा बैंकिङ समूहको हिस्सा सबैभन्दा बढी छ, यसकारण पनि यो समूहमा हुने घटबढले बजारको दिशा तय गर्ने विश्लेषकहरु ठान्छन् । पछिल्ला केही दिनमा...

1695556604Online-Ad.gif

विष्णु बस्यालको प्रक्षेपण-'डिसेम्बर पहिलो साताभित्रै नेप्सेले १९५० विन्दू चुम्छ'

1606303840bashyal.jpg
काठमाण्डौ । बुधबार नेप्से परिसूचक अलटाइम हाईको नजिकै पुगेको छ । बजारले भोलि अल टाइम हाईको विन्दू ब्रेक गर्ने तयारी गरिरहँदा अब नेप्से परिसूचक कहाँ पुग्छ भन्ने लगानीकर्तामा कौतुहुलता देखिएको छ ।  बुधबारकै कारोबारमा पनि लगानीकर्ताहरुले तीव्र रुपमा सेयरहरु खरीद गरिरहेका छन् । बजारमा सक्रिय रहेका भोका लगानीकर्ताहरुले बढाएको अधिक खरीद...

नेप्सेको आकारमा एकैदिन रु. ८७.२३ अर्बको छलाङ, कारोबार कित्तामा पनि कीर्तिमान

1606299352nrb.jpg
काठमाण्डौ । सेयर बजारको आकारले आइतबार फेरि नयाँ रेकर्ड बनाएको छ । बैंकिंग समूहमा उछाल आएको यो दिन कारोबार रकममा नयाँ कीर्तिमान हो ।  यो दिन कुल बजार पूँजीकरण २५ खर्ब १३ अर्ब १५ करोड माथि पुगेको हो ।  यसअघि मंगलबार नेप्सेको कुल बजार पूँजीकरण २४ खर्ब २६ अर्ब २ करोडमा सीमित थियो । यसको अर्थ अघिल्लो कारोबार दिनको तुलनामा बुधबार एकैदिन बजार...

बैंकिङ समूहमा उछाल आएसँगै नेप्से अलटाइम हाईनजिक, प्रवृति जारी रहे १९०० पार गर्ने प्रक्षेपण

1606298396bull1-final.jpg
काठमाण्डौ । बैंकिङ समूहमा उछाल आउन सुरु भएसँगै सेयर बजार मापक नेप्से परिसूचक अलटाइम हाई नजिक पुगेको छ । बजारमा सबैभन्दा बढी हिस्सा बैंकिङ समूहले ओगटेको छ । यो समूहमा भर्खर उछाल सुरु हुन थाल्दा नै नेप्से परिसूचक अलटाइम हाईको विन्दूभन्दा ६ अंक मात्र कमको उचाईमा पुगेपछि आगामी दिनमा अझ माथि पुग्ने संभावना देखिएको छ ।  'बैंकिङ समूहको...

नेप्से अलटाइम हाई नजिक, ७ कम्पनीमा सर्किट

1606289472nrb.jpg
काठमाण्डौ । सेयर कारोबार मापक नेप्से परिसूचक अलटाइम हाई नजिक पुगेको छ ।  पूर्व अनुमानअनुसार नै आज कारोबारको सुरुवातदेखि नै बजारमा निकै राम्रो हिस्सा रहेको बैंकिंग समूहको उपसूचकमा उछाल आएसँगै समग्र बजार परिसूचकमा पनि उछालकै अवस्था देखिएको हो ।  दिउँसो १ बजेसम्ममा नेप्से परिसूचक ४७ अंकले बढेर १८५७ को विन्दूमा पुगिसकेको छ । नेप्सेको...

एसटीसी र बीबीसीका सेयरधनीले एकमहिनामै कमाए डबल, एचडिएल र एचआइडिसिएलका पनि मालामाल

1606225954bull.jpg
काठमाण्डौ । एक महिनाको अन्तरालमै नेप्से परिसूचक डेढसय अंकको फराकिलो अंकले बढेको छ । परिसूचकले उकालो गति लिएसँगै कारोबार रकमसमेत दैनिक ५ अर्ब रुपैयाँ नाघेर ७ अर्ब नजिक पुगिसकेको छ । एक महिनाको अन्तरालमा परिसूचकमा भएको डेढसय अंकको वृद्धिमा नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २५ कम्पनीको सेयरमूल्यमा २० प्रतिशतभन्दा बढी बढोत्तरी भएपछि...

बैंकिङमा उछाल आए नेप्सेले भोलि नै अलटाइम हाई ब्रेक गर्ने सम्भावना !

1606212091bull123.png
काठमाण्डौ । धितोपत्र कारोबारको तेस्रो दिन आज मंगलबार  नेप्से परिसूचकमा आएको दोहोरो अंकको उछालसँगै १८०० विन्दु माथि उक्लिएको छ। आज कारोबार रकम साढे ५ अर्ब हाराहारीमा भएको छ।   आज परिसूचक २९.६८ अंकले उकालो लाग्दै १८१०.११ को विन्दुमा पुगेको हो। यो चार वर्षयताकै उच्च पनि हो। यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि...

चुचुरो चुम्नुअघि थकाई मार्दै नेप्से, बैंकिङ समूहतर्फ उछाल आई अलटाइम हाई ब्रेक हुने प्रक्षेपण

1606124792bull1.jpg
काठमाण्डौ । बजारमा झिनो करेक्सन आएको छ । योसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।  यो दिन बजारमा पौन ५ अर्ब रुपैयाँ हाराहारीमा कारोबार भएको छ । अघिल्लो दिन(आइतबार) झण्डै ७ अर्ब रुपैयाँको सेयर एकैदिन किनबेच भएको थियो ।  अघिल्ला सातादेखि नियमित बढेको बजारमा अधिकांश कम्पनीहरुमा बिक्री चाप आएका कारण बजारले सानो करेक्सन...

ब्रोकरसँग पैसाको खडेरी लाग्दा लगानीकर्ता सेयर किनबेचबाट बञ्चित

1606119491laghu.jpg
काठमाण्डौ । परिसूचक र कारोबार रकमको उल्लेख्य वृद्धिसँगै सेयर बजारमा पछिल्लो समय ठूलो आकर्षण बढेको देखिन्छ । तर सेयर खरिदबिक्रीका लागि तोकिएका मध्यस्थकर्ता अर्थात् स्टक ब्रोकरहरुका कारणसमेत सेयर कारोबार नै ठप्प हुने अवस्था समेत सिर्जना हुन थालेको छ ।  धितोपत्र दोस्रो बजारमा सिण्डीकेट लादेका ५० ब्रोकर कम्पनीहरुकै कारोबार...

एकैदिन ६.२७ अर्बले बढ्यो बजारको अकार, पूँजीकरणमा नयाँ कीर्तिमान

1606043073saud12.jpg
काठमाण्डौ । सेयर बजारको आकारले आइतबार फेरि नयाँ रेकर्ड बनाएको छ । झिनो अंकले नेप्से बढेको यो दिन कारोबार रकममा नयाँ कीर्तिमान बनेको थियो । योसँगै कुल बजार पूँजीकरणमा समेत नयाँ रेकर्ड बनेको हो ।  यो दिन कुल बजार पूँजीकरण २३ अर्ब ८८ अर्ब ९८ करोड माथि पुगेको हो ।  गत बिहीबार(गत साताको अन्तिम कारोबार दिन) नेप्सेको कुल बजार पूँजीकरण २३ खर्ब...

नेप्सेमा फेरि बन्यो ३ नयाँ कीर्तिमान

1606037917saud12.jpg
काठमाण्डौ । आइतबार नेपालको सेयर बजारले फेरि तीनवटा नयाँ किर्तिमान बनाएको छ ।  अलटाइम हाई १८८१ विन्दूमा बजार पुग्नलाई अब १०० अंक हाराहारी बाँकी छँदा नेप्सेले एकपछि अर्को गर्दै दैनिक रुपमा नयाँ नयाँ कीर्तिमान बनाउँदै लगेको हो ।  आइतबार बजारमा करिब ७ अर्बको सेयर कारोबार भएको छ । एकैदिन यति धेरै रकमको कारोबार भएको इतहिासमै आज पहिलो दिन...

टेक्निकल विश्लेषण-'नोभेम्बरभित्रै नेप्से १८५० विन्दूमा, बैंकिङ समूहमा पनि आउँदैछ बहार'

16058699821260784472278255753495132737400246488932072n.jpg
काठमाण्डौ । मंसिर महिनाका कारण बाहिरी मौसम चिसो छ । तर, सेयरबजार पनि यतिबेलै तातेको छ ।  पछिल्लो समय नेप्से परिसूचक निरन्तर उकालो लागिरहेको छ । एकैदिन ६ अर्ब बढीको सेयर कारोबारको कीर्तिमान समेत कायम भइसकेको छ ।  बढ्दो बजारमा लगानीकर्ताहरुको आकर्षण र लगाव पनि बढ्दै जाँदा अब बजार के होला ? भन्ने जिज्ञासा समेत उत्तिकै छ । यो क्रममा...

अरुले धमाधम पैसा छाप्दा किन सुस्तायो बैंकिङ समूह ?

1605863487saud12.jpg
काठमाण्डौ ।  नेप्से परिसूचक हालसम्मकै अलटाइम आई (१८८१ ) विन्दू नजिक पुग्नै लाग्दा नेप्सेमा सूचीकृत १२ वटा सेक्टरमध्ये अधिकांश सेक्टरमा उछाल आएको छ, तर बैंकिङ सेक्टर भने जाग्न सकेको छैन । सेयर बजारमा कम जोखिम भएको र लाभांशले समेत कर्जाको ब्याजदरलाई व्यवस्थापन गर्न सकिने आधार प्रस्तुत गरेका बैंकहरुमा भाइब्रेसन आइरहेको छैन। बजारवृत्तमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध