nepal stock exchange

कामना सेवा बैंकको मूल्यमा खुलेआम खेल, इन्साइडर ट्रेडिङको केन्द्र बन्दै ब्रोकर नम्बर ३४ र ५८

161097242558.png
काठमाण्डौ । धितोपत्र बजारमा इन्साइडर ट्रेडिङको धन्दा मौलाए पनि नियामनकारी निकायले यस्ता घटनामा मौनता साँध्ने गरेको छ ।  स्टक ब्रोकर कम्पनीको आड र सहभागितामा खुलेआम भित्री कारोबारको धन्दा मौलाइरहँदा नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डले कसुरदारलाई सजायको भागिदार नगराउँदा बजारमा उच्च जोखिम बढ्दै गइरहेको छ । केही दिनअघि सिभिल...

नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी संशोधित कार्यविधि यही सातादेखि लागू गर्ने तयारी, सेवा शुल्क सस्तिँदै

1610956224Nepse.jpg
 – भक्तराज रसाइली  काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि संशोधनमा ढिलाइ गरेपछि नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण सोध्ने भएको छ। धितोपत्र बोर्डको ठाडो हस्तक्षेपपछि नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधिको कार्यान्वयन अनिश्चित भएकोमा अब सो व्यवस्था कार्यान्वयनका लागि...

बोर्डद्वारा मार्जिन कार्यविधि लागू गर्न नेप्सेलाई निर्देशन, ब्रोकरबाट पाइने सेयरधितो कर्जा किन ‘सुपर फ्लप’ ?

1610954886margin.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुद्वारा प्रवाह गरिने मार्जिन ऋणमा समसामयिक संशोधन गरी मार्जिन कार्यविधि लागू गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट मात्रै सेयर धितो कर्जामा लगानीकर्ताले आकर्षण देखाइरहेको तर ब्रोकरहरुद्वारा प्रवाह गरिने मार्जिन ऋण भने सुपर फ्लप...

1695556604Online-Ad.gif

नेप्सेले २६०० को विन्दू चुम्नसक्ने प्रक्षेपण, २२०० सयमा नअडिए घटेर २००० भन्दा तल !

1610683138bashyal.jpg
काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचकले २६०० विन्दूको उचाई चुम्ने प्रक्षेपण गरिएको छ ।  सेयर बजारका प्राविधिक विश्लेषक बिष्णु बस्यालले अबको १० देखि १५ दिनभित्रै नेप्से परिसूचक २५०० देखि २६०० विन्दू पुग्ने प्रक्षेपण गरेका हुन् । यदि दैनिक कारोबार रकम ७ अर्बभन्दा बढी मेन्टेन भइराख्यो भने नेप्से २६०० विन्दू पुग्ने...

धितोपत्र बोर्डको ठाडो हस्तक्षेपपछि नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधिको कार्यान्वयन अनिश्चित

1610356624sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको ठाडो हस्तक्षेपका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से)द्वारा निर्मित आईटी पोलिसीको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७ लागू नहुने भएको छ। धितोपत्र बोर्डको हस्तक्षेपले अब यो कार्यविधि कार्यान्वयन अनिश्चित बनेको हो। धितोपत्र बोर्डको नेप्सेले लामो समयको कसरतपछि लागू गर्न लागेको तथ्यांग ...

माघदेखि २ दिनमै सेयर सेटलमेन्ट, फण्ड अभावले बजार प्रभावित हुनसक्ने

1610006719settlement.jpg
काठमाण्डौ । आगामी माघदेखि धितोपत्र कारोबारको राफसाफ चक्र २ कार्यदिन बनाइने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार राफसाफ तथा फछर्याैट विनियमावली,२०६९ संसोधन गरी राफसाफ चक्र २ कार्यदिन बनाउन लागेको हो ।  नेपाल स्टक एक्सचेञ्जकी उपप्रबन्धक प्रवीण पन्धाक संयोजकत्वमा बनेको कमिटीले समेत राफसाफ चक्र २ कार्यदिन उपयुक्त रहेको...

पूँजीबजारको विकासमा अर्थमन्त्री आक्रामक, विश्लेषक भन्छन्–‘उहाँले मर्म बुझ्नुभयो’

1609743241IMG0966.jpg
काठमाण्डौ । पुस १७ गते शुक्रबार सिंहदरबारमा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले पूँजीबजारलाई पनि प्राथमिकतामा राखी यससँग सम्बन्धित निर्णयहरु गर्यो । यस्तो निर्णय गराउन अर्थमन्त्री विष्णु पौडेलले नै त्यससम्बन्धी प्रस्ताव बैठकमा ल्याउन लगाएका थिए । सो बैठकले नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा देखिएको हालको...

इन्ट्रा डे कारोबार थाल्न नेप्सेद्वारा अध्ययन समिति गठन, सेयर सापटीको व्यवस्था पनि आउनसक्ने

16096639121333663707402576232942808764559872840366729n.jpg
काठमाण्डौ । लगानीकर्ताहरुले लामो समयदेखि माग राख्दै आएका इन्ट्रा डे सेयर कारोबारको नेपालमा व्यवस्था छैन । यस्तै हुँदै नभएको सेयर समेत बिक्री हुने सर्ट शेलको समस्या उस्तै छ । यस्ता समस्याहरुको समाधान तथा इन्ट्रा डे कारोबारको संभाव्यता खोजी गर्न बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एक अध्ययन समिति बनाएको छ...

प्रादेशिक ब्रोकर र बैंकलाई ब्रोकर लाइसेन्समा सेबोन तगारो, नेप्सेको फाइल अड्काइयो

16090570481337094714254607988138735994748662909693113n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले प्रादेशिक ब्रोकरको लाइसेन्स वितरण गर्न अटेरी गरेको छ । नेपाल धितोपत्र बोर्डले आफैंले गरेको निर्देशनसमेत कार्यान्वयन नगरेको २ वर्षभन्दा बढी समय व्यतित भइसकेको छ । दुई वर्षअघि धितोपत्र बोर्डले देश संघीय संरचनामा गइसकेपछि प्रादेशिक ब्रोकरको धारणा ल्याएकोमा सो विषयमा नेप्सेले प्रतिवेदन पठाए पनि...

अनलाइन प्रणालीमा खुलेआम सर्टसेल, अक्सन मार्केट संचालनमा बोर्ड बन्यो बाधक

1608792371short-selling.jpg
काठमाण्डौ । सेयर बजारका लगानीकर्ता शिव घिमिरेको डिसेम्बरको पहिलो साता शिवम सिमेन्टको सेयर डीपी होल्डिङ भन्दा १७४ कित्ता धेरै बिक्री भयो। यस्तै हिजो बुधबार केशव कोइरालाले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयर आफ्नो डीपी होल्डिङ भन्दा १ हजार कित्ता बढी बिक्री गर्न आदेश दिँदा सिस्टमले स्वीकार गर्यो, तर मूल्य उच्च भएकाले म्याचिङ भने...

बम्पर लाभांश पारित गर्न नेप्सेले डाक्यो वार्षिक साधारणसभा, बोनस र नगद कति ?

1608692940NEPSE.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कुल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। नेप्से सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा नेप्सेको चुक्तापुँजी ५० करोडको २० प्रतिशतका दरले हुन आउने बोनस सेयर र ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका...

राजनीतिक अस्थिरतालाई चिर्दै बजार बुम, १० कम्पनीमा पोजिटिभ सर्किट

1608630405bull-market.png
काठमाण्डौ। पछिल्लो राजनीतिक घटनाक्रमबाट उत्पन्न त्रासलाई चिर्दै बजारमा मंगलबार उछाल आएको छ। राजनीतिक उथुलपुथलबीच हिजोबाट लयमा फर्किएको बजारले आज बेजोडको गति लिएको हो। आज नेप्से परिसूचक ९५.४६ अंकले बढेर २०६१.४१ को उचाइमा पुगेको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १५.१८ अंकले बढेर ३९१.७४ को विन्दुमा उक्लिएको...

राजनीतिक उथलपुथलबीच बजार बाउन्सब्याक, एनआइसी एशियाको मूल्यमा उछाल

1608544802bull123.jpg
काठमाण्डौ । संसद् विघटनपछि उथलपुथल बनेको राजनीतिक परिस्थितिबीच आज सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज परिसूचक ३०.३३ अंकले उकालो लाग्दै १९६५.९६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.०१ अंकको बढोत्तरीका साथ ३७६.५६ को उचाइमा पुगेको छ। आज परिसूचक दोहोरो अंकले बढे पनि...

राजनीतिक घटनाक्रमले सेयर बजारमा ठूलो गिरावट, अझै घट्ने विश्लेषकको दाबी

1608457784share-market.jpg
काठमाण्डौ । राजनीतिक उथलपुथललाई सेयर बजारले रातो झण्डा देखाइदिएको छ । प्रधानमन्त्रीले संसद विघटनका लागि गरेको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गरेसँगै लगानीकर्ताको मनोबल कमजोर बन्दा बजारमा भारी अंकले पहिरो गएको हो । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा ९७ अंक हाराहारीको भीषण पहिरो जाँदा सेयर बजार राताम्मे...

राजनीतिक उथलपुथलले सेयर बजारमा अझै पहिरो जान्छ ?यस्तो छ जानकारको तर्क

1608456920bearish-market.jpg
काठमाण्डौ । राजनीतिक उथलपुथलले आज सेयर बजार पनि तरंगित भएको छ । ब्रोकर कमिसन घटाउने अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको निर्देशन र स्टक डिलरको धमाकेदार प्रवेशले यो साता सेयर बजार गुल्जार हुने आशाविपरीत अनपेक्षित रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि र त्यसलाई राष्टपतिले अनुमोदन गरिदिएपछि सेयर बजारमा पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध