nepal stock exchange

अब ब्रोकरले आफ्नै ई–मेल सर्भर बनाउनुपर्ने, कारण यस्तो छ

1614254244Nepase.jpg
– भक्तराज रसाइली  काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्टक ब्रोकर कम्पनी (धितोपत्र दलाल व्यवसायी) लाई आफ्नै ई–मेल सर्भर बनाउन निर्देशन दिएको छ। लगानीकर्तालाई ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) को अनलाइन लगइन र पासवर्ड वितरण गर्न अबदेखि ब्रोकर कम्पनीहरुले नै ई–मेल सर्भर बनाउनुपर्ने भएको हो। एक सातादेखि टीएमएसको लगइन र...

नेप्सेले चुक्तापुँजी बढाउँदै, अर्थ मन्त्रालयसमक्ष ३ प्रस्ताव पेस

1614168906Nepse2.jpg
– भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न अर्थ मन्त्रालयसमक्ष ३ वटा प्रस्ताव पेस भएका छन्। नेप्सेको सेयर स्वामित्वमा सरकारको हिस्सा घटाउने र पुनर्संरचनाको मोडलका विषयमा अर्थ मन्त्रालयसमक्ष नेप्सेले ३ वटा प्रस्ताव पेस गरेको हो। नेप्सेमा सरकारी स्वामित्व घटाई निजीकरण गर्ने धेरै वर्ष अघिदेखिको...

धितोपत्र बोर्डले नेप्सेलाई कारबाही गर्ने !

1614166770Nepse.jpg
काठमाण्डौ। नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को सञ्चालक समिति र व्यवस्थापनलाई कारबाही गर्ने चेतावनी दिएको छ। आज बुधबार निफ्राको सेयरमूल्य शून्य भएको, नेप्सेको वेबसाइटमा रियल टाइममा डाटा नदेखिएको, अनलाइन कारोबार चुस्तदुरुस्त नभएको, कारोबारमा असहजता भइरहेकोलगायतका विषयमा लगानीकर्ताबाट व्यापक गुनासो आएका...

1695556604Online-Ad.gif

धितोपत्र बोर्डको नेप्सेलाई निर्देशन : ‘सूचीकृत कम्पनीका वित्तीय परिसूचक चार्ट बनाएर वेबसाइटमा राख’

1613566145Sebon.jpg
माण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई  सूचीकृत संगठित संस्थाहरुको वित्तीय विवरण पारदर्शी रुपमा सार्वजनिक गर्न निर्देशन दिएको छ।  धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम (२) मा सूचीकृत कम्पनीबाट प्राप्त वित्तीय विवरणका साथै धितोपत्रको मूल्यमा असर पर्ने प्रकृतिका कुनै पनि सूचना, जानकारी...

नेप्सेद्वारा थप ४ कम्पनीको सेयर कारोबार फुकुवा

1613300755Nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आइतबार थप चार कम्पनीको धितोपत्र कारोबार फुकुवा गरेको छ।  नेप्सेले आर्थिक वर्ष २०७५/७६ वार्षिक प्रतिवेदन नेपाल धितोपत्र बोर्ड र नेप्सेमा पेस नगरेको भन्दै गत माघ २६ बाट रैराङ हाइड्रोपावर डेभलपमेन्ट, कालिका लघुवित्त, पञ्चकन्या माई हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर लिमिटेडको धितोपत्र...

टिप्पणी: यसकारण घट्दैछ बजार

1613300516bearish.jpg
-भक्तराज रसाइली काठमाण्डौ । अघिल्लो साता धितोपत्र कारोबार मापक नेप्से परिसूचक २५२० र २५६० विन्दू कै सेरोफेरोमा रहेको देखिन्छ । गत डिसेम्बर १४ मा नेप्से सूचक २०५५ रहेकोमा आज फेब्रुअरी १४ मा सूचक २४९३ अंक कायम हुन पुग्यो । छोटो समयमा निकै फराकिलो अंकले बढेको बजार गत फेब्रुअरी ८ तारिखका दिन हालसम्मकै सर्वाधिक उचाई २५६१ विन्दू चुम्दै साढे...

एकैदिन थप २० करोड कित्ता सेयर कारोबारमा आउने, जीडीपीको साइजलाई बजारको टक्कर

1613039807gdp.jpg
काठमाण्डौ । आगामी साता बजारमा एकैदिन थप २० करोड कित्ता सेयर कारोबारमा आउने भएका छन्।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा(को बिहीबार नेप्सेमा सूचीकृत भएको २० करोड कित्ता सेयर कारोबारमा आउने भएको हो।  नेप्सेमा कुनै एउटा कम्पनीको सूचीकृत सेयर संख्या यो हालसम्मकै उच्च हो। निफ्राको आईपीओ निष्कासन हुँदा प्राथमिक बजार नै तरंगित भएको...

नेप्सेले गर्यो वार्षिक प्रतिवेदन पेस गर्ने ७ कम्पनीको धितोपत्र कारोबार फुकुवा, क–कसको ?

1612953470NEPSE.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ७ कम्पनीको दोस्रो बजारमा धितोपत्र कारोबार फुकुवा गरेको छ।  नेप्सेले गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, पाँचथर पावर कम्पनी लिमिटेड, राधि विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी र नेसनल माइक्रोफाइनान्स लघुवित्तको धितोपत्र कारोबार फुकुवा गरेको हो।...

नेप्सेद्वारा धितोपत्र कारोबार समय ३५ मिनेट थप

1612862169NEPSE.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज धितोपत्र कारोबार समय थप गरेको छ। ब्रोकर ट्रेडिङ सिस्टममा आएको प्राविधिक समस्याका कारण धितोपत्र कारोबार मध्याह्नतिर ३५ मिनेट अवरुद्ध बन्न पुगेको थियो। सोही कारण आज कारोबार समय ३५ मिनेटका लागि थपिएको नेप्सेले जनाएको छ। ब्रोकर ट्रेडिङ सिस्टममा आएको समस्या नेप्सेले दिउँसो २ बजेतिर समाधान गरी...

नेप्सेको रियल टाइम डाटा डिस्प्लेमा समस्या, समाधानको प्रयास जारी

1612855383NEPSE.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा रियल टाइम डाटामा समस्या देखिएको छ। प्राविधिक समस्याका कारण वेबसाइटमा डिस्प्ले हुने रियल टाइम डाटामा समस्या देखिएको नेप्सेले जनाएको छ। प्राविधिक समस्या समाधानको प्रयास भइरहेको पनि नेप्सेले जनाएको छ।  अबको आधा घन्टाभित्रै समस्या समाधान हुने पनि नेप्सले उल्लेख गरेको छ।    ...

नेप्सेले गर्यो ७ जलविद्युतसहित ११ कम्पनीको सेयर कारोबार रोक्का

1612780955NEPSE.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज ७ वटा जलविद्युतसहित ११ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ।   नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले नेपाल हाइड्रो डेभलपर, पञ्चकन्या माई हाइड्रोपावर, पाँचथर पावर कम्पनी, राधि विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट र युनियन हाइड्रोपावर कम्पनीको...

भोलि आमहड्ताल : सेयर बजार खुल्ला कि नखुल्ला ?

1612358608Nepseeee.jpg
काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आमहड्तालको घोषणा गरेको छ। यस्तो अवस्था सेयर बजार खुल्छ कि खुल्दैन भन्ने द्विविधा पनि लगानीकर्तामा होला। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार अहिले धेरैजसो लगानीकर्ताहरुले अनलाइन प्रविधिबाटै कारोबार गरिरहेका कारण सेयर बजार खुलै रहने जनाएको छ। भोलि बिहीबार साताको अन्तिम...

नेगेटिभ नेटवर्थ भएका कम्पनीको आईपीओ अब ओटीसी मार्केटमार्फत आउँछ : नेप्से प्रमुख साउद

1612358809chandra-singh-saud.jpg
काठमण्डौ । सेयर बजारमा अहिले निकै रौनक छाएको छ। बजार बुलिस भएको अवस्थामा लगानीकर्ताहरुको मनोबल पनि बढ्दै गएको पाइन्छ। यतिबेला अन्य क्षेत्रमा भन्दा सेयर बजारमा ठूलो परिमाणमा लगानी भित्रिरहेको छ। दैनिकजसो नयाँ–नयाँ रेकर्ड कायम भइरहेको बजारमा अहिले नयाँ तथा पुराना लगानीकर्ता सक्रिय रुपमा कारोबार गरिरहेका छन्। यसै सन्दर्भमा नेपाल...

नेप्सेले गर्यो राष्ट्रिय बीमा र विशाल बजार कम्पनीको सेयर कारोबार रोक्का, यस्तो छ कारण

1612089517NEPSE.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत दुई कम्पनीको धितोपत्र कारोबार दोस्रो बजारमा रोक्का गरेको छ। राष्ट्रिय बीमा कम्पनी लिमिटेड र विशाल बजार कम्पनी लिमिटेडको धितोपत्र कारोबार गर्ने निर्णय नेप्सेले आज आइतबार लिएको हो। आफ्नो वार्षिक प्रतिवेदन र वित्तीय विवरण समयमा पेस नगरेका कारण धितोपत्र कारोबार रोक्का गरिएको नेप्सेले...

आजदेखि कारोबार राफसाफ २ दिनमै, क्लोजआउटमा परिएला नि ?

16114687611111.jpg
काठमाण्डौ । आज(आइतबार)देखि राफसाफ तथा फछर््र्यौट २ कार्यदिनमै हुने भएको छ । यसअघि ३ कार्यदिनमा सेयर कारोबारको राफसाफ भइरहेकोमा अब धितोपत्र कारोबार राफसाफ २ दिनमै हुनेछ । आजदेखि लागू हुने सेयर कारोबार राफसाफ चक्र साबिकको ३  दिनबाट छोट्याई २ दिन बनाइएको हो ।  यदि आज(आइतबार) सेयर खरिद गरेमा सो कारोबारको राफसाफ २ दिनलगत्तै पर्सि मंगलबार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध