nepal stock exchange

यस कारण प्यान रुजु गर्न लगानीकर्ता र ब्रोकरलाई नेप्सेको आग्रह

1627457041nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारका लगानीकर्तालाई आफ्नो स्थायी लेखा नम्बर (प्यान) रुजु गर्न आग्रह गरेको छ। सीडीएससीको सीएनएस प्रणालीबाट प्राप्त पुँजीगत लाभकर विवरण सम्बन्धित राजस्व कार्यालयमा अपलोड गरिँदै आएकोमा अधिकांश लगानीकर्ताको प्यान फरक–फरक प्रबिष्टि गरेको पाइएकोले लगानीकर्तालाई रुजु गर्न आग्रह गरेको...

यस्तो छ पछिल्लो ३ वर्षमा सेयर बजारको अवस्था, नेप्से परिसूचक र कारोबार रकममा छलाङ

1627372171nepse.jpg
काठमाण्डौ । कोभिड महामारीको विषम परिस्थितिमा गत आर्थिक वर्ष सेयर बजारमा उत्साहजनक कारोबार भएको छ। गत वर्ष कारोबार रकमसँगै बजार परिसूचक, लगानीकर्ताको सहभागितामा उल्लेख्य सुधार देखिएको छ। २०७५ कात्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (नट्स) सञ्चालनमा ल्याएदेखि धितोपत्र दोस्रो बजारको कारोबारमा सकारात्मक परिवर्तनहरु...

वर्गीकरणका लागि नेप्सेले माग्यो सूचीकृत कम्पनीहरुसँग आवश्यक विवरण

1627210423nepse123.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गीकरणका लागि आवश्यक विवरण उपलब्ध आग्रह गरेको छ।  नेप्सेले आज सबै सूचीकृत कम्पनीहरुलाई पत्र पठाउँदै गत आर्थिक वर्षको चौथो त्रैमासिक वर्गीकरणका लागि आवश्यक विवरण पठाउन आग्रह गरेको हो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम नेप्सेले सूचीकृत...

1695556604Online-Ad.gif

आज सेयर बजार बन्द रहने

1626842884nepal-stock.jpg
काठमाण्डौ । सरकारले आज सार्वजनिक बिदा दिएकोले सेयर बजार पनि बन्द रहने भएको छ।  सरकारले आज बकर इदका अवसरमा सार्वजनिक बिदा दिएकोले सेयर बजार बन्द रहने भएको हो। अब बजार भोलि बिहीबारमात्र खुला रहनेछ। योसँगै यो साता सेयर बजार ४ दिनमात्र कारोबार खुला रहने भएको छ। हिजो बुधबार बजार ९.०१ अंकले घटेको थियो। योसँगै नेप्से परिसूचक २९८५.५७...

लक्ष्मी उन्नति कोष : इकाइमूल्य १०.०४%ले बढ्यो, नेप्से के भन्छ ?

1626764923LUK.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा कुनै पनि कम्पनी वा योजनाका सेयर वा इकाइमूल्य कारोबार अवधिमा १० प्रतिशत घटबढ भएमा सर्किट लाग्छ।  यदि कुनै पनि कम्पनी तथा योजनाका सेयर वा इकाइमूल्यमा १० प्रतिशतले बढोत्तरी भएमा पोजिटिभ र गिरावट आएमा नेगेटिभ सर्किट लाग्छ। यो सबैलाई थाहा भएकै कुरा हो। आज मंगलबारको कारोबारमा भने लक्ष्मी म्युचुअल...

नेप्सेद्वारा धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा संशोधन, यस्ता छन् संशोधित नियमहरु

1626416003Nepsee.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ का केही बुँदामा संशोधन गरेको छ। नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा नेप्सेले केही बुँदा संशोधन गर्दै धितोपत्र कारोबार सञ्चालन (दोस्रो संशोधन) विनियमावली, २०७८ लागू गरेको छ। यो संशोधित विनियमावली साउन ३ गते (आइतबार) बाट लागू हुने नेप्सेले जनाएको...

नेप्सेको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त

1624956497nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन्। अर्थ मन्त्रालयको असार १४ गतेको निर्णयअनुसार मैनाली नेप्सेको सञ्चालक तथा अध्यक्षमा नियुक्त भएका हुन्। मैनाली अर्थ मन्त्रालयका सहसचिव पनि हुन्।  मैनालीले आज नेप्सेमा पदबहाली गरेका छन्। पदबहालीका क्रममा अध्यक्ष मैनालीले धितोपत्रको दोस्रो बजार...

एसएमई इन्डेक्स सञ्चालनमा आए लघुवित्तलाई कस्तो असर पर्ला ?

1624542713SME-INDEX.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालको सेयर बजारमा थोरै कित्ता भएका कम्पनीका सेयरमूल्यमा व्यापक चलखेल हुने गरेको पाइएको छ। यही चलखेल रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विशेष प्लेटफर्मका रुपमा एसएमई इन्डेक्स बनाउन अध्ययन सुरु गरेको छ।  एसएमईअन्तर्गत विशेषगरी लघुवित्त, ह्यान्डिक्राफ्ट, रेस्टुराँ, कटेज, ट्राभल एन्ड टुर्सजस्ता...

सेबोनद्वारा १० पैसाको फरकमा सेयर किनबेच गर्न पाइने व्यवस्था लागू, नेप्सेलाई कार्यान्वयन गर्न निर्देशन

1624521864sebon2.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कुनै पनि कम्पनीको सेयर दोस्रो बजारमा किनबेच गर्दा लगाइने मूल्य अब पैसामा पनि हाल्न पाइने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।  दोस्रो बजारमा हाल सेयर खरिद वा बिक्री अर्डरका लागि मूल्य प्रविष्ट गर्दा १ रुपैयाँको फरकमात्र राख्न पाइने व्यवस्था रहेको थियो। धितोपत्र बोर्ड आज एक निर्देशन जारी गर्दै...

प्रि–ओपन सेसनमा मूल्य २%मात्र घटबढ गर्न पाइने व्यवस्था ल्याउँदै सेबोन, नेप्से पनि सकारात्मक

1624427809sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हाल दोस्रो बजारमा स्पेसल प्रि–ओपन सेसनमा कायम रहेको मूल्य घटबढको व्यवस्था परिमार्जन गर्ने तयारी गरेको छ। बोर्डले हाल व्यवस्था रहेको ५ प्रतिशत मूल्य घटबढको व्यवस्था परिमार्जन गर्ने तयारी गरेको हो। ‘५ प्रतिशतको व्यवस्थामा व्यापक गुनासा उठेका छन्, चलखेल भइरहेको कुरा आइरहेका छन्’, धितोपत्र...

ब्रोकरका कारण लगानीकर्ताले किन दुःख पाइरहेका छन् ? यसो भन्छन् नेता, ब्रोकर र सेबोनका अधिकारी

1623652235broker.jpg
–अनन्त्य सुन्दर (प्रशिक्षार्थी पत्रकार) काठमाण्डौ । झापा घर भएका सेयर बजारका लगानीकर्ता रोशन दंगाल विगत केही वर्षदेखि सुमेरु सेक्युरिटिजबाट कारोबार गर्दै आएका छन्। दंगालले केही महिनाअघि फरवार्ड माइक्रोफाइनान्सको सेयर फोन गरेर बिक्रीमा राखेका थिए। उनले आफ्नो सेयर बिक्री भयो कि भएन भनेर सोधपुछ गर्न ब्रोकरलाई पटक–पटक सम्पर्क गर्ने...

विष्णु बस्याल भन्छन्, ‘बबल फुट्यो भने बजारको घटाइ पीडादायी हुनसक्छ, सचेत बन्न आवश्यक’

1623647525bishnu.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा कारोबार तथा नेप्से परिसूचक दुवैले एकपछि अर्को रेकर्ड कायम गर्दै आएका छन्। बजार झन्डै ३००० को विन्दु नजिक र २० अर्बको आसपासमा कारोबार भएको छ। अब बजारको चाल के होला भनेर समग्र लगानीकर्तामा उत्सुकता छाएको छ। यसै विषयमा आज हामीले सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद...

यसकारण नेप्सेले गर्यो खानीखोला हाइड्रोपावरको सेयर कारोबार रोक्का

1622716109Nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेको आजको निर्णयअनुसार खानीखोला हाइड्रोपावरको धितोपत्र कारोबार दोस्रो बजारमा रोक्का गरिएको हो। नेपाल धितोपत्र बोर्डले वित्तीय विवरणहरु समयमै सार्वजनिक नगरेको भन्दै पत्र पठाएपछि नेप्सेले धितोपत्र सूचीकरण...

बजारमा फेरि बन्यो कीर्तिमानै कीर्तिमान

1622107705nepse-record.jpg
काठमाण्डौ । राष्टबैंकले हठात ल्याएका केही नयाँ नीतिका कारण बजार प्यानिक हुने आम अनुमानविपरीत सेयर बजारले एकैदिन निकै धेरै कीर्तिमानको इतिहास बनाएको छ ।  कारोबारको अधिकांश समय उतारचढावपूर्ण अवस्थाबाट गुज्रिएको बजारमा कारोबार रकम लगायतका सूचकमा नयाँ कीर्तिमान बनेको हो ।  यो दिन नेप्से परिसूचक भने १.२० अंकको झिनो अंकले घट्यो ।...

आज सेयर बजार खुल्छ कि खुल्दैन ?

1621995407nepse.jpg
काठमाण्डौ । सेयर बजार आज बुधबार बन्द हुने भएको छ।  आज २५६५ औँ बुद्धजयन्ती परेको छ। सरकारले सार्वजनिक बिदा दिएको छ।  बुद्धजयन्तीका अवसरमा सार्वजनिक बिदा रहेको आज सेयर बजार बन्द रहने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। बजार अब बिहीबार खुल्नेछ।  लगातार बढिरहेको बजारमा हिजो मंगलबार सामान्य करेक्सन आएको थियो। हिजो बजार ६.५०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध