nepal stock exchange

नेप्सेले गुराँस लाइफ इन्स्योरेन्ससँग माग्यो स्पष्टीकरण, कारण यस्तो छ

1603351526NEPSE.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित लाभांश पटकपटक संशोधन गरेको विषयमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई स्पष्टीकरण सोधेको छ। उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश दोस्रोपटक पनि संशोधन गरेपछि नेप्सले गत कात्तिक ४ गते पत्र पठाई गुराँस लाइफसँग यस विषयमा चित्तबुझ्दो जबाफ माग...

सिटिजन्स बैंकसँग नेप्सेले माग्यो स्पष्टीकरण, यस्तो छ कारण

1603263049Nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार समयमा मूल्यमा प्रभाव पार्ने गरी सूचना जानकारीमा ल्याएको भन्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग ३ कार्यदिनभित्र कारण स्पष्ट पार्न अल्टिमेटम दिएको छ।  बैंक गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांशको सूचना कोरोबार समयमा जानकारी गराएर मूल्यमा प्रभाव पार्न खोजेको आरोप...

तीन हाइड्रो कम्पनीले पनि बुझाए नवीकरण शुल्क, आजबाट धितोपत्र कारोबार फुकुवा

1603171484NEPSE.jpg
काठमाण्डौ। वार्षिक शुल्क बुझाएपछि तीन हाइड्रो कम्पनीहरुको सेयर कारोबार आज मंगलबारबाट फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आइतबार सूचीकृतमध्ये सक्रिय कारोबारमा रहेका ५ वटासहित २५ कम्पनीको सूचीकरण विनियमावलीबमोजिम वार्षिक नवीकरण शुल्क नबुझाएका कारण दोस्रो बजारमा धितोपत्र कारोबार रोक्का गरेको थियो।  नेप्सेले सक्रिय...

1695556604Online-Ad.gif

दशैं माहौलमा पनि बजारमा दोहोरो अंकको बढोत्तरी, कारण यस्तो छ

1603100850bull.png
काठमाण्डौ । दशैंको माहौलले छोए पनि बजारमा आज दोहोरो अंकको बढोत्तरी भएको छ । दशैं खर्च जोहो गर्ने उद्देश्यले लगानीकर्ताले पछिल्लो समय सेयर बिक्रीको चाप बढाउँदा बजारमा लगातार झिनो अंकको गिरावट आइरहेको थियो । तर, आजको बजार बढोत्तरीले बजारमा केही थोरै संख्यामा सक्रिय रहेका लगानीकर्ताले सेयरको खरीद चाप बढाउन थालेको देखिएको छ ।  यो दिन...

पाँच ब्रोकर कम्पनीको मार्जिन कारोबार अनुमति खारेज, कारण यस्तो छ

1603028541nabil.jpg
काठमाण्डौ । पाँच ब्रोकर कम्पनीको मार्जिन कारोबार अनुमति खारेज भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ परिच्छेद २ को दफा ६(२) मा भएको व्यवस्था बमोजिम मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएकाले ५ सदस्य दलाल कम्पनी(स्टक ब्रोकर कम्पनी)को सदस्यता खारेज भएको नेप्सेले जनाएको छ...

सचिवालयका कर्मचारीलाई कोरोना भएपछि नेप्से प्रमुख पनि कन्ट्याक्ट ट्रेसिङमा

1602570599saud.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा थप एकजनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । केही साताअघि नेप्सेका एक अधिकारीलाई कोरोना संक्रमण भएपछि नेप्सेमा करिब ४० जना कर्मचारीहरुको गत आइतबार पीसीआर परीक्षण भएकोमा थप एकजनालाई कोरोना संक्रमण देखिएको हो । बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।  स्रोतका अनुसार पछिल्लो पटक कोरोना...

बजारमा फेरि थापिँदैछ हकप्रदको पासो, कमजोर हाइड्रो र फाइनान्सको मूल्यमा अस्वभाविक उछाल

1602241937trap1.jpg
काठमाण्डौ । हाइड्रोपावर र वित्त कम्पनीका हकप्रदको पछाडि लागेर दोश्रो बजारबाट सेयर उठाउने क्रम बढेपछि पुनः सेयर बजारमा जोखिम बढेको छ । धितोपत्रको दोस्रो बजारमा पुनः हकप्रद सेयरको नाममा कम्पनीहरुको दोश्रो बजारमूल्यमा अस्वभाविक चलखेल भई जोखिम बढ्न थालेको हो ।  यसअघिको बुलमा समेत बैंक, बीमा तथा लघुवित्तको हकप्रदमा उच्च मूल्य तिरेका...

बजार पूँजीकरणमा फेरि नयाँ रेकर्ड

1602156612mkt.png
काठमाण्डौ । दोश्रो बजार बढेसँगै विभिन्न नयाँ नयाँ रेकर्ड बनिरहेका छन् । कतिपय नयाँ कम्पनीहरुको प्रवेश दोश्रो बजारमा भइरहेका कारण समेत यस्ता रेकर्डहरु बन्न थालेका हुन् ।  आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले  घटेको छ । योसँगै बजार पूँजीकरणमा नयाँ रेकर्ड बनेको छ । यो दिन बजार पूँजीकरण हालसम्मकै धेरै २१ खर्ब १८ अर्ब ८० करोड रुपैयाँ...

ढुंगानाको बोली फेरियो, ब्रोकर कमिसन तत्काल नघट्ने

1602055378Dhungana.jpg
काठमाण्डौ । असोज मसान्तसम्म स्टक ब्रोकर कमिसन घटाउने नेपाल धितोपत्र बोर्डको तयारी केही पर धकेलिएको छ । बिजशालामार्फत नै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले सरोकारवाला(ब्रोकर र लगानीकर्ता) पक्षबीच छलफल आयोजना गरी ब्रोकर कमिसन घटाउन असोज महिनाभित्र कसरत गर्ने तयारीमा बोर्ड रहेको जानकारी दिएका थिए । तर बुधबार...

रु. ४८.६ हजारको किन्न खोज्दा रु. ७६.८६ लाखको सेयर आयो, ब्रोकर र नेप्सेमा हङ्गामा

1602052359nepse.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा सेयर बिक्रीबापतको पैसा समयमा नदिने त कहिले खरिद गरेपछि समयमा सेयर डिम्याट खातामा नपठाइदिने गुनासा अधिकांश लगानीकर्ताबाट सुन्न पाइन्छ ।  सामाजिक सञ्जालहरुमा हिजोआज ब्रोकरेज सेवाप्रतिको गुनासो सु्न्नु नपरेको दिन हुँदैन । झट्ट सुन्दा सबैभन्दा विवादित र अपजसी पेशाजस्तो लाग्ने...

सेयरमा लगानी गर्नुअघि के–के कुरा हेर्ने ? कसरी गर्ने कम्पनीको आधारभूत विश्लेषण ?

1601984811fundamental.png
-उज्वल घिमिरे लामो समयका लागि सेयर किन्न मन भए फन्डामेन्टल एनलाइसिस(आधारभूत विश्लेषण) गरिन्छ । छोटो समयका लागि किन्ने लगानीकर्ता वा ट्रेडरहरुले पनि प्रयोग नगर्ने त हैन तर उहाँहरुले प्राविधिक विश्लेषण बढी रुचाउनुहुन्छ।  सेयरको आधारभूत विश्लेषणका अनेक तरिका छन् । सबै सिक्न त आजीवन लाग्छ। तर यहाँ चाहिँ म उपकरणहरुका एउटा संयोजनबारे र...

बजार पूँजीकरणमा फेरि नयाँ रेकर्ड

1601822316Trump-and-his-wife1601615760.jpg
काठमाण्डौ । दोश्रो बजार बढेसँगै विभिन्न नयाँ नयाँ रेकर्ड बनिरहेका छन् । कतिपय नयाँ कम्पनीहरुको प्रवेश दोश्रो बजारमा भइरहेका कारण समेत यस्ता रेकर्डहरु बन्न थालेका हुन् ।  आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । योसँगै बजार पूँजीकरणमा नयाँ रेकर्ड बनेको छ । यो दिन बजार पूँजीकरण हालसम्मकै धेरै २१ खर्ब १३ अर्ब २२ करोड माथि पुगेको हो...

बजार पूँजीकरणमा एनएमबीले एनआइबीलाई उछिन्यो

1601620224dollar.jpg
काठमाण्डौ । बजार पूँजीकरणमा यो साता एनएमबी बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक(एनआइबी)लाई उछिनेको छ।  नेप्सेले प्रकाशित गरेको डेटा अनुसार यो साता बजार पूँजीकरणका हिसाबले टप टेनमा परेका १० कम्पनीको सूचीमा अघिल्लो साताकै कम्पनी परे पनि एनएमबी र नेपाल इन्भेष्टमेन्ट बैंकको स्थान भने हेरफेर भएको हो ।  यो साता एनएमबी बैंकको बजार पूँजीकरण...

विष्णु बस्यालको प्रक्षेपण-'आगामी सातापछि बुलिस ट्रेण्ड सुरु, नेप्से १८०० नपुग्दासम्म थामिन्न'

1601474196bishnu.jpg
काठमाण्डौ । धितोपत्र बजार मापक नेप्से परिसूचक यो साता स्थिरप्रायः रह्यो । परिसूचक १५५० को विन्दू वरिपरि नै घुमिरहेको बजारमा दैनिकजसो झिनो अंक र दैनिक कारोबार रकमसमेत २ अर्ब रुपैयाँमा खुम्चियो । बजारको यो सुस्तताले धेरै लगानीकर्ताहरुमा द्विविधा हुनसक्छ । बजारको विश्लेषण तथा भविष्यलाई लिएर कतिपय अवस्थामा प्रक्षेपण विज्ञहरुबाट...

सूचीकृत कम्पनीलाई धितोपत्रको नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता, कसले कति बुझाउनुपर्छ ?

1601361628nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेको छ।  नेप्से मंगलबार सूचना प्रकाशित गर्दै सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ का अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्थाबमोजिम धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउन ताकेता गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध