nepal stock exchange

मल्टिपर्पसप्रति नेप्से थप कडा, बुक क्लोज र साधारणसभाको नयाँ मिति तोक्न निर्देशन

1568727217ktm.jpg
काठमाण्डौ । मल्टिपर्पस फाइनान्सप्रति नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से) थप कडा रुपमा प्रस्तुत भएको छ ।  यो वित्तीय संस्थाले धितोपत्र सूचिकरण विनियमावलीको धज्जी उडाउँदै धितोपत्र दाखिला बन्दको मिति तोक्न र सो सम्बन्धी निर्णय गर्ने विषयमा हदैसम्म लापरबाही गरेपछि भदौ २९ गते नेप्सेले सो कम्पनीसँग स्पष्टीकरण माग्दै सूचिकरण स्थगन...

अर्थमन्त्रीको अभिव्यक्तिले लगानीकर्तामा उत्साह, लाभांशको लोभमा सिद्धार्थको सेयर किन्ने होड

1568713146bull.jpg
काठमाण्डौ । लामो समयदेखि पूँजीबजारप्रति नराम्रो अभिव्यक्ति दिंदै आएका अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा व्यक्त सकारात्मक अभिव्यक्तिका कारण बजारमा एकाएक उछाल आएको छ ।  लामो समयदेखि पहिरोको सामना गरिरहेको बजारमा अर्थमन्त्रीको एउटा बोलीले औषधिको काम गरेको हो ।  अर्थमन्त्री डा. खतिवडाले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई...

अर्थमन्त्रीको एक बोलीले बजारमा उछाल, सेयर खरीदको होडबाजी

1568704531finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाको एक बोलीले सेयर बजारमा उछाल आएको छ ।  अर्थमन्त्री खतिवडाले मंगलबार कर्मचारी सञ्चयकोष ५७ औं वर्ष पूरा गरी ५८ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दोश्रो बजारमा लगानी गर्ने समय अहिले रहेको भन्दै लगानी बढाउन आह्वान गरेका थिए ।  उनले नयाँ लगानीकर्ताहरुलाई समेत उत्साहित...

1695556604Online-Ad.gif

'विनाशकारी' बन्दै बजारको पहिरो, लगानीकर्ता तर्साएर बजार घटाउने गिरोह सक्रिय

1568627326ntc.jpg
काठमाण्डौ । दोश्रो बजारको पहिरो 'विनाशकारी' बन्दै गएको छ । आइतबार झै सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेर ११०० मुनि जाने प्रयास गरेको छ ।  बजार सुधारका लागि भरपर्दा प्रयास नभएको र कतिपय गलत हौवा समेत फैलाइएका कारण लगानीकर्ताहरुको मनोबल लगातार कमजोर भइरहेको छ । मार्जिन कलको त्रास, घट्न नसकेको बैंक ब्याजदर, अर्थमन्त्रालय तथा...

थप ब्रोकर लाइसेन्सको विषयमा सेबोनद्वारा नेप्सेसँग प्रगतिविवरण माग

1568626204srbl.png
काठमाण्डौ । बजारको नियामक धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जसँग बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयको प्रगति विवरण मागेको छ ।  बोर्डले आफूबाट दिइएका, तर कार्यान्वयन नभएका निर्देशनहरुको विषयमा नेप्सेसँग प्रगतिविवरण मागेको हो ।  तोकिएको मापदण्ड पूरा गर्ने वाणिज्य बैंकहरुलाई सहायक कम्पनीमार्फत सेयर खरीदबिक्री...

मल्टिपर्पस फाइनान्सको हदैसम्मको हेलचेक्र्याई, नेप्सेद्वारा सूचिकरण स्थगन गरी स्पष्टीकरण माग

1568564574electricity.jpg
काठमाण्डौ । पछिल्लो समय सूचिकृत कम्पनीहरुले चरम लापरबाही गर्न थालेका छन् । खासगरी लाभांश सम्बन्धी निर्णय तथा बुक क्लोज सम्बन्धी निर्णय समयमै नेप्सेमा पठाउने विषयमा उनीहरुको लापरबाही बढ्दै गएको देखिएको हो ।  सूचिकृत कम्पनीहरुले टेर्न छाडेपछि र हदैसम्म लापरबाही तथा खेलाची गर्न थालेपछि नेपाल स्टक एक्सचेञ्ज लिमीटेडको सूचिकरण शाखाले...

ग्राउण्ड जीरो: खतिवडा अर्थमन्त्री हुञ्जेल बजार नबढ्ने लगानीकर्ताको निश्कर्ष

1568555655nepse.jpg
-भक्तराज रसाइली काठमाण्डौ । यस साताको सेयर कारोबारको पहिलो दिन नेप्से सूचक दोहोरो अंकले घट्दै ११ सय ४०को विन्दूमा थामिएको छ ।  पछिल्ला दिनहरूमा नेप्से सूचकमा आएको गिरावटसँगै सूचिकृत कम्पनीको मूल्यमा लगातारको पहिरो जारी नै छ । उसै त नेपाली सेयर बजारमा साताको सुरुवाती दिनमा गिरावट आउने प्रचलनलाई आज दोहोरो अंकको गिरावटले नेप्से सूचक,...

यसकारण जाँदैछ सेयर बजारमा पहिरो, तर फेरि नआउनसक्छ यति राम्रो अवसर !

1568540960dawab.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा दोहोरो अंकको पहिरो गएको छ ।  कमजोर बनेको लगानीकर्ताको मनोबल सुधारका लागि कुनै पनि सकारात्मक परिवर्तन नहुँदा बजारमा लगातार गिरावटको क्रम जारी भएको हो । अघिल्लो साता समेत गिरावटको मार व्यहोरेको बजारको यो साताको ओपनिङ पनि निकै खराब र निराशाजनक रह्यो ।  आइतबार नेप्से परिसूचक १७.८७ अंकको...

नेप्सेको अनलाइनमा गम्भीर त्रुटि, एनआइसी एशियाको रेञ्ज बाहिर कारोबार

1568534796nica-final.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को अनलाइन ट्रेडिङ सिस्टमअन्तरगत टीएमएसको गम्भीर लापरबाही र हेल्चेक्र्याईकै  कारण एनआइसी एसिया  बैंकको मूल्य रेन्जबाहिर कारोबार भएको छ।  नेप्सेले आइतबार एनआइसी एसिया बैंकको १० प्रतिशत बोनस सेयरको मूल्य समायोजन पश्चात् रुपैयाँ  ४०७.२७ कायम भयो, तर ब्रोकर नम्बर ४२ र ४८ ले खरिद गरेको...

ब्रोकर नम्बर ४१ निलम्बनमा, आइतबार कारोबार गर्न नपाउने

1568305196linch.jpg
काठमाण्डौ । ब्रोकर नम्बर ४१, लिञ्च स्टक मार्केट लिमीटेडको धितोपत्र दलाल व्यवसायीको सदस्यता एक दिनका लागि निलम्बित भएको छ ।  नेपाल स्टक एक्सचेञ्जले आफूले मागेको विवरणहरु समयमै उपलब्ध नगराएको भन्दै भदौ २६ गते निर्णय गरी लिञ्च स्टक मार्केटको सदस्यता निलम्बन गरिदिएको हो ।  आगामी आइतबार एक दिन यो ब्रोकर कम्पनीको सदस्यता निलम्बनमा...

२१ ब्रोकरले पाए मार्जिन कारोबारको अनुमति, ३३ कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य

1568304938margin.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले २१ ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि अनुमतिपत्र प्रदान गरेको छ ।  योसँगै चालु आर्थिक वर्षका लागि ३३ कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य धितोपत्रको सूचिमा परेका छन् । २८ मध्ये १२ वटा वाणिज्य बैंक मात्र मार्जिन कारोबारका लागि योग्य देखिएका छन् ।  नेप्सेले भदौ २६ गतेसम्ममा २१ ब्रोकर...

अनलाइन सेयर कारोबारमा विदेशमा टेष्टेड टिएमएस आउँदै, बजारमा उछाल आउला ?

1568208376online.jpg
काठमाण्डौ । नेप्सेको अनलाइन प्रणाली(NOTS)मा रहेको टीएमएस ( Trading Management System) छिट्टै परिवर्तन भई बिदेशी  टेष्टेड प्रणाली आउने पक्का भएको छ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटका अनुसार वाइको प्रालिबाट उपलब्ध टीएमएस अन्तर्राष्ट्रिय स्तरको  परीक्षण भएको प्रणाली नेप्सेको अनलाइनमा निकट समयमै जडान गरिन लागिएको हो।  समयको माग र...

ठूला सेयर बेच्दै भाग्दै, सानाको प्रयासले थामिन सकेन बजार

1568199964bearish.png
काठमाण्डौ । नेप्से परिसूचक बुधबार पनि घटेको छ । विगत केही दिनदेखिको सुस्तीबाट आक्रान्त बजारले राहातको श्वास फेर्न अझै सकेको छैन ।  ठूला र संस्थागत लगानीकर्ता भएको सेयर बेचेर बजारको लगानीलाई अन्यत्रै डाइभर्ट गरिरहेका छन् । बजारमै निर्भर लगानीकर्ता समेत कमजोर मनोबलसहित सेयर किनबेचको निर्णय गरिरहेका छन् ।  ठूला लगानीकर्तामा...

बजारको अवस्था झनै चौपट, लगानीकर्ताको बेहाल

1568111284bear12.png
काठमाण्डौ । बजारको अवस्था झनै दयनीय बनेको छ । नेप्से इण्डेक्सतर्फ मात्र निरन्तर भइरहेको गिरावटको रोग अब कारोबार रकमतर्फ पनि सर्न थालेको छ ।  बजारमा नेप्से इण्डेक्ससँगै कारोबार रकम पनि समानान्तर ढंगले घट्दै जान थालेको छ । यो बजारको भविष्यको लागि राम्रो संकेत होइन । यो प्रवृति जारी रहे बजार अझै चौपट हुनसक्ने जानकारहरु दाबी गर्छन्...

दयनीय बन्यो बजारको अवस्था, अशुभ संकेतहरुको घेराबन्दी

1568025325bear.jpg
काठमाण्डौ । बजारको सुस्त चाल सोमबार पनि जारी रह्यो । यो दिन नेप्से परिसूचक ९.५४ अंकले घटेर ११६८.९१ को विन्दूमा सीमित बन्न पुगेको छ ।  बजार विकास, विस्तार र सुधारका लागि सरकार र अन्य सम्बद्ध निकायहरुले ध्यान नदिंदा बजारको अवस्था दिनहुँ नाजुक बन्दै गएको छ । बजार पूँजीकरण दयनीय अवस्थामा पुगेको छ भने लगानीकर्ताहरुले दिनहुँ बिनाकारण करोडौं...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध