nepal stock exchange

लाभकर विवाद टुंग्याउन सेबोन अनिच्छुक, लगानीकर्ता अलमलमा

1564730566Sebon.jpg
– भक्तराज रसाइली काठमाण्डौ । दुई साता बढीदेखि चल्दै आएको पुँजीगत लाभकर गणनाको विवाद टुंग्याउन अर्थ मन्त्रालयको निर्देशन नेपाल धितोपत्र बोर्डले इन्कार गरेको छ ।  अर्थ मन्त्रालयले गत बुधबार विवाद कसरी मिलाउने भनेर विभिन्न विषयमा सर्वपक्षीय छलफल भए पनि अन्तिम निणर्य बोर्डकै हुने बताइरहँदा पनि करसम्बन्धी निर्णय गर्ने अधिकार...

बैंकले ब्रोकर लाइसेन्स पाउनै लागेका हुन ? यसो भन्छन् नेप्सेका सीइओ

1564661088saud.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स खुला गर्न भन्दै कार्यविधि लागू गरेको छ ।  नेप्सेले  'नेपाल स्टक एक्सचेञ्ज लिमिटेड वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारिस कार्याविधी ,२०७६' बिहीबारदेखि नै लागू हुने गरी जारी गरिएको एक...

बैंकिङ समूहबाट लघुवित्तमा सिफ्ट, गिरोहको खेलले १० कम्पनीमा सर्किट

1564565095goutam.jpg
काठमाण्डौ । लघुवित्त कम्पनीका सेयरहरु चम्किन थालेका छन् ।  यो साताको पहिलो कारोबार दिनदेखि नै सुरु भएको लघुवित्त कम्पनीको सेयरमूल्यको बढोत्तरीको क्रम बुधबार निकै फराकिलो अन्तरले अगाडि बढेको छ ।  यो दिन धेरै मूल्य बढेका प्रमुख १० कम्पनीको सूचिमा सबै स्थान लघुवित्त कम्पनीहरुले कब्जा गरेका  छन् ।  स्रोतहरुले चौथो त्रैमासिक...

1695556604Online-Ad.gif

भारित औसत लागत विधि विवाद; अर्थले दियो बोर्डलाई अन्तिम निर्णय लिने अधिकार

1564556640123.jpg
-भक्तराज रसाइली काठमाण्डौ । भारित औसत लागत विधिमा उत्पन्न अन्यौल र लफडा अन्तका लागि अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई अन्तिम निर्णय लिन निर्देशन दिएको छ । अर्थको निर्देशनसँगै बोर्डको आजै बस्ने बैठकले यो विषयको किनारा लगाउने पक्का भएको छ ।  अर्थ मन्त्रालयमा बजार सम्बद्ध सरोकारवालाबीच लाभकर गणनाको विषयमा कायम सहमतिलाई अन्तिम...

बैंकलाई ब्रोकर लाइसेन्स रोकिए बबण्डर हुनेछ: लगानीकर्ता

1564492707nepse1.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले २५ दिनभित्र बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने प्रतिबद्धता जनाएको छ । सेयर लगानीकर्ता संघसंगठनका विभिन्न प्रतिनिधिसँग मंगलबार भेटको क्रममा नेप्सेका सीइओ साउदले भोलि(बुधबार) बस्न गइरहेको बोर्ड बैठकले यस्तो निर्णय लिनेछ । बोर्ड बैठकपछि २५ दिनभित्र बैंकका...

नेप्से सीइओले भने-‘कमिसन घटाउँदा ब्रोकर साथीहरुको आम्दानी घट्छ, यो काम गर्न सकिन्न’

1564480810saud.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आम्दानी घटेर ब्रोकरहरु आर्थिक संकटमा पर्ने भन्दै ब्रोकर कमिसन नघट्ने बताएका छन् ।  सेयर लगानीकर्ताका विभिन्न संघसंगठनका प्रतिनिधिसँग मंगलबार नेप्से परिसरमा भेटको क्रममा उनले सो कुरा बताएका हुन् ।  लगानीकर्ताको तर्फबाट नेपाल इन्भेष्टर्स...

बजारको ‘ल्याप्चे युग’ अन्तको संकेत, अर्थले बोलायो सर्वपक्षीय छलफल

1564399763hari.jpg
-भक्तराज रसाइली काठमाण्डौ । भारित औसत लागत विधिमा उत्पन्न अन्यौल र लफडा अन्तका लागि अर्थमन्त्रालय समेत सकारात्मक देखिएको छ ।  अर्थले बजार सम्बद्ध सरोकारवालाबीच लाभकर गणनाको विषयमा कायम सहमतिलाई अन्तिम रुप दिने उद्देश्यले पूँजीबजारका नियामक र सरोकारवालालाई बुधबार ११ बजे छलफलका लागि बोलाएको हो । भारित औसत लागत विधिको समस्या शीघ्र...

‘भित्री खेल’का पर्दा खुल्न थालेसँगै बजारमा आशाको सञ्चार, हौवाको पछि नलागे वृद्धि दिगो बन्नसक्ने !

1564395306bull.png
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको सेयरमा खरीदारी बढेसँगै नेप्से परिसूचकमा सामान्य बढोत्तरी भएको छ ।  बजार घटाउने गिरोहहरुको हौवा र चलखेलको विषयमा लगानीकर्ताहरु जानकार हुन थालेपछि र सुनियोजित ढंगले बजार घटाइरहेको विषय बुझ्न थालेपछि बाली भित्र्याउने समयको संवेदनशीलतालाई लगानीकर्ताले बुझ्न थालेको जस्तो देखिएको छ ।  बैंक तथा...

पाकेको बाली उठाउन नदिने खेल, सुनियोजित रुपमा बजार घटाउन गिरोह सक्रिय

1564315840market.jpg
काठमाण्डौ । बाली पाकेर थन्क्याउने बेलामै षड्यन्त्र भयो भने वर्षभरि लगानी गर्नेलाई के हुन्छ होला ? केही दिनदेखि सेयर बजारमा यस्तै खेलबाट सर्वसाधारण लगानीकर्ताले चर्को प्रताडना भोगिरहेका छन् । वर्षभरिको लगानी पाकेर बाली भित्र्याउन तमतयार लगानीकर्तालाई यो वा त्यो बाहानामा त्रसित बनाएर सस्तोमै पाकिसकेको बाली अरुलाई जिम्मा लगाएर...

लाइसेन्स नै नपाई ब्रोकरेज सेवा दिंदै सानिमा बैंक, लूटधन्दामा सेबोन र नेप्सेको मिलेमतो !

1564311501sabaiko.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सानिमा बैंकले अनलाइन सेयर खरिदबिक्रीका नाममा नियामक सेबोन  र नेप्सेकै आडमा  गैरकानूनी र ठगीधन्दा चलाइरहेको तथ्य फेला परेको छ । विगत लामो समयदेखि यो बैंकले यस्तो धन्दा संचालन गर्दै आए पनि यसमा बजारको नियामक धितोपत्र बोर्ड र फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्जका अधिकारी तै चूप मै चूपको अवस्थामा...

लाभकर गणनाको गाँठो फुक्दै, सर्वपक्षीय सहमति नेप्से र सिडिएसीबाट अनुमोदन

1564138668823-1563884297nep.jpg
काठमाण्डौ । नियामक र बजारका सरोकारवालासहित बसेको सर्वपक्षीय बैठकले तय गरेको भारित लागत औसत विधिको मोडल नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) र सिडिएससीको बोर्ड बैठकले हिजो अनुमोदन गरेको छ । हिजो नै  नेप्से र सिडिएससीको बोर्ड बैठकले धितोपत्र बोर्डमा भएको आन्तरिक सहमति मुताविक नै भारित औसत लागत गणना विधिको मोडल पास गरेको नेप्सेका सीइओ...

'कट अफ डेट' तोक्न बोर्डले लगानीकर्ताका नेताहरुलाई छलफलमा डाक्यो, बैठक दिउँसो साढे १ बजे हुने

1563949679123.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले भारित लागत औसत विधिबाट पूँजीगत लाभकर गणनाका लागि अन्यौलमा रहेको कट अफ डेट तोक्ने विषयमा छलफल गर्न आज दिउँसो साढे १ बजे लगानीकर्ता संघसंगठनका नेताहरुलाई बोलाएको छ ।  नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससी एण्ड क्लियरिङ लिमीटेडका अधिकारीबीच मंगलबार झण्डै ५ घण्टा चलेको छलफलले कट...

बोर्ड, नेप्से र सिडिएसबीच 'कट अफ डेट' तोक्ने सहमति, बुधबार लगानीकर्तासँग छलफल

1563884297nep.jpg
-भक्तराज रसाइली काठमाण्डौ । भारित लागत औसत विधिबाट पूँजीगत लाभकर गणनाका लागि अन्यौलमा रहेको कट अफ डेट तोक्ने आन्तरिक सहमतिमा सरोकारवाला पुगेका छन् ।  नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सिडिएससी एण्ड क्लियरिङ लिमीटेडका अधिकारीबीच मंगलबार झण्डै ५ घण्टा चलेको छलफलले कट अफ डेट तोक्ने विषयमा आन्तरिक सहमति कायम भएको हो...

बोर्ड, नेप्से र सिडिएससीकै सहमतिमा लाभकर गणनाको नयाँ विधि आएको तथ्य फेला

1563798728ird.jpg
काठमाण्डौ । सेयर कारोबारमा कागजी युग पुनः सुरुवात हुने गरी भएको पूँजीगत लाभकर गणनाको झञ्झटिलो प्रक्रिया बजारसँग सम्बद्ध सरकारी निकायकै सल्लाहमा आएको खुलेको छ ।  लाभकर गणनाको नयाँ विधि र कट अफ डेटको विषयमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएससीको समेत सल्लाहमा आएको तथ्य फेला परेको हो ।  चालु आर्थिक वर्षको बजेटपछि...

लाभकर गणनाको लफडाले बजारमा निराशा, विकास हुँदै गरेको बजारमा ब्रेक

1563794989bull-bear.jpg
काठमाण्डौ । पूँजीगत लाभकरको गणना विधिको विषयमा कार्यान्वयनमा ल्याउन खोजिएको झञ्झटिलो प्रक्रियाविरुद्ध लगानीकर्ताहरु आन्दोलित बनिरहेको बेला बजारमा अपेक्षित चमक आउन सकेको छैन ।  पूँजीगत लाभकर गणनाको नयाँ विधि र कट अफ डेटको विषयमा देखिएको अन्यौलले लगानीकर्ताहरुलाई निराशा बनाउँदा त्यसको प्रभाव बजारमा परेको देखिएको हो ।  बजारमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध