nepal stock exchange

राजश्व सचिवको १२ घण्टे अल्टिमेटमले काम गरेन, पछि नहट्ने सरकारी संकेत

1563792831finmin.jpg
काठमाण्डौ । पूँजीगत लाभकरको झञ्झटिलो गणना विधिको विषयमा समाधान खोज्न अर्थमन्त्रालयले डाकेको बैठक निश्कर्षविहीन बन्न पुगेको छ ।  अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरेको समन्वयमा पूँजीगत लाभकर गणनामा देखिएको समस्या समाधानका लागि सोमबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएससीसहितको बैठक डाकिएको थियो ।  घिमिरेले...

१२ घण्टे अल्टिमेटम दिंदै राजश्व सचिवले भने–‘रेकर्ड छैन’ भनेर नेप्सेले गद्धारी गर्यो

1563721674lagani.jpg
काठमाण्डौ । अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरेले धितोपत्र बोर्ड, नेप्से र सिडिएससीका प्रमुखको तीन टाउको तीनतिर फर्किएका कारण लगानीकर्ताले दुःख पाएका भन्दै १२ घण्टे अल्टिमेटम दिएका छन् ।  भारित औषत लागतको गणना गर्दा लगानीकर्ता आफैले लागत मूल्यको स्वःघोषणा गर्नुपर्ने सिडिएससीको सूचनाविरुद्ध आन्दोलनमा रहेका लगानीकर्ताका...

सीडीएससीको कदमविरुद्ध लगानीकर्ताहरु बोर्डमा

1563523448nif.jpg
- भक्तराज रसाइली  काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघले सीडीएससीले भारित औसत विधिबाट स्वयं लाभकर घोषणा गर्ने निर्देशनविरुद्ध आज शुक्रवार नेपाल धितोपत्र बोर्ड डेलिगेसन गएको छ ।  सेयर बजार प्रविधिमैत्री भइरहेको सन्दर्भमा सीडीएससीको निर्देशनकै कारण ब्रोकर कार्यालय गई औँठछाप लगाउनुपर्ने अव्यवहारिक भएकाले...

1695556604Online-Ad.gif

भारित औसत दरको नाममा पूँजीबजारलाई कागजी युगमै फर्काउन खोजिएकोमा विरोध

1563455948nif.jpg
काठमाण्डौ । भारित औसत दरमा पूँजीगत लाभकर असूल्ने नाममा अनलाइन सिस्टममा प्रवेश गरिसकेको सेयर बजारलाई पुनः कागजी युगमै धकेल्ने प्रयास भएको भन्दै लगानीकर्ताले विरोध जनाएका छन् । नेपाल इन्भेष्टर्स फोरमले बिहीबार एक विज्ञप्ति जारी गर्दै लगानीकर्ता स्वयम्ले भारित औसत लागत निर्धारण गर्ने परिपाटीले पूँजीबजारलाई पुनः कागजी प्रक्रियामा...

बजारमा करेक्सनः कसले कमाए, कसले गुमाए ?

1563445669market.png
काठमाण्डौ । साताको अन्तिम दिनको बजार घटेर बन्द भएको छ । यो दिन नेप्से परिसूचक २.३७ अंकले करेक्सन भई  १२७१.४९ को विन्दूमा सीमित बन्न पुगेको छ ।  यो दिन कारोबार रकम ४१ करोड १३ लाख पुगेको छ ।  यो दिन बजारका विभिन्न समूहका उपसूचकमा मिश्रित अवस्था देखिएको छ । जसअनुसार ८ वटा समूहका सूचकमा गिरावट आएको छ भने तीन समूहको सूचकमा सामान्य बढोत्तरी...

ब्रोकरहरुको टीएमएस नचल्दा कारोबार प्रभावित

1563435285Nepse-123.jpg
- भक्तराज रसाइली  काठमाण्डौ । यो साताको कारोबारको अन्तिम दिन बिहीबार कारोबार सुरु भएको दुई घन्टा भइसक्दा पनि अधिकांश ब्रोकरहरुको टीएमएस (Trading management system) नचल्दा लगानीकर्ताहरु कारोबारबाट बन्चित भइरहेका छन् । यसको प्रत्यक्ष मार बजार बढेको बेला लगानीकर्ताहरुले फाइदा लिन नसक्ने नै हो।  नेप्सेले भित्र्याएको पूर्ण स्वचालित अनलाइन कारोबार...

शेयर बजारसँग मिल्ने लोभी दाउरे बञ्चरे र बाँदर व्यापारीको कथा

1563359253stock.jpg
-अर्जुन तिमल्सिना एकादेशमा एउटा यस्ता व्यक्ति थिए, जो लोभी दाउरे बञ्चरेको नामले चिनिन्थे । उनी यतिसम्म लोभी थिए कि कहिल्यै आफ्नो बञ्चरो अरुलाई छुन त के हेर्न पनि दिंदैन थिए ।  किनकि उनको जीवन यापन नै त्यही एउटा बञ्चरोको भरमा हुन्थ्यो । उनको दैनिकी त्यही बञ्चरोको साहारामा चल्थ्यो ।  एकदिन एउटा पोखरीको छेउमा बसेर निक्कै मिहिनेतका साथ...

नयाँ आबमा बजारको धमाकेदार ओपनिङ, बैंकको सेयरमा उच्च खरीद चाप

1563356955bull-market-1.jpg
काठमाण्डौ । नयाँ आर्थिक वर्षमा बजारले धमाकेदार इन्ट्री हानेको छ । नयाँ आर्थिक वर्ष २०७६/७७ को पहिलो कारोबार दिन नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको हो ।  यो दिन नेप्से परिसूचक १५.८५ अंकले बढेर १२७४.८६ को विन्दूमा पुगेको छ भने ४२ करोड ६७ लाख बढीको कारोबार भएको छ ।  पुरानो आर्थिक वर्षको अन्तिम महिना असारमा हुने कर तथा ब्याजको...

नयाँ आर्थिक वर्षलाई बजारको न्यानो स्वागत, म्युचुअल फण्डहरुमा चमक

1563271092nese.jpg
काठमाण्डौ । सुखद संकेत छाड्दै बजारले आर्थिक वर्ष २०७५/७६ लाई विदाई गरेको छ । बजारले नयाँ आर्थिक वर्षलाई हरियो कार्पेट बिछ्याएर स्वागत गरेको हो ।  चालु आर्थिक वर्षको अन्तिम दिन मंगलबार नेप्से परिसूचक ४.४५ अंकले बढेर १२५९.०१ को विन्दूमा पुगेको छ ।  यो दिन बजारका सबै समूहको उपसूचक हराभरा भएका छन् ।  केही ब्रोकरहरुले ५० भन्दा बढी...

बजार खुलेको १५ मिनेटमै २८.६९ अंकको उछाल, कारण यस्तो छ

1563255478sbl.jpg
काठमाण्डौ । बजार खुलेको १५ मिनेटमै नेप्से परिसूचकमा उछाल आएको छ ।  चालु आर्थिक वर्षको अन्तिम दिन आज मंगलबार बजार खुलेको १५ मिनेटमै नेप्से परिसूचक २८.६९ अंकले बढेको छ ।  केही ब्रोकर कम्पनीहरुले ५० भन्दा बढी कम्पनीको शेयर  १० कित्ताका दरले  शेयरमूल्य बढाएर किन्दा नेप्सेमा उछाल देखिएको हो।   सेन्सेटिभ इण्डेक्स ५.७२ अंकले...

नयाँ आबलाई बजारले न्यानो स्वागत गर्ने संकेत

1563186472bull.png
काठमाण्डौ । आर्थिक वर्षको अन्तमा कर र ब्याजको बाध्यता टरेसँगै लगानीकर्ता सेयर खरीदारीमा सक्रिय बन्न थालेका छन् ।  घाटामै भए पनि सेयर बिक्री गरेर कर र ब्याज तिर्नैपर्ने बाध्यता हटेपछि बजारमा चमक फर्किने संकेत देखिएको हो ।  यहीकारण सोमबारको बजार परिसूचक(नेप्से) ५.०८ अंकले बढेर १२५४.५६ को विन्दूमा फर्किएको छ ।  अघिल्लो दिनको तुलनामा...

नेप्सेको ब्लण्डर, जुन समाचार तयार गर्दागर्दै सच्चियो !

1563104980sebon123.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले नेपाल क्लियरिङ हाउसको रोडब्लक विज्ञापन आफ्नो आधिकारिक वेबसाइटमा अनधिकृत रुपमा राखेको छ ।  एक सातासम्म अनधिकृत रुपमा राखिएको रोडब्लक विज्ञापनको समाचार तयारीको क्रममा बिजशाला संवाददाताले नेप्सेका प्रवक्ता मुराहरी पराजुलीलाई टेलिफोन सम्पर्क गरेको थियो । सो क्रममा...

पूँजीबजार: असारको सुस्त चाल कि बुलअघिको सन्नाटा ?

1563097943online.png
काठमाण्डौ । बजारमा असार मसान्तको प्रभाव देखिएको छ । असार मसान्तमा गर्नुपर्ने कर तथा ब्याजको जोहो, मौद्रिक नीतिको प्रतिक्षा र असार सकिएलगत्तै आउने सूचिकृत कम्पनीहरुको वार्षिक वित्तीय प्रतिवेदनको प्रतिक्षा लगायतका कारणले बजारको सुस्त गति कायमै देखिएको हो ।  सुस्तमा चालमा हिँडिरहेको बजारमा कारोबार रकमतर्फको पहिरोले अझ बढी निराशा...

क्लाइन्टलाई अनलाइन प्रयोगकर्ता बनाउन आर्यतारा आक्रामक, अरुण सुस्त

1563089760online.png
काठमाण्डौ । अनलाइन प्रणालीबाट सेयर कारोबार गर्ने लगानीकर्ताहरुको संख्या बढिरहेको छ ।  यो क्रममा अस्तित्वमा रहेका ५० वटा ब्रोकरमध्ये आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज लगानीकर्तालाई अनलाइन प्रयोगका लागि प्रोत्साहित गर्ने विषयमा निकै आक्रामक देखिएको छ ।  असार २६ गते अनलाइन कारोबार प्रणालीमा आबद्ध भएका कुल ११ हजार ५८४...

बजारमा सिभिलको रु. १७.५३ करोड संस्थापक सेयरको कारोबार, सञ्चयकोषका कारण बिक्री चाप

1562753992bear.jpg
काठमाण्डौ । वर्षान्त र मौद्रिक नीतिको प्रतिक्षा लगायतका कारण बजार चम्किन सकेको छैन । यिनै कारणले बुधबार पनि नेप्से परिसूचक सुस्त रह्यो । यो दिन नेप्से परिसूचक १.१२ अंकले घटेर १२४९.१५ को विन्दूमा सीमित हुन पुग्यो ।  यो दिन बैंकिङ समूह १.७८ अंकले बढ्यो भने माइक्रोफाइनान्स समूह ३.५२ अंक र जीवन बिमा समूह १.४४ अंकले बढे ।  बाँकी सबै समूहको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध