nepal stock exchange

हराभरा बजारमा यसकारण आयो झिनो गिरावट, कारोबारमा उछाल

1545903688rss.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार अन्तिम अवस्थामा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्सेमा सामान्य गिरावट भए पनि कारोबार रकमतर्फ भने उछाल आएको छ ।  यो दिन नेप्से परिसूचक १.०८ अंकले घटे पनि कारोबार रकम १ अर्ब १३ करोडको उचाईमा पुगेको छ ।  आकर्षक लाभांश वितरणको घोषणा गर्न लागेको हल्ला बजारमा फैलिँदा नेपाल लाइफ...

पूँजीबजारको स्वर्णिम युग सुरु भएकै हो ? के भन्छन् नेता र अगुवा ?

1545827964bull.jpg
-भक्तराज रसाइली  काठमाण्डौं । मुद्रा तथा पूँजी बजारका समस्याहरुलाई सम्बोधन गर्न अर्थमन्त्रीद्वारा गठित कार्यदलबाट प्राप्त सुझावको कार्यान्वयन हुने क्रम सुरु भएसँगै पूँजीबजारमा उछालको अवस्था देखिएको छ ।  आफ्नो कार्यकालको सुरुवातमा पूँजीबजारप्रति खासै सकारात्मक नदेखिएका अर्थमन्त्री डा. खतिवडाले मुद्रा तथा पूँजीबजारको समस्या...

ब्रोकर नं. ८ को लाइसेन्स निलम्बन

1545737079rastra.jpg
काठमाण्डौ । कर्जा सूचना केन्द्रको कालोसूचिमा परेको सेयर ब्रोकर नम्बर ८ को आशुतोष ब्रोकेज एण्ड सेक्युरिटिज कम्पनीको सदस्यता निलम्बन भएको छ ।  नेपाल स्टक एक्सचेञ्जले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो ब्रोकर कम्पनी र त्यसका संचालक कर्जा सूचना केन्द्रको कालोसूचिमा परेको देखिएको भन्दै लाइसेन्स स्थगन गरेको हो । यो कारबाहीसँगै सो...

1695556604Online-Ad.gif

बजारको करेक्सन जारी, नअत्तालिन विज्ञको सुझाव

1545733260correction.gif
काठमाण्डौ । मंगलबार पनि सेयर बजारमा करेक्सन भएको छ । यो दिन नेप्से परिसूचक ५.७१ अंकले घटेर ११८६.०३ विन्दूमा समेटिन पुगेको हो ।  विश्लेषकहरुले यो गिरावटलाई बजारको नियमित करेक्सन भनेका छन् । आइतबार दोहोरो अंकले बढेको बजारमा सर्टटर्म कारोबारीले थोरै भए पनि प्रफिट बुक गरेर बिक्रीमा ध्यान दिंदा बजार सोमबार पनि करेक्सन भएको थियो । मंगलबार...

नेप्सेले नागबेलीलाई सोध्यो–‘कम्पनीका अधिकारीलाई किन कारबाही नगर्ने ?’

1545731279nepse-final.jpg
काठमाण्डौ । लाभांश घोषणाको नाममा सर्वसाधारण लगानीकर्तालाई ठगी गरेको नागबेली लघुवि त्त वित्तीय संस्था लिमीटेडलाई नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले स्पष्टीकरण सोधेको छ ।    सूचिकरण शाखाका सहायक कामु प्रबन्धक सुबोध ढुंगेलले २ वटा संचालक समितिको फरक फरक मितिमा भएको निर्णयमा घोषित लाभांश दर फरक पर्न गएको र पहिला भन्दा पछि गरिएको घोषणामा...

किन प्रभावकारी हुन सकिरहेको छैन अनलाइन प्रणाली ? के भन्छन् सरोकारवाला ?

1545568087online.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाली सेयर बजारमा लञ्च भएर पनि पूर्ण कार्यान्वयन हुन नसकेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सफलतासँगै नेपालको सेयर बजारका लागि कोशेढुंगा साबित हुने बताइने गरिएको छ ।  यो ईन्टरनेटको माध्यमबाट संसारको जुनसुकै ठाउँबाट लगानीकर्ता स्वयंले विभिन्न धितोपत्रहरु खरिदबिक्री आदेश प्रविष्ट गरी कारोबार...

बजारमा उछालः १९ कम्पनीका लगानीकर्ताले मात्र गुमाए, १५ कम्पनीका लगानीकर्ता मालामाल

1545558130bull-final.png
काठमाण्डौ । बैंकहरुले निक्षेपको ब्याजदर घटाएर सिंगल डिजिटमा झारेसँगै सेयर बजारमा उछाल आएको छ । ब्याजदरमा भद्र सहमतिको प्रभावले बजार ३२.२४ अंकले उक्लिएको हो ।  ब्याजदरसँगै पूँजी बजारको समस्या समाधानका लागि अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन कार्यदलको प्रतिवेदनमा समेटिएका बजार विकास र बिस्तारका बुँदा कार्यान्वयन हुने आशाले...

खाडीमा कमाउँदै, सेयरमा लगानी गर्दै

1545457101shahi.jpg
-प्रकाश बञ्जारा यूएई । शेयरमा बुझेर लगानी गरे भविष्यमा राम्रो मुनाफा गर्न सकिने भएता पनि प्रवासका धेरै नेपाली शेयरको बारेमा जानकार नभएको पाइयो, तर यही भिडमा एक नेपाली भेटिए, जो आफ्नो ड्यूटीको बेला पनि घरिघरि मोवाइल इन्टरनेटबाटै आफूले लगानी गरेको कम्पनीको शेयरमूल्य कति पुग्यो, कति फाइदा भयो भनेर हिसाबकिताब गरिरहेका भेटिए ।  कुरा...

हरिकुमार श्रेष्ठ: सेयरबाट करोडपति, सेयरबाटै रोडपति !

1545392368hari-dai.jpg
हरिकुमार श्रेष्ठ, नेपालको सेयर बजारको दुई दशकसम्मको अवधिमा चर्चाको शिखरमा रहेको एउटा नाम हो । सेयर बजारमा हालसालै छिरेका नयाँ लगानीकर्ताका लागि यो नौलो नाम भए पनि पुराना लगानीकर्ताका लागि यो परिचित नाम हो । सन् २००१ देखि शंकरदेव क्याम्पसमा अध्यापनरत उनै श्रेष्ठ नेपाली सेयर बजारका कुनै बेलाका एक कुशल खेलाडी मात्र होइनन्, सेयरबाट सोच्दै...

तीन वाणिज्य बैंक र दुई विकास बैंकको सेयर एकाएक निलम्बनमा, के होला कारण ?​

1545309930nepse-final.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बिहीबार एकैपटक तीन वाणिज्य बैंकसहित ५ कम्पनीको सेयर कारोबार निलम्बन गरिदिएको छ ।  नेप्सेले सूचिकरण विनियमावलीको उल्लंघन गरी कम्पनीका महत्वपूर्ण सूचना प्रवाह गर्दा लापरबाही गरेको र लगानीकर्तालाई द्विविधामा पारेको भन्दै हिमालयन बैंक, सनराइज बैंक, मेगा बैंक, सांग्रीला डेभलपमेन्ट बैंक र मिसन...

सुधार प्रतिवेदनले लगानीकर्ताको मनोबल बढ्यो, केही लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा

1545302338bull.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको उच्चस्तरीय अध्ययन कार्यदलको प्रतिवेदन कार्यान्वयन हुने आशाले लगानीकर्ताको मनोबल बढाइदिएको छ ।  डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको अध्ययन कार्यदलले पूँजी तथा मुद्रा बजारका समस्या र तिनका समाधानको उपायसहितको ५८ पृष्ठ लामो कार्यदल बुधबार साँझ अर्थमन्त्रीलाई बुझाएको थियो...

प्रतिवेदन बुझेपछि अर्थमन्त्री उच्चस्तरीय बैठकमा, आजभोलि नै माग सम्बोधन हुनसक्ने

1545220976nrb.jpg
काठमाण्डौ । मुद्रा तथा पूँजीबजारको समस्या अध्ययन गर्न गठित उच्चस्तरीय अध्ययन समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको छ ।  अर्थमन्त्रालयमा गएर अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको हो ।  अध्ययन समितिका संयोजक शिवराज श्रेष्ठले प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएका समितिकी एक सदस्य राधा पोखरेलले जानकारी...

यसकारण घट्दैछ बजार

1545216927bear.jpg
काठमाण्डौ । बैंकहरुबीच ब्याजदर बढाबढको दौडको प्रभाव सेयर बजारमा थप बढेको छ । बुधबार पनि ब्याजदर प्रभावले नै नेप्से परिसूचक घटेको छ भने कारोबार रकमतर्फ पनि गिरावट आएको छ ।  एकातिर बैंकहरुको ब्याजदरको प्रभाव देखिएको छ भने अर्कोतर्फ अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन समितिको कार्यदलको प्रतिवेदन र त्यसको कार्यान्वयनको अवस्थालाई...

अध्ययन समितिले आज अर्थमन्त्रीलाई प्रतिवेदन बुझाउने, केही बुँदामा चलखेल

1545204948nrb.jpg
काठमाण्डौ । मुद्रा तथा पूँजीबजारका समस्या पहिचान गर्न र समाधानको उपाय समेत सुझाउने उद्देश्यले गठित उच्चस्तरीय अध्ययन समितिले आज अर्थमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाउने भएको छ ।  डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित उच्चस्तरीय अध्ययन समितिले मुद्रा तथा पूँजीबजारका समस्या र ती समस्या समाधानको उपायसहितको प्रतिवेदन आज...

बढिरहेको बजारमा ब्रेक, कारोबारको बलियो साथ

1545126964bearish.jpg
काठमाण्डौ । साताको पहिलो २ दिनसम्म उछालको गतिमा दौडिएको नेप्से परिसूचकमा मंगलबार भने करेक्सन देखिएको छ । दुई दिनसम्म बजार बढेको मौका छोपेर सर्टटर्म कारोबारी सलबलाउँदा नेप्से परिसूचक १४.६१ अंकले घटी ११६८.१७ को विन्दूमा समेटिन पुगेको हो ।  नेपालको सेयर बजारमा सर्टटर्म कारोबारीको संख्या निकै ठूलो छ । थोरै मात्र बजार बढेर सामान्य नाफा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध