nepal stock exchange

प्रदेशस्तरमा समेत अब ब्रोकर लाइसेन्स दिइने, स्थानीयलाई प्राथमिकता

1543833706sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले पूँजीबजारको विकास र बिस्तारका लागि स्थानीय निकायमा समेत धितोपत्र दलाल सेवा संचालनका लागि अनुमतिको प्रक्रिया अगाडि बढाउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।  बोर्डले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै धितोपत्रको प्राथमिक बजार देशव्यापी रुपमा बिस्तार भइसकेको र दोश्रो बजारलाई समेत बिस्तार गर्ने...

बियरिस ट्रेण्ड अन्त हुन लागेको विश्लेषकको दाबी, भन्छन्–‘कुहिएको गोलभेंडाजस्तो सेयर नफाल्नुहोस्’

1543831670stock1.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडको मात्र ३२ करोडको हाराहारीमा सेयर कारोबार भएसँगै सोमबार बजारमा ६३ करोड ७९ लाख बढीको कारोबार भएको छ । नेपाल बैंककै कारण निकै धेरै दिनपछि कारोबार रकम यति माथि पुगेको हो। यो दिन नेप्से परिसूचक पनि ०.९ अंकले बढेको छ । बजार यो डिसेम्बरसम्म मात्र घट्ने कतिपय विश्लेषकहरुको विश्लेषणको प्रभाव समेत कतिपय ...

पान नम्बरको विपक्षमा ठूला सेयर खेलाडी, भित्रभित्रै पाक्दैछ बार्गेनिङको खिचडी !

1543830075bargain.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा देखिएका ठूला समस्या लगभग समाधान भइसकेको छ । दैनिकजसोका सानातिना समस्यालाई तत्कालै समाधान गरेर नेप्से अगाडि बढिरहेको छ । पहिलाजस्तो अनलाइन कारोबार प्रणालीमा संवेदनशील समस्या देखिएको छैन । लगानीकर्ताले आफैं चलाउन पाउन् भन्ने उद्देश्यले नेप्सेले इच्छुकलाई तालिम समेत दिइरहेको छ ।...

1695556604Online-Ad.gif

लगानीकर्तामा फेरि मार्जिन कलको त्रास, नेप्से ११०० नजिक

1543746086bearish.jpg
काठमाण्डौ । बजारमा निरन्तर पहिरो गइरहँदा लगानीकर्ताहरुलाई मार्जिन कलको त्रासले सताउन थालेको छ ।  बजार निरन्तर घटेर बैंकहरुले लगानी गरेको सेयर धितोको मूल्य समेत २० प्रतिशत भन्दा बढी नै घट्न थालेपछि बैंकहरुले मार्जिन कल र म्यासेज गरेसँगै लगानीकर्ताले अत्तालिएर सेयर बिक्रीको चाप बढाउँदा साताको पहिलो कारोबार दिन आइतबार बजारमा १७.७३...

नाडेपको लाभांश सम्बन्धी सूचनामा चलखेल, को हो खेलाडी ?

1543729404insider.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडको लाभांशको सूचनामा चलखेल भएको देखिएको छ ।  यो कम्पनीले मंसिर १२ गतेको संचालक समितिको ८७ औं बैठकबाट प्रस्ताव भएको लाभांश सम्बन्धी सूचना नेपाल स्टक एक्सचेञ्जलाई मंसिर १३ गते नै लेखे पनि नेप्सेले भने सो सूचना मंसिर १४ गते मात्र प्रकाशन गरेको हो । कम्पनीले मंसिर १२ गतेको...

अनलाइनको अन्यौल र खेलले बजार ३४ महिनाकै न्यून विन्दूमा !

1543487951chart-1.jpg
काठमाण्डौ । पर्याप्त तयारीबिना नै अनलाइन सेयर कारोबार प्रणाली कार्यान्वयनमा ल्याएपछि यसमा बग्रेल्ती समस्या  आएसँगै लगानीकर्ता निराश बन्दा र उनीहरुको उत्साहजनक सहभागिता नहुँदा सेयर बजार परिसूचक(नेप्से) ३४ महिनाकै न्यून विन्दूमा झरेको छ ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.३७ अंकले घटी ११४८.७० को विन्दूमा सीमित...

आफूलाई ‘चोर’ भन्ने छोटेलालप्रति ब्रोकरहरु आगो, फोरमको आधिकारिक धारणा माग

1543477283chhotu.jpg
-भक्तराज रसाइली काठमाण्डौ । गत सोमबार नेपाल स्टक एक्सचेञ्जमा प्रदर्शनको क्रममा भएको कोणसभामार्फत नेपालका सेयर ब्रोकरहरुलाई चोरको संज्ञा दिएका नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारप्रति ब्रोकरहरु आगो भएका छन् ।  रौनियारले निकै तल्लो स्तरमा झरेर चोर भन्दै ब्रोकरहरुलाई गाली गरेपछि यसले सेयर बजारमै हलचल ल्याइदिएको छ...

बुधबारको बजार: नेपाल बैंकका कारण कारोबार रकम ४० करोड माथि

1543399611chart-1.jpg
काठमाण्डौ । नेपाल बैंकको १५ करोड ६६ लाख बढीको सेयर कारोबार हुँदा नेप्सेमा बुधबार कारोबार रकम बढेर ४० करोड माथि पुगेको छ ।  यो दिन नेप्से परिसूचक २.१ अंकले घटेर ११५९.३८ को विन्दूमा सीमित हुन पुग्यो । नेप्से परिसूचक घटे पनि नेपाल बैंकको उच्च कारोबार कारण कारोबार रकम बढेर ४० करोड माथि पुगेको हो ।  यो दिन अन्य समूह २.११ अंकले बढे पनि बाँकी...

आफूमाथि आक्रमण गर्नेविरुद्ध सेयर विश्लेषक बस्याल प्रहरीमा, लगानीकर्ताका नेताले उकासेको आरोप

1543398304bashayl-attack.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले गरेको प्रदर्शनको क्रममा आफूमाथि आक्रमण गर्नेविरुद्ध सेयर बजारका विश्लेषण विष्णु बस्यालले प्रहरीमा उजुरी दर्ता गराउने भएका छन् ।  घटना भएको दुई दिनपछि बुधबार उनले प्रहरीमा ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी दर्ता गराउने भएका हुन् ।  ‘म प्रहरीमा उजुरी दर्ता गराउने क्रममा छु । केहीबेरपछि दर्ता...

बजारमा झिनो सुधार, सूर्योदयले कमाउँदा गुमाउने को को ?

1543313364chart.jpg
काठमाण्डौ । निरन्तर घटिरहेको बजारमा मंगलबार भने झिनो बढोत्तरी भएको छ । यो दिन नेप्से परिसूचक १.६१ अंकले बढेर ११६१.४३ को विन्दूमा पुगेको हो ।  यो दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम भने २३ करोडमा सीमित हुन पुगेको छ ।  यो दिन बजारका ५ समूहको सूचकमा हरियो पोतियो भने बाँकी ५ समूहको सूचकमा रातो पोतिएको छ ।  बैंकिङ समूह २.२२ अंकले बढेको यो...

यस्तो छ अनलाइनका लागि नेप्सेको कार्यतालिका

1543247035online.jpg
काठमाण्डौ । लगानीकर्ताको दवाबपछि नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणालीको बिषयमा कार्यतालिका सार्वजनिक गरेको छ ।  सोमबार आन्दोलनमा उत्रिएका र नेप्सेमा प्रदर्शन गरेका लगानीकर्ताहरुसँग गरेको प्रतिबद्धता अनुरुप नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणाली कार्यान्वयनको कार्यतालिका सार्वजनिक गरेको हो ।  प्रवक्ता...

'नेप्से ९०० पुग्छ भन्ने तै होइनस ?' भन्दै बजार विश्लेषक विष्णु बस्यालमाथि कुटपिट(भिडियोसहित)

1543215022bishnu.jpg
काठमाण्डौ । आन्दोलनरत लगानीाकर्ताहरुले सेयर बजार विश्लेषक तथा लगानीकर्ता बिष्णु बस्यालमाथि कुटपिट गरेपछि नेपाल स्टक एक्सचेञ्ज परिसरमा केहीबेर तनाव भएको छ ।  लगानीकर्ताका नेता, नेप्से र वाइको कम्पनीबीच वार्ता चलिरहेको बेला माइक समाएर पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको बिषयमा बोल्न खोज्दा दलालको मतियार भएको भन्दै उनीमाथि...

नेप्सेमा लगानीकर्ताको प्रदर्शन, न्यून उपस्थितिले नेता निराश

1543209928nespe-final.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीले काम गर्न छाडेको भन्दै सेयर लगानीकर्तासँग सम्बद्ध ४ संगठनको अगुवाईमा भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जमा प्रदर्शन सुरु भएको छ ।  नेप्से परिसरमा भेला भएका लगानीकर्ताहरुले अनलाइन प्रणालीको नाममा लगानीकर्तालाई डूबाउने खेल भएको र पूर्ण स्वचालित अनलाइन प्रणालीलाई प्रयोगको रुपमा...

नेप्सेमा जम्मा हुन थाले लगानीकर्ता, १४ खर्बको सम्पत्तिमाथि खेलवाड भएको आरोप

1543206341nespe-final.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा बग्रेल्ती समस्या आई काम गर्न छाडेको भन्दै आक्रोशित लगानीकर्ता भद्रकालीस्थित नेप्से परिसरमा जम्मा हुन थालेका छन् ।  अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा कमजोरी देखिएको, बजार सुधार र बिस्तारका रणनीतिक कामहरु अवरुद्ध हुँदा लगानीकर्ताको बीचमा चरम निराशा भएको भन्दै लगानीकर्ताका...

साताको पहिलो दिनमै बजारमा दोहोरो अंकको पहिरो, किन घट्दैछ ?

1543140439bearish.jpg
काठमाण्डौ । बैंकहरुमा देखिएको तरलताको असहज, अनलाइन कारोबार प्रणाली लगानीकर्ताको हातमा आउने मितिको अनिश्चितता र विभिन्न गिरोहहरुको चलखेलका कारण बजारमा दोहोरो अंकको पहिरो गएको छ ।  पछिल्लो समय बैंक तथा बित्तीय संस्थामा देखिएको तरलताको असहज अवस्था अझै अन्त हुन सकेको छैन । यसले ब्याजदरमा प्रभाव पारिरहेको छ । बैंकको ब्याजदर महङ्गो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध