nepal stock exchange

ब्याजदर नघट्दा सेयर बजारमा थपियो निराशा, साताको पहिलो दिन नै नेप्सेमा गिरावट

1535279571interest.jpg
काठमाण्डौ । बैंकहरुले ब्याजदर घटाउने छाँट नदेखाउँदा र घटिरहेको बजारमा एकपछि अर्को गर्दै सेयरको आपूर्ति बढ्दै गएका कारण यो साताको पहिलो कारोबार दिन पनि बजारले राम्रो प्रदर्शन गर्न सकेन । यो दिन नेप्से परिसूचक २.७८ अंकले घटेर ११७५.७२ को विन्दूमा समेटिन पुग्यो भने कारोबार रकम २० करोड माथि रह्यो ।  यो दिन ‘क’ वर्गका कम्पनीहरुमा बिक्री...

नेप्सेमा झिनो गिरावट, कारोबारको साथ बढ्दै !

1535019817bear.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३.९२ अंकले घटेर ११७८.५० को विन्दूमा सीमित बन्न पुगेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने झण्डै ११ करोडले वृद्धि भएको छ ।  बजार परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने बढ्नुले आत्तिइहाल्नुपर्ने अवस्था छैन भन्ने देखाउँछ । तर, बिहीबार कारोबार रकम बढाउन एनएमबी...

फेरि किन घट्न थाल्यो बजार ? कहाँबाट हुँदैछ मनोबल गिराउने खेल ?

1534932401bear.jpg
काठमाण्डौ । बजार बुधबार पनि घटेको छ । यो दिन नेप्से परिसूचक १.४७ अंकले घट्यो भने कारोबार रकम १६ करोड ९२ लाखमा सीमित हुन पुग्यो । बजार सुधारका लागि कुनै पनि निकायबाट प्रयास नहुँदा र बामपन्थी सरकारको कर तथा समग्र आर्थिक नीतिप्रति लगानीकर्ता विश्वस्त हुन नसक्दा बजारले अपेक्षित गति समात्न नसकेको हो । बजारको बिषयमा अर्थमन्त्रीले दिने गरेका...

1695556604Online-Ad.gif

नेप्सेमा एकैदिन थपियो ४.४१ करोड कित्ता नयाँ सेयर

1534916135new-listing.jpg
काठमाण्डौ । सूचिकृत शुल्कको विवाद साम्य भएसँगै ९ वटा कम्पनीका ४ करोड ४१ लाख बढी सेयर नेप्सेमा थपिएका छन् ।  थपिएका सेयरमध्ये अधिकांश बोनस सेयर हुन् ।  तीन वाणिज्य बैंक, ४ विकास बैंक र २ लघुवित्त कम्पनीका कुल ४ करोड ४१ लाख ७२ हजार ८ सय ८६ दशमलव ०२ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।  सबैभन्दा बढी एनएमबी बैंकको १ करोड १४ लाख १५ हजार १...

सरकारी बेवास्ताले लगानीकर्ता हतोत्साही, बजार घटेको घट्यै !

1534844470himal.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले अपेक्षाअनुसार ब्याजदर नघटाएपछि यसले सेयर लगानीकर्तालाई निराश बनाइरहेको छ । नेपाल राष्ट्रबैंकको कडा निर्देशन तथा गभर्नरको चेतावनीको बाबजुद बैंकहरुले ब्याजदर घटाउन मानिरहेका छैनन् । यसको सोझो असर सेयर बजारमा परेको देखिएको छ । यहीकारण बजार पुनः दैनिकजसो घट्न थालेको छ ।  अर्कोतर्फ, बजारमा हाबी...

नेप्सेमा गिरावट जारी, पलाउँदै गरेको आत्माबलमा कसले खन्यायो चिसोपानी ?

1534758074online.jpg
काठमाण्डौ । सोमबार पनि बजार घटेको छ । यो दिन नेप्से परिसूचक ८.२२ अंकले घटेर ११८८.०७ को विन्दूमा सीमित बन्न पुगेको हो ।  बजार बुस्ट गर्ने नीतिको अभाव, ब्याजदर, ठूला लगानीकर्ताले सेयर बजारको साटो बैंकहरुको मुद्धती निक्षेपमै पैसा राख्ने प्रवृतिमा सुधार नभएका कारण लगायतले बजार घटाएको विश्लेषकहरुले बताएका छन् । यस्तै, सूचिकृत कम्पनीहरुले...

मोक टेस्टिङ्गको अन्तिम तयारीमा नेप्से, लगानीकर्ताले के पाउँछन् सुविधा ?

1534702545online.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेप्सेले सेयर कारोबार प्रणालीमा अन्तर्राष्ट्रिय पथ पछ्याउँदै पूर्ण अनलाइन प्रणालीअनुसार कारोबार गर्ने भएसँगै  सेयर बजारमा अनलाइन प्रणालीको तिर्खा एकाएक बढेको छ ।  विभिन्न सेयर बजारका कार्यक्रममा जाँदा पूर्ण अनलाइन कहिलेदेखि हुने हो भन्ने प्रश्नले प्राथमिकता पाउने गरेको छ ।  हाल वितरणमा आएको पहिलो...

एकाएक किन घट्यो बजार ? यस्तो छ कारण

1534671125tuborg.png
काठमाण्डौ । वृद्धिको लयमा फर्किएको बजारमा एकाएक दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो साताका पछिल्ला कारोबार दिनहरुमा उमङ्गको रङ्ग देखिएको बजारमा एकाएक किन गिरावट आएको होला ? विश्लेषक तथा जानकारहरु अनुसार आइतबार नेपाल स्टक एक्सचेञ्जले दुईवटा ब्रोकर कम्पनीमाथि कारोबार गर्न नसक्ने गरी प्रतिबन्धको कारबाही गरेपछि त्यसको असर बजारमा परेको...

दुई ब्रोकरका कारण सयौं लगानीकर्ता सेयर कारोबारबाट बञ्चित, बजारमा दोहोरो अंकको गिरावट

1534669724tuborg.png
काठमाण्डौ । तोकिएको नियामक शुल्क भुक्तानी नगरेका कारण दुई ब्रोकरलाई नेपाल स्टक एक्सचेञ्जले कारोबार गर्न प्रतिबन्ध लगाएको छ ।  नेप्सले आइतबार एबीसी सेक्युरिटिज प्राइभेट लिमीटेड र मार्केट सेक्युरिटिज प्राइभेट लिमीटेडलाई ०.६ प्रतिशत नियामक शुलक भुक्तानी नगरेका कारण कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  धितोपत्र व्यवसायी...

फोनबाट सेयरको अर्डर टिप्ने कुरा सुनेर किन तर्सिए श्रीलंकाली ब्रोकर ?

1534508064srilanka2.jpg
-भक्तराज रसाइली काठमाडौं । श्रावण महिनाको मध्यतिर नेपालबाट ३६ जनाको ब्रोकरहरुको टोली आफ्नै खर्चमा श्रीलंकाको सेयर बजारको अध्ययन गर्न गएको थियो । त्यहाँ पुगेका नेपाली ब्रोकरहरुले नेपाली बजारको अभ्यास र अनुभव सुनाएका थिए । सो क्रममा उनीहरुले नेपालमा लगानीकर्ताको विश्वासमा फोनबाटै खरीदबिक्रीको आदेश लिइने गरेको सुनाएका थिए । नेपाली...

बढ्न थाल्यो लगानीकर्ताको मनोबल, बजारलाई टर्नओभरको दरिलो साथ

1534411687stock.jpg
काठमाण्डौ । बजारमा लगानीकर्ताको मनोबल बढ्न थालेको छ । यसकै परिणाम स्वरुप बुधबारदेखि बढ्न थालेको कारोबार रकम बिहीबार अझ माथि पुगेको छ ।  यो दिन नेप्से परिसूचक ०.६१ अंकले बढे पनि कारोबार रकमले बजारलाई बलियो साथ दिंदै गएको देखिन्छ । नेप्से परिसूचक स्थिर अवस्थामा रहनु र कारोबार रकमले फड्को मार्दै जानुले बजारमा निस्क्रिय भएका लगानीकर्ता...

सेयरको कमाईले काठमाण्डौमा घरघडेरी,बजारबाट करोडपति बनेकी सम्झनाको चाखलाग्दो कथा

1534410528samjhana1.jpg
-भक्तराज रसाइली काठमाण्डौै । मुलुककै अर्थतन्त्रको ऐना मानिने नेपालको सेयर बजार विस्तारै विस्तारित, समावेशी र अत्याधुनिक बन्दै गएको छ । सेयर बजारलाई मिलेनियरहरुको क्रीडास्थल संज्ञा दिने पनि छन् । सेयर बजारमा प्रवेश गरेको छोटो समयमै बुद्धिमतापूर्वक लगानी गर्नेहरुले अपत्यारिलो गतिमा पैसा  कमाएर  थुप्रै उदाहरण पेश गर्ने समेत नेपालका...

बजारमा एकाएक आयो उछाल, ब्रोकर अफिसमा लगानीकर्ता खचाखच !

1534328969primo.jpg
काठमाण्डौ । लामो समयदेखिको बजारको डाउनट्रेण्ड अन्त हुने केही विश्लेषकहरुको लगातारको दाबीलाई पुष्टि हुने गरी बजार दैनिकजसो बढिरहेपछि लगानीकर्ता एकाएक उत्साहित देखिएका छन् । अब बजारमा वृद्धिको यात्रा सुरु हुन्छ भन्ने तर्कमा सहमत लगानीकर्ताहरु एकाएक बढेपछि बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको उछाल देखिएको छ ।  मंगलबारदेखि नै...

दोश्रो बजारमा अब म्युचुअल फण्डको समेत अलग्गै समूह र सूचकांक हुने

1534252887sebon.jpg
काठमाण्डौ । निकट भविष्यमै दोश्रो बजारमा कारोबार हुने म्युचुअल फण्ड(सामूहिक लगानी योजना)हरुको समेत अलग्गै समूह र सूचकांक निर्माण हुने भएको छ ।  धितोपत्र बोर्डले हालै नेपाल स्टक एक्सचेञ्जलाई एत्र परिपत्रमार्फत यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।  बोर्डले दोस्रो बजार सूचना प्रवाहमा सुधारका लागि म्युचुअल फण्डहरुको समेत अलग्गै...

बजार घटाउने गिरोहमाथि नियामकको निगरानी, बढ्न थाल्यो नेप्से

1534239933bonus.png
काठमाण्डौ । साताको दोश्रो दिनदेखि बढ्न थालेको बजार मंगलबार पनि त्यही लयमा कुदेको छ । बजारमा बिस्तारै डाउनट्रेण्डको अन्त हुने विश्लेषकहरुको भनाई, बजार घट्ने कारणबिना नै अनावश्यक चलखेलबाट घटाइएको नियामक निकायहरुका जिम्मेवार अधिकारीहरुको भनाई लगायतका कारणले बजार बढ्न थालेको देखिएको छ । कतिपय नियामक निकायका अधिकारी, बजारका विज्ञहरुले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध