nepal stock exchange

आजदेखि अनलाइन प्रणाली, खरीदबिक्री आदेश भने दिन नसकिने !

1531802642online.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण परीक्षण आजदेखि सुरु गरेको छ । यसका लागि आफ्ना ब्रोकरमा गएर लगानीकर्ताले यूजर नेम र पासवर्ड लिनुपर्नेछ ।  नेप्सेले यसअघि सार्वजनिक गरेको तालिका अनुसार साउन १ गतेदेखि अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षण सुरु भएको हो । लगानीकर्ताले समेत अनलाइन...

अनलाइन कारोबारले लगानीकर्तामा उत्साह, हरियाली बजारले नयाँ आ.ब.को स्वागत

1531734246bull.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण परीक्षण साउन १ गते(भोलि)देखि हुने खबरले लगानीकर्ता उत्साहित देखिएका छन् । यहीकारण चालु आर्थिक वर्षको अन्तिम दिन बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । लामो समयदेखि सुस्त रहेको बजार आर्थिक वर्षको अन्तमा दोहोरो अंकले बढेर आगामी दिन बजारका लागि स्वर्णिम बन्नसक्छन् भन्ने...

साउन १ देखि अनलाइन प्रणाली: लगानीकर्ताले अर्डर इन्ट्री गर्न नसक्ने, ब्रोकरबाट यूजर र पासवर्ड लिनुपर्ने

1531654415online.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण परीक्षण साउन १ गतेदेखि गर्ने भएको छ । यसको पूर्वसन्ध्यामा ब्रोकरहरुले लगानीकर्तालाई यूजर नेम र पासवर्ड आएर लिन आग्रह गरेका छन् ।  नेप्सेले यसअघि सार्वजनिक गरेको तालिका अनुसार साउन १ गतेदेखि अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षण सुरु हुनेछ । यही...

1695556604Online-Ad.gif

बढ्यो इण्डेक्स, घट्यो टर्नओभर !

1531647894bullish.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार बढेको छ । नेप्से परिसूचक(इण्डेक्स) ८.११ अंकले बढेर १२००.०९ को विन्दूमा फर्किएको हो ।  यो दिन कारोबार रकम(टर्नओभर) घटेर निकै तल झरे पनि नेप्से परिसूचक भने बढेको हो । बित्त बाहेकका सबै समूहको सूचकमा बढोत्तरी भएको छ ।  आइतबार ‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप देखिँदा सेन्सेटिभ इण्डेक्स...

नेप्से प्रमुख साउद सर्वोच्चमा, झा र मिश्रलाई न्याय

1531472717chandra.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद सरकारले आफूलाई गैरकानूनी ढंगले पदमुक्त गराएको भन्दै सर्वोच्च अदालत पुगेका छन्।  उनले सर्वोच्च अदालतमा आफूहरुको नियुक्ति राजनीतिक नभएको उल्लेख गर्दै अन्याय भएको व्यहोरासहित रिट दायर गरेका हुन् ।  उनले दायर गरेको रिटमा नेप्से प्रमुखको नियुक्ति वा...

बजारमैत्री मौद्रिक नीतिलाई लगानीकर्ताको रातोझण्डा, सोझालाई उल्लू बनाउने खेल भएको आशंका !

1531388330bearish.jpg
काठमाण्डौ । मौद्रिक नीतिलाई लगानीकर्ताले पत्याएनन् । सेयर धितो कर्जाको सीमातर्फ मात्र धेरैको ध्यान जाँदा मौद्रिक नीतिमा समेटिएका बजारमैत्री धेरै नीति छायामा परेका छन् । यही अवस्थामा केही समूहहरुले तीव्र चलखेल समेत सुरु गरेका छन्, जसको फलस्वरुप बजार बढ्ने अपेक्षाविपरीत नेप्से परिसूचकमा १३.६६ अंकको गिरावट आयो । तर, कारोबार रक मभने ४५...

लगानीकर्ता मौद्रिक नीतिको व्यग्र प्रतिक्षामा, नेप्से स्थिर

1531215394nepse1.jpg
काठमाण्डौ । लगानीकर्ताहरु मौद्रिक नीतिको व्यग्र प्रतिक्षामा बस्दा मंगलबार बजार बढ्न सकेन । यो दिन नेप्से परिसूचक स्थिर रहे पनि कारोबार रकम चाहि निकै धेरै घट्यो।  नेप्से परिसूचक ०.५ अंकले घटेको यो दिन बजारमा २८ करोड ८० लाखको हाराहारीमा कारोबार भयो ।  यो दिन बजारमा ‘क’ वर्गका कम्पनीहरुमा थोरै भए पनि खरीद चाप देखिएको छ । यहीकारण...

फेरि बजारमा दोहोरो अंकको गिरावट, किन यस्तो हुँदैछ ?

1531130921bearish.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षणको पूर्व सन्ध्यामा नेप्से प्रमुखलाई पदबाट हटाई बजारमा अन्यौल सिर्जना गरिएको र यसले आगामी दिनमा बजार घटाउनसक्ने विश्लेषण गर्दै सेयर बिक्रीको चाप देखिएको छ । यही समयमा मौद्रिक नीतिमा सेयर धितोकर्जाको सीमा नबढाउने व्यवस्था हुने, बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने बिषयलाई...

कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्ज आउने !

1531127257final.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्ज संचालनको अनुमति दिने भएको छ ।  बोर्डले आर्थिक वर्ष ०७५/७६ का लागि धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रममा नयाँ स्टक एक्सचेञ्जलाई संचालनको अनुमति दिने बिषयमा पनि प्राथमिकतामा परेको हो ।  ‘धितोपत्र बजारमा अन्तराष्टिय स्तरको कारोबार प्रणाली...

नेप्सेको कमान सम्हाल्ने जिम्मा रमेश अर्याललाई

1531115405nepal-stock-exchange.jpg
काठमाण्डौ । आइतबार नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई नियुक्ति खारेजी सम्बन्धी पत्र पठाएको अर्थ मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि उपसचिव रमेश अर्याललाई नेप्सेको कमान सम्हाल्न पठाउने निर्णय गरेको छ ।  अर्थमन्त्रालय अन्तरगत नीति विश्लेषण महाशाखामा कार्यरत अर्याललाई नेप्सेको रिक्त सीइओको रुपमा काम गर्ने...

अन्ततः अर्थले पठायो नेप्से प्रमुखको पद खारेजीको पत्र, अनलाइन कारोबारको मिति सर्नसक्ने !

1531053160saud.jpg
काठमाण्डौ । अन्ततः अर्थ मन्त्रालयले मन्त्रीपरिषद बैठकको निर्णयलाई आधार बनाउँदै नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको पद खारेजीमा परेको पत्र पठाएको छ ।  अर्थमन्त्रालयले आइतबार नेप्सेलाई प्रमुख कार्यकारी अधिकृतको नियुक्ति खारेजीमा परेको पत्र पठाएको हो । अर्थमन्त्रालयले पत्र पठाए पनि आइतबार साउदले...

हल्लाले बढेको बजार हल्लैले घटायो, गिरावटका अन्य कारण के होला ?

1531051613nepse-correction.jpg
काठमाण्डौ । सेयर बजारमा पछिल्लो समय हल्लाको बोलवाला छ । हल्लै हल्लाको देशमा आइतबार नेप्से परिसूचक कारोबारको क्रममा दोहोरो अंकले बढे पनि फेरि हल्लाकै प्रभावका कारण अन्तिम समयमा आएर झिनो अंकले घट्यो । नेप्से नागबेलीको चालमा कुदे पनि कारोबार रकम ४८ करोड  ६० लाख माथि पुगेको छ ।  अघिल्लो साताको अन्तिम कारोबार दिन सेयर धितो कर्जाको सीमा...

यसकारण एकाएक बढ्यो बजार, उत्साहित भए लगानीकर्ता !

1530697413bull-bear.jpg
काठमाण्डौ । लामो समयदेखि बियरिस ट्रेण्डमा रहेको सेयर बजारमा बुधबार कारोबारको मध्यअवधिदेखि भने एकाएक बढोत्तरी देखियो । कारोबार सुरु भएलगत्तै पुरानै लयमा घटिरहेको बजारमा एकाएक हरियाली किन छायो होला ? एकाएक लगानीकर्तालाई उत्साहित बनाउने बिषय थियो सेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको धितोबापत शेयर मूल्याङ्कन गर्दा...

सेयर बजारको नियति: किन्न चाहनेसँग पैसा छैन, पैसा हुनेहरु किन्नै चाहदैनन् !

1530610533nepse.jpg
काठमाण्डौ । बजार घटेर न्यून विन्दूमा पुगेको बेला राम्रा कम्पनीको सेयर सस्तोमै किन्न केही लगानीकर्ता सलबलाएपछि बजार मंगलबार केही सुधार  भई स्थिर भएको छ । ठूला बैंक तथा  बजारका राम्रा र बलिया कम्पनीको मूल्य समेत घटेर न्यून विन्दूमा झरेका कारण कतिपय लगानीकर्ता यो अवसरको सदुपयोग गर्दै सेयर खरिदमा लागेका कारण बजार धेरै नघटी स्थिर...

बग्रेल्ती अन्यौलले उड्दैछ बजारको चमक, रोकिएन गिरावट

1530524978bearish.jpg
काठमाण्डौ । बजार सोमबार पनि घटेको छ । यो दिन नेप्से परिसूचक ४.८२ अंकले घटेर ११७९.७१ विन्दूमा सीमित हुन पुगेको हो ।  सेयर बजारमा लाग्ने कर, हकप्रद तथा बोनसमा लाग्ने लाभकर लगायतको बिषयको अन्यौल अझै हटेको छैन । बजार घटेर न्यून विन्दूमा झरेपछि लगानीकर्तामा बैंकहरुको मार्जिन कल आतंक छ । यस्तै, लगानीकर्ताहरुको औधी प्रतिक्षा गरिरहेको मौद्रिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध