nepal stock exchange

अनलाइनको खबरले बजारमा उत्साह आउन लागेको हो ? ७ कम्पनीका लगानीकर्ता मालामाल

1528970242bullish.jpg
काठमाण्डौ । पूर्व निर्धारित समयमै पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली कार्यान्वयनमा आउने खबरको सकारात्मक प्रभाव बजारमा देखिएको छ । यहीकारण नेप्से परिसूचक ५.२३ अंकले बढेको छ भने कारोबार रकममा पनि उत्साहप्रद बढोत्तरी भएको छ ।  यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.८२ अंकले बढेको छ भने समग्र कारोबार...

समयमै अनलाइन प्रणाली आउने खबरले नेप्सेमा प्रभाव, एकघण्टामा बजार हराभरा

1528957480double.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार बिहीबार बजार खुलेको पहिलो एकघण्टामा हराभरा भएको छ । नेप्से परिसूचक ८.१९ अंकले बढेको छ भने सबै समूहको सूचक हराभरा भएका छन् ।  एकघण्टासम्म ३ करोड २७ लाखको कारोबार भएको छ । यो अवधिसम्म ‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप देखिएको छ ।  अधिकांश लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा देखिए पनि पूर...

अनलाइन प्रणालीको टेस्टिङका लागि ५ ब्रोकर छनौट, साउन १ देखि नै कार्यान्वयनमा !

1528904991online.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको टेस्टिङ बिहीबारदेखि ५ वटा ब्रोकरमार्फत हुने भएको छ ।  नेपाल स्टक एक्सचेञ्जले पूर्व निर्धारित टाइमलाइनअनुसार स्टक ब्रोकर एशोसिएसनलाई अनलाइन कारोबार प्रणालीको टेस्टिङका लागि ५ ब्रोकरको नाम सिफारिस गर्न पत्र पठाएको थियो । नेप्सेलाई एशोसिएसनले बुधबार पत्र पठाउँदै ५ वटा...

1695556604Online-Ad.gif

नेप्से झिनो अंकले बढ्यो, दुई कम्पनीका लगानीकर्ताले पैसा छापे !

1528883026lounge.jpg
काठमाण्डौ । बुधबार अन्तिम समयमा बजारमा झिनो बढोत्तरी भएको छ । यो दिन नेप्से परिसूचक २.८१ अंकले बढेर १२४२.०७ को विन्दूमा फर्किएको हो ।  नेप्से परिसूचकमा अन्तिम अवस्थामा झिनो सुधार भए पनि कारोबार रकममा भने मंगलबारको तुलनामा पहिरो गएको छ । यो दिन बजारमा २० करोड ८५ लाख भन्दा केही बढीको मात्र कारोबार भयो । मंगलबारको तुलनामा यो निकै कम हो...

नेप्से स्थिर, टर्नओभरमा ठूलो गिरावट !

1528795890stable.jpg
काठमाण्डौ । सेयर बजार स्थिर जस्तो देखिएको छ । मंगलबार नेप्से परिसूचक १.९३ अंकले घट्यो भने कारोबार रकम(टर्नओभर)मा भने निकै ठूलो गिरावट आयो ।  राजश्व सचिव शिशिर ढुंगानाले सोमबार एक कार्यक्रमबीच ७.५ प्रतिशत पूँजीगत लाभकरलाई नै सेयर बजारमा व्यक्तिको हकमा अन्तिम कर रहेको स्पष्ट पारेको खबरले लगानीकर्तालाई केही आश्वस्त पार्न खोजेको जस्तो...

बजारमा एकैदिन थपियो २ करोड बढी कित्ता नयाँ सेयर

1528786080listed.jpg
काठमाण्डौ । बजारमा मंगलबार एकैदिन ४ कम्पनीका २ करोड बढी कित्ता सेयर थपिएका छन् ।  एक वाणिज्य बैंक, एक लाइफ इन्स्योरेन्स र २ फाइनान्स कम्पनीका २ करोड ३ लाख ९० हजार ५३.१९ कित्ता बढी बोनस र हकप्रद बजारमा थप भएका हुन् ।  नेप्सेमा प्रकाशित सूचना अनुसार कुन कम्पनीको कति कित्ता सेयर थपिए ? हेरौं सूचि: प्राइम लाइफ इन्स्योेरेन्स: ९७६३२००...

हल्ला र यथार्थको प्रभावले बजार बढ्यो, तर लगानीकर्ता अझै अन्यौलमा !

1528710214bull.jpg
काठमाण्डौ । साताको दोश्रो दिन सोमबार बजार बढेको छ । कारोबार अवधिभरि नागबेली चालमा कुदेको बजार ९.५५ अंकले बढी १२४१.१९ विन्दूमा फर्किएको हो ।  कारोबार सुरु भएको केही समयसम्म घटिरहेको बजार बीचको समयमा एकाएक बढेर निकै माथि पुगेको थियो । तर, फेरि करेक्सन हुँदै बन्द हुँदासम्म ९.५५ अंकको बढोत्तरीमा सीमित हुन पुगेको हो ।  घट्ने क्रममा रहेको...

बजारमा किन दिनहुँ जान थाल्यो पहिरो ? करको त्रास वा केही चिजको प्रतिक्षा !

1528623939bearisj1.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन समेत बजारमा पहिरो जाने क्रम रोकिएन । यो दिन नेप्से परिसूचक २५.४३ अंकले घटेर १२३१.६४ को विन्दूमा समेटिन पुग्यो ।  सेयर बजारमा करको त्रासलाई समयमै चिर्न नसक्दा लगानीकर्ताको मनोबल माथि उठ्न नसकेको देखिएको हो । हकप्रद र बोनस सेयरको आधार मूल्यमै लाभकर लाग्ने आन्तरिक राजश्वको परिपत्र स्थगन मात्र भई...

लाभकरको अन्यौलले खायो बजारको चमक, लगानीकर्ता ढुक्क नहुँदा बजारमा पहिरो

1528364542bearish-1.jpg
काठमाण्डौ । पूँजीगत लाभकरको अन्यौल हट्न नसकेका कारण बजारमा बिहीबार दोहोरो अंकको पहिरो गएको छ । हकप्रद र बोनस सेयरको आधारमूल्यकै लाभकर लगाउने आन्तरिक राजश्वको सर्कुलर तत्कालका लागि स्थगित गर्न लगानीकर्ता सफल भए पनि सो करको अन्यौल चिर्ने काम नहुँदा लगानीकर्ताहरुको आत्मविश्वास माथि उठ्न नसकेको हो ।  पूँजीगत लाभकरको बिषयमा आन्तरिक...

लगानीकर्ताको उत्साह टिकेन, नेप्सेमा दोहोरो अंकको गिरावट

1528353083nepal-stock.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार खुलेको एकघण्टाभित्र नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।  नेप्से परिसूचक १३.४८ अंकले घटेर १२६९.२७ को विन्दूमा समेटिएको हो ।  कारोबार खुलेको एकघण्टाभित्र क वर्गका कम्पनीहरुका बिक्री चाप देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स २.७९ प्रतिशतले घटिसकेको छ ।  यो अवधिसम्म सबै समूहको...

कारोबार खुले लगत्तै बजारमा दोहोरो अंकको उछाल !

1528272727biswa.jpg
काठमाण्डौ । कारोबार खुलेलगत्तै बजारमा दोहोरो अंकको उछाल आएको छ ।  कारोबार सुरु भएको केही मिनेटमै नेप्से परिसूचक २१.०९ अंकले बृद्धि भएको हो ।  ‘क’ वर्गका कम्पनीहरुमा उच्च खरीद चाप देखिएको छ । सोमबार र मंगलबार लगानीकर्ताको आन्दोलनका कारण ठप्प भएको कारोबार बुधबार सरकारसँग सहमति भएलगत्तै खुलेको हो ।  यो समाचार तयार पार्दासम्म...

सेयर लगानीकर्तालाई कांग्रेसको साथ, भन्यो–‘कम्युनिष्ट करले समृद्धि आउँदैन’

1528267690biswa.jpg
काठमाण्डौ । हकप्रद र बोनस सेयरको आधार मूल्यमै पूँजीगत लाभकर असूल्ने आन्तरिक राजश्व विभागको परिपत्रको कांग्रेस विरोध गरेको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ट्वीट गर्दै नाफाघाटा टुंगो हुनुअघि नै कर तिर्नुपर्ने व्यवस्थालाई ‘सेयर मार्केटमा पसेको जनवादी बौद्धिकता’को संज्ञा दिएका छन् ।  ‘यो नीतिले समृद्धिको...

माथि उठेन लगानीकर्ताको मनोबल, नेप्से र टर्नओभरमै गिरावट

1527760537bearish.jpg
काठमाण्डौ । ब्रोकर कमिसनमा भ्याट मिनाहा भए पनि पूँजीगत लाभकर वृद्धि भएका कारण बजेटले लगानीकर्ताको मनोबल उकास्न सकेन । फलस्वरुप, आम अपेक्षाविपरीत बाम सरकारको बजेटपछि पनि लगानीकर्ता आश्वस्त हुन नसक्दा सेयर बजार लगातार घट्दो क्रममा छ ।  बजेटको भोलिपल्ट जेठ १६ गते एकल अंकले घटेको बजारमा जेठ १७ गते बिहीबार पनि दोहोरो अंकको गिरावट आएको छ ।...

बजेटलाई बजारको रातोझण्डा, किन ढुक्क भएनन् लगानीकर्ता ?

1527673496image.jpg
काठमाण्डौ । सेयर बजारले बजेटलाई रातो झण्डा देखाइदिएको छ ।  लगानीकर्ताहरुलाई पूँजीगत लाभकरको भार थोपरिएपछि यसको नकारात्मक प्रभाव बजारमा देखिएको हो । लगानीकर्ताका संघसंस्थाका प्रतिनिधि, ब्रोकरहरुले विज्ञप्ति नै जारी गरेर बजेटले पूँजीबजार बिस्तारका लागि सकारात्मक प्रभाव छाड्नसक्ने बताए पनि कतिपय लगानीकर्ताले कुरा नबुझ्दा र कतिपय...

बजारमा हल्लै हल्ला: हल्लाले बढेको बजार हल्लैले घटायो !

1527586119stock.png
काठमाण्डौ । अर्थतन्त्र बुझेका अर्थमन्त्री डा. युवराज खतिवडाले आज अपरान्ह संघीय संसदका दुवै सदनमा प्रस्तुत गर्ने बजेटमा पूँजीबजारको सुधारका लागि आवश्यक कार्यक्रम समेट्ने धेरै हल्ला र थोरै आशाका कारण सोमबार एकाएक सक्रियता बढाएका लगानीकर्ता २४ घण्टा नबित्दै सेलाएका छन् ।  सोमबार केही ब्रोकरमार्फत नियोजित रुपमा सेयर कारोबार भ्याट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध