nepal stock exchange

बजारमा दिनहुँ उछाल, कारोबारको भरपर्दो साथ

1524045766bull.jpg
काठमाण्डौ । नयाँ वर्ष २०७५ लागेदेखि बढ्न सुरु भएको बजारमा बुलिस टे«ण्ड सुरु हुनसक्ने देखिएको छ । बजार नियमितजसो उत्साहपूर्ण ढंगले बढ्न थालेपछि लगानीकर्तामा खुशियाली छाएको छ ।  बीचको लामो समय घटेको साना लगानीकर्ताको मनोबल ठूला र संस्थागत लगानीकर्ताको बजार प्रवेशसँगै बढ्न थालेपछि बजारमा उछालको अवस्था देखिएको हो। पछिल्लो समय सेयर...

बजारमा माइक्रोफाइनान्स चम्किए, २२ कम्पनीका लगानीकर्ताले पैसा छापे

1523957760bull.jpg
काठमाण्डौ । मंगलबारको सेयर बजारमा माइक्रोफाइनान्स कम्पनी चम्किएका छन् । यो कम्पनीको समूह सूचकमा ८ प्रतिशतको हाराहारीमा उछाल आउँदा समग्र नेप्से परिसूचक नै उछालको गतिमा दौडिएको छ ।  यो दिन नेप्से परिसूचक ३३.६१ अंकले बढी १३३१.१८ को विन्दूमा फर्किएको छ । यो दिन बिमा, होटल र अन्य समूहको सूचकमा पनि उछालकै अवस्था देखियो ।  माइक्रोफाइनान्स...

सेयर बजारमा बुलिस गति, टर्नओभर र इण्डेक्समै उछाल

1523949722nica.jpeg
काठमाण्डौ । सेयर बजारमा उछालको गति देखिएको छ । दिउँसो १ बजेसम्मको कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकम पनि ४० करोड ६२ लाख भन्दा माथि पुगेको छ । यही हिसाबले हेर्ने हो भने बजार बन्द हुँदासम्म कारोबार रकम १ अर्बको नजिक पुग्ने देखिएको छ ।  कारोबार खुलेको पहिलो २ घण्टामा(१ बजेसम्म) नेप्से परिसूचक २६  अंकले बढेको छ...

1695556604Online-Ad.gif

बिमा र माइक्रोफाइनान्समा लगानीकर्ताको ओइरो !

1523871679bull.jpg
काठमाण्डौ । सेमी–अनलाइन कारोबार प्रणालीको सुरुवात र योसँगै पूर्ण स्वचालित कारोबार प्रणाली समयमै आउने खबर लगायतका कारणले बजारमा उछाल आउने संकेत देखिएको छ ।  बजारमा यो दिन बिमा कम्पनीहरु चम्किएका छन् । माइक्रोफाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् ।  सेयर बजार परिसूचक(नेप्से) सोमबार दोहोरो अंकले बढेको छ भने सूचकसँगै कारोबार...

मार्केट अपडेट: पहिलो एकघण्टामै नेप्सेमा दोहोरो अंकको वृद्धि

1523859741prabhu.jpg
काठमाण्डौ । नयाँ वर्षको दोश्रो दिन बजार खुलेको पहिलो एकघण्टामा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।  नेप्से परिसूचक १२.२ अंकले बढेको हो । पहिलो एकघण्टामा बिमा समूह र माइक्रोफाइनान्स समूहको सूचकमा खरीद चाप देखिएको छ । बिमा समूहको सूचक ३ प्रतिशतको हाराहारीमा बढिसकेको छ भने माइक्रोफाइनान्स समूहको सूचक पनि १.२४ प्रतिशतले बढेको छ...

लगानीकर्तामा आशा जगाउँदै बन्द भयो-२०७४ सालको अन्तिम बजार

1523526457sbi.jpg
काठमाण्डौ । २०७४ सालको अन्तिम कारोबार दिनको बजारले लगानीकर्तामा आशा जगाउँदै विदा लिएको छ । यो वर्ष उतारचढावको तीव्र नागबेली गतिविधि भोगेको बजार जाँदा जाँदै लगानीकर्तामा आशाको दीप जगाइदिएको हो । अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.२२ अंकले बढेको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकममा उछाल देखिएको छ । यो दिन ४४ करोड ३० लाख...

अधिक आपूर्तिले ग्रस्त बजारमा एकैदिन थपियो ३.२२ करोड कित्ता सेयर

1523517633just-listed-logo.jpg
काठमाण्डौ । सेयरको अधिक आपूर्तिले बजार घटिरहेको कतिपयले विश्लेषण गरिरहेको बेला बिहीबार नेपाल स्टक एक्सचेञ्जमा ९ कम्पनीको करिब ३ करोेड २२ लाख कित्ता सेयर सूचिकरण भएको छ ।  दुुई वाणिज्य बैंक, दुुई बिमा कम्पनी, २ विकास बैंक, २ माइक्रोफाइनान्स कम्पनी र एक जलविद्युत कम्पनीको सो बराबरको सेयर सूचिकृत भएको हो ।  सूचिकृतमध्ये ३ करोड १५ लाख ९...

बजारमा चैत मसान्तको प्रभाव, बैशाखदेखि बढ्ला ?

1523439947stock.jpg
काठमाण्डौ । नागबेलीको चालमा कुदेको बुधबारको बजार बन्द हुँदा झिनो अंकको बढोत्तरी भएको छ । यो दिन नेप्से परिसूचक ३.१ अंकले बढेर १२७३.३३ विन्दूमा पुुगेको हो ।  नेप्से परिसूचकमा झिनो मात्र बढोत्तरी भए पनि कारोबार रकम भने मंगलबारको तुलनामा थप घटेको छ । बजार परिसूचकमा झिनो मात्र बढोत्तरी हुनु र कारोबार रकम अझ घट्नुुले बजारमा चैत मसान्तको...

जसरी बढ्यो, उसैगरी घट्यो बजारः तीव्र चलखेलको आशंका !

1523352969bear.jpg
काठमाण्डौ । बजारका सुधारका केही सकारात्मक खबरको कम र चलखेल गर्नेहरुको बढी प्रभावका कारण ह्वात्तै बढेको बजारको वृद्धि यात्रा निरन्तर हुन सकेन । जसको फलस्वरुप मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको पहिरो गएको छ भने कारोबार रकममा पनि उस्तै गिरावट आएको छ ।  बजार परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) समानान्तर ढंगले एकसाथ घट्नुु बजारका...

बजारमा सर्टटर्म कारोबारी हाबी, चलखेलको पनि आशङ्का !

1523266281karnali.jpg
काठमाण्डौ । यो साता बजारको वृद्धि एक दिन पनि टिक्न सकेन । साताको पहिलो कारोबार दिन उछालको गतिमा कुुदेको बजार परिसूचक(नेप्से परिसूचक) सोमबार भने ७.५२ अंकले घटेको छ । नेप्से परिसूचकमा झिनो गिरावट आए पनि कारोबार रकम भने एकअर्ब नजिक रहनुुले अत्तालिनुपर्ने अवस्था नरहेको देखाउँछ ।  सोमबारको बजारमा सर्टटर्म कारोबारी हाबी भएका बजार...

बजार अपडेट: एकघण्टामा दोहोरो अंकको वृद्धि, कारोबार पनि उच्च

1523254912karnali.jpg
काठमाण्डौ । सोमबार सेयर बजारमा कारोबार खुलेको पहिलो एकघण्टामा नेप्से परिसूचक २१ अंकले बढेको छ ।  यो अवधिमा कारोबार रकम पनि २२ करोडको हाराहारीमा पुुगेको छ ।  बजार खुलेलगत्तै दोहोरो अंकको उछालको गतिमा कुदेको बजार फेरि केही समयसम्म घटेर सामान्य अंकको बढोत्तरीमा मात्र सीमित बन्न पुुगेको थियो । तर, त्यसपछि फेरि बजारमा खरीद चाप देखियो र...

इण्डेक्स र टर्नओभरमै उछाल, बजार अझै बढ्ने बलियो संकेत !

1523180713bullish.jpg
काठमाण्डौ । नागबेली चालमा कुदेको बजारमा उछालको संकेत देखिएको छ । सेयर बजार मापक, नेप्से परिसूचकमा नागबेलीको प्रवृति देखिए पनि ४४.२६ अंकको वृद्धिसहित बजार बन्द भएको हो । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उछालको अवस्था देखिएको छ ।  कारोबार सुरु भएको केही मिनेटसम्म उछालकै प्रवृति देखिए पनि त्यसपछि केही सम्हालिएको थियो । फेरि...

बजारमा देखियो शुभ संकेत, यसकारण अझै बढ्नसक्छ नेप्से !

1522920851bull.jpg
काठमाण्डौ । बजारमा उछाल आउने ‘शुभ संकेत’ देखिएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्जको कारोबार सूचक(नेप्से परिसूचक)मा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकममा समेत उछाल देखिएसँगै आगामी सातादेखि बजार उकालो यात्रामा अगाडि बढ्ने ‘शुुभ संकेत’ देखिएको हो ।  बुधबार पनि बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको थियो । परि...

नेप्सेको साइटमा पुनः समस्या, यसरी खोल्न सकिने

1522916827nepse123.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को वेबसाइटमा पुनः समस्या आएको छ ।  नेप्सेले बिहीबार पनि एक सूचना प्रकाशित गर्दै साइटमा समस्या आइरहेकोले वैकल्पिक उपायबाट बजारको गतिविधि हेर्न सकिने स्पष्ट पारेको हो ।  उसले यो लिंकमा गएर नेप्सेको वेबसाइट खोल्न सकिने पनि प्रष्ट पारेको छ ।  ...

बजारमा साँढेको बुर्कुसी, लगानीकर्ताको मुहारमा छल्कियो खुशी !

1522834619bull.jpg
काठमाण्डौ । बजार सुधारका लागि अर्थमन्त्रालय, राष्ट्रबैंक, लगानीकर्तासँग सम्बन्धित संघ–संस्थाले थालेका प्रयास र स्वदेशी बैंकहरुले विदेशी ऋण ल्याउन पाउने व्यवस्थापछि तरलता सहज हुने आँकलन तथा तेश्रो त्रैमाससँगै सरकारको पूँजीगत खर्च बढ्न थालेको संकेत र सस्तोमा राम्रो कम्पनीको सेयर किन्न पाउने मौका, लगायतका कारणले बुधबार बजारमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध