nepal stock exchange

बजारमा बजेट प्रतिक्षाको प्रभाव, नेप्सेमा दोहोरो अंकको गिरावट

1526291307puspa.jpg
काठमाण्डौ । यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १०.२८ अंकले घटेको छ । यो दिन बजारमा ४२ करोड ५१ लाखको सेयर किनबेच भएको छ । बजारको पछिल्लो प्रवृति हेर्दा अधिकांश ठूला लगानीकर्ता बजेटको प्रतिक्षामा रहेका देखिन्छन् । जेठ १५ मा प्रस्तुत हुने बजेटमार्फत कस्तो आर्थिक तथा बजार नीति आउँछ भन्ने बिषयमा लगानीकर्ता प्रतिक्षारत छन् ।...

बजारमा खरीदबिक्रीको सन्तुलनः कमाउने को, गुमाउने को ?

1525944665balance.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले आयोजना गरेको पहिलो क्यापिटल एक्स्पोमा लगानीकर्ता झुम्मिएका कारण त्यसको प्रभाव बजारमा देखिएको छ । साना, ठूला, नयाँ तथा पुराना लगानीकर्ता एक्स्पो भइरहेको भृकुटी मण्डपमा बजारको बिषयमा उपलब्ध जानकारी तथा सेवाको बिषयमा बुझ्न जाँदा बजारमा खरीद चाप घटेको छ । बिक्री चाप समेत सामान्य भएका कारण बजार लगभग सन्तुलनकै...

बिमा र बैंकले उचाले नेप्से, एकदिने 'सुखद संकेत' टिकिरहला ?

1525782206bull12.jpg
काठमाण्डौ । मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ । सँगै कारोबार रकम पनि ५० करोड माथि पुगेको छ ।  बजारमा परिसूचकसँगै कारोबार रकम पनि समानान्तर ढंगले बढ्नु सुखद संकेत हो । तर, एकदिनको यस्तो प्रवृतिले मात्र आगामी दिनमा बजार बढ्नेछ भनेर आँकलन गर्नु महाभूल हुनेछ ।  यो दिन नेप्से परिसूचक १५.६५ अंकले बढेर १३६१.०२ विन्दूमा...

1695556604Online-Ad.gif

नेप्सेमा दोहोरो अंकको पहिरो, एकाएक किन सुस्तायो बजार ?

1525601217share-down.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा दोहोरो अंकको पहिरो गएको छ । यो दिन नेप्से परिसूचक १२.५१ अंकले गिरावट भई १३५३.६४ विन्दूमा झरेको छ । कारोबार रकम पनि ३६  करोडमा झरेको छ । बजार परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर) समानान्तर ढंगले घट्नुले भविष्यमा बजारमा अझ ठूलो गिरावट आउनेतर्फ संकेत गर्ने विज्ञ बताउँछन् । तर, बजारको एकदिनको...

बजारमा देखियो शुभ संकेत, बढ्ने क्रम फेरि सुरु होला ?

1525341181bull-market.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा कारोबार रकमतर्फ उछाल आएको छ । नेप्से परिसूचक ५.७७ अंकले बढ्दा कारोबार रकम भने ७६ करोड ८३ लाखको उचाईमा पुगेको हो ।  नेप्से परिसूचकसँगै कारोबार रकम पनि समानान्तर ढंगले बढ्नुले बजार भविष्यमा निकै राम्रोसँग बढ्नसक्ने संकेत गर्दछ । यो प्रवृति केही दिनसम्म निरन्तर रहे भविष्यमा बजारमा...

पहिलो दिनमै सुस्तायो बजार, स्वदेशी लघुवित्तका लगानीकर्ता मालामाल

1524994645bearish.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार  बजार सुस्ताएको छ । नेप्से परिसूचक ८.२१ अंकले घटेर १३४९.०१ को विन्दूमा सीमित  हुन  पुगेको छ भने कारोबार रकम पनि ४० करोड ३५ लाखमा सीमित भएको छ  ।  बजारमा कारोबार रकम र इण्डेक्स समानान्तर  ढंगले घट्न थाल्नु भविष्यका लागि सुखद संकेत  मानिदैन । यस्तो प्रवृति केही  दिनसम्म निरन्तर रहे...

टर्नओभरमा सुधार, इण्डेक्समा पहिरो !

1524735849bear.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारमा  २९.२५  अंकको पहिरो गएको छ । तर, कारोबार रकम(टर्नओभर)मा भने सुधार भएको छ । पहिरो व्यहोरेको नेप्से परिसूचक(इण्डेक्स) घटेर १३५७.२२ अंकमा सीमित  बन्न पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम साढे७ करोड भन्दा बढीले वृद्धि भयो ।  नेप्से परिसूचकले बजारमा पहिरोको अवस्था सिर्जना गरे पनि कारोबार...

बजारलाई कारोबारले साथ छाड्दै, दिनहुँ किन घटिरहेको छ ?

1524650990bear-market.jpg
काठमाण्डौ । नयाँ  वर्षको सुरुवातदेखि लगातार ९ दिनसम्म बढेको बजारमा दिनहुँजसो करेक्सन हुन थालेको छ । खरीदकर्ताहरुको चापका  कारण चार दिनसम्म १ अर्ब माथिको कारोबार गरेको र ९ दिनसम्म उकालोयात्रा  तय  गरेको बजारमा बुधबार ८.३९ अंकको करेक्सन देखिएको हो ।  यो दिन बजारको गिरावटसँगै कारोबार रकममा पनि तीव्र गिरावट देखिएको छ । मंगलबार पनि...

एकाएक चम्कियो सेञ्चुरी बैंक, कारोबारमा पहिरो जाँदा बजारमा 'अशुभ संकेत'

1524563197bearish.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो आबको सोही अवधिको तुलनामा १०३ प्रतिशतले नाफा बढाई अधिकांश सूचकमा फड्को मारेको सेञ्चुरी कमर्सियल बैंक मंगलबार एकाएक चम्किएको छ ।  कान्छो वाणिज्य बैंकले अधिकांश बित्तीय सूचकमा गरेको कमालको प्रगतिबाट भविष्यमा राम्रो रिटर्न दिनसक्ने देखेर लगानीकर्ताले सेञ्चुरीको सेयर खरिदारी...

प्रोफिट बुक गर्ने दौडले बजारमा दोहोरो अंकको करेक्सन, बने यस्ता रेकर्ड

1524476141Market-Correction.jpg
काठमाण्डौ । लगातार बढेको बजारमा प्रोफिट बुक गर्ने हतारोका कारण सोमबार केही समयसम्म नागबेली चालमा कुदेको बजारमा त्यसपछि उच्च बिक्री  चाप देखिएका कारण दोहोरो अंकले बजार करेक्सन भएको छ । विगत ९ दिनदेखि लगातार बढेर उचाई  प्राप्त गरेको बजारमा सर्टटर्म कारोबारीहरु हाबी भएका देखिएको छ । केही ठूला लगानीकर्ताले समेत सर्टटर्म कारोबारीले झै...

मार्केट अपडेट: उतारचढावपूर्ण बजार पुनः उकालोतर्फ, कारोबारमा रेकर्ड कायम हुने संभावना

1524468721bull.jpg
काठमाण्डौ । सोमबार  बजारमा तीव्र उतारचढाव भइरहेको  छ । कारोबार सुरु भएलगत्तै उछालको  गतिमा दौडिएको बजार घट्दै निकै तल पुगेर दिउँसो १ बजेदेखि पुनः बढ्न थालेको हो ।  दिउँसो १ बजेर ७ मिनेट जाँदासम्म नेप्से परिसूचक ३.३७ अंकले बढेको छ भने कारोबार रकम निकै माथि रहेको छ । बजार बन्द हुन २ घण्टा बाँकी छँदा कारोबार रकम ८० करोड माथि पुगिसकेको छ ।...

नेप्सेमा उछाल, एकवर्षकै सर्वाधिक कारोबार: अझै बढ्नसक्ने यस्ता छन् कारण

1524390689bull.jpg
काठमाण्डौ । नयाँ वर्षको सुरुवातदेखि उकालो लाग्न थालेको बजारमा आइतबार उछाल आएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५०.१८ अंकले बढेर १४३८.४९ विन्दूको उचाईमा पुगेको हो । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको ८२ प्रतिशत काम सकिसकेको र पूर्व निर्धारित समयबाट नै पूर्ण स्वचालित प्रणालीको सुरुवात हुने बिषयमा ढुक्क देखिएका...

मार्केट अपडेट: बजारमा उछाल, सबै समूह हराभरा

1524385574just-listed-logo.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार बन्द हुन एकघण्टा बाँकी रहँदा नेप्से परिसूचक २६.५१ अंकले बढेको छ भने ७६ करोड ५८ लाख बढीको कारोबार भइसकेको छ । कारोबार खुलेदेखि नै उछालको गतिमा दौडिएको बजारमा सामान्य नागबेलीको चाल समेत देखियो । यो दिन माइक्रोफाइनान्स, बिमा, विकास बैंक र होटल समूहमा उछालको अवस्था देखिएको छ । बैकिंग लगायतका...

नेप्से प्रमुख भन्छन्-'अनलाइन प्रणालीको काम सकिएको होइन, ब्रोकरलाई फिडब्याकका लागि बोलाइएको हो'

1524138364chandra.jpg
काठमाण्डौ । बिहीबार बजार बुम हुनेमध्येको एउटा कारण थियो: नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको डेमोको लागि ब्रोकरहरुलाई बोलाएको र यो प्रणाली निर्माणको काम लगभग सकिएको भन्ने खबर । तर, के अनलाइन कारोबार प्रणाली निर्माणको सबै काम सकिएर ब्रोकरहरुलाई डेमोका लागि बोलाइएकै हो त ?  नेप्सेका प्रमुख...

बजार फेरि बुम, कारोबारको दरिलो साथका कारण अझै बढ्नसक्ने !

1524131061bull-market.jpg
काठमाण्डौ । सेमी अनलाइन कारोबार प्रणालीको सुरुवात र निकट भविष्यमै सुरु  हुन लागेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सम्बन्धी सकारात्मक समाचारहरुका  कारण बजार बुम भएको छ ।  सरकारको पूँजीगत खर्च बढ्न थालेको, लगानीकर्तालाई मार्जिन कलको तनाव कम भएको र लामो समय निस्क्रिय बसेका लगानीकर्ता समेत तेश्रो त्रैमासको सूचिकृत कम्पनीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध