nepal stock exchange

विचित्रका लगानीकर्ता: पहिलो बजारबाट सेयर किन्न मरिहत्ते, दोश्रो बजारबाट भाग्दै

1521452556questions.png
काठमाण्डौ । सोमबार पनि बजार बढ्न सकेन । ८.४४ अंकले नेप्से घटेर १२७०.५२ अंकमा सीमित बन्न पुुग्यो भने कारोबार रकममा पनि गिरावट आयो ।  यसरी बजार परिसूचक र कारोबार रकम समानान्तर ढंगले गिरावट आउँदा र यस्तो प्रवृति जारी रहँदा भविष्यमा बजार अझै घट्नसक्ने विश्लेषकहरु बताउने गर्छन् ।  विशेषगरी लगानीयोग्य रकमको अभावका कारण बैंक तथा बित्तीय...

बजारलाई टर्नओभरको साथ, सोझाको लगानीमा कस्ले गर्दैछ घात ?

1521365904bear.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजार ९.४ अंकले घटे पनि कारोबार रकममा भने राम्रो सुधार भएको छ ।  तरलताको अवस्था समाधान नहुँदा र बजारमा हुने चलखेल अन्तका लागि नियामक निकायका अधिकारीहरुले सक्रियता नदेखाउँदा बजार घट्ने क्रम यो सातामा पनि सुरुवातकै दिनदेखि देखिएको हो । पछिल्लो समय बजार नबढेर दैनिक रोजीरोटी नै जोखिममा परेको महसुुस...

बाठाले सेयर किन्न थाले, यस्तो बेला बेच्ने महाभूल नगर्नू !

1521106393dont.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसूचक २.४ अंकले बढी १२८८.३६ विन्दूमा पुुगेको छ । यो दिन बुधबारको तुलनामा कारोबार रकम पनि केही बढेको छ ।  बजारमा नेप्से परिसूचक र कारोबार रकम एकसाथ बढ्नुलाई आशालाग्दो संकेतको रुपमा बुुझ्ने गरिन्छ । यो प्रवृति बजारमा केही दिनसम्म कायम रहे बजारले नयाँ...

1695556604Online-Ad.gif

बजारमा सेयर किन्ने स्वर्णिम अवसर, तर हराए लगानीकर्ता !

1521021322stock.jpg
काठमाण्डौ । सेयर कारोबारको चाप घटेसँगै बजारले कारोबार रकमको साथ समेत गुमाउन थालेको देखिएको छ । तर, बिक्री गर्ने भन्दा खरीदकर्ता केही हाबी देखिनुुलाई भने सकारात्मक रुपमा लिनुपर्छ । बुधबार नेप्से परिसूचक ४.०६ अंकले बढेर १२८५.९६ विन्दूमा पुुगे पनि कारोबार रकम चाहि घटेर १८ करोड ४५ लाखमा सीमित बन्न पुुगेको छ ।  बजार घटेर वर्षकै न्यून...

थामियो बजारको पहिरो, किन सलबलाए लगानीकर्ता ?

1520933189market.png
काठमाण्डौ । बजार घटेर बर्षकै न्यून विन्दूमा झरेको बेला सस्तो दरमा राम्रा कम्पनीको सेयर खरीद गर्नेहरु सलबलाएका कारण मंगलबार बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ४.८९ अंकले बढी १२८१.९० विन्दू कायम भएको छ ।  बजार घटेर चौपट भएको बेला धेरै कम्पनीको सेयर निकै न्यून विन्दूमा झरेको छ। राम्रा कम्पनीको सेयर समेत करिब आइपीओकै मूल्यमा...

एकमहिनामा लगानीकर्ताको ११६ अर्ब स्वाहा, बजारप्रति ओली सरकारको शंकास्पद उदासीनता !

1520832832oli.jpg
काठमाण्डौ । सेयर बजारमा गरिएको लगानीको बिषयमा अर्थमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति, त्यसलाई समयमै स्पष्ट पार्न नगरिएको प्रयास, बजार सुधारका लागि नयाँ सरकारको उदासीनता र लगानीयोग्य रकम अभावका कारण ब्याजदरमा भएको होडबाजी लगायतका कारण लगानीकर्ताको मनोबल निरन्तर खस्किदा गत एक महिनामा नेप्से परिसूचक ९६.०२ अंकले घटेको छ । यो अवधिमा...

बजार घटाउन सबै सक्रिय: ‘तै चूप मै चूप’ले लगानीकर्ताको करोडौं डूब्दै !

1520761284bearish.jpg
काठमाण्डौ । बजारमा फेरि भीषण पहिरो गएको छ । साताको पहिलो कारोबार दिन बजारमा ठूलै पहिरो गएको हो । लगानीकर्ताको गिरेको मनोबल उकास्ने प्रयास कतैबाट पनि नहुँदा र बजारमा तीव्र चलखेल गर्नेहरुलाई खुलेआम काम गर्ने वातावरण बनाइँदा बजार निरन्तर घटिरहेको हो । यो दिन नेप्से परिसूचक ३१.०४ अंकले घटेर १२८४.०९ अंकमा सीमित बन्न पुुगेको छ ।  लगानीयोग्य...

यसकारण फर्कियो बजारमा रौनक, कहिलेसम्म टिक्ला ?

1520414952cbl.jpg
काठमाण्डौ । बजेटको मध्यावधि समीक्षापछि सरकारको पूँजीगत खर्चले गति लिने र बजारको समस्या समेत सम्बोधित हुने आशामा लगानीकर्ताले खरिदारी बढाएपछि बजारमा रौनक फर्किएको छ ।  बुधबार बजार खुलेदेखि नै बढ्न थालेको बजार अन्तिम समयसम्म बढोत्तरीको टेण्डमा थामिएपछि नेप्से परिसूचक १८.६९ अंकले बढेर १३१५.१३ विन्दूमा पुुगेको हो ।  सरकारले चालुु...

मार्केट अपडेट: बजार उछालको लयमा, यसकारण बढ्यो

1520405395nepse.png
काठमाण्डौ । बजेटको मध्यावधि समीक्षापछि सरकारको पूँजीगत खर्चले गति लिने र बजारको समस्या समेत सम्बोधित हुने आशामा लगानीकर्ताले खरिदारी बढाएपछि नेप्से परिसूचमा उछाल आउने अवस्था देखिएको छ ।  बुधबार बजार खुलेको डेढ घण्टाको अवधिमा नेप्से परिसूचक १८.२७ अंकले बढेको हो । परिसूचकको तुलनामा कारोबार रकममा चाहि खासै बढोत्तरी भएको छैन । यसको...

राम्रा कम्पनीको सेयर सस्तोमा खरीदको होडबाजी, बजार घटेको मौका छोप्न बाठा सक्रिय

1520329077bull.jpg
काठमाण्डौ । साताको पहिलो र दोश्रो दिन भीषण पहिरो व्यहोरेको बजार मंगलबार भने सम्हालिएको छ । यो दिन नेप्से परिसूचक ८.७ अंकले बढेर १२९६.४४ विन्दूमा फर्किएको हो ।  पहिलो एकघण्टासम्म निरन्तर पहिरो व्यहोरेको बजार त्यसपछि भने केही सम्हालिन सुरु गरेको थियो ।  बजार निरन्तर घटेर वर्षकै न्यून विन्दूमा सीमित भएपछि राम्रा कम्पनीको सेयर सस्तोमा...

बजार नबढ्ने संकेत, एकघण्टामै दोहोरो अंकको पहिरो

1520317257nepse.jpg
काठमाण्डौ । बजार घट्ने क्रम नरोकिने अवस्था बन्दै गएको छ । नयाँ सरकारले सेयर बजारका लगानीकर्तालाई आफ्नो नीतिको बिषयमा आश्वस्त पार्न नसक्दा र अर्थमन्त्रीले आफ्नो अभिव्यक्तिको पुुष्ट्याई वा खण्डन गर्न नसक्दा बजारमा अन्यौल थप बढेको छ । यहीकारण आइतबारदेखि पहिरो गएको बजारमा मंगलबार कारोबार सुरु भएको पहिलो एकघण्टामा नेप्से परिसूचक १०.५७...

बजारमा भीषण पहिरो जाँदा पनि दुई कम्पनीले कमाए, १४९ कम्पनीले करोडौ गुमाए

1520156218bear.jpg
काठमाण्डौ । अर्थमन्त्रीले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि त्यसको प्रभावले बजारमा भीषण पहिरो गएको छ । पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ४१.५६ अंकले घटेर १३०४.४३ विन्दूमा सीमित बन्न पुुगेको हो । कारोबार अवधिमा नेप्से पसिूचक १२०० को लाइनमा झरेको थियो, तर बन्द हुँदा केही सुधार भयो ।  बजारमा बिक्रीको चाप उच्च देखिएका कारण बजार...

अर्थमन्त्रीको भनाईले हंगामा, बजारमा भीषण पहिरो

1520144801bear.jpg
काठमाण्डौ । बजारमा तीव्र गतिमा गिरावट भई ठूलो पहिरो गएको छ । कारोबार सुरु भएलगत्तैदेखि घट्न थालेको बजार पहिलो एकघण्टामा निकै ठूलो अंकले घट्न पुुगेको हो ।  मध्यान्ह १२ बजेसम्म नेप्से परिसूचक ३४.१४ अंकले घटिसकेको छ । यो अवधिमा बजारमा ३ प्रतिशतसम्मको गिरावट आएर सर्किट ब्रेकर लाग्ने अवस्था आउने संभावना भने टरेको छ । बजार पहिलो एकघण्टा २.५४...

नेप्सेमा सूचिकृत ४७ कम्पनीले १० अर्ब बढी बोनस दिने

1519900967bonus.jpg
-रमेश लम्साल  काठमाडौँ । विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् ।  नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो ।  चालू आर्थिक वर्षको शुरुदेखि...

होलीअघि यसकारण रातो रंगले रंगियो सेयर बजार

1519819656bearsh.jpg
काठमाण्डौ । बजारको वृद्धि एक दिन पनि टिक्न सकेन । फलस्वरुप बुधबार नेप्से परिसूचक १८.८२ अंकले घट्दै १३४५.९९ विन्दूमा झरेको छ । कारोबार रकम पनि मंगलबारको तुलनामा केही घटेको छ भने बजार राताम्मे भएको छ ।  लगानीयोग्य पूँजी अभावको समस्याको गम्भीर असर बजारमा देखिन थालेको हो । यस्तै, बजारको चलखेल समेत उस्तै छ । एकदिनको बजारको वृद्धि लगत्तै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध