nepal stock exchange

आशा र आशंकामिश्रित बजार आगामी साता के होला ?

1494511285Confused-markets.jpg
काठमाण्डौ । चुनावी सरगर्मीले देश तातेको बेला बजारलाई पनि बिस्तारै गति लिने छाट देखाएको छ । तथापि, सर्ट टर्म कारोबारी(छोटो समयका लागि कारोबार गर्ने व्यक्ति)ले प्रोफिट बुक गर्दै बिक्रीको चाप समेत बढाएपछि बजारमा कारोबार रकम समेत बढेको छ । नेप्से परिसूचकमा सामान्य बढोत्तरी हुँदा कारोबार रकम चाहि निकै धेरै बढ्नुुलाई बजारमा क्रेताको मात्र...

यसकारण बढ्यो बजार, भविष्यका लागि राम्रो संकेत

1494331911bull.jpg
काठमाण्डौ । गिरावट र धेरै लामो समयसम्म स्थिर देखिएको बजार मंगलबार १३.५१ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक(इण्डेक्स)सँगै कारोबार(टर्नओभर) पनि वृद्धि भएको छ । इण्डेक्स र टर्नओभर समानान्तर ढंगले बढ्नुलाई विश्लेषकहरुले बजारमा क्रय शक्ति बढेको मान्ने गर्छन । मंगलबारको बजारलाई पनि यही रुपमा लिने हो भने आगामी दिनका लागि यो कारोबार राम्रो...

बजार बढ्ने देखिएन छाट, कारोबारमा पहिरो

1494243793wait-n-see.jpg
काठमाण्डौ । चुनावको मुखमा समेत अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा बस्दा साताको दोश्रो कारोबार दिन सोमबार पनि बजारले गति लिन सकेन । बजार ८.३२ अंकले बढेर १६३७.३० अंकको उचाईमा पुुगे पनि कारोबार रकम घटेर ५७ करोडको झरेको छ ।  नेप्से परिसूूचक(इण्डेक्स)मा भएको सामान्य प्रगति, तर अर्कोतर्फ कारोबारमा आएको निकै डरलाग्दो गिरावटले...

1695556604Online-Ad.gif

बजारमा 'अस्वभाविक' घटना, बियरिस ट्रेण्ड सुरु हुनसक्ने !

1494152659market-risk.jpg
काठमाण्डौ । हकप्रदको बाढी र बिक्रीको उच्च चापका कारण सेयर बजारमा साताको पहिलो कारोबार दिन नै पहिरो गएको छ । अघिल्लो साताभर स्थिरजस्तो देखिएको बजार यो साताको पहिलो दिनदेखि नै उच्च अंकले घट्न थालेको हो । यो दिन नेप्से परिसूचक २४.२ अंकले घटेर १६२८.९८ अंकमा झरेको छ । ‘चुनावका कारण लामो विदा हुने भएकोले र चुनावपछिको राजनीतिक माहौल हेरेर...

यसकारण बढ्न सकेन बजार

1493891947market-correction.jpg
काठमाण्डौ । राजनीतिक दलहरु चुनावी अभियानमा जोडतोडका साथ लागे पनि लगानीकर्ता भने निर्वाचन भएर धमिलिएको राजनीति संग्लिएला भनेर अझै विश्वस्त हुन सकेका छैनन् । केही अन्यौलका कारण उनीहरु ‘पर्ख र हेर’को अवस्थामा छन् । लगानीकर्ताको यही रणनीतिका कारण बजारमा खरीद चाप घटेको छ र यो अवधिमा थोरै नाफा लिएर सेयर बिक्री गर्नेहरु सक्रिय भएका छन् ।...

राजनीतिक उल्लासले किन छोएन बजारलाई ?

1493804714Confusedinvestor.jpg
काठमाण्डौ । तीनवटा निर्वाचन क्षेत्रको स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता भइसक्दा समेत लगानीकर्ता भने अझै विश्वस्त हुन नसकेका देखिएको छ । राजनीतिक दलहरु निर्वाचनको महासंग्राममा लागिसक्दा समेत लगानीकर्ताहरु भने अन्यौलकै भूमरिमा रुमल्लिदा बुधबार नेप्से परिसूचक ४.०५ अंकले मात्र वृद्धि भएको छ । परिसूचक १६६२.३८ अंकको उचाईमा पुगेको छ...

बजारमा ‘जसो–जसो बाहुन बाजे, उसो–उसो स्वाहा’ प्रवृति हाबी !

1493718516stock-market.jpg
काठमाण्डौ । जसो जसो बाहुनबाजे, उसो उसो स्वाहा भनेजस्तो सेयर बजार पछिल्लो समय जता जता राजनीति उतै उतै दौडन थालेको छ । राजनीतिमा कालो बादल मडारिएपछि अप्रत्यासित रुपमा घट्ने बजार राजनीतिमा सुधारको संकेत देखिएपछि बढ्न थाल्छ । बजारमा देखिने सधैंको यही प्रवृति मंगलबार पनि दोहोरियो । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा स्थानीय निर्वाचनका...

बजारमा यसकारण मडारियो कालो बादल

1493545582bear-market.jpg
काठमाण्डौ । एकाएक राजनीतिको आकाशमा मडारिएको कालो बादलले बजारमा समेत निराशा ल्याएको छ । स्थानीय निर्वाचन तोकिएको मितिमा नहुने अवस्था देखिएपछि निरश राजनीतिकै लयमा बजार समेत दौडिएको हो । फलस्वरुप बजारमा सेयर खरीदको न्यून र बिक्रीको उच्च चाप देखिएपछि नेप्से परिसूचक १९.८४ अंकले घटी १६५०.७८ को विन्दुमा झरेको छ । अघिल्लो सातासम्म एक अर्बको...

बजारमा उछाल आउने संकेत, यस्तो छ कारण !

1493287387bull-02-2.jpg
काठमाण्डौ । आगामी सातादेखि बजार बढ्ने संकेत देखिएको छ । बजारमा झिनो अंकको वृद्धि भए पनि सेयर खरीदको चाप बढेपछि आगामी सातादेखि बजारमा केही सुधार आउने संकेत देखिएको हो । केही दिनदेखि स्थिर बनिरहेको बजारमा बुधबार झिनो  अंकको गिरावट देखिएको थियो । साताको अन्तिम कारोबार दिन चाहि कारोबारमा समेत वृद्धि भएको छ भने परिसुचकमा ०.३२ अंकले वृद्धि...

बजार घट्दा पनि १० कम्पनी बने मालामाल !

1493201202happyinvestor.jpg
काठमाण्डौ । बजार स्थिर हुने संकेत देखिएको छ । बुधबार २.०८ अंकले घटेर नेप्से परिसुचक १६७०.३० अंकमा झरेको हो । नेप्से परिसुचक झिनो अंकले झरे पनि १० कम्पनीका लगानीकर्ता भने मालामाल भएका छन् । कमाउनेमा माइक्रो फाइनान्स र फाइनान्स कम्पनी अगाडि छन् । कारोबार रकम पनि निकै कम भई ९५ करोड ५१ लाखमा आइपुगेको छ । बजारमा ३ समुहको सुचकमा रातो पोतिएको छ...

लगानीकर्ताको चञ्चले मनले नेप्सेमा तीव्र उतारचढाव !

1493028371fluctuation-.jpg
काठमाण्डौ । लगानीकर्ताहरुको अस्थिर प्रवृतिको असर सेयर बजारमा देखिन थालेको छ । सानो कुराबाट अत्तालिने वा उत्साहित हुने प्रवृतिले आइतबार उछालको लयमा कुदेको बजार सोमबार तीव्र करेक्सनको मोडमा दौडियो । फलस्वरुप नेप्से परिसूचक १७.९४ अंकले घटेर १६७५.७८ अंकमा आइपुग्यो भने कारोबार रकम समेत घटेर ९६ करोड ५२ लाखमा झर्यो ।  सोमबार उत्पादनमूलक...

किन लुकामारी चलिरहेको छ बजारमा ?

1493027113bull-vs-bear.jpg
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा बुल(वृद्धि) र बियर(गिरावट)बीच लुकामारी चलिरहेको छ । बजारमा बुल र बियरको लुकामारी स्वभाविक भए पनि एकदिनअघि ह्वात्तै बढ्ने र त्यसको भोलिपल्टै ह्वात्तै घट्ने प्रवृतिले कतिपय लगानीकर्ता हैरानीमा छन् । बजारको नाटकीय प्रवृतिका कारण कतिपय नवप्रवेशी लगानीकर्ता त लगानी गर्ने कि सेयर बेच्ने भन्ने द्विविधामा...

नेप्सेको सिस्टम खराब कि चलखेलको बहाना ?

1492943899bullmarket.jpg
काठमाण्डौ । स्थानीय निर्वाचनको पहिलो चरण तोकिएकै मितिमा गराउन सबै राजनीतिक दलहरु सहमतिमा पुुगेलगत्तै बजारमा उछाल देखिएको छ ।  राजनीति संग्लिएसँगै लगानीकर्ताको आत्मबल बढी बजारमा सेयर खरीदको चाप्प उच्च बनेर नेप्से परिसूचकमा ३५.३८ अंकले वृद्धि भई १६९३.७२ अंकको उचाईमा पुुगेको हो । कारोबार सुरु भएको केही मिनेटमै नेप्सेमा ३ प्रतिशतको...

फेरि बिग्रियो नेप्सेको 'थोत्रो गाडी'

1492932025nepse-111.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको थोत्रो कारोबार प्रणाली फेरि बिग्रिएको छ । बजारमा उछाल आइरहँदा नेप्सेको कारोबार प्रणाली(सिस्टम) एकाएक बिग्रिएको हो ।  नेप्सेले वेबसर्फर नेटवर्कमा खराबी आएका कारण कारोबार बन्द गर्नुपरेको दाबी गरेको छ । तर बजार उछालको गतिमा दौडिरहेको बेला नेप्सेले सिस्टम खराबी भन्दै कारोबार निलम्बन गर्नुलाई कतिपयले...

नेप्सेमा सर्किट ब्रेकर, बैंक र बिमामा उछाल

1492929258nepse.jpg
काठमाण्डौ । निर्वाचनको सुनिश्चिततासँगै बजारमा उछाल देखिएको छ । बुलिस ट्रेण्डमा दौडिएको बजार आइतबार खुलेको केही समयमै ३ प्रतिशतले बढेपछि नेप्सेले सर्किट ब्रेकर लगाएर कारोबार बन्द गरेको थियो ।  १५ मिनेटका लागि स्थगित भएको कारोबार ११.२५ मा खुलेसँगै बजार केही सम्हालिएको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४४.५७ अंकले वृद्धि भई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध