nepal stock exchange

बजारमा ‘ठूला’को प्रवेशले ‘साना’को चकाचक !

1490175784bull.jpg
काठमाण्डौ । लामो समयदेखि सुस्तताको मार भोगिरहेको बजारमा यो साता हरेक दिनजसो उछाल आइरहेको छ । संस्थागत(ठूला) लगानीकर्ताको बजारमा प्रवेशसँगै उछाल आइरहेको नेप्से परिसूचकमा यो बीचमा हल्लाको खेती पनि भइरहेको छ । संस्थागत र ठूला लगानीकर्ता बजारमा प्रवेश गरेसँगै बजारमा उछाल आउनुुलाई कतिपयले ‘रहस्यमय’ भनी टिप्पणी गरिरहँदा बुधबार पनि...

हल्लाको करामत : हिजो बिमा, आज माइक्रोफाइनान्स चम्किए

1490090946bull.jpg
काठमाण्डौ । सोमबारदेखि बुर्कुसी मार्न थालेको बजार मंगलबार पनि उच्च अंकले बढ्यो । बजार परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर) दुवै उच्च अंकले बढिरहेका कारण सेयर बजारमा बुलिस ट्रेण्ड सुरु भएको मान्न सकिने विश्लेषकहरु बताउँछन् ।  बिमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि हुँदैछ भनेर बजारमा फैलिएको हल्लाले सोमबार बजारमा प्रभाव देखियो र...

धितोपत्र बोर्ड र नेप्सेबीच द्वन्द्व चर्किएकै हो ?

1490074587sebon.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र दलालहरुलाई बैशाख १५ गतेसम्म शाखा बिस्तार गर्न निर्देशन दिएको छ ।  यो निर्देशनसँगै धितोपत्र बोर्ड र नेप्सेबीच द्वन्द्व बढेको हो कि भन्ने आशंका समेत उब्जिएको छ ।  नेप्सेले दोश्रो बजार बिस्तारको उद्देश्यले नेप्सेका ४१ सदस्य दलालहरुले शाखा(आरडब्ल्यूएस) बिस्तार तथा संचालन गर्न स्वेच्छिक...

1695556604Online-Ad.gif

बिमाको चुक्तापूँजी २ अर्ब पुग्ने हल्लाले बजारमा उछाल

1490004827bullmarket.jpg
काठमाण्डौ । बिमा कम्पनीको चुक्तापूँजी चाँडै बढ्ने र त्यसको तयारी भइरहेको हल्लाका कारण सोमबार बजारले छलाङ मारेको छ ।  नयाँ बिमा ऐनमा बिमा कम्पनीको चुक्तापूँजी २ अर्ब हुने व्यवस्था हुने र यो व्यवस्थासँगै अहिले बजारमा अस्तित्वमा रहेका बिमा कम्पनीहरुले समेत पूँजी बढाउनुपर्ने भएकोले उज्वल भविष्य देखेका लगानीकर्ताहरु बिमातर्फ आकर्षित...

सेयर खरीदमा ओइरिए लगानीकर्ता, चम्किए बिमा कम्पनी

1489917870bull-market-11.jpg
काठमाण्डौ । एफपीओमा मरिहत्ते गर्नुभन्दा दोश्रो बजारमा लगानी गर्नु नै उत्तम देखेका लगानीकर्ताहरु सलबलाउँदा साताको पहिलो कारोबार दिन बजारमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन बुर्कुसी मारेको बजारमा बिमा कम्पनीहरु मालामाल भए । बिमा कम्पनीहरुको चमकधमकअगाडि अन्य कम्पनीको प्रगति छायाँमा पर्यो ।   नेप्से परिसूचक २४.८५ अंकले वृद्धि भई...

बजार स्थिर, लगानीकर्ताको मन चाहि अस्थिर !

1489658448stable.jpg
काठमाण्डौ । पछिल्लो दुुईसाता बजार स्थिर बनेको छ । नेपालको सेयर बजारमा १० अंकसम्मको घटबढलाई सामान्य मानिन्छ । यो हिसाबले हेर्दा बजारमा ठूलो पहिरो गएन । यो साताको अन्तिम कारोबार दिन समेत झिनो अंकले नेप्से बढे पनि कारोबार रकम चाहि अघिल्लो दिनको भन्दा १७ करोड बढी हुँदा आगामी साता समेत बजार माथि जाने संकेत देखिएको अनुुभवी ब्रोकर बत...

स्ट्याण्डर्ड चार्टर्डको कमजोर प्रदर्शनले बजारलाई फाइदा, सबै समूहमा हरियाली

1489570629up.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्डको एफपीओले सोचेभन्दा खराब प्रदर्शन गरेको खबरको प्रभावले बुधबार दोश्रो बजारमा सेयर खरीदको चाप ह्वात्तै बढेको छ । यो बैंकको एफपीओमा लगानी गर्नुभन्दा दोश्रो बजारमा राम्रो कम्पनीको सेयर खरीद गर्नु उचित ठानेका लगानीकर्ताहरु सक्रिय बन्दा बजार बजार परिसूचक ९.०४ अंकले बढेको छ भने सबै समूहमा हरियाली छाएको छ...

एफपीओका कारण बजार भीरमा, साना लगानीकर्ता पीरमा !

1489485997risk.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अन्तराष्ट्रिय स्तरको ब्राण्डका लागि लगानीकर्ताले मरिहत्ते गर्दा त्यसले बजार प्रभावित भएको छ । यो बैंकको एफपीओ खुलेको पहिलो दिन नै बजारमा त्यसको प्रभाव देखिएको हो । फलस्वरुप नेप्से परिसूचक ८.१४ अंकले घटी १३४७.०९ को बिन्दुमा आइपुुगेको छ ।  नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको उच्च...

स्ट्याण्डर्ड चार्टर्डको हावाले छोए मंगलबारदेखि बजार घट्ने !

1489398262risk.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक एक अंकले बढे पनि बजार हराभरा भएको छ । कारोबार रकम चाहि अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा करिब १६ करोड घटेको छ ।  सोमबार बजारमा सेयर खरीदको चापमा सामान्य वृद्धि देखिएको छ । तर मंगलबारदेखि भने बजार के हुने भन्ने अन्यौल धेरै लगानीकर्तामा व्याप्त छ । मंगलबारदेखि मार्केट...

आगामी बजारको भविष्य लगानीकर्ताको हातमा, एफपीओमा फस्ने कि दोश्रो बजार रोज्ने ?

1489052233Confused-markets.jpg
काठमाण्डौ । नेपाल लाइफ र फरवार्ड माइक्रो फाइनान्सको एफपीओ/आइपीओमा फ्रिज भएको पैसा फिर्ता हुन थालेपछि यसले बजारमा सकारात्मक तरंग ल्याएको छ । लगानीकर्ताको रित्तो गोजी भरिन थालेपछि त्यसले बजारमा जति सकारात्मक प्रभाव पार्यो, विभिन्न कम्पनीको बोनस र हकप्रदको प्रभाव समेत कम महत्वपूर्ण रहेन । यस्ता केही सकारात्मक संयोगले साताको अन्तिम...

मधेशको लप्काले बजारलाई भेट्यो, मनोबलमा धक्का !

1488882981bearmarket.jpg
काठमाण्डौ । मधेशमा भड्किएको हिंसाले राजनीतिक अन्यौल बढ्ने र स्थानीय निर्वाचन तोकिएको समयमा नहुने आशंका व्याप्त हुँदा बजार प्रभावित भएको छ । मधेशमा बलेको आगोको लप्काले लगानीकर्ताको मनोबल गिराइदिंदा बढिरहेको बजारमा ब्रेक लागेको हो ।  मंगलबार बजार १६.८५ अंकले घटेर १३४१.५६ मा झरेको छ । अघिल्ला २ दिनसम्म बढेको बजार मंगलबार भने राताम्मे...

सेयर बादशाह निर्मल प्रधानको कथा–५ : ‘बैंकहरुले टाई लगाएर डकैती गर्छन् !’

1488822159nirmal-pradhan.jpg
पूँजीबजारको विकासको बिषयमा मेरो धारणा केही फरक छ । हरेक देशको तथा विश्वको पूँजीबजार एउटा निश्चित चक्रबाट गुज्रिन्छ । मेरो विचारमा नेपालमा यस्तो चक्र सात वर्षको छ । तर हाम्रो यो चक्रले पछिल्लो समय एक फन्को पूरा गर्न निकै समय लगायो । कारण, हामीले यही अवधिमा अभूतपूर्वक आर्थिक अवस्था तथा राजनीतिक संकटको चपेटा भोग्यौं ।  मेरो विचारमा...

एफपीओ/आइपीओले दुखाएको मन बजारमै फर्कियो, स्थिर हुँदै

1488796520up.jpg
काठमाण्डौ । एफपीओ र आइपीओको पट्यारलाग्दो व्यवस्था र सेयर नपर्ने झञ्झटबाट दिक्क भएका लगानीकर्ताहरुले लगानी बढाउँदा सोमबार पनि बजार बढेको छ ।  एफपीओ र आइपीओमा लाइन बसेर निवेदन दिंदा पनि सेयर नपर्ने र पर्दा समेत थोरै कित्ता मात्र पर्ने भएपछि लामो समयसम्म त्यस्ता निश्कासनमा पैसा फ्रिज राख्नुुभन्दा सेयर बजारमा बुद्धि पुुर्याएर लगानी...

Exclusive : सेयर बजारमा सेमी-अनलाइन कारोबार सुरु गर्ने तयारी !

1488776805online-trading.jpg
काठमाण्डौ । दोश्रो बजारको स्वचालित पूर्ण अनलाइन कारोबार प्रणाली स्थापनाको माग उठेको धेरै भयो । लगानीकर्ताहरुले यसका लागि आन्दोलन समेत गरे । सबै पक्षको तीव्र माग र उच्च चासोको बिषय बनेको स्वचालित पूर्ण अनलाइन कारोबार प्रणाली आउन धेरै प्रयास गर्दा पनि अझै केही महिना लाग्छ । परिस्थितिको यही जटिलतालाई बुुझेर नेपाल धितोपत्र बोर्डले...

सेयर बादशाह निर्मल प्रधानको कथा–४ : ‘मर्जरमा जाने विकास बैंकको सेयर भूलेर पनि नकिन्नू !’

1488736797nirmal4.jpg
म बजारमा मेरो भविष्यको विषयमा आशावादी छु, सधैं थिएँ । जब सेयर मार्केट सन् २००८ बाट क्र्यास हुन सुरु भयो, त्यसपछि अर्थमन्त्री डा. बाबुराम भट्टराईले संकटको बिषयमा छलफल गर्न एक आपतकालीन बैठक डाक्नुुभयो । उच्च सरकारी अधिकारी, गभर्नर, चिनिएका अर्थशास्त्री, संस्थागत लगानीकर्ता लगायतको त्यहाँ ठूलो जमघट भयो । सो बैठकमा सहभागी संस्थागत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध