nepal stock exchange

फाटेन बजारको कालो बादल, सूचक र कारोबार दुवैमा पहिरो

1486373903bear-market.jpg
काठमाण्डौ । खरीदकर्ता र बिक्रीकर्ता नै ‘पर्ख र हेर’को अवस्थामा बस्दा सेयर बजारमा निरन्तर पहिरो गइरहेको छ । साताको दोश्रो कारोबार दिन सोमबार पनि बजार परिसूचक १५.६६ अंकले घटी नेप्से परिसूचक १३४८.८४ अंकमा झरेको छ । आइतबारको तुलनामा सोमबार कारोबार पनि घटेको छ ।  बजार बढ्ने आशामा रहेका तमाम लगानीकर्ताहरुलाई दिनहुँको घट्दो बजारले तनाव...

बजारमा खतराको घण्टी, टर्नओभरले साथ छाड्दै !

1486287436danger-zone.jpg
काठमाण्डौ । सेयरको कारोबार पूर्ण स्वचालित प्रणालीमा जाने, निर्वाचनको मिति घोषणा हुने तथा तरलताको सकसमा सुधार हुने खबरहरुका कारण गत साता केही सुधार भएको बजारमा फेरि ‘खतराको घण्टी’ बजेको छ ।  यो साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचक दोहोरो अंकले घटेको छ भने अरुबेला बजारलाई काँध थाप्ने टर्नओभर(कुल कारोबार)मा पनि भीषण पहिरो गएको छ...

आइतबारदेखि १० कित्ता भन्दा कम सेयर पनि किनबेच गर्न पाइने

1486114357buy-low-sell-high.jpg
काठमाण्डौ । थोरै पूँजी भएकै कारण धितोपत्रको कारोबारको सुविधा नपाएका साना लगानीकर्ताहरुले पनि आइतबारदेखि कारोबार गर्न पाउने भएका छन् ।  नेपाल स्टक एक्सचेञ्जले आइतबारदेखि १० कित्ता भन्दा कम सेयर पनि किनबेच गर्न पाउने व्यवस्था लागूू गर्ने भएको हो ।  दोश्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमा नै १० कित्ता भन्दा कम(अड लट)को...

1695556604Online-Ad.gif

यसकारण टिक्न सकेन उछालको गति, तर नअत्तालिनू !

1486031406down.jpg
काठमाण्डौ । बजारको उछाल गति एक दिन पनि टिक्न सकेन । जसका कारण साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.३८ अंकले घट्दै १३८२.४५ अंकमा झरेको छ ।  सेयरको कारोबारमा पूर्ण स्वचालित अनलाइन प्रणाली सम्बन्धी काममा अघि बढेको प्रक्रिया, निर्वाचनको मिति घोषणाले अन्यौलको राजनीतिमा हुनसक्ने सुधार, तरलता अभावको समस्या बिस्तारै कम हुँदै...

यसरी बढिरहेको छ सेयरको अनलाइन कारोबार प्रक्रिया

1486014621nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले दोश्रो बजार कारोबारलाई पूर्ण स्वचालित अनलाइन प्रणालीमा लैजान हालसम्म भएका काम तथा बढेका प्रक्रियाको बिषयमा प्रष्ट्याएको छ ।  नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले एक विज्ञप्ति जारी गर्दै पूर्ण स्वचालित अनलाइन प्रणालीको बिषयमा भएका प्रगतिको बिषय सार्वजनिक गरेको हो ।  नेप्सेले बुँदागत रुपमा...

अनलाइन कारोबार स्थापना हुने खबरले नेप्सेमा उछाल, १२३ कम्पनीको चमकधमक

1485942481bull.jpg
काठमाण्डौ । अनलाइन कारोबार प्रणाली स्थापनाका लागि नेप्सेले सफ्टवेयर निर्माता कम्पनीलाई निर्देशन दिएको खबरका कारण बुधबार बजारमा उछाल आएको छ ।  विगत लामो समयदेखि मडारिएको कालो बादल अनलाइन कारोबार प्रणाली स्थापनाको काम अगाडि बढेको खबरले यूटर्न हुँदै उछालको गतिले अगाडि बढेको हो ।  बुधबार नेप्से परिसूचक ६३.२३ अंकको  उछालको गतिमा...

अनलाइन सेयर कारोबारको आशा बढ्यो, सफ्टवेयर निर्मातालाई काम थाल्न निर्देशन

1485940843online.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले तत्काल सिस्टम स्थापना गरी सेयरको अनलाइन कारोबार थाल्ने निर्णय गरेको छ ।  बजारमा निश्चित व्यक्ति तथा समूहको चलखेलका कारण अस्वभाविक पहिरो गई लगानीकर्ताको अरबौं डूूबेपछि तातेका अर्थमन्त्री कृष्णबहादुर महराको निर्देशनमा नेप्सेले तत्काल अनलाइन कारोबार प्रणाली स्थापना गर्ने र सेयरको अनलाइन कारोबार...

बजारमा नाटकीय बाउन्स ब्याक, सानालाई डूबाउने यस्तो खेल !

1485855784bullmarket.jpg
काठमाण्डौ । अघिल्लो दिन निराशाको कालो बादल छाएको बजारमा मंगलबार नाटकीय बाउन्स ब्याक भएको छ । बजारलाई घटाएर एउटा विन्दूमा पुर्याई चलखेल गर्नेहरुको समूह सक्रिय रहेको आशंका भइरहेको बेला बजारलाई अस्वभाविक रुपमा घटाउने र सस्तोमा सेयर कुम्ल्याउने खेल सुरु भएको संकेत देखिएको हो । केही दिनदेखि बजारको प्रकृति हेर्दा संगठित गिरोहले बजार घटाएर...

अब टर्नओभरले पनि साथ छाड्यो भने बजार क्र्यास हुने पक्का !

1485769324market-crash.jpg
काठमाण्डौ । बिक्रीको अधिक चापले सेयर बजार क्र्यास हुने अवस्थामा पुुगेको छ । लगातार ओरालो लागेको बजारमा साताको पहिलो कारोबार दिन सोमबार ६५.४४ अंकले परिसूचक घटी १३०९.७० अंकमा आइपुुगेको हो । बजारमा बिमा कम्पनीका लगानीकर्ताहरुको लगानी चौपट भएको छ भने १२३ कारोबार भएकोमा ११८ कम्पनीका लगानीकर्तामा रुवाबासी मच्चिएको छ ।  बजारमा तीव्र...

त्रास र हल्लाले सेयर बिक्रीको हतारो, बजार १० महिनाकै न्यून विन्दूमा

1485424087bear.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि बजारले पहिरोको सामना गर्नुपरेको छ । कारोबार रकममा निकै राम्रो सुधार भए पनि परिसूचक भने २१.४७ अंकले घटेर १० महिनाकै सबैभन्दा न्यून अंकमा झरेको छ । बिहीबार कायम नेप्से परिसूचक २०७३ सालकै सबैभन्दा न्यून विन्दू हो । किनभने नेप्से परिसूचक घटेर १३७५.१४ अंकमा आइपुुगेको छ ।  बुधबारको तुलनामा बजारमा...

बजारमा डरलाग्दो पहिरो, १२६ कम्पनीमा रुवाबासी

1485337179upset.jpg
काठमाण्डौ । सार्वजनिक निश्कासनमा ठूलो रकम फस्नु र सरकारको ढिकुटीमा रहेको रकम खर्च नभएर लगानीयोग्य रकमको अभावले चरम रुप लिई अर्थतन्त्र नै धरमराइरहँदा सेयर बजारमा बुधबार डरलाग्दो पहिरो गएको छ ।  मंगलबारदेखि ठूलो पहिरोको सामना गरेको बजारमा बुधबार झनै डरलाग्दो पहिरो गई सयौं लगानीकर्ताहरुले करोडौं रुपैया गुमाएका छन् । बुधबार १३५...

लगानीकर्ता फरवार्डको आइपीओमा, बजारमा पहिरो

1485251289risk.jpg
काठमाण्डौ । बढ्ने आम अपेक्षाका बीच मंगलबार बजारमा ठूलै पहिरो गएको छ । बजार परिसूचक(नेप्से) २४.८९ अंकले घटेर  १४३२.९९ अंकमा झरेको हो  । परिसूचक अत्यासलाग्दो गरी घटे पनि बजारलाई टर्नओभरको भने दरिलो साथ प्राप्त भएको छ ।  फरवार्ड कम्युनिटी माइक्रो फाइनान्सले खुलाएको आइपीओमा लगानीकर्ताको मन जाँदा बजारमा अप्रत्यासित पहिरो गएको हो...

प्रभूको सेयर खरीदमा किन हुँदैछ यस्तो मरिहत्ते ?

1485164383gety-image.jpg
काठमाण्डौ । लामो समयपछिको निलम्बन फुकुवा भई कारोबारमा आएको प्रभूू बैंकले दैनिकजसो लगानीकर्तालाई आफूतिर आकर्षण गरिरहेको छ ।  सार्वजनिक निश्कासनहरुमा ६० अर्ब बढी रकम फ्रिज भएको अवस्थामा पनि लगानीकर्ताहरुले भने मरिहत्ते गरी प्रभूूकै सेयर रोजिरहेका छन् । आखिर के होला यसको कारण ? लगानीकर्ताको मूड र बजारको अवस्था हेर्दा प्रभूू बैंकले...

नअत्तालिनू ! नजानिँदो गरी सुध्रदैछ बजार

1485077607market-up.jpg
काठमाण्डौ । भएको पैसा जति एफपीओ र आइपीओमा फ्रिज भएर अड्किएको अवस्थामा पनि यत्रो कारोबार ? पछिल्लो समय सेयर बजारको दैनिक कारोबार रकमलाई हेर्दा धेरैले सोध्ने आश्चर्यमिश्रित प्रश्न हो यो । यसको अर्थ स्पष्ट छ, पैसा नभएको अवस्थामा समेत अनेक जोडजाम गरी मानिसहरु सेयर खरीद गरिरहेका छन् । यसलाई अझ परिस्कृत भाषामा भन्दा सेयर बजारमा नजानिँदो सुधार...

तुहिने भो वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने मुद्धा !

1484905419broker-license.png
काठमाण्डौ । वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने मुद्धा तत्कालका लागि तुहिने भएको छ । सेयर लगानीकर्ता संघको कमजोर खबरदारी, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र नेपाल राष्ट्र बैंकबीचको समन्वय अभाव तथा अनिच्छा लगायतका कारणले वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने मुद्धा तुहिने अवस्थामा पुुगेको हो ।  यो मुद्धामा पछिल्लो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध