nepal stock exchange

मूल्य धेरै बढिरहने सेयरबाट टाढै बस्नु राम्रो !

1487578406stocktip.jpg
►सुदर्शन शर्मा पछिल्लो समय सेयर बजारमा पोजिटिभ सेन्टिमेन्ट बनेसँगै कतिपय साना कम्पनीहरुको सेयरमा उथलपुुथल भइरहेको छ । तपाईले सोच्दै नसोचेका साना कम्पनीहरुको मूल्य एकाएक बढिरहेको छ, तर समग्रमा तिनीहरुको सेयर मूल्य निकै न्यून छ । नेपाली सेयर बजारमा यस्तो प्रवृति मुख्य रुपमा माइक्रो फाइनान्स तथा केही विकास बैंकहरुमा देख्न पाइन्छ । तर...

सस्तोमा सेयर फालाफाल, ७ कम्पनीका लगानीकर्ता मालामाल !

1487498726investment-opportunity.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक २५.५ अंकले वृद्धिसँगै कारोबार रकम पनि बढेर ६६ करोड ६५ लाखको उचाईमा पुुगेको छ । सस्तोमा राम्रा कम्पनीको सेयर खरीद गर्न पाउने अवसरलाई बम्पर अफरको रुपमा स्वीकार गर्दै लगानीकर्ताले छानी छानी सेयर खरीद गरिरहेका छन् ।  बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै...

छुटला नि सेयर खरीदको बम्पर अफर !

1487336342market-analysis.jpg
►सुदर्शन शर्मा काठमाण्डौ । विशेष अवसर वा पर्वमा राजधानीको भृकुटीमण्डपमा जुत्ता मेला लाग्छ । यो अवसरमा ग्राहकहरुलाई ३ हजार पर्ने जुत्ता १ हजारसम्म खरीदको बम्पर अफर सार्वजनिक गरिन्छ । कुनै चाडपर्व होस् या अवसर, कपडा व्यापारीले समेत स्टकआउट गर्न यस्तै बम्पर अफर सार्वजनिक गर्छन् । अरुबेला १ हजार पर्ने टिसर्ट उपभोक्ताले यस्तो समयमा ५ सयमै...

1695556604Online-Ad.gif

आगामी साता बजारमा उछाल आउनसक्ने, यस्ता छन् कारण !

148725704418.jpg
काठमाण्डौ । ‘पर्ख र हेर’को रणनीतिमा हात बाँधेर बसेका लगानीकर्ताहरुको प्रवेश हुन थालेसँगै सेयर बजारमा उत्साह फर्किएको छ ।  बुधबार उछालको गतिमा बुर्कुसी मारेको बजारले साताको अन्तिम कारोबार दिन बिहीबार पनि २७.०५ अंकको छलाङ मार्यो । सेयर खरीदको चापका कारण बितेको २ महिनाको अवधिमा सबैभन्दा बढी सेयर किनबेच भयो भने बजारको नेतृत्व गर्ने...

टर्नओभरको साथले उकास्यो बजार, डेढदर्जन बढी कम्पनी मालामाल

1487151472bullmarket.jpg
काठमाण्डौ । टर्नओभरको दरिलो साथ पाइरहेको बजारले बुधबार शानदार ढंगले बुर्कुसी मारेको छ । नेप्से परिसूचकमा ३.२८ प्रतिशत अर्थात ४१.८३ अंकको उच्च वृद्धि भएको छ भने कारोबार रकम पनि ५२ करोड माथि पुुगेको छ ।  बजार परिसूचकसँगै कारोबार रकममा पनि यसरी सुधार हुनुलाई आगामी दिनमा बजार केही माथि जानसक्ने संकेतको रुपमा बुुझ्नुुपर्छ ।  विगत केही...

बजार स्थिर हुने संकेत, विज्ञले दिए यस्तो सुुझाव !

1487065556stability.jpg
काठमाण्डौ । बजार केही समय स्थिर हुने संकेत देखिएको छ । नेप्से परिसूचकमा झिनो अंकको गिरावट आए पनि टर्नओभरले दिएको साथका कारण आगामी दिनमा बजारमा ठूलो उतारचढाव नहुने विश्लेषकहरुले दाबी गरेका छन् ।  मंगलबार नेप्से परिसूचक ४.०१ अंकले घटेर १२७४.९७ अंकमा झरेको छ ।  कारोबार रकम सोमबार नेप्से परिसूचकको वृद्धिको तुलनामा मंगलबार घट्दा समेत ४०...

नेप्सेमा ‘क’ वर्गका कम्पनी घटे, यस्तो छ पूरा विवरण

1487050852nepal-stock-exchange.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले चालुु आर्थिक वर्षमा १०७ कम्पनीहरुलाई ‘क’ वर्गमा वर्गीकृत गरेको छ ।  धितोपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको शर्तहरु पूरा गर्ने १०७ कम्पनीलाई ‘क’ वर्गमा वर्गीकरण गरिएको हो   आर्थिक वर्ष २०७२/७३ मा १३१ कम्पनी ‘क’ वर्गमा वर्गीकृत भएका थिए । नेप्सेले...

ओइल्याएका लगानीकर्ताको मुहारमा चमक, बिमाको मल्हम, टर्नओभरको साथ

1486978706market-up.jpg
काठमाण्डौ । आइतबार डरलाग्दो गरी घटेको बजार सोमबार कारोबारको अन्तिम समयमा आएर नाटकीय बाउन्स ब्याक भएको छ । विगत केही दिनदेखि इण्डेक्समा अत्यासलाग्दो गिरावट भइरहे पनि बजारलाई कारोबार(टर्नओभर)को दरिलो साथ थियो । यही कारणले समेत बजार सोमबार बाउन्स ब्याक भएर लगानीकर्तामा उत्साहको सञ्चार भर्दै बन्द भएको हो ।  सोमबार बजार परिसूचक(नेप्से...

बजारमा भीषण पहिरो, बिमाले डूूबायो लगानीकर्ता

1486893437crash.jpg
काठमाण्डौ । बजार घटेर नाजुक अवस्था बन्दै गएपछि सुधारका लागि नेपाल धितोपत्र बोर्डले खेलेको भूमिका र सेयर लगानीकर्ता संघको प्रयासले काम गर्न नसकेपछि आम अपेक्षाविपरीत आइतबार बजारमा भीषण पहिरो गएको छ ।  नेप्से परिसूचक ४३.७३ अंकले घटेर १२५२.५० मा झरेको छ भने होटल बाहेक सबै समूहको सूचकमा ठूला ठूला पहिरा गएका छन् । आइतबार पनि सबैभन्दा बढी...

यो साताको सेयर बजार : को डूबे, को उक्सिए ?

1486794970bear-market.jpg
काठमाण्डौ । सेयर बजारको कारोबारमा हरेक साता पहिरो गइरहेको छ । नेप्से परिसूचक ११ महिनाअघिकै न्यून बिन्दू(१३ सय मुनि) आएको छ भने कारोबार रकम पनि कहालीलाग्दो गतिमा घटेको छ ।  अघिल्लो साताको आइतबार १३०९.७ अंकमा झरेको नेप्से परिसूचक बिहीबारसम्म १३८२.४५ अंकमा पुुगेको थियो । यो साताको आइतबार १३६४.५ अंकमा झरेको परिसूचक अन्तिम कारोबार दिन...

बिमाको जहाज डूबेको देखेर म्युचुअल फण्डका लगानीकर्ता पनि आत्तिए !

1486634936market.png
काठमाण्डौ । निकै लामो समयपछि नेप्से परिसूचक घटेर १३ सय तल ओर्लिएको छ । साताको अन्तिम कारोबार दिन परिसूचकमा २६.७५ अंकको पहिरो गई १२९६.२३ अंकमा झरेको हो ।  परिसूचकले १३ सय मुनिको निरश यात्रा सुरु गरेसँगै बजारको गिर्दो गतिबाट म्युुचुुअल फण्डका लगानीकर्ता पनि अत्तालिएका छन् । यही अत्यासका कारण उनीहरुले घटेकै मूल्यमा सेयर बिक्री गर्न...

यसकारण घट्दैछ सेयरबजार !

1486548633bearmarket.jpg
काठमाण्डौ । यो साता सुरुवातदेखि नै घटेको बजार निरन्तर ओरालो लागिरहेको छ । बजार स्थिर होला भन्ने आम अपेक्षाविपरीत दैनिकजसो बजार परिसूचक घटिरहेको छ । कारोबार रकममा भने सामान्य सुधार भएको देखिन्छ ।  मंगलबार सामान्य अंकले घटेको नेप्से परिसूचक बुधबार उच्च अंकले घट्यो । मंगलबारको तुलनामा बुधबार टर्नओभरमा भने केही सुधार भएको छ । आखिर बजार...

बजारमा दोहोरो अंकको पहिरो, १२७ कम्पनीमा रुवाबासी

1486546670bear-market.jpg
काठमाण्डौ । बजार बढ्ने आम अपेक्षाका बीच कारोबार रकममा बढोत्तरी भए पनि नेप्से परिसूचकमा भने दोहोरो अंकको पहिरो गई १२७ कम्पनीका लगानीकर्तामा रुवाबासी भएको छ । कुल १३७ कम्पनीको कारोबार भएको बजारमा १० कम्पनीको सेयर मूूल्य मात्र बढ्दा बाँकी १२७ कम्पनीको सेयर मूल्य पनि घटेको छ । बजारमा एकैदिन लगानीकर्ताले करोडौं रुपैयाँ गुमाउन पुुगेका...

अन्यौलको बादल लागेको बजारमा आशाको किरण, अब बजार स्थिर होला ?

1486460765stock-exchange.jpg
काठमाण्डौ । अन्यौलको कालो बादलले छाएको बजारमा मंगलबार आशाको किरण देखिएको छ । यो दिन बजार परिसूचकमा सामान्य गिरावट आए पनि कुल कारोबार भने बढेको छ । सोमबारको तुलनामा कुल कारोबार करिब ८ करोडले बढेको हो । बजार घट्ने दर केही खुम्चिनु र बजारलाई टर्नओभरको साथ प्राप्त हुनुुले बजार स्थिर हुुने र निरन्तर नघटिरहने संकेत गर्ने विश्लेषक बताउँछन् ।...

‘यसकारण घट्दैछ बजार, यसकारण हुँदैन क्र्यास’

1486376081market-analysis.jpg
काठमाण्डौ । अघिल्लो साता एकदुुई दिन सकारात्मक खबरहरुका कारण उछालको गतिमा बुर्कुुसी मारेको बजार यो साताको सुरुवातदेखि नै निरन्तर घटिरहेको छ । अघिल्लो सातासम्म औसतमा रहेको कारोबार रकम पनि यो साता आधा भन्दा बढीले घटेर निकै तल आइसकेको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम अझै घटेको छ । बजार परिसूचकको गिरावट गति पनि उस्तै छ, अर्थात हरेक दिन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध