nepal stock exchange

११ कम्पनीको १.६९ करोड बोनस सेयर सूचिकृत

1492701375just-listed.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा बिहीबार ११ कम्पनीको १ करोड ६९ लाख बोनस सेयर सूचिकृत भएको छ । सूचिकरणसँगै अब सम्बद्ध कम्पनीका बोनस सेयर पाउने लगानीकर्ताले आफ्नो नाममा रहेको सेयर कारोबार गर्न सक्नेछन् ।  नेप्सेका अनुसार लुम्बिनी फाइनान्स एण्ड लिजिंग कम्पनीको १४ लाख ४३ हजार ७ सय ५०, सेन्टल फाइनान्सको ५ लाख ५५ हजार २ सय ४, साहारा विकास...

स्वचालित अनलाइन प्रणाली निर्माण तीव्र, वाइकोले दियो प्रस्तुती

1492676063nepse111.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)का लागि स्वचालित अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको वाइको प्रालिले बुधबार प्रस्तावित प्रणालीको खाका प्रस्तुत गरेको छ ।  बुधबार आयोजित एक कार्यक्रममा वाइककोको तर्फबाट प्रणाली विकास व्यवस्थापक प्रदीप पद्मपाणीसहितको प्राविधिक टोलीले प्रस्तावित कारोबार प्रणालीका विविध पक्षमा...

बजारमा यूटर्न, उछाल कहिलेसम्म टिक्ला ?

1492594927bull.jpg
काठमाण्डौ । बुधबार बजारले यूटर्न लिएको छ । मंगलबारसम्म ठूलो पहिरो सामना गरिरहेको बजार यूटर्न भई उछालको बाटोतर्फ उन्मुख भएको हो । बजारमा बैंक, बिमा तथा बित्तीय संस्थाहरुको तेश्रो त्रैमासको रिपोर्ट धमाधम आउन थालेपछि लगानीकर्ताहरुले सेयर खरीदको चाप बढाउँदा बजारमा उछाल देखिएको हो । केही वाणिज्य बैंकहरुबीच मर्जर हुने हल्लाले समेत बजार...

1695556604Online-Ad.gif

बजार घटाउन फेरि ठालूको खेल, अस्थिर राजनीतिले चरम निराशा

1492509939market-watch.jpg
काठमाण्डौ । सेयर बजार पछिल्लो कालमा रहस्यमय ढंगले घटिरहेको छ । बजार  घट्नुलाई अन्यौल थपिएको देशको  राजनीति र त्यसले पार्ने प्रभावलाई मुख्य रुपमा हेरिएको छ । तर यही मात्र एक कारण  हो त बजार घट्ने ? बजार घटाएर सस्तोमा सेयर उठाउने र आफुलाई पायक पर्ने गरी फेरि बढाउने खेल नेपाली सेयरबजारमा वर्षौदेखि चल्दै आएको छ । कतिपय  विश्लेषक र...

तर्सिएका लगानीकर्ताबीच बिक्रीको तछाडमछाड, बजारमा सन्नाटा

1492508522bear.jpg
काठमाण्डौ । राजीनीतिक वातावरण बिथोलिएर बजार घट्ने आशंकाले लगानीकर्तालाई त्रस्त बनाएपछि सेयर बजारमा बिक्रीको उच्च चाप परेको छ । यही कारण १७ सय माथि पुगिसकेको नेप्से परिसुचक मंगलबारसम्म ठुलो अन्तरमा घटेर १६१२.०४ को विन्दुमा झरिसकेको छ । मंगलबार नेप्से परिसुचकमा ३९.५७ अंकको पहिरो गएको हो । उत्पादनमुलक बाहेक सबै समुहको सुचकमा रातो...

नयाँ वर्षमा लगानीकर्तालाई झट्का, बजारमा पहिरो !

1492336154bear-market.jpg
काठमाण्डौ । नयाँ वर्ष २०७४ को पहिलो कारोबार दिन लगानीकर्तालाई झट्का लागेको छ । बजारमा ४५.५२ अंकको पहिरो गई १७ सय माथि पुगेको नेप्से परिसुचक १६५१.६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेर १ अर्ब २१ करोडमा खुम्चिएको छ भने सबै समुहको परिसुचकमा पहिरो गएको छ । लगानीकर्ता पर्ख र हेरको अवस्थामा निस्क्रिय बसिदिंदा बजारमा पहिरो गएको विश्लेषकहरुले...

आगामी पहिलो त्रैमासदेखि पूर्ण अनलाइन कारोबार प्रणाली

1492101020nepse11.jpg
काठमाण्डौ । दोश्रो बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली स्थापना तथा संचालनको मिति केही महिना पछि सरेको छ ।  नेपाल स्टक एक्सचेञ्जले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्षको प्रथम त्रैमासमा लगानीकर्ताहरुले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सुविधा पाउने स्पष्ट पारेको हो ।  यसअघि धितोपत्र बोर्डका...

कोही नाफा बुक गर्ने दौडमा, कसैको बजार घटाउने दाउ

1491995276profit-booking.jpg
काठमाण्डौ । बजार परिसूचकमा बुधबार सामान्य करेक्सन भएको छ । कारोबार अवधिको अधिकांश समय हरियाली छाएको बजार बन्द हुँदा चाहि ६.७५ अंकको करेक्सन देखिएको हो । बजारको वृद्धि यात्रामा ब्रेक लागे पनि कारोबार रकम भने २ अर्ब माथि पुुगेको छ । यसले बजार बढेको बेला थोरै नाफा बुक गरेर सेयर  बिक्री गर्ने कारोबारीहरु बढेका देखिएको छ ।  पछिल्लो समय...

बैंकहरुको दिन फिर्दा नेप्से ५ महिनाअघिकै उचाईमा

1491903635happyinvestor.jpg
काठमाण्डौ । नेप्से परिसूचकले मंगलबार पाँच महिनाअघिकै उचाई चुमेको छ । गत कात्तिक २८ गतेको विन्दू पार गर्दै मंगलबार नेप्से परिसूचक १७ सय माथि पुुगेको हो । यो दिन बजारमा ३४.०५ अंकको उछाल देखियो । नेप्से परिसूचक बढेर १७१०.२७ अंकमा पुुगेको छ भने कारोबार रकम पनि १ अर्ब ९० करोड बढीको उचाईमा पुुगेको छ । यो दिन सबै समूहमा हरियाली छाएको छ ।&n...

यस्ता छन् हल्लाको बजारमा कुस्त कमाउने बिमा र बैंकहरु

1491819395insurance-n-bank.jpg
काठमाण्डौ । हल्लाको पछि दगुरेर पैसा खन्याउने लगानीकर्ताहरुको चमकधमक स्थायी हुँदैन । हल्लाको पछि नलागी कम्पनीको राम्रो विश्लेषण गरेर लगानी गर्नेहरुले समेत बजारमा कुस्त कमाइरहेका छन् । उदाहरणका लागि सोमबारकै बजारलाई अध्ययन गर्न सकिन्छ । यो दिन हल्लाको पछि लागी माइक्रो फाइनान्समा आँखा चिम्लिएर लगानी गर्नेहरुको लहर जसरी चल्यो, त्यसबाट...

हल्लै हल्लामा उचालियो बजार, माइक्रो फाइनान्समा अन्धाधुन्ध लगानी

1491817430bullmarket.jpg
काठमाण्डौ । बैशाख पहिलो सातादेखि बजार बढ्ने आँकलनमा सोमबारको बजारमा एकाएक हरियाली छाएको छ । यसरी बजारलाई माथि पुर्याउन यो दिन पनि विगतमा झै हल्लाले नै काम गरेको देखिन्छ । लघुवित्त(माइक्रो फाइनान्स)को पूँजीको बिषयमा नेपाल राष्टबैंकबाट निकट भविष्यमै निर्णय आउने हल्ला केही समूहले नियोजित रुपमा बजारमा फैलाएर चलखेल गरेको देखिएको छ ।...

बजारमा क्रेता–बिक्रेताको घम्साघम्सी, पैसा छापे ३ कम्पनीले

1491731664002.jpg
काठमाण्डौ । किन्ने र बिक्री गर्नेको घम्साघम्सीबीच बजार झिनो अंकले बढेको छ । नेप्से परिसूचकमा ०.५६ अंकको झिनो वृद्धि भएको हो ।  स्थिर बजारमा ५ समूहको परिसूचक हराभरा भएको छ भने तीन समूहको सूचकमा रातो पोतिएको छ । विभिन्न समूहहरुको वृद्धि र गिरावट पनि न्यून छ । यसले बजारमा क्रेता र विक्रेताको राम्रै प्रतिस्पर्धा चलिरहेको देखाउँछ । बिक्री...

चैतमा बजार नबढ्ने, बैशाख पहिलो सातादेखि उछाल !

1491731883prediction.jpg
काठमाण्डौ । अघिल्लो साताको बजारको प्रवृति यो साताको पहिलो कारोबार दिन पनि दोहोरिएको छ । बजारमा क्रेता र विक्रेताबीच कडा प्रतिस्पर्धा हुँदा नेप्से परिसूचक लगभग स्थिर अवस्थामा छ भने कारोबार(टर्नओभर)को दरिलो साथ पनि टुटिसकेको छैन । यसले आगामी दिनमा बजार धेरै नघट्ने र धेरै नबढ्ने समेत संकेत गर्ने विश्लेषकहरु बताउँछन् । आखिर बजार किन स्थिर...

बजार करेक्सन हुँदा मालामाल भए ७ कम्पनीका लगानीकर्ता

1491472023correction.jpg
काठमाण्डौ । नेप्से परिसूचक बिहीबार पनि ५.९८ अंकले करेक्सन भएको छ । झिनो अंकले करेक्सन भएको बजारमा १ अर्ब ४१ करोड बढीको सेयर किनबेच भयो । झिनो अंकको गिरावट आएको बजारलाई कारोबारले दरिलो साथ दिएकोले आगामी साता बजारमा उछाल आउनसक्ने विश्लेषक बताउँछन् । बजारमा १० अंकसम्मको गिरावटलाई सामान्य मानिन्छ । त्यो भन्दा कम अंकको गिरावट र कारोबार रकम...

बजारमा क्रेता–बिक्रेताबीच कडा टक्कर, कस–कसले खाए ठक्कर ?

1491313148stock-boxing.png
काठमाण्डौ । दुुई दिनको सर्किट ब्रेकरपछि सोमबार घटेको बजारमा मंगलबारदेखि सेयर किन्ने र बिक्री गर्नेबीच कडा टक्कर देखिएको छ । क्रेता र विक्रेताबीच बजारमा घम्साघम्सी चल्दा मंगलबार नेप्से परिसूचकमा सामान्य गिरावट आई स्थिर बनेको छ । बजारमा १० अंकसम्मको गिरावटलाई स्वभाविक मानिन्छ । यो हिसाबले मंगलबारको ३.५ अंकको गिरावट ठूलो होइन । न्यून...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध