nepse

डेरिभेटिभ मार्केटको अध्ययन गर्न विज्ञसँग छलफल गर्दै नेप्से

166114412629892633112090227832181618033437107637328152n.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ कृष्णबहादुर कार्कीले नेपालको सेयर बजारमा डेरिभेटिभ मार्केट सञ्चालन गर्ने विषयमा अध्ययन गर्न विज्ञसँग छलफल गरिने बताएका छन्।  आजबाट ‘पोसिबिलिटी अफ फाइनान्सियल डेरिभेटिभ इन नेपाली क्यापिटल मार्केट वर्कसप’लाई सम्बोधन गर्दै सीईओ कार्कीले डेरिभेटिभ मार्केट सञ्चालनका लागि...

अपर सोलु, श्वेत–गंगा र मन्दाकिनी हाइड्रोपावरको सेयर कारोबार खुल्यो

1660713110nepse.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज बुधबारबाट एकैपटक तीन जलविद्युत कम्पनीको सेयर कारोबार खुलेको छ।  आज अपर सोलु हाइड्रोइलेक्ट्रिक, श्वेत–गंगा हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर कारोबारमा आएको हो। स्पेसल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र तीनै कम्पनीको सेयर किनबेच भएपछि आजबाट नियमित समयका लागि कारोबार खुलेको...

एकैपटक तीन कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, आजबाट कारोबारमा आउने

1660705003nepse.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज बुधबार एकैपटक तीन जलविद्युत कम्पनीको सेयर कारोबारमा आउने भएको छ।  आज अपर सोलु हाइड्रोइलेक्ट्रिक, श्वेत–गंगा हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर कारोबारमा आउने भएको छ। यी तीनै कम्पनीका आईपीओ हिजो मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेको...

1695556604Online-Ad.gif

एकवर्षमै बजार पुँजीकरणमा भारी गिरावट

1660656099nepse.jpg
काठमाण्डौ। पछिल्लो १ वर्ष नेप्से परिसूूचक ७३.९ अंकले घटेको छ।  राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७८–७९ को वार्षिक तथ्यांकले प्रकाशित गर्दै २०७ असार मसान्तमा २८८३.४ रहेको नेप्से सूचकांक २०७९ असार मसान्तमा २००९.५ कायम भएको जनाएको हो। २०७९ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड कायम भएको छ। २०७८ असार मसान्तमा बजार...

पटक-पटक लापरबाही गर्दै नियामक, लगानीकर्ता सधैँ मर्कामा, सेबोन के भन्छ ?

1660560216nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारमा कारोबार रोक्का भएको कम्पनीको कारोबार हुनु, मर्जरमा गएको एक कम्पनीको कारोबार हुँदै गर्दा अर्कोको नहुनुजस्ता घटना सामान्य बन्दै गएका छन्।  बजार नियामक नेप्से र सीडीएससीहरु भने यस्ता घटनाको आरोप एक–अर्कालाई लगाएर पन्छिँदै आएका छन्। तर, आमलगानीकर्ता भने आफ्नो सम्पत्ति बन्धक हुँदा...

नवराज थापा नेप्से कर्मचारी संघको अध्यक्षमा निर्वाचित, नेप्सेको पुनर्संरचना र क्षमता विकासको अजेन्डा

1660216207Photo-Nabaraj.JPG
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ‘नेप्से कर्मचारी संघको अध्यक्षमा नवराज थापा नियुक्त भएका छन्।  आज रामशाहपथस्थित नेप्से परिसरमा रहेको सभा हलमा भएको निर्वाचनमा थापा संघको पहिलो अध्यक्षका रुपमा दुई वर्षका लागि निर्वाचित भएका हुन्। शान्तिपूर्ण ढंगमा निर्वाचन अधिकृत गिरीराज दाहाल र श्रम कार्यालय प्रतिनिधि सुलभ श्रेष्ठको...

नेप्सेको वेबसाइटबाट निरन्तर अनधिकृत रुपमा विवरण तान्ने प्रयास, कारबाही गर्ने चेतावनी

1660134302nepsee.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटबाट कारोबारसम्बन्धी विवरण अनधिकृत रुपमा तानेर सेवा अवरुद्ध गर्ने प्रयास भएको पाइएको छ।  नेप्सेले आज एक सूचना जारी गर्दै वेबसाइटबाट कारोबारसम्बन्धी विवरण अनधिकृत रुपमा ठूलो परिणाम तान्ने प्रयास निरन्तर भइरहेको जानकारी गराएको हो। यसले नेप्सेको वेबसाइट हेर्न खोज्नेको संख्या...

हिमालयन इन्स्योरेन्सको कारोबार हुँदैगर्दा एभरेष्टका लगानीकर्ता हेरेको हेर्यै

1660126065nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने तय भएसँगै दुवै कम्पनीको वैशाख २३ गतेदेखि कारोबार रोक्का भएको थियो। दुवै कम्पनीले मर्जरपछि साउन १ गतेदेखि हिमालयन एभरेस्ट इन्स्योरेन्स नाममा एकीकृत कारोबार सुरु गरिसकेका छन्। हिमालयन एभरेस्टको नाममा आजबाट सेयर कारोबार खोल्ने तय भएको थियो।...

शुक्रबारको सेयर कारोबार छिट्टै बन्द गर्छौं : निरञ्जन फुयाँल

16596099152953201507317296614468572422088107897921273n.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कामु निर्देशक निरञ्जन फुयाँलले शुक्रबारको सेयर कारोबार छिट्ट बन्द गरिने बताएका छन्।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आज काठमाण्डौमा आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषय अन्तर्क्रियामा फुयाँलले चाँडै नै शुक्रबारको सेयर कारोबार हटाइने बताएका...

हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार फुकुवा

1659415467HDHCL.jpg
काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार आज मंगलबारबाट फुकुवा भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को हिजोबाट निर्णयबमोजिम आजबाट यो कम्पनी सेयर कारोबार फुकुवा गरिएको छ। यसअघि धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै नेप्से गत साउन १४ गतेबाट यो कम्पनीको सेयर कारोबार रोक्का गरेको...

मर्जरका लागि यी ६ वाणिज्य बैंकका सेयर कारोबार रोक्का, बजार पुँजीकरण कसको कति ?

1659341418bank.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकमध्ये हाल दोस्रो बजारमा ६ वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का रहेको छ।  नेप्सेले मर्जर र प्राप्ति जाने सम्झौता गरेका ६ वटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का गरेको हो। नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई बैंक, सिभिल...

सेञ्चुरी बैंकको सेयर कारोबार रोक्का

1659332884stock.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार आजबाट रोक्का गरेको छ। नेप्सेले प्राप्ति प्रयोजनका लागि सेञ्चुरी बैंकको सेयर कारोबार रोक्का गरेको हो। यो बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने भएको छ।  प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता प्रभु बैंक र सेञ्चुरी बैंकबीच आइतबार साँझ भएको थियो। ...

‘वाइकोको हातमा सिस्टम सुम्पिएका नेप्सेका कर्मचारीको काम भने तलब खाएर टुलुटुलु हेर्नेमात्रै’

1659270963nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । सेयर बजारमा घट्नै नहुने घटना गत शुक्रबार (असार २९ गते) घट्यो। त्यस दिन मर्जर प्रयोजनका लागि कारोबार रोक्का भएको रिलायन्स लाइफ इन्स्योरेन्सको ६१० कित्ता सेयर कारोबार भयो। कम्पनीको सेयरभाउमा पोजेटिभ सर्किटका साथ ३३.५ रुपैयाँको बढोत्तरी हुँदै ३६८.५ रुपैयाँमा कारोबार भएको थियो। रिलायन्स लाइफ इन्स्योरेन्स र...

रिलायन्स लाइफको सेयर कारोबार हुनुमा वाइकोको चरम लापरबाही, नेप्सेले के गर्ला ?

1659095599nepse.jpg
काठमाण्डौ । नेप्सेको टीएमएस निर्माता कम्पनी वाइकोको चरम लापरबाहीले रोक्का रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर आज किनबेच पाइएको छ।  सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि गत असार २९ गतेबाट रिलायन्स लाइफ इन्स्योरेन्स सेयर कारोबार रोक्का रहेको छ। तर, रोक्का गरिएको सेयर आज कारोबार भएपछि नेप्सेले यस विषयमा अनुसन्धान...

जब कारोबार रोकिएको सेयरमा सर्किट लाग्यो !

1659076885nepse.jpg
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि सेयर कारोबार रोक्का भएको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमा आज एकाएक पोजिटिभ सर्किट लागेको छ।  कम्पनीको सेयरमा १० प्रतिशतको बढोत्तरीका साथै पोजिटिभ सर्किट लागेको हो। योसँगै कम्पनीको सेयरभाउ ३३.५ रुपैयाँको बढोत्तरीका साथ ३६८.५ रुपैयाँ पुगेको छ।  सेयर कारोबार रोक्का...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध