nepse

सेयर कारोबार १३ मिनेट अवरुद्ध भएकोमा नेप्सेले माग्यो क्षमा, समय भने नथप्ने

1652773864nepse1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज बिहान सेयर कारोबार अवरुद्ध हुँदा लगानीकर्तामा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। तर, नेप्सेले कारोबार समय भने नथप्ने भएको छ।  आज बिहान ११ बजेबाट नियमित कारोबार खुल्नुपर्नेमा १३ मिनेटसम्म अवरुद्ध भएको थियो। ११ बजेर १४ मिनेटमा मात्रै नियमित कारोबार खुलेको थियो।  नेप्सेका...

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

1652771469nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको धितोपत्र दोस्रो बजारमा सेयर कारोबार रोक्का गरेको छ।  मर्जर सम्झौतापछि यी तीनै कम्पनीले नेप्सेलाई आफ्नो कम्पनीको सेयर कारोबार रोक्का गर्न आग्रह गरेका थिए। सोही आग्रहबमोजिम नेप्सेको आज...

स्वार्थ समूहबाट प्रयोग हुँदै भीष्मराज ढुङ्गाना, टिएमएस हत्याउने यस्तोसम्मको खेल !

1652260356sebon.jpg
- अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का निवर्तमान अध्यक्ष भीष्मराज ढुङ्गानाले केही स्वार्थ समूहको प्रभावमा परेर सर्वोच्चमा रिटमाथि रिट हाल्न थालेका छन्।  ढुङ्गानाले गत वैशाख २१ गते प्रधानमन्त्री र अर्थमन्त्री, धितोपत्र बोर्डको नयाँ अध्यक्ष सिफारिस समिति र नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई विपक्षी बनाई...

1695556604Online-Ad.gif

नेप्सेले नट्सको स्तरोन्नति गर्ने, फेरि माग्यो कम्पनीहरुबाट आशयपत्र

1652164432nepse1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को स्तरोन्नति गर्ने भएको हो। यसका लागि नेप्सेले मंगलबार पुनः इच्छुक कम्पनीहरुबाट आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट–ईओआई) आह्वान गरेको छ।  नेप्सेले नट्सको पर्फरमेन्स ट्युनिङ, अप्टिमाईजेसन, डाटा माइग्रेसन र डिप्लोइमेन्ट कार्य गर्नका लागि आशयपत्र माग...

आउँदो जेठ १ गतेबाट साबिककै समयमा सेयर कारोबार हुने

1652162901nepse.jpg
काठमाण्डौ । सरकारले आउँदो जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले सोमबारदेखि शुक्रबारसम्म भने बिहान ९ः३० बजेदेखि साँझ ५ः३० गतेसम्म कार्यालय समय कायम गर्ने निर्णय पनि गरेको छ।  सरकारले निर्णयअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि आउँदो जेठ १ गतेदेखि सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार सञ्चालन...

नेप्सेले सच्चायो वैशाख २५ को ‘सूचना’, के भएको थियो गल्ती ?

1652087221nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले वैशाख २५ गते जारी गरेको आगामी जेठ १ गतेदेखि शुक्रबारसमेत सेयर कारोबार सञ्चालन हुने निर्णयसम्बन्धी सूचना सच्चाएको छ।  नेप्सेले आज अर्को सूचना प्रकाशित गर्दै यसअघि वैशाख २५ गते जारी सूचना सच्चाइएको जानकारी गराएको हो। यसअघिको सूचनामा नेप्सेले मन्त्रिपरिषदको गत वैशाख २५ गते बसेको...

नेप्सेका सीईओ कार्की भन्छन्–‘ब्रोकर संख्यामा पुनरावलोकन हुन्छ’

1651831508nepse-ceo.jpg
काठमाण्डा । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले ब्रोकर संख्यामा पुनरावलोकन हुने बताएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघले आज राजधानीमा आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा सीईओ कार्कीले ब्रोकर संख्यामा पुनरावलोकन हुने बताएका हुन्। ‘ब्रोकर संख्या थप्नुपर्ने विषयमा कुरा उठिरहेको छ’,...

जेठबाट शुक्रबार पनि सेयर बजार खुला राख्न नेप्सेलाई सेबोनको निर्देशन

1651821142sebon.jpg
काठमाण्डौ । जेठ महिनादेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ।  सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। सरकारको यो निर्णयसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शुक्रबार पनि सेयर बजार खुल्ने निर्णय गरेको हो। यसअघि सातामा आइतबारदेखि बिहीबारसम्म ५ दिनमात्र सेयर कारोबार हुन्थ्यो। शुक्रबार सेयर...

बोनस घटाएपछि रुष्ट बनेका नेप्सेका कर्मचारी अदालत जाने, ‘कानुनी लडाइँको विकल्प छैन’

1651736961nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । आफूहरुले वार्षिक रुपमा पाउँदै आएको बोनस घटाएपछि रुष्ट बनेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरु न्यायका लागि अदालत जाने भएका छन्।  हालै सम्पन्न नेप्सेको ४० औँ साधारणसभाबाट नेप्सेका कर्मचारीको बोनस खुद नाफाको १ प्रतिशत कायम गर्ने भन्ने प्रस्ताव पारित गरेको छ। आफूहरुले पाउँदै आएको खुद नाफाको...

यो साता ३ दिनमात्रै सेयर बजार खुल्ने, आज कारोबार नहुने

1651545580nepse.jpg
काठमाण्डौ । आज मंगलबार सेयर कारोबार नहुने भएको छ। सरकारले आज (वैशाख २० गते) इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदाका दिन सार्वजनिक र सरकारी कार्यालय तथा संघसंस्था बन्द रहन्छन्। यही कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहने भएकोले आज सेयर कारोबार हुने छैन।  यो साता ३ दिनमात्रै सेयर कारोबार हुने भएको छ। गत...

बजार घटेको बेला ब्रोकरले लगानीकर्ताको अनुमति नलिई धितोपत्र बेच्न पाउने !

1651473519nepse.jpg
काठमाण्डौ । सेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने अवस्थामा लगानीकर्ताहरुको अनुमतिबिना पनि उनीहरुको खातामा रहेको सेयरहरु बिक्री गर्न पाउने भएका छन्।  नेपाल स्टक एक्सचेञ्जले लागू गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि प्रथम संसोधन २०७७ मा यस्तो व्यवस्था गरिएको हो।  मार्जिन कारोबार सुविधा उपभोग गर्ने...

आज सेयर कारोबार नहुने

1651371214nepse.jpg
काठमाण्डौ । सेयर बजार आज आइतबार बन्द रहने भएको छ। आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। आज सरकारी तथा सार्वजनिक संघसंस्था र कार्यालयहरु बन्द खुल्ने छैनन्। यसका साथै आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहने भएकोले सेयर कारोबार हुने छैन।  अब सेयर बजारमा भोलि खुल्नेछ। गत बिहीबार नेप्से...

संशोधनसहित मार्जिन कारोबार सुविधा केही दिनभित्रै कार्यान्वयनमा आउने

1651216708margin.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । लगानीकर्ताले कुल खरिद मूल्यको केही हिस्सा आफूले नगद तिर्ने र बाँकी हिस्सा ब्रोकरबाट ऋण लिएर ब्याज तिर्ने सर्तमा गरिने कारोबार मार्जिन ट्रेडिङ छिट्टै नै कार्यान्वयनमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट संशोधन स्वीकृत भएर...

नेप्से सीईओ भन्छन्–‘अब शुक्रबार पनि सेयर कारोबार हुन्छ’

1651063095ceo-karki.jpg
काठमाण्डौ । आउँदो जेठ महिनाबाट शुक्रबार पनि सेयर कारोबार हुने भएको छ।  पेट्रोलियम पदार्थको खपत घटाउन नेपाल आयल निगमको प्रस्तावमा सरकारले जेठबाट लागू हुने गरी परीक्षणका रुपमा हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको छ। हाल सेयर कारोबार शुक्रबार हुँदैन। अब आइतबार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेसँगै नेप्सेले पनि...

नेप्सेद्वारा सूचीकृत कम्पनीहरुको वर्गीकरण पुनरावलोकन, अब यी २ कम्पनी समूह ‘ए’मा

1651054539Nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गीकरण पुनरावलोकन गरेको छ।  नेप्सेको आज वैशाख १४ गतेको निर्णयबमोजिम सूचीकृत संगठित संस्थाको वर्गीकरणमा पुनरावलोकन गरिएको हो। जसअनुसार ज्योति विकास बैंक र सानिमा माई हाइड्रोपावरलाई ‘ए’ समूहमा राखेको छ।  यसअघि गत चैत ६ गते गरिएको वर्गीकरणमा यी दुवै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध