nepse

आज सेयर बजार बन्द रहने

1666061299nepse.jpg
काठमाण्डौ । सेयर बजार आज मंगलबार बन्द रहने भएको छ।  सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ। आज देशभरका सरकार कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहनेछन्।  सरकारले सार्वजनिक बिदा दिएका कारण आज सेयर बजार पनि बन्द रहनेछ। अब बजार भोलि बुधबार खुल्नेछ।  ...

नयाँ ब्रोकर लाइसेन्स : नेप्सेले दियो ४५ कम्पनीलाई सिफारिस (सूचीसहित)

1666008324nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आज साँझसम्म ४५ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिन सिफारिस पठाएको छ।  सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो। यो समाचार तयार पार्दासम्म पनि सेबोनमा...

सयपत्री हाइड्रोपावरको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1665983355nepse.jpg
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आज सोमबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।  सयपत्री हाइड्रोपावरको आईपीओ गत बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो।  नेप्सेले यो कम्पनीलाई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९६ रुपैयाँ र अधिकतममा १९४.८८...

1695556604Online-Ad.gif

नयाँ ब्रोकर लाइसेन्स: सेबोनमा आवेदन दिने आज अन्तिम दिन, नेप्सेसँग कतिले मागे सिफारिस ?

1665977209broker.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)मा एकमुष्ठ रुपमा कम्पनीहरुले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ।  सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो।  धितोपत्र ऐन २०६४ को दफा ५७ को...

पिपुल्स पावरको सेयर कारोबार खुल्यो, सयपत्री हाइड्रोपावरको खुलेन

1665897509nepse.jpg
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको सेयर कारोबार आज आइतबार खुलेको छ।  आज आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुलेको हो। आज यो कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २८४.१० रुपैयाँमा किनबेच भएको छ।  पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ९४.९६...

नयाँ ब्रोकर लाइसेन्स लिन ३२ कम्पनीले नेप्सेसँग मागे सिफारिस (नामावलीसहित)

1665734667nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिन निवेदन दर्ता गराएका छन्।  नेप्सेका एक अधिकारीका अनुसार आज दिउँसो १ बजेसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेसँग सिफारिस लिन निवेदन दर्ता गरेका छन्। ‘अहिले निवेदन दर्ता गर्ने काम भइरहेको छ, यो संख्या अझै बढ्न...

नयाँ ब्रोकर लाइसेन्स : हालसम्म नेप्सेसँग १८ कम्पनीले मागे सिफारिस

1665648530nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्म १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिन निवेदन दर्ता गराएका छन्।  नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अहिलेसम्म १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेसँग सिफारिस लिन निवेदन दर्ता गरेको बताए। ‘अहिले निवेदन दर्ता गर्ने काम भइरहेको छ, नेप्सेले कुनै पनि...

नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस दिन नेप्सेलाई अर्थमन्त्रीको ठाडो निर्देशन

1665570347fm.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ ब्रोकर लाइसेन्सका लागि ३० दिनको सूचना जारी गर्दै आवेदन माग गरेको छ। सेबोनले आवेदन दिनका लागि निर्धारण गरेको समय सकिन केही दिनमात्र बाँकी हुँदा अहिलेसम्म सेबोनमा ब्रोकर लाइसेन्सका लागि एउटामात्र आवेदन पेस भएको छ। सेबोनमा अहिलेसम्म एउटामात्र निवेदन आउनुको कारण हो...

मैले भनेको मान्दैन भनेर नेप्सेको अधिकार सेबोनले खोस्यो : सीईओ कार्की

166548521131130934828559177145520164608550246852931308n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्सेको अधिकार क्षेत्र मिचेको आरोप लगाएका छन् ।  बिजशालासँगको कुराकानीमा सीईओ कार्कीले नयाँ ब्रोकर लाइसेन्सका लागि सेबोनले खुला गरेको आवेदनप्रति लक्षित गर्दै यस्तो आरोप लगाएका हुन्।...

नेप्सेलाई टाट पल्टाएर कवाडीको मूल्यमा विलय गराउने स्वार्थी समूहको उद्देश्य : प्रतिवेदन

1664359633nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)लाई टाट पल्टाएर कवाडीकोे मूल्यमा विलय गराउने स्वार्थी समूहको उद्देश्य रहेको एक अध्ययन प्रतिवेदनले निष्कर्ष निकालेको छ।  नेप्सेलार्ई धराशायी बनाउने नेपाल धितोपत्र बार्ड (सेबोन)को योजना निष्क्रिय पार्दै सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नुपर्नेसम्बन्धी एक अध्ययन ...

नेप्सेको सिफारिसबिनै ब्रोकर लाइसेन्स दिन नियमावली नै संशोधन गर्ने तयारीमा सेबोन

1664358690sebon1.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ३० दिनको सूचना जारी गर्दै नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन आह्वान गरेको छ। सेबोनले आवेदन मागेको झन्डै दुई साता बित्दा पनि लाइसेन्स लिनका लागि धितोपत्र बजार अर्थात नेप्सेको सिफारिस चाहिन्छ कि चाहिँदैन भन्ने अन्यौलता भने यथावत नै छ। धितोपत्र ऐनमा नै स्पष्ट साथ धितोपत्र...

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

1664282993broker.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)का लागि आवश्यक पूर्वाधारलगायत अन्य आवश्यक व्यवस्था गर्नका लागि ३३ वटा ब्रोकरलाई पत्राचार गरेको छ। नेप्सेले काटेको पत्रमा धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियामवाली, २०७९ बमोजिम कारोबार व्यवस्थापन प्रणाली स्थापनाका लागि पूर्वाधारलगायत अन्य...

नयाँ टीएमएसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ब्रोकर नं. ३३ लाई नेप्सेको पत्राचार

1664262738nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दक्षिणकाली सेक्युरिटिज (स्टक ब्रोकर नं. ३३)लाई नयाँ कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) का लागि आवश्यक पूर्वाधारलगायत अन्य आवश्यक व्यवस्था गर्नका लागि पत्राचार गरेको छ। गत आइतबार नै नेप्सेले दक्षिणकाली सेक्युरिटिजलाई काटेको पत्रमा धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियामवाली, २०७९...

नेप्सेद्वारा कुमारी र एनसीसी बैंकको सेयर कारोबार रोक्का

1664257492nepse-notice.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि कुमारी बैंक र एनसीसी बैंकको सेयर कारोबार आजबाट रोकका गरेको छ।  कुमारी बैंक र एनसीसी बैंकबीच सोमबार मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। दुवै बैंकले सेयर कारोबार रोक्का गर्न नेप्सेमा पत्राचार गरेका थिए। मर्जरसम्बन्धी विनियमावलीबमोजिम नेप्सेले दुवै बैंकको सेयर...

सेबोनको प्राथमिकता नयाँ स्टक एक्सचेन्ज ल्याउने भएसँगै नेप्सेको सेयर पुनर्संरचना ओझेलमा

1664187531sebo-nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ४५ दिनको सूचना जारी गर्दै नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन दिन आह्वान गरेको छ।  सेबोनको प्राथमिकतामा दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स भएसँगै अहिले सञ्चालनमा भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सेयर पुनर्संरचना भने ओझेलमा परेको छ।   मन्त्रिपरिषद्को...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध