nepse

प्रभु लाइफ र सेन्ट्रल फाइनान्सको सेयर कारोबार फुकुवा, भोलिबाट कारोबारमा आउने

1672135010nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु लाइफ इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको सेयर कारोबार फुकुवा गरेको छ। अब यी दुवै कम्पनीको सेयर भोलि बुधबारबाट कारोबारमा आउनेछन्। नेप्सेले मर्जर प्रयोजनका लागि रोक्का रहेको प्रभु लाइफको सेयर कारोबार फुकुवा गरेको हो। यो कम्पनीको आधारभूत सेयरधनीहरुका बाहेक अन्य सेयरधनीको सेयर कारोबार...

कालिका पावर र मल्टीपर्पस फाइनान्सको सेयर कारोबार फुकुवा

1672050192nepsee.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कालिका पावर र मल्टीपर्पस फाइनान्सको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेको आजको निर्णयबाट यी दुवै कम्पनीको सेयर कारोबार फुकुवा गरिएको हो। अब भोलि मंगलबारबाट यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन्।  दुवै कम्पनीले कारोबार समयको नेप्सेमा नट्समार्फत सूचना प्रविष्टी गरेकोमा नेप्सेले सेयर...

कालिका पावर र मल्टीपर्पस फाइनान्सको सेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टीकरण

1671698131nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कालिका पावर कम्पनी र मल्टीपर्पस फाइनान्स लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेको आजको निर्णयबाट यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो। यी दुवैले लाभांशसम्बन्धी सूचना कारोबार समयमा पठाएको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।  विनियमावलीअनुसार धितोपत्र...

1695556604Online-Ad.gif

नेप्सेद्वारा १००% लाभांश घोषणा, एजीएम पनि आह्वान

1671678848nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७८–७९ का लागि बम्पर लाभांश घोषणा गरेको छ।  नेप्से सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि बम्पर लाभांश घोषणा गरेको छ। जसअनुसार नेप्सेले सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब रुपैयाँको १०० प्रतिशतका दरले हुन आउने १ अर्ब रुपैयाँबराबरको नगद लाभांश...

सेन्ट्रल फाइनान्सलाई नेप्सेले गर्यो कारबाही, सेयर कारोबार रोक्का

1671618220nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सेन्ट्रल फाइनान्सको सेयर कारोबार रोक्का गरेको छ।  धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत नेप्सेमा लाभांशसम्बन्धी सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले सेन्ट्रल फाइनान्समाथि कारबाही गर्दै सेयर करोबार रोक्का गरेको हो।  सेन्ट्रल फाइनान्सले लाभांश घोषणासम्बन्धी पत्र कारोबार समयमा...

छुट्टै ‘नेप्से–५०’ इन्डेक्स सञ्चालन गर्ने गृहकार्यमा नेप्से, कस्ता कम्पनी समावेश होलान् ?

1671346151nepsee.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘नेप्से–५०’ इन्डेक्स सञ्चालनमा ल्याउन गृहकार्य सुरु गरेको छ।  विश्व बजारको अभ्यासलाई नेपालमा पनि लागू गर्न नेप्सेले ‘नेप्से–५०’ इन्डेक्स सञ्चालनका लागि गृहकार्य अगाडि बढाएको हो।  हाल भारतको ‘निफ्टी–५०’ र अमेरिकाको ‘एसएन्डपी ५००’लाई यस किसिमको इन्डेक्सका लागि...

सामलिङ पावरको सेयर कारोबार फुकुवा, आइतबारबाट कारोबारमा आउने

1671100379nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामलिङ पावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेको आजको निर्णयबाट सामलिङ पवारको सेयर कारोबार फुकुवा गर्ने निर्णय भएको हो। अब आइतबारबाट यो कम्पनीको सेयर कारोबारमा आउनेछ।  नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै सामलिङ पावरको सेयर कारोबार रोक्का...

संगठित संस्थाका पदाधिकारीहरुको सेयर रोक्का राख्न नेप्सेको निर्देशन

1671012141nepse1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) संगठत संस्थाका पदाधिकारीहरुको सेयर रोक्का राख्न निर्देशन दिएको छ।  सम्पूर्ण सूचीकृत कम्पनीहरुका नाममा आज एउटा निर्देशन जारी गर्दै नेप्सेले यस्तो निर्देशन दिएको हो।  धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१क) अनुसार “संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक,...

नेप्सेमा एकैदिन यी तीन कम्पनीको आईपीओ सूचीकृत, बुधबारबाट कारोबारमा आउने

1670920599nepse.jpg
काठमाण्डौ । आज एकैदिन तीन कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन्।  नेप्सेमा इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको हो। कुनै पनि कम्पनीको आईपीओमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने भएकोले यी तीनै कम्पनीको सेयर भोलि बुधबारबाट धितोपत्र दोस्रो...

सामलिङ पावरमाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

1670569690nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामलिङ पावर कम्पनीमाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै सामलिङ पावरको सेयर कारोबार रोक्का गर्दै चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ। स्पष्टीकरण पेस गर्न नेप्सेले ३ कार्यदिनको समय दिएको...

थप २ कम्पनीको सेयर कारोबार फुकुवा, कुन–कुनको ?

1670401498nepse.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेका थप दुई कम्पनीको सेयर कारोबार फुकुवा भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज मंसिर २१ गतेको निर्णयबमोजिम समिट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको हो। यी दुवै कम्पनीको आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा भएको छ।  अब यी दुवै...

चार बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

1670317310nepse.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेका थप दुईवटा वाणिज्य बैंकसहित चारवटा बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डौ, नेसनल माइक्रोफाइनान्स र नाडेप लघुवित्तको सेयर कारोबार फुकुवा भएको हो। अब भोलि बुधबारबाट यी चारवटै बैंक तथा वित्तीय...

अजोड इन्स्योरेन्स र रिडी पावरको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

1670148497nepseee.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अजोड इन्स्योरेन्स र रिडी पावर कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेको आजको निर्णयबाट अजोड इन्स्योरेन्स र रिडी पावरको सेयर कारोबार फुकुवा भएको छ। अब यी दुवै कम्पनीको सेयर भोलि सोमबारबाट कारोबारमा आउनेछन्।  प्रभु इन्स्योरेन्ससँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेसँगै...

प्रिमियर र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

1669889597nepse.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि नेप्सेमा रोक्का रहेको प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) र प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ।  नेप्सेको आजको निर्णयबाट यी दुवै कम्पनीको आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा भएको हो। अब आउँदो आइतबारबाट यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ।  यसअघि...

आदर्श लघुवित्तको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

1669802854adarsa.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेको आजको निर्णयबाट आधारभूत सेयरधनीहरुको बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो। योसँगै आदर्श लघुवित्तको सेयर भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ। यसअघि नेप्सेले प्राप्ति प्रयोजनका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध