nepse

मायाखोला र सुपरमाई हाइड्रोपावरको सेयर बुधबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1679295087nepse.jpg
काठमाण्डौ । मायाखोला हाइड्रोपावर कम्पनी र सुपरमाई हाइड्रोपावर लिमिटेडको सेयर दोस्रो बजारमा बुधबारबाट कारोबारमा आउने भएका छन्।  मायाखोला र सुपरमाई हाइड्रोपावरको आईपीओ आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन्। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि मंगलबार घोडे...

प्रहरी नियन्त्रणबाट छुटे लगानीकर्ता, आइतबारदेखि नेप्से घेराउ जारी राख्ने

16790544113364288685949971655848362410286628479089418n.jpg
काठमाण्डौ । दिनभर प्रहरी नियन्त्रणमा रहेका तिलक कोइराला र नयन बास्तोलालगायतका सेयर लगानीकर्ताहरु आज साँझ छुटेका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष चक्रबहादुर बुढासँग पुँजीबजार सुधार र विस्तारका छलफलका लागि पुगेका लगानीकर्तालाई प्रहरीले बिहान गिरफ्तार गरी अहिले सिंहदरबार प्रहरीचौकीमा दिनभर राखेको थियो। नेप्सेका...

प्रहरी नियन्त्रणमा रहेका लगानीकर्ता भन्छन्–‘हामीलाई अपराधीजस्तै व्यवहार गरियो’

1679040502336616486521621206801216293346875150382203n-1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष चक्रबहादुर बुढासँग पुँजीबजार सुधार र विस्तारका छलफलका लागि पुगेका सक्रिय लगानीकर्ता तिलक कोइराला र नयन बास्तोलालगायतलाई आज प्रहरीले गिरफ्तार गरी अहिले सिंहदरबार प्रहरीचौकीमा राखेको छ।  केही दिनअघि कोइरालाले नेप्सेमा शुक्रबार भेला हुन लगानीकर्ताहरुलाई अपिल गरेका थिए। उनको...

1695556604Online-Ad.gif

नेप्से परिसरमा लगानीकर्ताको भेलामा प्रहरीको हस्तक्षेप, तिलक कोइराला पक्राउ (फोटो फिचर)

1679032791main.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । पुँजीबजार सुधार र विकासको माग गर्दै आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुगेका सक्रिय लगानीकर्ता तिलक कोइरालालाई सुरक्षाकर्मीले पक्राउ गरेको छ।  पुँजीबजार विकास र विस्तारका विभिन्न समयमा आन्दोलनको नेतृत्व गरेका कोइरालाले केही दिनअघि लगानीकर्ताहरुलाई नेप्से परिसरमा भेला हुन अपिल गरेका थिए। ...

डेमो ट्रेडिङको पहिलो दिनै रु. १८ अर्ब माथिको कारोबार, एचडीएलमा झुम्मिए लगानीकर्ता

1678962249demo.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नवप्रवेशिका लगानीकर्ताका लागि भनेर आजदेखि डेमो ट्रेडिङ अर्थात भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेसन) परीक्षणका रुपमा सञ्चालनमा ल्याएको छ।  डेमो ट्रेडिङअन्तर्गत हाल १० वट स्टकमात्रै कारोबार गर्न मिल्छ। नेप्सेले प्रतिलगानीकर्तालाई १० लाख रुपैयाँको मात्रै लिमिट दिएको छ। डेमो...

नेप्सेले ल्यायो डेमो कारोबार गर्न ‘सिमुलेसन’ प्रणाली, यस्ता छन् प्रयोग गर्ने ५ स्टेप

1678932218nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेसन) परीक्षणका रुपमा सञ्चालनमा ल्याएको छ।  नेप्सेले धितोपत्र दोस्रो बजारका सम्भावित लगानीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन सिमुलेसन प्रणाली परीक्षणका रुपमा सञ्चालनमा ल्याएको हो।  नेप्सेको अनलाइन प्रणालीमा कसरी कारोबार हुन्छ ? भनेर व्यवहारिक...

नेप्सेमा साबिकको सेञ्चुरी बैंकको सेयर प्रभु बैंकको नाममा सूचीकृत

1678865451notice.jpg
काठमाण्डौ । साबिकको सेञ्चुरी कमर्सियल बैंकको सेयर प्रभु बैंकको नाममा सूचीकृत भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयअनुसार साबिकको सेञ्चुरी कमर्सियल बैंकको प्रभु बैंकको नाममा सूचीकृत भएको हो।  सेञ्चुरीको १०० अंकित दरका कुल १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर प्रभु बैंकको नाममा सूचीकृत भएको छ।  प्रभु बैंकले...

तिलक कोइरालाको अपिल-‘पुँजीबजार विकासको बन्द भएको ढोका खोल्न आउने शुक्रबार नेप्से जाऔँ’

1678848971tilak.jpg
काठमाण्डौ । सक्रिय लगानीकर्ता तिलक कोइरालाले आउँदो शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय परिसरमा भेला हुन लगानीकर्ताहरुलाई अपिल गरेका छन्।  पुँजीबजार विकास र विस्तारका विभिन्न समयमा आन्दोलनको नेतृत्व गरेका कोइरालाले यसपटक पुनः लगानीकर्ताहरुलाई नेप्से परिसरमा भेला हुन अपिल गरेका हुन्। ‘पुँजीबजार विकासको...

नेप्सेमा सेयर स्वामित्व घटाउँदै राष्ट्र बैंक, ५.१% हिस्सा राष्ट्रिय वाणिज्य बैंकलाई बेच्ने निर्णय

1678785434nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको आफ्नो स्वामित्वको सेयरमध्ये ५.१ प्रतिशत बिक्री गर्ने भएको छ।  केही दिनअघि बसेको राष्ट्र बैंक सञ्चालक समितिले नेप्सेको सेयर बेच्ने निर्णय गरेको हो। हाल नेप्सेमा राष्ट्र बैंकको सेयर स्वामित्व १४.६० प्रतिशत रहेको छ। ‘राष्ट्र बैंकले नेप्सेको ५.१ प्रतिशत सेयर बेचर...

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का

1678681142nepse.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी आज फागुन २९ गतेबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागेको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिएको छ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागिएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले...

सेयर कारोबार रोकिदिन सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको आग्रह

1678596008sagarmatha.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी भोलि फागुन २९ गतेबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागेको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले सेयर कारोबार रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पत्राचार गरेका छन्।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा कारोबार...

सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा सूचीकृत

1678339145nepse.jpg
काठमाण्डौ । सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा सूचीकरण भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को फागुन २३ गतेको निर्णयबमोजिम सिभिल बैंकको सेयर हिमालयन बैंकको नाममा सूचीकरण भएको हो। सिभिल बैंकको १०० अंकित दरका कुल ७ करोड ६५ लाख ३ हजार ९१८.४९ कित्ता साधारण सेयर हिमालयन बैंकका नाममा सूचीकृत भएको छ।  योसँगै सिभिल बैंकको सेयर अब...

शुभम पावरको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1678165684shuvam.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको शुभम पावर लिमिटेडको सेयर मंगलबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार खुलेको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–सेसनमा शुभम पावरको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।  नेप्सेले यो कम्पनीलाई ‘एसपीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो...

सुपर मादी हाइड्रोपावरको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1677993118nepse.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा आइतबारबाट कारोबारमा आएको छ।  आज स्पेसल प्रि–सेसनमा सुपर मादी हाइड्रोपावरको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।  नेप्सेले यो कम्पनीलाई ‘एसएमएचएल’...

शुभम पावरको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने

1677741787shuvam.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको शुभम पावर लिमिटेडको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। अब यो कम्पनीको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। कम्पनीको १०० अंकित दरका कुल २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध