nepse

सुपर मादी हाइड्रोपावरको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1677740502nepse.jpg
काठमाण्डौ । हालै आईपीओ बिक्री गरेको सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा आइतबारबाट कारोबारमा आउने भएको छ।  कम्पनीको १०० अंकित दरका कुल २ करोड १० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सूचीकृत भएसँगै आइतबारबाट कारोबारमा आउने भएको छ। किनकि कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट...

सेयर बजारमा आज कुन सेक्टरको कति कारोबार ?

1677586126nepse.jpg
काठमाण्डौ । नेपालको सेयर बजारलाई विगत लामो समयदेखि अध्ययन गर्दा प्रत्येक बुल र बियरमा लगानीकर्ता सेक्टरवाइज खरिदबिक्रीका लागि झुम्मिएको इतिहास छ। केही समय एउटा सेक्टरमा खरिद चाप आउने र नाफा बुक हुने अनि अर्को सेक्टरमा फेरि खरिद चाप आउने गरेको देखिन्छ। पछिल्लो समय लगानीकर्ताको रोजाइ हाइड्रोपावर सेक्टरमा परेको देखिन्छ। आजको बारेमा...

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का

1677579654nepse.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी भोलि फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जरसम्बन्धी निर्देशिकाबमोजिम सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार भोलि फागुन १७ गतेबाट रोक्का गर्ने...

1695556604Online-Ad.gif

बजारमा तीव्र उतारचढाव हुँदा सामाजिक सञ्जालमा सर्किट ब्रेकरको चर्चा, कसरी र किन लगाइन्छ ?

1677393104circuit.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । अघिल्लो साता पनि गिरावट आएको सेयर बजारमा यो साताको पहिलो कारोबार पनि तीव्र उतारचढाव भइरहेको छ। योसँगै पुँजीबजारमा सामाजिक सञ्जालमा  सर्किट ब्रेकको चर्चा चल्न थालेको छ।  खासगरी सेयर बजारमा सर्किट ब्रेकको आवश्यकता लगानीकर्ता धेरै हतोत्साहित तथा आक्रामक नहुन भनेर सोचविचार गर्न दिइएको समय हो। यसै...

नेप्सेमा सरकारको २ वटा विकास ऋणपत्र सूचीकृत

1676952848ness.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सरकारको दुईवटा विकास ऋणपत्र सूचीकृत भएका छन्। नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्रहरु २०८४ ‘झ’ र २०८४ ‘ञ’ सूचीकृत भएको हो। विकास ऋणपत्र २०८४ ‘झ’ ५ वर्षे अवधिको हो। यो ८ अर्ब रुपैयाँको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९.५ प्रतिशत ब्याज पाउँछन्। गत माघ १८ गते निष्कासन भएको यो ऋणपत्र २०८४...

ग्लोबल आइएमई बैंकको सेयर कारोबार फुकुवा, ओपनिङ रेन्ज कति ?

1676948107nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ग्लोबल आइएमई बैंकको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीचको मर्जर प्रक्रिया पूरा भई एकीकृत कारोबार सुरु भएपछि दुवै बैंकको सेयर कारोबार गत पुस २५ गतेबाट रोक्का गरेको थियो। धितोपत्र मिलान प्रक्रिया पूरा गरेपछि दुवै बैंकको सेयर ग्लोबल आइएमई बैंकको...

कारबाहीका नाममा नेप्सेले सेयर कारोबार रोक्का गर्दा लगानीकर्ता मारमा

1676801808nepse.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाभांश घोषणासम्बन्धी निर्णयको सूचना कारोबार समयमा पठाएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी)को गत पुस २८ गते स्पष्टीकरण सोध्दै सेयर कारोबार रोक्का गर्यो। एसटीसीले जबाफ पठाएपछि माघ ३ गते नेप्सेले सेयर कारोबार फुकुवा गर्ने निर्णय गर्यो।  नेप्सेले गत माघ २६ गते ढिला...

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, सेयर बजार पनि नखुल्ने

1676202585nepse.jpg
काठमाण्डौ । सरकारले जनयुद्ध दिवसका अवसरमा भोलि (फागुन १ गते) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते (सोमबार) जनयुद्ध दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि बागमती, मधेश र कर्णाली प्रदेशले मात्रै भोलि सार्वजनिक बिदा...

केही प्रदेशमा भोलि सार्वजनिक बिदा, सेयर बजार खुल्छ कि खुल्दैन ?

1676201740nepse.jpg
काठमाण्डौ । केही प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा भोलि फागुन १ गते (सोमबार) सार्वजनिक बिदा दिएपछि लगानीकर्तामा सेयर बजार खुल्छ कि खुल्दैन भन्ने अन्यौलता देखिएको छ।  केही ब्रोकर हाउसदेखि क्लब हाउसहरुमा भोलिको सार्वजनिक बिदामा सेयर बजार के होला भन्ने विषयमा निकै चर्चा चलेको पाइएको छ। बागमती, मधेश र कर्णाली प्रदेश सरकारले भोलि...

विजय लघुवित्तको सेयर कारोबार रोक्का, स्पष्टीकरण पेस गर्न नेप्सेको निर्देशन

1675922908nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले लाभांश घोषणासम्बन्धी निर्णयबारे ढिला गरी जानकारी गराएकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ भएको व्यवस्थाबमोजिम विजय लघुवित्त सेयर कारोबार रोक्का गरेको हो। नेप्सेले सेयर कारोबार रोक्का गर्दै तीन कार्यदिनभित्र...

नेप्सेमा सानिमा र एनआईबिएल ग्रोथ फन्ड सूचीकृत

1675753752nepseee.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सानिमा ग्रोथ फन्ड र एनआईबिएल ग्रोथ फन्ड सूचीकृत भएका छन्।  नेप्सेमा सूचीकृत भएसँगै अब यी दुवै म्युचुअल फन्ड भोलि बुधबारदेखि कारोबारमा आउनेछन्। यी दुवै योजनालाई नेप्सेले १० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ भने कारोबार संकेत क्रमशः सानिमा ग्रोथ फन्डलाई ‘एसएजीएफ’ र एनआईबिएल ग्रोथ फन्डलाई...

सूचीकृत कम्पनीहरुको वर्गीकरणका लागि आवश्यक विवरण पठाउन नेप्सेको निर्देशन

1675663874ne.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाहरुको वर्गीकरणका लागि आवश्यक विवरण पठाउन निर्देशन दिएको छ।  नेप्सेले आज एक सूचना प्रकाशित गरी वर्गीकरणका लागि आवश्यक विवरण पठाउन सूचीकृत संगठित संस्थाहरुलाई निर्देशन दिएको हो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण...

सेयर कारोबार गर्न मिल्ने एप ल्याउन नेप्सेको बोर्डले दियो स्वीकृति, यसै वर्षभित्र सञ्चालनमा आउने

1675240655nepsse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिको बैठकले सेयर कारोबार गर्न मिल्ने मोबाइल एप सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको छ।  केही दिनअघि नेप्से सञ्चालक समितिको बैठकले मोबाइल एप सञ्चालनमा ल्याउने स्वीकृति प्रदान गरेको हो। ‘नेप्सेको बोर्ड बैंकले स्वीकृति प्रदान गरिसकेकोले अब छिट्टै मोबाइल एप सञ्चालनमा...

राष्ट्र बैंकले नेप्से सञ्चालक समितिमा फेर्यो आफ्ना प्रतिनिधि, क-कसलाई पठायो ?

1675235459nese.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरु फेरबदल भएका छन्।  केन्द्रीय बैंकले माघ १७ गते (मंगलबार) नेप्सेमा पत्र पठाउँदै नेप्से सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु परिवर्तन गरिएको जानकारी गराएको हो। ‘हिजोमात्रै पत्र आएको हो’, नेप्को प्रवक्ता...

तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

1675072242nepsee.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का राखिएको तीन जीवन बीमा कम्पनीको सेयर कारोबार फुकुवा गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का रहेको प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो।  नेप्सेको आजको निर्णय यी कम्पनीको आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध