nepse

राष्ट्र उत्थान लघुवित्तको लाभांश घोषणा, नेप्सेले रोक्यो सेयर कारोबार

1683010068rastra-utthan.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २६ करोड रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ३ करोड ९० लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार खुल्यो, बिपिडब्लुको खुलेन

1683004218nepse.jpg
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आजबाट दोस्रो बजारमा खुलेको छ। बिपिडब्लु लघुवित्तको सेयर कारोबार भने खुल्न सकेन। आज स्पेसल प्रि–सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आत्मनिर्भर लघुवित्तको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो। बिपिडब्लु लघुवित्तको सेयर भने...

आज सेयर बजार बन्द रहने

1682907922nepse.jpg
काठमाण्डौ । सेयर बजार आज सोमबार बन्द रहनेछ।  आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। यो दिन सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।  सार्वजनिक बिदा दिइएकोले सेयर बजार पनि बन्द रहने भएको हो। बजार अब मंगलबार खुल्नेछ।  यो साताको सेयर बजारले खराब सुरुआत गरेको छ। पहिलो दिनै आइतबार बजार दोहोरो अंकले ओरालो लागेर १८७०.६५ को विन्दुमा...

1695556604Online-Ad.gif

मंगलबारबाट कारोबारमा आउँदै आत्मनिर्भर र बिपिडब्लु लघुवित्तको सेयर, ओपनिङ रेन्ज कति ?

1682840914nepse.jpg
काठमाण्डौ । आत्मनिर्भर र बिपिडब्लु लघुवित्तको सेयर मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएका छन्।  यी दुवै लघुवित्तको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण सम्झौता भएसँगै दोस्रो बजारमा मंगलबारबाट कारोबारमा आउने भएका हुन्। कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा...

किन नेप्सेले भनेको समयमा लन्च भएन ‘नेप्से-५०’ ? यसो भन्छन् सीईओ कार्की

1681901878ceo-karki.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सेयर बजारमा लगानीकर्ताले नयाँ–नयाँ प्रडक्ट आउने अपेक्षा गरेका हुन्छन्। धेरै लगानीकर्ताले बजारमा इन्ट्राडे कारोबार र नयाँ टीएमएसजस्ता प्रडक्ट ल्याउन माग पनि गरिरहेका छन्।  केही समयपहिले नयाँ प्रडक्टकै रुपमा नेपाल स्टक एक्सचन्ज (नेप्से)ले सञ्चालनमा ल्याउने भनेको छुट्टै इन्डेक्स ‘...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मंगलबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1680516346nepsee.jpg
काठमाण्डौ । मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाममा भोलि मंगलबार सेयर कारोबारमा आउने भएको छ।  मर्जरपछि साबिक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा सूचीकृत भएको हो। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन...

दुई दिनको मर्मतपछि खुलेको नेप्से वेबसाइटमा अझै समस्या, महत्वपूर्ण सूचना हेर्नबाट लगानीकर्ता वञ्चित

1680420141nepse.jpg
काठमाण्डौ । दुई दिन लगाएर मर्मत गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा वेबसाइटमा अझै समस्या देखिएको छ।  नेप्सेको वेबसाइट शुक्रबार र शनिबार मर्मतका लागि भनेर बन्द गरिएको थियो। तर, आज बिहानैदेखि बेवबसाइट खुले पनि समस्या भने अझै देखिइरहेको छ।  नेप्सेको वेबसाइटमा संगठित संस्थाहरुले नट्समार्फत महत्वपूर्ण सूचनाहरु पठाउने गर्छन्। तर,...

नेप्सेको वेबसाइट डाउन, कहिलेबाट चल्छ ?

1680232370nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइट हिजो बिहीबार साँझदेखि डाउन भएको छ।  नेपालको एकमात्र सेयर बजार सञ्चालक नेप्सेको वेबसाइट डाउन भएको हो। नेप्सेको वेबसाइट डाउन भएपछि सेयर बजारका महत्वपूर्ण सूचकहरु हेर्न खोज्ने प्राविधिक विश्लेषदेखि आमलगानीकर्ता हैरान भएका छन्।  आज सेयर बजार बन्द रहने भए पनि बजार सूचक र कम्पनीहरुले...

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

1680174626hydropower.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । सेयर बजारमा कारोबारमा आउने जलविद्युत कम्पनीहरुको संख्या बढ्दै गएको छ।  पछिल्लो समय आईपीओ जारी गर्ने कम्पनीहरुमा धेरैजसो जलविद्युत सेक्टरकै छन्। योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने जलविद्युत कम्पनीको संख्या पनि ह्वात्तै बढेको छ।  हाल दोस्रो बजारमा कारोबार हुने जलविद्युत कम्पनीको...

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

1680158442nepse.jpg
काठमाण्डौ । साना तथा मझौता उद्योगको धितोपत्र कारोबार धितोपत्र बजार (स्टक एक्सचेन्ज)ले हाल प्रचलित मुख्य प्रणाली (मेन प्लाटफर्म) मातहत वा छुट्टै साना तथा मझौला संगठित संस्थाको कारोवारी प्रणाली (एसएमईज प्लाटफर्म) सिर्जना गरी स्वचालित विद्युतीय कारोवार प्रणालीमार्फत गर्नुपर्ने भएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज सार्वजनिक गरेको...

कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1679548450nepse.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार बिहीबारबाट खुलेको छ।  स्पेसल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्ज यी दुवै कम्पनीको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।  पहिलो कारोबारका लागि भने नेप्सेले कालिञ्चोक दर्शनलाई प्रतिकित्ता न्यूनतमा ७८.१५ रुपैयाँ र अधिकतममा...

सानिमा लाइफ र रिलायन्स लाइफको सेयर कारोबार रोक्का

1679479988nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार भोलि बिहीबारबाट रोक्ने भएको छ। मर्जर प्रक्रिया पूरा गरी सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले भोलि चैत ९ गतेबाट एकीकृत जीवन बीमा व्यवसाय सुरु गर्दैछन्। मर्जर प्रक्रिया सम्पन्न गरी सानिमा रिलायन्स लाइफ इन...

कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर भोलिबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति?

1679470093nepse.jpg
काठमाण्डौ । कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर बिहीबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएका छन्।  यी दुवै कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिन कारोबारमा आउने गरेका छन्। त्यसैले यी दुवै कम्पनीको सेयर भोलिबाट कारोबारमा आउने भएका...

व्यवस्था परिवर्तन नभएसम्म लगानीकर्ताको अवस्था परिवर्तन हुन्न: तिलक कोइराला

1679382843tilak.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सक्रिय लगानीकर्ता एवं पुँजीबजारका अभियान्ता तिलक कोइरालाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ब्रोकरको व्यवस्था परिवर्तन नभएसम्म लगानीकर्ताको अवस्था परिवर्तन नहुने बताएका छन्।  प्रहरी नियन्त्रणबाट छुटेको भोलिपल्ट एउटा ब्रोकर हाउसमा भेटिएका कोइराला बजारको पछिल्लो अवस्थालाई लिएर निकै भावुक र...

घोडेजात्रा मनाउन आज उपत्यकामा सार्वजनिक बिदा, सेयर बजार पनि बन्द रहने

1679365976nepse.jpg
काठमाण्डौ । चैत कृष्णऔँसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाण्डौ उपत्यकामा मनाइँदैछ।  घोडेजात्राको दिन आज सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदाका कारण आज काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाका सार्वजनिक कार्यालयहरु बन्द रहनेछन्।  राष्ट्र बैंकले भने आज...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध