agitation

राष्ट्रिय बीमा कम्पनीको व्यवस्थापन र कर्मचारी संघबीच १० बुँदे सहमति, के-के छन् समझदारी ?

1691924296rbcl.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीको उच्च व्यवस्थापन टिम र कर्मचारी संघबीच १० बुँदे सहमति भएको छ।  कम्पनी व्यवस्थापन र ट्रेड युनियनका प्रतिनिधिबीच साउन २६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कर्मचारी विनियमावली, २०७४ पूर्ण लागू नगरेको भन्दै राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघ गत साउन १ गतेदेखि आन्दोलनमा उत्रिएका थिए। साउन २६ गते...

कर्मचारी विनियमावलीको पूर्ण कार्यान्वयन गर्ने सम्झौतासँग राष्ट्रिय बीमा कम्पनीका कर्मचारीद्वारा आन्दोलन स्थगित

1691756816received661477395883490.jpeg
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन्।  कम्पनीका उच्च व्यवस्थापकसँग शुक्रबार कर्मचारी विनियमावली, २०७४ को पूर्ण कार्यान्वयन गर्ने सम्झौता भएसँगै कर्मचारीहरुले आन्दोलन स्थगित गरेका हुन्। राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघले गगत साउन १ गतेदेखि कर्मचारी विनियमावली पूर्ण कार्यान्वयन गर्न माग...

राष्ट्रिय बीमा कम्पनीमा कर्मचारीको आन्दोलन जारी, सीईओ १० दिनदेखि अनुपस्थित, अध्यक्ष सम्पर्कविहीन

16904530303595560997394222437260488230613619883676339n.jpg
– मनिष सोती काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुले आन्दोलन जारी राखेका छन्।  कर्मचारी सेवा, सर्तसम्बन्धी विनियमावली, २०७४ को पूर्ण कार्यान्वयन नभएको भन्दै कम्पनीका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। गत असार ३१ गतेदेखि सुरु भएको आन्दोलनबाट कुनै टुंगो नलागेपछि कर्मचारीहरु दोस्रो चरणको आन्दोलनमा...

1695556604Online-Ad.gif

आफूहरुले लगाएको ताला फुटाएर दैनिक कार्य गर्न ब्रोकर सञ्चालकलाई लगानीकर्ताको आग्रह

16858602833517530622704663854797038451771628531963891n.jpg
काठमाण्डौ । सरकारले पुँजीबजारमा लाग्ने पुँजीगत लाभकर यथावत राखेपछि आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरुलाई आफूहरुले लगाएको ताला फुटाउन आग्रह गरेका छन्।  अर्थ मन्त्रालयमा आज भएको आन्दोलनरत लगानीकर्ता र सरकारबीचको वार्ता निष्कर्षमा पुगेसँगै लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरुमा आफूहरुले लगाएको ताला फुटाएर...

सेयर बजारमा ५% र ७.५% पुँजीगत लाभकर नै अन्तिम कर : अर्थ मन्त्रालय

16858594943437589766150828503538353856375434173216074n.jpg
काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक विधेयक–२०८० को बुँदा नं. २९ लाई सम्बोधन गर्दै पुँजी बजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम करको स्पष्ट पारेको छ।  आज अर्थ मन्त्रालयमा आन्दोलनरत लगानीकर्ता र अर्थमन्त्रीलगायत सरकारका सचिवहरुबीच भएको छलफलपछि जारी सूचनामा यस्तो स्पष्ट पारिएको हो। अर्थद्वारा जारी...

आर्थिक विधेयकको २९ नं. बुँदामा देखिएको समस्यालाई सम्बोधन गर्दै अर्थ मन्त्रालय, केहीबेरमै प्रेस स्टेटमेन्ट आउने

16858588573516621787679915082025177992164082425920319n.jpg
काठमाण्डौ । अबको केहीबेरमै अर्थ मन्त्रालयले आर्थिक विधेयक–२०८०को बुँदा नं. २९ मा देखिएको समस्यालाई सम्बोधन हुने गरी प्रेस विज्ञप्ति जारी गर्ने भएको छ।  आज अर्थ मन्त्रालयमा आन्दोलनरत लगानीकर्ता र सरकारबीच भएको छलफलमा यस्तो जानकारी दिइएको हो। छलफलमा अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत...

सेयर बजारमा व्यक्तिका लागि ५% र ७.५% पुँजीगत लाभकर नै अन्तिम कर : अर्थमन्त्री

16858571693516621787679915082025177992164082425920319n.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुने बताएका छन्।  अर्थ मन्त्रालयमा आज लगानीकर्ताहरुसँग भएको छलफलमा अर्थमन्त्री डा महतले यस्तो स्पष्ट पारेका हुन्। ‘पुँजीबजारमा ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुनेछ’,...

अर्थ मन्त्रालयमा आन्दोलनरत लगानीकर्ता र सरकारबीच छलफल हुँदै

16858550821.jpg
काठमाण्डौ । सरकारले आर्थिक विधेयक २०८० मार्फत लिएको कर नीतिको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरु छलफलका लागि आज अर्थ मन्त्रालयमा पुगेका छन्।  आन्दोलनरत लगानीकर्ताहरुले आज बिहान काठमाण्डौमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन्। लगानीकर्ताहरुले सेयर कारोबार हुन नदिन ब्रोकर कार्यालयहरुमा तालाबन्दी...

आन्दोलनरत लगानीकर्ताले लगाए ५० वटै ब्रोकरमा ताला

1685852295broker.jpg
काठमाण्डौ । सरकारले आर्थिक विधेयक २०८० मार्फत लिएको कर नीतिको विरोध जनाउँदै सेयर लगानीकर्ताहरुले आज बिहान काठमाण्डौमा रहेका ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका छन्।  आन्दोलनरत लगानीकर्ताहरुले आज बिहानैबाट काठमाण्डौका ब्रोकर कार्यालयहरुमा तालाबन्दी गर्न खटिएका थिए। स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले ५०...

६ वटा ब्रोकर कार्यालयमा लगाइयो ताला, खोल्ने प्रयास नगर्न लगानीकर्ताको चेतावनी

1685848101broker.jpg
काठमाण्डौ । सरकारको कर नीतिविरुद्ध आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताले आइतबार बिहान काठमाण्डौका ६ वटा ब्रोकर कार्यालयहरुमा ताला बन्दी गरिदिएका छन्।  आन्दोलनरत सेयर लगानीकर्ताहरुले काठमाण्डौस्थित डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४), क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५०), प्रियिमर ...

आन्दोलनरत लगानीकर्ताले दुई ब्रोकर कार्यालयमा लगाए ताला, अरुतिर पनि टोली परिचालन

1685846337broker.jpg
काठमाण्डौ । सरकारको कर नीतिविरुद्ध आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताले आइतबार बिहान काठमाण्डौस्थित डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) र क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५०)मा तालाबन्दी गरेका छन्।  आन्दोलनरत लगानीकर्ताले आज बिहान ८ बजेतिर ब्रोकर नं. ४४ को काठमाण्डौस्थित मुख्य कार्यालयमा पुगेर...

निर्वाध रुपमा कारोबार गर्ने वातावरण मिलाइदिन ब्रोकरहरुको आग्रह

1685845199stock.jpg
काठमाण्डौ । धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले लगानीकर्ताहरुको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कारोबार गर्ने वातावरण मिलाइदिन सरोकारवाला निकायहरुसँग माग गरेको छ।  एसोसिएसन एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्ने विधेयकका केही...

आन्दोलनमा नआउने र भित्र-भित्रै सम्झौता गर्नेहरुलाई नेता मान्न सकिँदैन: रोहन कार्की

1685697326rohan.jpg
काठमाण्डौ । करका विषयमा अहिले पुँजीबजारका लगानीकर्ताहरुबीच निकै अन्यौलता छाएको छ। सरकारले ल्याएको कर नीतिकै कारण बजार पनि प्रभावित बन्न पुग्यो भने लगानीकर्ताहरु पनि आन्दोलनमा उत्रिएका छन्।  एकातिर आन्दोलन चर्किरहेको छ भने अर्कोतिर आफूहरुलाई लगानीकर्ताहरुको आधिकारिक संघसंगठन भन्ने संस्थाका नेताहरु भने समस्या समाधान गर्न...

आन्दोलित लगानीकर्तालाई नेप्सेले भन्यो–‘टीएमएस बन्द गर्न मिल्दैन’

168560845435036989814769056597127652065097482307083844n.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले टीएमएस बन्द गर्न नमिल्ने जनाएको छ।  पुँजीगत लाभकर विषयमा आन्तरिक राजस्व विभागले बुधबार जारी गरेको सूचनाबाट रुष्ट बनेका लगानीकर्ताहरुले टीएमएस बन्द गर्न आग्रह गर्दै ज्ञापनत्र बुझाएपछि नेप्सेले यस्तो प्रतिक्रिया दिएको हो। ज्ञापनपत्र बुझ्दै नेप्सेका प्रबन्धक निरन्जन फुयालले नेप्सेले...

टीएमएस बन्द गरी आन्दोलनमा सहयोगी हुन सेबोन, नेप्से र ब्रोकरलाई लगानीकर्ताको आह्वान

1685598384350248392237487012229097224433133796711424n.jpg
काठमाण्डौ । पुँजीगत लाभकरका विषयमा आन्दोलित भएका सेयर लगानीकर्ताहरुले टीएमएस बन्द गरी आन्दोलनमा सहयोगी हुन आह्वान गरेका छन्।  काठमाण्डौको कमलपोखरीमा आज भएको लगानीकर्ताहरुको भेलाले यस्तो आह्वान गरेको हो। उनीहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) र स्टक ब्रोकर्स एसोसिएन अफ नेपाललाई पत्र लेख्दै टीएमएस बन्द...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध