agriculture development bank limited

कृषि विकास बैंकको अध्यक्षमा पूर्वसचिव पुडासैनी नियुक्त

1677209681gov.jpg
काठमाण्डौ । कृषि विकास बैंकको अध्यक्ष पूर्वराजश्व सचिव रामशरण पुडासैनी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकबाट पूर्वसचिव पुडासैनीलाई बैंकको अध्यक्षमा नियुक्त गरेको हो। राजश्व सचिवबाट अनिवार्य अवकाश प्राप्त पुडासैनीसँग आर्थिक क्षेत्रलगायत विभिन्न निकायमा  कार्य गरेको अनुभवसमेत रहेको छ।  बैंक तथा वित्तीय संस...

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त, सोमबारबाट पद सम्हाल्ने

1676776835govinda-gurung.jpg
काठमाण्डौ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्।  बैंक सञ्चालक समिति (बोर्ड)को शनिबार बसेको बैठकले गुरुङलाई सीईओमा नियुक्त गरेको हो। यसअघि सीईओ छनोट समितिले तीनजनाको नाम बोर्डमा सिफारिस गरेको थियो। तीमध्येबाट गुरुङलाई सीईओ बनाउने निर्णय बोर्डले गरेको थियो।  नवनियुक्त सीईओ गुरुङले...

कृषि विकास बैंकको सीईओ पदमा २२ जनाको आवेदन, को-को छन् आकांक्षी ?

1675061005adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ।  बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो। आवेदन दिने अन्तिम दिनसम्म बैंकमा कार्यरत कर्मचारीसहित २२ जनाको आवेदन परेको बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी...

1695556604Online-Ad.gif

यी कारणले कृषि विकास बैंकको एनपीएल ५% नजिक

1674735831adbl.jpg
– रेखा चन्द काठमाण्डौ । कृषि विकास बैंकको खराब कर्जा अनुपात (एनपीएल) अत्याशलाग्दो स्थितिमा पुगेको छ। एक वर्षको अन्तरालमा बैंकको खराब कर्जा डबल अंकले बढेर ४ प्रतिशत माथि पुगेको हो।  गत आर्थिक वर्षको दोेस्रो त्रैमासमा २.०८ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा ह्वात्तै बढेर ४.५२ प्रतिशत पुगेको छ। बैंकको...

कृषि विकास बैंक घाटामा, ईपीएस पनि ऋणात्मक, ११७%ले बढ्यो निष्क्रिय कर्जा

1674268239adbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कृषि विकास बैंक लिमिटेडको वित्तीय प्रदर्शन सन्तोषजनक रहेको छैन। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१...

कृषि विकास बैंकको लाभांश घोषणा

1673328654adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले हाल कायम चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश (लाभांश करसहित) छन्।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको...

कृषि विकास बैंकको उच्च तहमा पुगेका ५ महिला, बैंकिङ र अर्थतन्त्रबारे यसो भन्छन्

1672402761ADBL-Final-Photo.jpg
– सरस्वती कटुवाल काठमाण्डौ । जुत्ताचप्पल बाहिर खोलेर र हातखुट्टा धोएरमात्र कम्प्युटर राखिएको कोठामा प्रवेश गर्नुपर्ने बैंकिङ दुनियाँबाट जागिर सुरु गरेका पाँच महिला सरकारी स्वामित्वसमेत रहेको कृषि विकास बैंकको प्रथम तहमा पुगेका छन्। विगतमा पनि यो बैंकमा प्रथम तहभन्दा माथि पुगेर महिलाहरुले काम गरिसकेका छन् तर एकैपटक पाँच महिलाले...

कृषि विकास बैंकको ‘फाइनान्सियल रिपोर्ट’ राष्ट्र बैंकमा, स्वीकृत हुन बाँकी

1671961929krishi.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २६ वाणिज्य बैंकमध्ये २५ वटा वाणिज्य बैंकको वित्तीय विवरण स्वीकृत गरेको छ।  राष्ट्र बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरेको अधिकांश बैंकहरुले लाभांश घोषणा गरी साधारणसभाबाट पारितसमेत गरिसकेका छन्। कतिपय बैंकले साधारणसभा आह्वान गरेका छन्। तर, कृषि विकास बैंकको लाभांश घोषणामा भने निकै...

कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त

16713526545.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले अध्यक्षमा दुवाडीलाई नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष दुवाडीलाई विभिन्न संघ–संस्थाको सञ्चालक समितिमा सदस्य रही कार्य गरेको अनुभवसमेत रहेको छ।  बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त बैंक...

नाफा घट्दा कृषि विकास बैंकको ईपीएसमा भारी गिरावट, वितरणयोग्य मुनाफा रु. ३.२७ अर्ब

1666592207adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा २२ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४.४८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य...

कृषि विकास बैंकको सञ्चालक सदस्यमा सुमन दाहाल नियुक्त

1663914687adbl.jpg
काठमाण्डौ । नेपाल सरकार मन्त्रीस्तरको निर्णयानुसार कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा सुमन दाहाल मनोनयन भएका छन्। नवनियुक्त सञ्चालक सदस्य दाहालसँग सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत छन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त...

कृषि विकास बैंकले निक्षेपमा ब्याज बढायो, ‘लखपति करोडपति खाता’मा जम्मा गर्नुपर्ने रकम र अवधि घटायो

1663742492adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आफ्ना ग्राहकका लागि निक्षेपको व्याजदरमा भारी वृद्धि गरेको छ। बैंकले जारी गरेको सूचनाअनुसार यही असोज १ गतेदेखि लागू हुने गरी निक्षेपका विभिन्न शीर्षकको ब्याजदरमा वृद्धि गरेको हो।  अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने क्रममा बैंकले हालै रिकरिङ खाताको प्रोडक्ट जारी गरी नियमित, मासिक, त्रैमासिक, ...

नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचीकृत

1661073307adbl.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कृषि विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ।  नेप्सेमा बैंकको ‘कृषि ऋणपत्र’ सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख ७३ हजार २५ इकाइ सूचीकृत भएको छ।  यो ऋणपत्र ९ वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक ४ प्रतिशत ब्याज पाउँछन्।    ...

यस्ता छन् कृषि विकास बैंकका बचत योजना, कुनमा कति पाइन्छ ब्याज ?

1659689680adbl.jpg
– रेखा चन्द काठमाण्डौ । विशेषगरी देशको कृषि विकासमा बढीभन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक अवस्थालाई उकास्नुु कृषि विकास बैंकको मुुख्य उद्देश्य रहेको छ। यो बैंकले कृषिक्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पुँजी तथा ऋण उपलब्ध गराउँदै आएको छ।  यिनै उद्देश्य परिपूर्ति गर्न कृषि विकास बैंक ऐन, २०२४ अन्तर्गत कृषि विकास...

कृषि विकास बैंकको नाफा रु. २.६९ अर्ब, अन्य सूचक कस्ता ?

1659581809adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब ६९ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २३.७४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध