ajaya kumar mishra

गोल्डलोनमा आक्रामक बन्दै यूनाइटेड फाइनान्स

1592121800111111111111.png
काठमाण्डौ । यूनाइटेड फाइनान्स लिमीटेड गोल्डलोन(सुन धितोकर्जा)को बिस्तारमा आक्रामक बन्ने भएको छ ।  गोल्डलोनकै कारण विश्वमा चिनिएको भारतको मुथुट फाइनान्सले समेत लगानी गरेपछि यूनाइटेड फाइनान्स गोल्ड लोनमा आक्रामक बन्ने देखिएको हो ।  अहिले यो फाइनान्सले गोल्ड लोन सम्बन्धी प्रडक्टलाई तीव्र प्रचारप्रसार गरिरहेको छ ।  पछिल्लो समय...

‘२ वर्ष कुर्नुस्, यूनाइटेड फाइनान्सको रङ्ग बदलिनेछ’

1564715753ajaya.jpg
अजयकुमार मिश्र (प्रमुख कार्यकारी अधिकृत)-यूनाइटेड फाइनान्स लिमीटेड नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षका लागि अघिल्लो वर्षभन्दा अलिक ढिलो गरी मौद्रिक नीति सार्वजनिक गर्यो । तपाई लामो समयदेखि बैंकिङ क्षेत्र र यहाँ आउने नीति तथा व्यवस्थाको विश्लेषण गरिरहनुभएको छ । तपाईको विश्लेषणमा यसपटकको मौद्रिक नीति कस्तो आयो ? अपेक्षाको...

जनता बैंक छाडेका अजय मिश्रलाई यूनाइटेड फाइनान्सले भित्र्यायो

1555822840ajaya-1.jpg
काठमाण्डौ । जनता बैंक नेपालको डेपुटी सीइओबाट राजीनामा दिएका चर्चित बैंकर अजयकुमार मिश्रलाई यूनाइटेड फाइनान्स लिमीटेडले प्रमुख कार्यकारी अधिकृतको रुपमा भित्र्याएको छ ।  बैंकरहरुबीच बौद्धिक व्यक्तित्व बनाएका मिश्रलाई चौधरी ग्रुपको लगानी रहेको यूनाइटेड फाइनान्समा भित्र्याइएको हो ।  उनले बैशाख १ गतेदेखि लागू हुने गरी जनता बैंक...

1695556604Online-Ad.gif

नयाँ भद्र सहमति कार्यान्वयन गर्ने पहिलो बैंक बन्यो जनता

1545305601jbnl1.jpg
काठमाण्डौ । बैंकहरुबीच ब्याजदर वृद्धिको लिगलिगे दौड अन्त गरी पुनः भद्र  सहमति कायम भएसँगै त्यसलाई कार्यान्वयन गर्ने पहिलो बैंक बनेको छ जनता बैंक नेपाल लिमीटेड ।  यो बैंकले भद्र सहमतिको खबर बाहिरिएलगत्तै वार्षिक १२ प्रतिशतले मासिक रुपमा ब्याज प्राप्त हुने विशेष मुद्धती योजना आजै(बिहीबार)देखि लागू हुने गरी बन्द गरिएका सूचना  जारी...

‘ब्याजदरको लिगलिगे दौड राम्रो भएन, फेरि भद्र सहमति गरौं’

1544087676ajaya1.jpg
-अजयकुमार मिश्र(डेपुटी सीइओ)-जनता बैंक नेपाल लिमीटेड देशका बैंकहरुबीच ब्याजदर वृद्धिको लिगलिगे दौड फेरि सुरु भएको छ । बैंकिङ उद्योगमा के हुन खोज्दैछ ? -यसले समग्र उद्योगलाई राम्रो गर्दैन, यो वास्तविकता हो । यसले समग्र अर्थतन्त्रलाई पनि राम्रो गर्दैन । यहाँ समस्याहरु धेरै छन्, ब्याजदर एउटा कारक तत्व मात्र हो ।  हामीले बैंकहरुको...

‘ब्याजदरको लिगलिगे दौड बन्द गरौं, भद्र सहमति ब्यूँताऔं’

1528885268ajaya.jpg
-अजयकुमार मिश्र बैंकहरुले अर्थतन्त्रको सवलीकरणकै लागि धेरै सोचविचार गरेर करिब तीन महिनाअघि मुद्धती निक्षेपमा ११ र साधारण बचत खातामा ८ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति गरेका थिए । तर, अनेकन दवाब र आलोचनापछि खुल्ला अर्थतन्त्रको सिद्धान्तलाई आत्मसाथ गर्दै त्यो सहमति खारेज भएसँगै देखिएको अस्वस्थ प्रतिस्पर्धा र ब्याजदर वृद्धिको...

‘विदेशी ऋण मात्र होइन, निक्षेप पनि स्वीकार गर्न पाउने व्यवस्था गर’

1522833060bankers.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ(एनबिए)ले लामो समयदेखि राख्दै आएको मागलाई सम्बोधन गर्दै नेपाल राष्ट्रबैंकले विदेशी ऋण भित्र्याउन पाउने औपचारिक व्यवस्था गरेको छ ।  केन्द्रीय बैंकले प्राथमिक पूँजीको २५ प्रतिशतसम्म विदेशी ऋण ल्याउन पाउने भन्दै ११ बुँदे विभिन्न शर्तसहितको सूचना समेत प्रकाशित गरिसकेको छ...

सीसीडी अनुपात व्यवस्थापन गर्न नसक्नेलाई सहयोग गर्ने बैंकरबीच सहमति

1516108895gyanendra-dhungana.jpg
काठमाण्डौ । कर्जा–पूँजी–निक्षेप अनुपात(सीसीडी रेसियो) सीमाभन्दा माथि नपुगेको उल्लेख गर्दै बैंकरहरुले नअत्तालिन लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । उनीहरुले माघ २ गतेसम्म कुनै पनि बैंकको सीसीडी रेसियो ७८.५ प्रतिशतभन्दा माथि नपुगेको दाबी गर्दै पुस मसान्तअघिको अवस्था जस्तो थियो, अहिलेको अवस्था पनि उस्तै रहेको प्रष्ट्याएका हुन्...

तरलता समस्यामाथि अजय मिश्रको विश्लेषण, यस्ता छन् कारण र समाधान

1515056100ajaya-mishra-final.jpg
►अजयकुमार मिश्र-(डेपुटी सीइओ):जनता बैंक नेपाल लिमीटेड लगानीयोग्य पूँजीको अभावले अहिले देशका बैंक तथा बित्तीय संस्था ग्रस्त छन् । समाधान खोज्नुुअघि यस्तो समस्या के कारणले आयो भनेर कारणहरुको बिषयमा चर्चा गर्नु श्रेयस्कर हुन्छ ।  गत वर्ष झै यो वर्ष पनि पुस महिनामै लगानीयोग्य रकम अभावको समस्या बल्झिनुु पछाडिका मुख्य कारण हेरौं: पहिलो,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध