Banks

बैंकिङ समय आजबाट अपराह्न ३ बजेसम्म, सरकारी कार्यालय ४ बजेसम्म खुल्ने

1698898724bank.jpg
काठमाण्डौ । आज कात्तिक १६ गतेबाट बैंकिङ समय अपराह्न ३ बजेसम्म हुनेछ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक समयतालिका अनुसार आजबाट बैंकिङ समय १ घन्टा कम हुने भएको हो।  राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म बैंकिङ समय रहने तोकेको छ। कात्तिक १६...

अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, विकास बैंकले के गरे ?

1697509621i.jpg
काठमाण्डौ । कात्तिक महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्।  आज अधिकांश वाणिज्य बैंकले कात्तिक महिनामा लागू हुने निक्षेप र कर्जाको ब्याजदर प्रकाशित गरेका छन्। जसमा अधिकांश बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने थोरैले मात्रै बढाएका छन्। केहीले ब्याजदर स्थिर राखेका छन्। हामीलाई प्राप्त प्रारम्भिक...

यस्ता परियोजनामा आधारदरमा अधिकतम २% प्रिमियम थप गरी कर्जाको ब्याजदर कायम गर्न पाइने

1689650972loan.jpg
काठमाण्डौ । बैंकहरुले विभिन्न स्वदेशी परियोजनामा कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ।  नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो व्यवस्था रहेको जानकारी गराएको हो। फलफूल एवं जडीबुटी उत्पादन तथा स्वेदशमा उत्पादित फलफूल एवं...

1695556604Online-Ad.gif

धेरै वाणिज्य बैंकले साउनमा घटाए ब्याजदर, विकास बैंक र फाइनान्सको पनि घट्यो

1689477676interest.jpg
काठमाण्डौ । केही बैंक तथा वित्तीय संस्थाहरुले साउन महिनामा लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्।  केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले साउनमा लागू हुने ब्याजदर सार्वजनिक गरेका हुन्। साउनमा वाणिज्य बैंकहरु आफैँले ब्याजदर निर्धारण गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनले घटाउने निर्णय गरेका...

असारमा बैंकहरुको निक्षेपको ब्याजदर स्थिर

1686798599bank-rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले असार महिनामा लागू हुने ब्याजदर आज जेठ ३२ गते सार्वजनिक गरेका छन्।  वाणिज्य बैंकहरुले असारमा निक्षेपको ब्याजदर स्थिर राखेका छन्। गत जेठ ३० गते बसेको नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको बैठकले गरेको निर्णयअनुसार नै वाणिज्य बैंकहरुले असारमा निक्षेपको ब्याजदर राखेका हुन्।  वैशाख महिनामा...

बैंकहरुले यी आधारभूत वित्तीय सेवा प्रदान गर्दा ग्राहकबाट शुल्क लिन नपाउने

1686626097bank.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई प्रदान गर्ने आधारभूत वित्तीय सेवाहरुमा कुनै पनि किसिमको शुल्क लिन नपाउने व्यवस्था रहेको छ।  नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी सूचनामा यसबारे जानकारी गराएको हो। आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्दछ भन्ने मान्यताका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता...

सिलिकन भ्यालीपछि अमेरिकामा अझै १८६ बैंक डुब्ने खतरामा ! दुई दशकमा ५०० बैंक टाट पल्टे

1679196712svb.jpg
काठमाण्डौ । अमेरिकाबाट सुरु भएको बैंकिङ संकट दिनप्रतिदिन गहिरिँदै गएको छ।  एक हप्ताभित्र दुईवटा अमेरिकी बैंक टाट पल्टिँदा तेस्रो बैंक डुब्ने जोखिममा रहेको छ। यो संकटले अहिले युरोपलाई पनि घेरेको छ। युरोपको प्रमुख बैंक क्रेडिट सुइस पनि संकटबाट बच्नका लागि लागि संघर्ष गरिरहेको छ।  यतिमात्र होइन सोसल साइन्स ई–रिसर्च नेटवर्कमा...

बैंक तथा वित्तीय संस्थाले घटाए ब्याजदर, कसको कति घट्यो ?

1678761280interest.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले चैतबाट लागू हुने गरी ब्याजदर घटाएका छन्।  बैंक तथा वित्तीय संस्थाहरुले मंगलबार चैतबाट लागू हुने गरी घटाएर निक्षेपको ब्याजदर सार्वजनिक गरेका हुन्।  वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेका छन्। साधारण बचत तथा कल निक्षेपको ब्याजदर भने घटाएका छन्।  वाणिज्य बैंकहरुले साधारण...

किन कर्जाको ब्याजदर घटाउँदैछन् वाणिज्य बैंकहरु? यस्तो रहेछ कारण

1678191637loan.jpg
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटेको जानकारी ऋणीहरुलाई दिइरहेका छन्। हालसम्म आउँदा सानिमा, सिटिजन्स र एभरेस्ट बैंकले बेस रेटमा जोडिने प्रिमियम घटाएको जानकारी ऋणीलाई दिइसकेका छन्। सानिमा र सिटिजन्सले २–२ प्रतिशत र एभरेस्टले १ प्रतिशत घटेको जानकारी आफ्ना ऋणीहरुलाई दिएका हुन् । पुस...

घट्दै बैंकको कर्जाको ब्याजदर, एभरेस्ट बैंकले पनि दियो घटेको जानकारी

1678019273rate-down.jpg
काठमाण्डौ । ब्याजदर उच्च हुँदा कर्जा लगानी हुन नसकेपछि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्न थालेको छ। वाणिज्य बैंकहरुले ऋणीहरुलाई ब्याजदर घटेको जानकारी दिन सुरु गरेका छन्। त्यसो त बैंकरहरुले बैंकहरुको ब्याजदर विस्तारै घट्दै जाने बताउँदै आएका थिए। यसबीच केही वाणिज्य बैंकहरुले आफ्ना ऋणीहरुलाई ब्याजदर घटेको जानकारी...

धनगढीमा फेरि चर्कियो बैंकविरुद्धको आन्दोलन, व्यवसायीद्वारा बैंकका शाखाहरुमा तालाबन्दी

16777513333347292189668404075656984118258876908565388n.png
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुविरुद्धको आन्दोलनलाई सुदूरपशिचमका उद्योगी–व्यवसायीहरुले थप चर्काएका छन्।  कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको चरणबद्ध विरोध कार्यक्रमअन्तर्गत आज उद्योगी–व्यवसायीहरुले धनगढीमा रहेका बैंकका शाखाहरुमा ‘नो डिपोजिट’ लेखिएको ब्यानर टासेर तालाबन्दी गरेका छन्। बैंकहरुले...

ठूला बैंक नै थप कर्जा दिन नसक्ने अवस्थामा, अधिकांशको सीडी रेसियो ९०% नजिक

1677741245cd.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकिङ प्रणालीमा अहिले पनि पर्याप्त मात्रामा निक्षेप बढ्न सकेको छैन। लामो समयमदेखि तरलताको समस्या भोगिरहेको बैंक तथा वित्तीय संस्थाहरु अहिले पनि निक्षेपमा बढोत्तरी हुन नसक्दा लगानी योग्य रकमको अभाव भोगिरहेका हुन्। सोही कारण अधिकांश वाणिज्य बैंकहरु कर्जा नसक्ने अवस्थामा पुगेको नेपाल राष्ट्र बैंकको...

बैंकमा छैन ठूला कर्जाको माग, कहिलेदेखि घट्ला बैंकको ब्याजदर ?

1677580668loan.jpg
– रेखा चन्द काठमाण्डौ । मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि पूर्ण रुपमा चलायमान भइसकेको छैन। जसका कारण सबै क्षेत्र मारमा परेका छन्।  उद्योग–व्यवसाय, घरजग्गा, सेयर बजारलगायतका क्षेत्र चौपट भएका छन्। तरलताको अभावले बैंकको ब्याजदर उच्च बिन्दुमा पुग्दा झनै समस्या निम्तियो। योसँगै बैंकबाट कर्जा लिएका ऋणीहरु मारमा परेका...

मर्जरपछि बनेका बैंकहरुको शाखा सञ्जालको अवस्था कस्तो ? एटीएम संख्या कति ?

1677412473bankss.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षमा १० वाणिज्य बैंकहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भई ५ वटामा कायम भएका छन्। हाल कुल २१ वटा वाणिज्य बैंक रहेकोमा मर्जर तथा प्राप्ति प्रक्रियामा गएका ५ बैंक विभिन्न वित्तीय सूचकमा ठूला बनेका छन्। दुई बैंक एक हुँदा पुँजी बढ्नुका साथै वित्तीय पहुँच पनि बढेको छ। शाखा सञ्जाल, एटीएम, एक्सटेन्सन काउन्टर,...

कर्जा उठाउन नसकेपछि बैंकहरु ऋण असुली न्यायाधिकरणको शरणमा

1677152506123.jpg
– रेखा चन्द काठमाण्डौ । प्रवाह गरेको कर्जा उठाउन सकस परेसँगै ऋण असुली न्यायाधिकरणमा बैंक तथा वित्तीय संस्थाहरुका मुद्दाहरु बढ्न थालेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले आफूले विविध प्रक्रिया चालेर पनि ऋण उठ्न नसक्ने अवस्था भएपछि न्यायाधिकरणको शरणमा पुगेका हुन्।  चालु आर्थिक वर्ष २०७९–८० को सुरुआतदेखि फागुन ११ गतेसम्म...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध