Barun Hydropower Company Limited

बरुण हाइड्रोपावरको हकप्रदमा आवेदन खुला, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउँछन् ?

1661134589barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज भदौ ६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ।  कम्पनीले १ः१ अनुपातमा हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद जारी गरेको छ।  यो हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय...

विद्युत बिक्रीको आम्दानी बढ्दा बरुण हाइड्रोपावरको नाफामा ४३.४५%को बढोत्तरी

1660620143barun.jpg
काठमाण्डौ । हकप्रद बिक्री गर्न लागेको बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बरुण हाइड्रोपावरले आउँदो भदौ ६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्दैछ।  समीक्षा अवधिमा कम्पनीले ३१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा...

भदौ ६ बाट बरुण हाइड्रोपावरको १००% हकप्रद बिक्रीमा आउने

1659498488barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो भदौ ६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर सार्वजनिक निष्कासन गर्ने भएको छ।  कम्पनीले १ः१ अनुपातमा हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री खुला गर्न लागेको हो। जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रदको बिक्री खुला गर्नेछ। यो हकप्रदमा आरबीबी...

1695556604Online-Ad.gif

मूल्य समायोजनपछि बरुण हाइड्रोपावरको सेयरभाउ कति ?

1658110864barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयर प्रयोजनार्थ बरुण हाइड्रोपावरको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब यो कम्पनीको प्रतिकित्ता २७१.५ रुपैयाँ कायम भएको छ।  यसअघिको अन्तिम कारोबार मूल्यअनुसार बरुण हाइड्रोपावरको प्रतिकित्ता ४४३...

आजसम्म कायम सेयरधनीले बरुण हाइड्रोपावरको १००% हकप्रद भर्न पाउने

1658030444barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई जारी गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने आज साउन १ गते अन्तिम मौका रहेको छ।  कम्पनी सञ्चालक समितिले हकप्रद निष्कासनका लागि कम्पनीले भोलि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन १ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद भर्न योग्य...

बरुण हाइड्रोपावरद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोजको मिति तय

1656824464bank.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ। जसअनुसार हकप्रद निष्कासनका लागि कम्पनीले आउँदो साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १ गतेसम्म...

बरुण हाइड्रोपावरले पायो १००% हकप्रद निष्कासनको अनुमति

1656486116barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सतप्रतिशत हकप्रद निष्कासनको अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बरुण हाइड्रोपावरलाई आज चुक्तापुँजीको सतप्रशित अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो। सेबोनको अनुमतिसँगै अब बरुण हाइड्रोपावरले १०० अंकित दरका कुल २६ लाख ७९ हजार ७६ कित्ता हकप्रद सेयर आफ्ना...

यी दुई जलविद्युत कम्पनीले मागे सेबोनसँग हकप्रद निष्कासनको अनुमति

1653811578right.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दुई जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन्। सेबोनसँग ङादी ग्रुप पावर र बरुण हाइड्रोपावरले हकप्रद सेयर निष्कासनको अनुमति मागेका हुन्। यी दुई कम्पनीले हालै विद्युत नियमन आयोगले हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको थियो। ङादी ग्रुप पावरले १ः१.५...

एक वर्षमै ८ गुणाले बढेको बरुण हाइड्रोपावरको सेयरभाउ अब के होला ? (प्राविधिक विश्लेषणसहित)

1653211086barun-elliott-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी २०६० सालमा स्थापना भएको हो। यो कम्पनीले निर्माण गरेको हेवा खोला जलविद्युत आयोजनाको ४.५ मेगावट विद्युत उत्पादन गर्ने क्षमता रहेको छ। यो आयोजना संखुवासभा जिल्लामा सञ्चालित रहेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार यो कम्पनीको चुक्तापुँजी...

तेस्रो त्रैमाससम्म बरुण हाइड्रोपावरको कस्तो छ वित्तीय अवस्था ?

1652433626barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३०५.९२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ५२ लाख ७२ हजार रुपैयाँ...

यी दुई जलविद्युत कम्पनीले पाए हकप्रद सेयर निष्कासनको स्वीकृति

1652158068right-shares.jpg
काठमाण्डौ । दुई जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएका छन्। विद्युत नियमन आयोगले ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो।  आयोगले ङादी ग्रुप पावरलाई चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद निष्कासनका लागि...

बरुण हाइड्रोपावरको स्थगित भएको एजीएम माघ १२ मा गरिने, यस्ता छन् अजेन्डा

1642476515agm.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित भएको आफ्नो १८ औँ वार्षिक साधारणसभा पुनः डाकेको छ।  कम्पनी सञ्चालक समितिले वार्षिक साधारणसभा पुनः यही माघ १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको अनामनगरस्थित कम्पनीको रिजस्टर्ड कार्यालयमा बिहान ९ बजेदेखि भर्चुअल माध्यमबाट गर्नेछ।  यसअघि कम्पनीले गत पुस २९ गते...

विद्युत बिक्रीको आम्दानी बढ्दा बरुण हाइड्रोपावरको नाफामा वृद्धि, ईपीएस कति ?

1637118600barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५१६.७४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १६ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको विद्युत...

विद्युत बिक्रीको आम्दानी घट्दा बरुण हाइड्रोपावरको नाफामा गिरावट

1630465375barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको परिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले २२ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६५.२२ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ६४ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।  चौथो...

बरुण हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

1628417352Barun123.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद सेयरको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  आज बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध