Broker

नयाँ ब्रोकर लाइसेन्स : सेबोनसँग ६ कम्पनी परामर्श गर्दै, आवेदन भने शून्य

1664347710sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको झन्डै २ दुई साता हुन लागिसकेको छ। तर, अहिलेसम्म पनि एउटा पनि कम्पनीले ब्रोकर लाइसेन्स लिनका लागि आवेदन दिएका छैनन्।  सेबोनले गत असोज २ गते नयाँ ब्रोकर लाइसेन्स, कमोडिटी एक्सचेन्ज र नयाँ स्टक एक्सचेन्जका लागि आवेदन खुला गरेको छ। तर, हालसम्म एउटा पनि...

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

1664282993broker.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)का लागि आवश्यक पूर्वाधारलगायत अन्य आवश्यक व्यवस्था गर्नका लागि ३३ वटा ब्रोकरलाई पत्राचार गरेको छ। नेप्सेले काटेको पत्रमा धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियामवाली, २०७९ बमोजिम कारोबार व्यवस्थापन प्रणाली स्थापनाका लागि पूर्वाधारलगायत अन्य...

नयाँ टीएमएसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ब्रोकर नं. ३३ लाई नेप्सेको पत्राचार

1664262738nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दक्षिणकाली सेक्युरिटिज (स्टक ब्रोकर नं. ३३)लाई नयाँ कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) का लागि आवश्यक पूर्वाधारलगायत अन्य आवश्यक व्यवस्था गर्नका लागि पत्राचार गरेको छ। गत आइतबार नै नेप्सेले दक्षिणकाली सेक्युरिटिजलाई काटेको पत्रमा धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियामवाली, २०७९...

1695556604Online-Ad.gif

नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न नपाउने भएपछि ब्रोकरहरु रुष्ट

1663926298broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले धितोपत्र बजार सञ्चालन नियमावली २०७९ दोस्रो संशोधन स्वीकृत गरेसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ४५ दिनको सूचना जारी गर्दै नयाँ स्टक एक्सचेन्जका लागि आवेदन दिन आह्वान गरेको छ। मन्त्रिपरिषद्बाट पारित उक्त नियमावलीअनुसार ब्रोकरहरुले नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न पाउने...

‘धितोपत्र ऐनअनुसार नेप्सेको सिफारिस बिना सेबोनले लाइसेन्स दिन मिल्दैन’

1663846585canva-nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत आइतबार सूचना प्रकाशन गर्दै नयाँ ब्रोकर लाइसेन्सको अनुमतिपत्र (लाइसेन्स)का लागि ३० दिनभित्र आवेदन दिनको लागि आह्वान गरेको छ।  नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेले सेबोनलाई सिफारिस गर्नुपर्ने व्यवस्था ऐनमा नै भएकाले सेबोनले आफ्नोमातहतमा नै नरहेको अधिकार प्रयोग गरी...

लगानीकर्ता भन्छन्-‘ब्रोकर खोल्न पैसा हाल्नुभन्दा सेयरमा लगानी गर्दा नै फाइदा’

16637579603080102544095479112988736348457298073300974n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । कुनै बेला एकैदिन २० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा सबैले भन्ने गर्थेे–‘ब्रोकर लाइसेन्स भनेको त सुनकै अन्डा दिने कुखुरा हो। एकपटक खुले त लाइन बसेरै भए पनि लाइसेन्स लिने थियौँ।’  गत असोज २ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सीमित कार्य गर्ने ब्रोकरको न्यूनतम चुक्तापुँजी २० करोड...

ब्रोकर लाइसेन्स वितरणमा नेप्सेको अधिकार खोसिएकै हो ? यसो भन्छ सेबोन

1663746748sebon-nepse.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेसँगै अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को भूमिकाका विषयमा व्यापक चर्चा चलिरहेको छ।  धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को पाँचौँ संशोधनसँगै सेबोनले गत असोज २ गते नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ।...

नेप्सेको अध्ययनमा १७८ वटा ब्रोकर थप्न सुझाव, सेबोनले कतिवटालाई देला लाइसेन्स ?

1663674320broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत आइतबार सूचना प्रकाशन गर्दै ४५ दिनभित्र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन आह्वान गरेको छ।  सीमित कार्य गर्ने ब्रोकर, पूर्ण कार्य गर्ने ब्रोकर र स्टक डिलर गरी तीन प्रकारको लाइसेन्स दिने सेबोनको तयारी छ। तर, कतिवटा ब्रोकर लाइसेन्स दिने भन्ने सेबोनले अहिलेसम्म कुनै पनि...

नयाँ ब्रोकर लाइसेन्स रोक्न ब्रोकर असफल, ‘ओपन इन्ट्री/ओपन एक्जिट’ रोक्न भने सफल

1663155499broker.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वितरण गर्न लागेको नयाँ ब्रोकर लाइसेन्स रोक्न असफल भएका ब्रोकरहरु ब्रोकर व्यवसायमा ‘ओपन इन्ट्री, ओपन एक्जिट’ रोक्न भने सफल भएका छन्।  सेबोनले नयाँ ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया अघि बढाएसँगै ब्रोकरहरुले रोक्नका लागि मन्त्रीस्तरसम्म लबिङ गरेका थिए। सेबोनले नयाँ ब्रोकर लाइसेन्स...

ब्रोकर लाइसेन्स लिने मौका अहिले, अर्कोपटक ३ वर्षपछि मात्र खुल्ने

1662967063broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, २०६४ को चौथो संशोधन नियमावली स्वीकृत गरेसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई नयाँ ब्रोकर लाइसेन्स वितरणको बाटो खुलेको छ।  मन्त्रिपरिषद्बाट उक्त नियमावली पास भएसँगै सेबोनले असोज महिनामा नै नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न...

मैले २० वर्षअघि नै पैसा नभएका ब्रोकरहरु बजारबाट बहिरिन्छन् भनेको थिएँ : ईश्वरी रिमाल

1662636902ishwori-rimal.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सरकारले तीन तहका ब्रोकर लाइसेन्स वितरण गर्न स्वीकृति प्रदान गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डले प्रस्ताव गरेको संशोधित नियमावलीलाई स्वीकृत गर्दै नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न बाटो खुला गरिदिएको हो।  सरकारले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न स्वीकृति प्रदान...

नयाँ ब्रोकर लाइसेन्स बाँड्न सरकारको स्वीकृति, सेबोनले प्रस्ताव गरेको चुक्तापुँजीमा परिमार्जन

1662620095broker.jpg
काठमाण्डौ ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) नयाँ ब्रोकर लाइन्सेन्स वितरणका लागि धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ मा संशोधन गर्दै प्रस्ताव गरेको चुक्तापुँजी सरकारले घटाएको छ। सरकारले चुक्तापुँजी घटाउँदै सेबोनले पठाएको संशोधित नियमावली पारित गरेको हो।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सेबोनले...

ब्रोकरको भारत भ्रमण : पहिलो दिन बीएसईमा लिए यस्तो तालिम

166238400530485784433940084809238226894832716382140017n.jpg
काठमाण्डौ । भारत भ्रमणमा रहेका नेपालका ब्रोकर हाउसका प्रतिनिधिले आज पहिलो दिन बम्बई स्टक एक्सचेन्ज (बीएसई)मा बजारसम्बन्धी तालिम लिएका छन्।  स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीका अनुसार पहिलो दिन बीएसईमा बजार म्यानुपुलेसलन र कारोबार प्रणालीका बारेमा तालिम लिइएको छ। मूल्यमा हुने उतारचढाव तथा व्यवस्थित कारोबार...

ब्रोकरको नयाँ टीएमएस आउँदो मंसिरभित्र सञ्चालनमा आउने, ३४ वटा ब्रोकरले मात्रै चलाउने

1661947540broker.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । ब्रोकरहरुले सञ्चालन गर्ने भनेको नयाँ टीएमएस आउँदो मंसिरभित्रै सञ्चालनमा आउने भएको छ।  स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले नयाँ टीएमएस ढिलोमा आउँदो मंसिरभित्रै सञ्चालनमा आउने जानकारी दिएका हुन्। ‘अब नयाँ टीएमएस सञ्चालनका लागि लेटर अफ इन्टेन्ड (एलवोआई) आवश्यक छ र यो नेप्सेले...

नयाँ ब्रोकर लाइसेन्स वितरण रोक्न षड्यन्त्र भइरहेको लगानीकर्ताको आरोप, आन्दोलनको चेतावनी

166184266330178777816153790222684835338338199013259479n.jpg
काठमाण्डौ । सेयर बजारमा ५० वटा ब्रोकरले सिन्डिकेट कायम गरिराख्न नयाँ ब्रोकर लाइसेन्स वितरण रोक्न षड्यन्त्र गरिरहेको लगानीकर्ताहरुले आरोप लगाएका छन्।  सेयर लगानीकता एकता समितिमा आबद्ध लगानीकर्ताहरुले आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो आरोप लगाएका हुन्। समितिका तर्फबाट तिलक कोइरालाले नेप्सेका सीईओ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध