bull market

लौ चिनौं बिमाको बाढीमा चम्किएका ८ वाणिज्य बैंक

1491122654bullmarket.jpg
काठमाण्डौ । बिमा कम्पनीहरुको चुक्तापूँजी चार गुणासम्म वृद्धि गर्नुपर्ने निर्देशन बिमा समितिले जारी गरेपछि त्यसको प्रभाव आइतबारको बजारमा देखिएको छ । चुक्तापूँजी वृद्धिको निर्णयले बिमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । कतिपय कम्पनीको मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेकर लगाउनुपर्यो भने बिमा कम्पनीकै चमकधमकका कारण समग्र बजार ५...

यी हुन् सर्किट ब्रेकर लागेको बजारका ३ अभागी कम्पनी

1490695956bullmarket.jpg
काठमाण्डौ । मंगलबार बजारमा तेश्रो पटक सर्किट ब्रेकर लागेपछि समय अगावै कारोबार बन्द भएको छ । कारोबार सुरु भएको आधा घण्टा नबित्दै ३ प्रतिशतले नेप्से परिसूचक बढेपछि पहिलो सर्किट ब्रेकर लागी १५ मिनेट कारोबार स्थगित भएको थियो । त्यसपछि खुलेको बजारमा थप एकघण्टामा परिसूचक ४ प्रतिशतले बढेपछि दोश्रो सर्किट ब्रेकर लगाई आधाघण्टाका लागि कारोबार...

बुलिस बजारका यी हुन् तीन अभागी कम्पनी !

1490521356bull-market.jpg
काठमाण्डौ । अघिल्लो साताको बुलिस ट्रेण्डलाई पछ्याउँदै आइतबारको बजार बुर्कुसी मारी निकै फराकिलो अन्तरमा वृद्धि भएको छ । सबैभन्दा बढी जलविद्युत कम्पनीमा साढे ८ प्रतिशतको हाराहारीमा उछाल आएको छ भने एकबाहेक अधिकांश कम्पनी ३ प्रतिशत तथा केही सो भन्दा पनि माथिको बढोत्तरीसँगै चम्किएका छन् ।  हराभरा बजारका बीच लगानीकर्ताहरु मालामाल भएका...

1695556604Online-Ad.gif

बजारमा ‘ठूला’को प्रवेशले ‘साना’को चकाचक !

1490175784bull.jpg
काठमाण्डौ । लामो समयदेखि सुस्तताको मार भोगिरहेको बजारमा यो साता हरेक दिनजसो उछाल आइरहेको छ । संस्थागत(ठूला) लगानीकर्ताको बजारमा प्रवेशसँगै उछाल आइरहेको नेप्से परिसूचकमा यो बीचमा हल्लाको खेती पनि भइरहेको छ । संस्थागत र ठूला लगानीकर्ता बजारमा प्रवेश गरेसँगै बजारमा उछाल आउनुुलाई कतिपयले ‘रहस्यमय’ भनी टिप्पणी गरिरहँदा बुधबार पनि...

हल्लाको करामत : हिजो बिमा, आज माइक्रोफाइनान्स चम्किए

1490090946bull.jpg
काठमाण्डौ । सोमबारदेखि बुर्कुसी मार्न थालेको बजार मंगलबार पनि उच्च अंकले बढ्यो । बजार परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर) दुवै उच्च अंकले बढिरहेका कारण सेयर बजारमा बुलिस ट्रेण्ड सुरु भएको मान्न सकिने विश्लेषकहरु बताउँछन् ।  बिमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि हुँदैछ भनेर बजारमा फैलिएको हल्लाले सोमबार बजारमा प्रभाव देखियो र...

बिमाको चुक्तापूँजी २ अर्ब पुग्ने हल्लाले बजारमा उछाल

1490004827bullmarket.jpg
काठमाण्डौ । बिमा कम्पनीको चुक्तापूँजी चाँडै बढ्ने र त्यसको तयारी भइरहेको हल्लाका कारण सोमबार बजारले छलाङ मारेको छ ।  नयाँ बिमा ऐनमा बिमा कम्पनीको चुक्तापूँजी २ अर्ब हुने व्यवस्था हुने र यो व्यवस्थासँगै अहिले बजारमा अस्तित्वमा रहेका बिमा कम्पनीहरुले समेत पूँजी बढाउनुपर्ने भएकोले उज्वल भविष्य देखेका लगानीकर्ताहरु बिमातर्फ आकर्षित...

बजारमा उछाल, १२४ कम्पनीमा खुशीको रंग !

1488707041stock.jpg
काठमाण्डौ । गत साताको अन्तिम कारोबार दिनको बजारले दिएको संकेत अनुसार नै यो साताको पहिलो कारोबार दिन बजारले बुर्कुसी मारेको छ । नेप्से परिसूचक २४.९३ अंकले बढेर १३५४.३४ अंकको उचाईमा पुुगेको छ भने कारोबार रकम पनि गत बिहीबारको तुलनामा करिब २० करोडले बढेको छ । यसरी परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर)मा एकसाथ सुधार आउनुुलाई बजारको राम्रो...

बुलिस बजारलाई निम्ता दिंदै बिहीबारको कारोबार बन्द !

1488447685bullish.jpg
काठमाण्डौ । लगानीकर्तामा आशाको किरण छर्दै यो साताको अन्तिम कारोबार दिन बजार दोहोरो अंकको बढोत्तरीसँगै बन्द भएको छ । बुधबारदेखि बढ्न थालेको बजार बिहीबार समेत बढेको छ भने कारोबार रकममा पनि सुधार भएको छ । नेप्से परिसूचक र कारोबार रकम(दुवैमा) एकसाथ समानान्तर ढंगको सुधार आउनुुले आगामी दिनमा बजार अझै बढ्नसक्ने संकेत गर्ने विश्लेषकहरुले...

टर्नओभरको साथले उकास्यो बजार, डेढदर्जन बढी कम्पनी मालामाल

1487151472bullmarket.jpg
काठमाण्डौ । टर्नओभरको दरिलो साथ पाइरहेको बजारले बुधबार शानदार ढंगले बुर्कुसी मारेको छ । नेप्से परिसूचकमा ३.२८ प्रतिशत अर्थात ४१.८३ अंकको उच्च वृद्धि भएको छ भने कारोबार रकम पनि ५२ करोड माथि पुुगेको छ ।  बजार परिसूचकसँगै कारोबार रकममा पनि यसरी सुधार हुनुलाई आगामी दिनमा बजार केही माथि जानसक्ने संकेतको रुपमा बुुझ्नुुपर्छ ।  विगत केही...

अनलाइन कारोबार स्थापना हुने खबरले नेप्सेमा उछाल, १२३ कम्पनीको चमकधमक

1485942481bull.jpg
काठमाण्डौ । अनलाइन कारोबार प्रणाली स्थापनाका लागि नेप्सेले सफ्टवेयर निर्माता कम्पनीलाई निर्देशन दिएको खबरका कारण बुधबार बजारमा उछाल आएको छ ।  विगत लामो समयदेखि मडारिएको कालो बादल अनलाइन कारोबार प्रणाली स्थापनाको काम अगाडि बढेको खबरले यूटर्न हुँदै उछालको गतिले अगाडि बढेको हो ।  बुधबार नेप्से परिसूचक ६३.२३ अंकको  उछालको गतिमा...

शिखरको २० करोड कारोबारले बिमा समूह वाणिज्य बैंकको टक्करमा

1475575735bullmarket.jpg
काठमाण्डौ । आइतबार र सोमबार वाणिज्य बैंकको  बर्चश्व रहेको बजारलाई  शिखर इन्स्योरेन्सको उच्च कारोबारले प्रभावित बनाइदिएको छ ।  वाणिज्य बैंककै हाराहारीमा बिमा समूहको कारोबार पुग्नुमा शिखरको महत्वपूर्ण योगदान रह्यो । शिखर लगायतका क वर्गका राम्रा कम्पनीमा लगानीकर्ता थुप्रिदा मंगलबार बुल भएको बजार दोहोरो अंकले उक्लियो । १८.१ अंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध