bull market

‘भित्री खेल’का पर्दा खुल्न थालेसँगै बजारमा आशाको सञ्चार, हौवाको पछि नलागे वृद्धि दिगो बन्नसक्ने !

1564395306bull.png
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको सेयरमा खरीदारी बढेसँगै नेप्से परिसूचकमा सामान्य बढोत्तरी भएको छ ।  बजार घटाउने गिरोहहरुको हौवा र चलखेलको विषयमा लगानीकर्ताहरु जानकार हुन थालेपछि र सुनियोजित ढंगले बजार घटाइरहेको विषय बुझ्न थालेपछि बाली भित्र्याउने समयको संवेदनशीलतालाई लगानीकर्ताले बुझ्न थालेको जस्तो देखिएको छ ।  बैंक तथा...

नयाँ आबमा बजारको धमाकेदार ओपनिङ, बैंकको सेयरमा उच्च खरीद चाप

1563356955bull-market-1.jpg
काठमाण्डौ । नयाँ आर्थिक वर्षमा बजारले धमाकेदार इन्ट्री हानेको छ । नयाँ आर्थिक वर्ष २०७६/७७ को पहिलो कारोबार दिन नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको हो ।  यो दिन नेप्से परिसूचक १५.८५ अंकले बढेर १२७४.८६ को विन्दूमा पुगेको छ भने ४२ करोड ६७ लाख बढीको कारोबार भएको छ ।  पुरानो आर्थिक वर्षको अन्तिम महिना असारमा हुने कर तथा ब्याजको...

नयाँ आर्थिक वर्षलाई बजारको न्यानो स्वागत, म्युचुअल फण्डहरुमा चमक

1563271092nese.jpg
काठमाण्डौ । सुखद संकेत छाड्दै बजारले आर्थिक वर्ष २०७५/७६ लाई विदाई गरेको छ । बजारले नयाँ आर्थिक वर्षलाई हरियो कार्पेट बिछ्याएर स्वागत गरेको हो ।  चालु आर्थिक वर्षको अन्तिम दिन मंगलबार नेप्से परिसूचक ४.४५ अंकले बढेर १२५९.०१ को विन्दूमा पुगेको छ ।  यो दिन बजारका सबै समूहको उपसूचक हराभरा भएका छन् ।  केही ब्रोकरहरुले ५० भन्दा बढी...

1695556604Online-Ad.gif

चम्किन थाल्यो बजार, देखियो ‘सुखद संकेत’ !

1562146761market.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु भएसँगै बजार चम्किन थालेको छ ।  ‘बिग मर्जर’का लागि भएका कतिपय प्रयासहरुका खबर सार्वजनिक भएसँगै लगानीकर्ताहरुले धमाधम वाणिज्य बैंकहरुको सेयर उठाउन थालेपछि बजारमा सकारात्मक प्रभाव देखिएको हो ।  ‘बिग मर्जर’कै कारण बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले...

‘बुल रन’को संकेत, टर्नओभरको साथले बजार मजबुत बन्दै

1557914041bull-run.jpg
काठमाण्डौ । बजारमा तीव्र सुधार हुन थालेको छ । मंगलबार देखिएको ‘बुल रन’को शुभ संकेतलाई बुधबारको बजारले थप मजबुत बनाइदिएको छ । यो दिन समेत नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।  नेप्से परिसूचक ५.५५ अंकले बढेर १३२१ विन्दूमा पुग्दा कारोबार रकम बढेर १ अर्ब ३३ करोड माथि पुगेको छ ।  बजारको परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर)...

करेक्सनपछिको बजार लयमा, धेरै कमाउने १० को सूचिमा चारस्थान बैंकको कब्जामा

1557136087deprosc.png
काठमाण्डौ । बैंकिङ समूह पुनः चम्किँदा नेप्से परिसूचक सोमबार २१.७३ अंकले बढेको छ ।  केही दिनसम्म करेक्सन चलेको बजार पुनः लयमा फर्किएको हो । नेप्से परिसूचक बढेर यो दिन १२९९.४१ को विन्दूमा फर्किएको छ ।  नेप्से परिसूचकमा दोहोरो अंकको उछाल आए पनि कारोबार रकम भने ६३ करोड ३६ लाखमा सीमित भएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम...

‘नेप्सेले केही महिनाभित्रै १८८१ को रेकर्ड ब्रेक गर्छ, बुल रन ५ वर्षसम्म रहन्छ !’

1556458394bull-bull.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा भएको सुधार र अनलाइन लगइन लिई कारोबार गर्ने कारोबारीहरुको उल्लेख्य वृद्धिसँगै दिनहँु अर्ब रुपैयाँ बढीको कारोबार भइरहेको छ । अत्याधुनिक प्रविधि सेयर बजारमा बिना अवरोध चलिरहेको र छिट्टै बैंक इन्टीग्रेसन पनि हुन लागिरहेकाले...

बैंक बेचेर बिमामा झुम्मिए लगानीकर्ता, बुलिस बजारमा लघुवित्तमा पनि चमक

1556445011bull.jpg
काठमाण्डौ । दोश्रो  बजारका लगानीकर्ताहरुमा बैंक बेचेर बिमाको सेयर खरीद गर्ने लहर देखिएको छ । बिमा कम्पनीहरुले चुक्तापूँजी पुर्याउनुपर्ने समयसीमा नजिकिँदै गर्दा लगानीकर्ताको आकर्षण देखिएको हो । बिमा कम्पनीहरुले समेत राम्रो रिटर्न दिनसक्ने देखेर लगानीकर्ताहरु वाणिज्य बैंकबाट बिमातर्फ सर्न थालेका देखिएको छ । यहीकारण कतिपयले...

बैंकिङ समूहका कारण नेप्सेमा उछाल, रु. १ अर्ब माथिको कारोबार

1555844162bullish.jpg
काठमाण्डौ । दुईवटा राष्ट्रिय वाणिज्य बैंकको तेश्रो त्रैमासको प्रगति विवरणबाट बाँकी बैंकहरुले समेत बम्पर लाभांश वितरण गर्नसक्ने देखिएपछि लगानीकर्ताहरु वाणिज्य बैंकको सेयर धमाधम उठाउन थालेका छन् । सिटिजन्स बैंक इन्टरनेशनल र माछापुच्छ्रे बैंकको प्रगति निकै उत्साहप्रद देखिएपछि यसबाट यी भन्दा बलिया वाणिज्य बैंकहरुले राम्रै प्रगति...

बजारमा निरन्तर उछाल: नियोजित कि स्वभाविक ?

1552383741lock1.jpg
काठमाण्डौ । सेयर बजारमा मंगलबार उछाल आएको छ ।  सेयर बजार परिसूचक(इण्डेक्स) २०.३३ अंकको उछाल आएको हो ।  इण्डेक्ससँगै टर्नओभर(कारोबार) पनि निकै दिनपछि आधा अर्बको उचाईमा पुगेको छ ।  विगत केही दिनदेखि सेयर बजार परिसूचक र कारोबार रकममा निरन्तर बढोत्तरी भइरहेको छ । इण्डेक्स र टर्नओभर यसरी समानान्तर रुपमा बढ्दै जानुले बुल चक्र सुरु भएको...

कर अन्यौल हट्ने संकेतले लगानीकर्ता आशावादी, २ कम्पनी मालामाल !

1529314838bull.jpg
काठमाण्डौ । हकप्रद र बोनस सेयरमा लाग्ने पूँजीगत लाभकर सम्बन्धी अन्यौल हट्ने संकेत आएपछि अन्तिम समयमा सोमबार बजारमा सामान्य सुधार भएको छ ।  यो दिन नेप्से परिसूचक १.९२ अंकले झिनो सुधार भई १२३५.१५ को विन्दुमा पुगेको हो ।  नेप्से परिसूचकमा अन्तिम समयमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । यो दिन साढे १९ करोडको...

बजारमा देखियो शुभ संकेत, बढ्ने क्रम फेरि सुरु होला ?

1525341181bull-market.png
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा कारोबार रकमतर्फ उछाल आएको छ । नेप्से परिसूचक ५.७७ अंकले बढ्दा कारोबार रकम भने ७६ करोड ८३ लाखको उचाईमा पुगेको हो ।  नेप्से परिसूचकसँगै कारोबार रकम पनि समानान्तर ढंगले बढ्नुले बजार भविष्यमा निकै राम्रोसँग बढ्नसक्ने संकेत गर्दछ । यो प्रवृति केही दिनसम्म निरन्तर रहे भविष्यमा बजारमा...

बजारमा देखियो शुभ संकेत, यसकारण अझै बढ्नसक्छ नेप्से !

1522920851bull.jpg
काठमाण्डौ । बजारमा उछाल आउने ‘शुभ संकेत’ देखिएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्जको कारोबार सूचक(नेप्से परिसूचक)मा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकममा समेत उछाल देखिएसँगै आगामी सातादेखि बजार उकालो यात्रामा अगाडि बढ्ने ‘शुुभ संकेत’ देखिएको हो ।  बुधबार पनि बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको थियो । परि...

थामियो बजारको पहिरो, किन सलबलाए लगानीकर्ता ?

1520933189market.png
काठमाण्डौ । बजार घटेर बर्षकै न्यून विन्दूमा झरेको बेला सस्तो दरमा राम्रा कम्पनीको सेयर खरीद गर्नेहरु सलबलाएका कारण मंगलबार बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ४.८९ अंकले बढी १२८१.९० विन्दू कायम भएको छ ।  बजार घटेर चौपट भएको बेला धेरै कम्पनीको सेयर निकै न्यून विन्दूमा झरेको छ। राम्रा कम्पनीको सेयर समेत करिब आइपीओकै मूल्यमा...

यसकारण फर्कियो बजारमा रौनक, कहिलेसम्म टिक्ला ?

1520414952cbl.jpg
काठमाण्डौ । बजेटको मध्यावधि समीक्षापछि सरकारको पूँजीगत खर्चले गति लिने र बजारको समस्या समेत सम्बोधित हुने आशामा लगानीकर्ताले खरिदारी बढाएपछि बजारमा रौनक फर्किएको छ ।  बुधबार बजार खुलेदेखि नै बढ्न थालेको बजार अन्तिम समयसम्म बढोत्तरीको टेण्डमा थामिएपछि नेप्से परिसूचक १८.६९ अंकले बढेर १३१५.१३ विन्दूमा पुुगेको हो ।  सरकारले चालुु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध