bull market

कारोबार रकमको रेकर्ड ब्रेकः माइक्रो, बिमा र रियल सेक्टरका सेयरमा हारालुछ

158219235012345.jpg
काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा साताको अन्तिम कारोबार दिन कारोबार रकमले इतिहास रचेको छ । बिहीबार(आज) अहिलेसम्मकै सर्वाधिक २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको कारोबार भएको हो ।  बैंकिङ समूहमा लगानीकर्ताले कमाउने छाँटकाँट नदेखेपछि रियल सेक्टर, बीमा र लघुवित्त समूहका कम्पनीहरुमा विशेष आकर्षण देखिएपछि यिनै समूहमा लगानीकर्ताको भीडभाड...

बजारमा साताको सुखद ओपनिङ, अझै बढ्ने यस्ता छन् आधार

1581846917bull.jpg
काठमाण्डौ । बजारले यो साताको सुखद ओपनिङ गरेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको उछाल आएको छ भने कारोबार रकम पनि बढेर २ अर्ब नजिक पुगेको छ ।  बजार परिसूचक र कारोबार रकममा समानान्तर वृद्धि हुनु सुखद भविष्यको संकेत हुने विश्लेषकहरु बताउने गर्छन् । पछिल्ला केही दिनको बजारको प्रवृति हेर्ने हो भने यस्तै...

'शिखर' चुम्ने बजारले 'बेसक्याम्प'मा थकाई मार्दा नअत्तालिन आग्रह

1579517786ambika.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा सेयर बजारका जानकार विश्लेषक अम्बिकाप्रसाद पौडेलले ‘बुल रन’को साइकल सुरु भइसकेको अवस्थामा आउने प्राकृतिक करेक्सनबाट अत्तालिने मूर्खता नगर्न लगानीकर्तालाई आग्रह गरेका छन् ।  उनले नेपालको सेयर बजारमा ‘बुलिस ट्रेण्ड’को साइकल सुरु भइसकेकोले अब बजार बढ्नुको विकल्प नभएको...

1695556604Online-Ad.gif

‘हङ्ग्री इन्भेष्टर’को अतृप्त प्यास: इण्डेक्समा उछाल, टर्नओभर २ अर्ब माथि

1579426963hungry.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा पुनः उछाल आएको छ । नेप्से परिसूचक र कारोबार रकम दुवैतर्फको उछालले बजारमा हङ्ग्री इन्भेष्टर(भोकाएका लगानीकर्ता)को खरीद प्यास अझै घटेको छैन भन्ने देखाउँछ । उनीहरु बजारमा दिल खोलेरै खरीद गर्नतर्फ लागेका देखिएको छ ।  लगानीकर्ताहरुको यही खरीदप्यासले लामो समयपछि कारोबार रकम २ अर्ब माथि...

इण्डेक्स र टर्नओभरको उछालले बसन्त छायो, नेप्से ८ महिनाकै सर्वाधिक उचाईमा

1579167750bull1234.jpg
काठमाण्डौ । बजारको 'बुल रन' झनै तीव्र बनेको छ । बजार विश्लेषकहरुको अनुमान यथार्थमा परिणत हुँदै नेप्से परिसूचकले ८ महिनाकै सर्वाधिक उचाई चुमेको हो ।  बिहीबार नेप्से परिसूचक २६ अंकले बढेर १३१०.२३ विन्दूमा पुगेको छ । विगत ८ महिनाको अवधिमा नेप्सेले चुमेको यो उचाई सर्वाधिक हो ।  नेप्से परिसूचकसँगै कारोबार रकम समेत यो दिन उच्च भएको छ । यो...

बजारमा ‘हङ्ग्री इन्भेष्टर’को दबदबा, कारोबारको आकारले सम्झायो अघिल्लो बुल

1578909305bull.jpg
काठमाण्डौ । बजारको बुलिस ट्रेण्ड सोमबार पनि जारी रह्यो । यो दिन पनि नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ ।  नेप्से परिसूचकमा भएको तीव्र बढोत्तरीसँगै कारोबार रकम पौने २ अर्बको हाराहारीमा पुगेको छ । यसअघि चलेको बुल रनको बेलामा हुने गरेको कारोबारको आकारलाई सम्झाउने गरी सोमबारको कारोबार १ अर्ब ७० करोड माथि पुगेको हो ।  एकातिर...

बुलिस बजारमा फेरि उछाल, २८ कम्पनीमा पोजिटिभ सर्किट

1578822496bull1345.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा उछाल आएको छ ।  बजार सुधारिने सकारात्मक घटनाक्रमहरु विगत केही दिनभित्रै भएका, बैंक तथा वित्तीय संस्थाहरुमा तरलतामा तीव्र सुधार भइरहेको, साना तथा मझौला कर्जा प्रवाहमा नेपाल राष्ट्रबैंकको केही कडा नियमका कारण संकुचित अवस्थामा बसेका बैंकहरुले विकल्पको रुपमा सेयर कर्जालाई प्राथमिकतामा...

तीन हप्ताभित्र नेप्से १३९० सम्म पुग्नसक्ने, २०२१ को सुरुवातसम्म अलटाइम हाई ब्रेक

1578820904123.jpg
काठमाण्डौ । सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले नेप्सेको बुहप्रतिक्षित ‘बुल रन’ सुरु भइसकेको प्रष्ट पार्दै ३ हप्ताभित्रै नेप्से बढेर १३९० सम्मको विन्दूमा पुग्नसक्ने प्रक्षेपण गरेका छन् ।  बिजशालासँग कुरा गर्दै प्राविधिक विश्लेषक बस्यालले यस्तो प्रक्षेपण गरेका हुन् ।  ‘बजारमा बुल रन सुरु भइसक्यो ।’ उनले...

मुटु छेड्ने चिसोमा तात्यो सेयर बजारको पारो, टिक्ला कि नटिक्ला ?

1578800754bullish.jpg
-अर्जुन तिमिल्सिना गत हप्ता पृथ्वी दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धमा सर्दा राजधानीमा चिसो बढ्यो, तर शेयर बजारको पारो भने एकाएक तात्यो । सुरुको हप्तामा अर्थमन्त्री राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल सकिएपछि ढिलो चाँडो पक्का हट्ने समाचारले बजार ततायो भने त्यसपछि बजारमा  बैंकिङ क्षेत्रमा तरलता बढेको र ब्याजदर घट्नसक्ने खबरले...

लघुवित्तका लगानीकर्ता हरेक दिन मालामाल, बिहीबार ४ कम्पनीमा सर्किट

1578565812bull.jpg
काठमाण्डौ । लगातारको उछालपछि हिजो सामान्य करेक्सन आएको बजारमा यो साताको अन्तिम कारोबार दिन बिहीबार थोरै अंकले बढोत्तरी आएको छ ।  आजको दिन नेप्से इन्डेक्स हिजोको तुलनामा ३.५१ अंकको बढोत्तरीसँगै १२ सय १३.११ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.९५ अंकले बढेर २६४.२६ विन्दुमा उक्लिएको छ ।  बुलिस गतिमा कुदेको बजारमा हिजो बुधबार...

बजारका आगामी दिन अझै ‘सकारात्मक’, इण्डेक्स केही दिनमै १३०० पुग्नसक्ने अनुमान

1578390136bull.jpg
काठमाण्डौ । विश्लेषक तथा जानकारहरुको अनुमानलाई सही दिशा दिंदै बजारले ‘बुल रन’तर्फको यात्रा समातेको छ ।  आइतबारदेखि लगातार बढिरहेको बजारमा साताको तेश्रो कारोबार दिन पनि दोहोरो अंकको बढोत्तरी भयो । सकारात्मक दिशामा अगाडि बढिरहेको नेप्से परिसूचकलाई कारोबार रकमको समेत बलियो साथ प्राप्त भएको छ । जसका कारण मंगलबार धेरै समयपछि बजारमा...

बैंकिङ समूहमा उछाल, ‘बुल रन’ सुरु भएको दाबी

1578303292bull.jpg
काठमाण्डौ । नेपाली सेयर बजारमा सबैभन्दा धेरै हिस्सा ओगट्ने बैंकिङ समूहका स्क्रिप्टहरु चम्किँदा सोमबार नेप्से परिसूचक उछालको गतिमा दौडिएको छ ।  साताको पहिलो कारोबार दिनको बढोत्तरीलाई निरन्तरता दिंदै बजारले सुधारिएको प्रदर्शन गरेको हो ।  सोमबार नेप्से परिसूचक १८.२६ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १२०० को विन्दू चुम्दा कारोबार...

नेप्सेको वृद्धि बुधबार पनि निरन्तर, कारोबारमा भने संकुचन

1567590053nepse1.jpg
काठमाण्डौ । बुधबार पनि बजार बढेको छ । मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार भने ३.८७ अंकले बढेर ११९४.७७ को विन्दूमा पुगेको छ ।  नेप्से परिसूचकमा सामान्य बढोत्तरी भए पनि मंगलबारको तुलनामा बुधबार कारोबार रकममा भने गिरावट आएको छ । कारोबार रकम घटेर ४३ करोड ६४ लाखमा सीमित बन्न पुगेको छ ।  यो दिन राम्रा र बलिया कम्पनीमा खरीद चाप देखिएका कारण...

यसकारण आयो नेप्सेमा उछाल, कति दिगो हुनसक्ला ?

1567509503bullish.jpeg
काठमाण्डौ । पूँजीगत लाभकर गणनाको लफडा अन्त हुने संकेत र बैंक तथा वित्तीय संस्थाहरुले राम्रो दरमा लाभांश वितरणको घोषणा गर्न थालेसँगै बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छ ।  राम्रा कम्पनीहरुको सेयर मूल्य न्यून विन्दूमा झरेको बेला खरीदको उपयुक्त अवसर समेत भएकोले बजारमा एकाएक खरीद चाप देखिँदा बजारमा दोहोरो अंकको उछाल देखिएको छ ।...

नेप्सेमा बढोत्तरी: टिक्ला कि नटिक्ला ?

1566214681bulllll.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट राम्रो लाभांश दिने कम्पनीहरु छानी-छानी लगानीकर्ताले सेयर खरिदारी बढाउँदा धेरै दिनको गिरावटमा ब्रेक लागी सेयर बजार परिसूचक(नेप्से) सोमबार ७.२३ अंकले बढेको छ ।  नेप्से परिसूचक बढेर १२२२.०६ को विन्दूमा पुग्दा बजारमा राम्रा र बलिया कम्पनीमा खरीद चाप देखिएको छ । फलस्वरुप सेन्सेटिभ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध