bull market

बजारमा हुँदैछ शुभै-शुभ, यसकारण आउनसक्छ उछाल !

1510565873bull.jpg
काठमाण्डौ । यो साताको पहिलो कारोबार दिनबाट सुरु भएको बजारको बृद्धि यात्रा सोमबार पनि जारी रह्यो । आइतबार अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भए पनि कारोबार रकम घटेको थियो । तर, सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकममा समेत उछाल आएको छ । परिसूचक(इण्डेक्स) र कारोबार...

मौकामा चौका हान्नेका कारण बजार हराभरा, तपाई चाहि राम्रो कम्पनीको सेयर सस्तोमा नकिन्ने ?

1510480809bull.jpg
काठमाण्डौ । बिमा कम्पनीहरुले राम्रो नाफा कमाउन सक्ने आँकलन, वाणिज्य बैंकहरुको नाफा सुरक्षित गर्ने हतारो र मूल्य घटेको बेला छानी छानी राम्रा कम्पनीको सेयर खरिदारीमा परेको चापका कारण साताको पहिलो कारोबार दिन बजारमा दोहोरो अंकको उछाल आएको छ । यसअघि निरन्तर घटिरहेको बजारमा धेरै दिनपछि हरियाली छाएको हो ।  विश्लेषकहरुले पर्ख र हेरको...

नेप्सेको चङ्गा अझ माथि, लगानीकर्तामा उमङ्ग !

1506421242up.jpg
काठमाण्डौ । मंगलबार सेयर बजार दशैंमय भएको छ । सोमबारदेखि बढ्न थालेको बजारमा मंगलबार परिसूचकको चंगा उडेर अझ माथि उडेको छ भने कारोबारको चंगा समेत माथि उचालिएको छ । परिसूचक र कारोबार दुवैको चंगा अझ माथि उड्दै जाँदा लगानीकर्तामा दशैंको उमङ्ग र उत्साह छाएको देखिएको छ । अन्य वर्ष दशैंविदाअघि बजारमा यस्तो उत्साह हुन्थेन । यो पटक थोरै...

1695556604Online-Ad.gif

बजारमा देखियो शुभ संकेत, तर नहौसिनू !

1505640788bull.jpg
काठमाण्डौ । गत साताको अन्तिम कारोबार दिनलाई पछ्याउँदै यो साताको पहिलो कारोबार दिन आइतबार बजारमा केही शुभ संकेतहरु देखिएका छन् । यो दिन बजार परिसूचक(नेप्से) र कारोबार(टर्नओभर)तर्फ नै वृद्धि देखिएको हो । बजार विश्लेषकहरुका अनुसार बजार परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) दुवै समानान्तर गतिमा बढ्दै गए र यो प्रवृति केही दिनसम्म रहे बजार...

चौका हान्नेहरुको दबदबाले बजार हराभरा !

1505383213bullmarket.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारको शानदार बाउन्स ब्याक भएको छ । नेप्से परिसूचक ३७.११ अंकले बढेर १५३०.३१ अंकको उचाईमा फर्किएको हो । बजार घटेर १४०० को स्तरमा आएको मौकामा सेयर खरीद गर्नेहरुको संख्या ह्वात्तै बढेपछि बजार एकदिनमै यसरी बाउन्स ब्याक भएको हो । बिहीबार बजारमा खरीदकर्ताहरुको निकै ठूलो चाप देखियो, यहीकारण ३७.११ अंकले...

एकाएक किन बुम भो बजार ?

1504692557bull.jpg
काठमाण्डौ । सेयर तथा नगद लाभांश र हकप्रदको प्रस्ताव पारितका लागि साधारणसभा आह्वान गर्ने र सो प्रयोजनका लागि बुक क्लोज गर्ने कम्पनीमा लगानीकर्ता थुप्रिँदा बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबारको कारोबारले राम्रो बोनस वितरणको घोषणा गरेका वा त्यस्तो संभावना बोकेका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । यिनै कम्पनीहरुको...

बजार जुनसुकै बेला बुल हुनसक्ने संभावना अझ बलियो !

1501753692bull.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.१६ अंकले घटे पनि कारोबार रकम भने बढेको छ । यसले बजार आगामी दिनमा घट्दैन भन्ने दरिलो आधार तयार भएको छ । बजार परिसूचक सामान्य अंकले घटी कारोबार रकम बढ्नुले बजारमा खरिदारीको चाप बढेको र यसले आगामी दिनमा बुलिस ट्रेण्डलाई स्वागत गर्ने गतिलो संभावना समेत झल्काएको छ । अझ यो साताको प्रत्येक...

बुलिस ट्रेण्डलाई स्वागत गर्न बजार तमतयार !

1501591302bull-nepse.jpg
काठमाण्डौ । यो साताको पहिलो कारोबार दिनदेखिको बजारलाई हेर्दा निकट भविष्यमै बुलिस ट्रेण्ड सुरु हुनसक्ने विश्लेषकहरुले दाबी गरेका छन् । दैनिकजसो आधादर्जन हाराहारीका कम्पनीका लगानीकर्ताले कुस्त कमाउनु, नेप्से परिसूचकमा वृद्धिसँगै कारोबार रकम पनि एकअर्ब माथि निरन्तर कायम हुनु र बजार बढाउने मुख्य कारक बैकिङ र बिमा समूहको सूचक अझ माथि...

सुतेका लगानीकर्ता जाग्दा बजारमा छलाङ !

1500370591bull.jpg
काठमाण्डौ । मंगलबार सेयर बजारले छलांग मारेको छ । बजार परिसूचक र कारोबार रकमले नै छलांग मारेको हो । नेप्से परिसूचक ३४.२६ अंकले बढेर १६३८.४१ अंकको उचाईमा पुुगेको छ भने कारोबार रकम पनि १ अर्ब २१ करोड माथिको उचाईमा पुुगेको छ ।  सरकारले ६ प्रदेशका स्थानीय तहमा एकसाथ निकै ठूलो रकम पठाएपछि त्यो खर्च भई बजारमा तरलता बढ्ने, तरलता बढेसँगै ब्याजदर...

शिवको खास दिनमा साँढेको बुर्कुसी !

1500284405bull.jpg
काठमाण्डौ । सूचिकृत कम्पनीहरुको वार्षिक प्रगति विवरण सार्वजनिक हुन थालेपछि सोमबारको बजार १.३ प्रतिशतले वृद्धि भएको छ । निकै लामो समयदेखि झिनो अंकको अन्तरले घटबढ भइरहेको बजारमा सोमबार २०.५८ अंकको वृद्धि भई नेप्से परिसूचक १६०४.१५ अंकको उचाईमा पुुगेको हो ।  साउन महिनाको पहिलो सोमबार भगवान शिवको कृपा भएझै बजारका सबै समूह हराभरा भए । अनौठो...

देउवालाई बजारको न्यानो स्वागत, यस्ता छन् उछालका अन्य कारण

1496741662bullmarket.jpg
काठमाण्डौ । करिब दुुईतिहाई बहुमतले चौथोपटक प्रधानमन्त्री बन्न लागेका कांग्रेस सभापति शेरबहादुर देउवालाई बजारले न्यानो स्वागत गरेको छ ।  लामो समयसम्म सामान्य गिरावट र स्थिर अवस्थामा रहेको बजारले मंगलबार बुर्कुसी मारेको हो । नयाँ प्रधानमन्त्री चयनसँगै दलहरुबीच असार १४ गतेकै मितिमा स्थानीय निकायको दोश्रो चरणको निर्वाचन गर्ने,...

नेप्सेको सिस्टम खराब कि चलखेलको बहाना ?

1492943899bullmarket.jpg
काठमाण्डौ । स्थानीय निर्वाचनको पहिलो चरण तोकिएकै मितिमा गराउन सबै राजनीतिक दलहरु सहमतिमा पुुगेलगत्तै बजारमा उछाल देखिएको छ ।  राजनीति संग्लिएसँगै लगानीकर्ताको आत्मबल बढी बजारमा सेयर खरीदको चाप्प उच्च बनेर नेप्से परिसूचकमा ३५.३८ अंकले वृद्धि भई १६९३.७२ अंकको उचाईमा पुुगेको हो । कारोबार सुरु भएको केही मिनेटमै नेप्सेमा ३ प्रतिशतको...

बजारमा यूटर्न, उछाल कहिलेसम्म टिक्ला ?

1492594927bull.jpg
काठमाण्डौ । बुधबार बजारले यूटर्न लिएको छ । मंगलबारसम्म ठूलो पहिरो सामना गरिरहेको बजार यूटर्न भई उछालको बाटोतर्फ उन्मुख भएको हो । बजारमा बैंक, बिमा तथा बित्तीय संस्थाहरुको तेश्रो त्रैमासको रिपोर्ट धमाधम आउन थालेपछि लगानीकर्ताहरुले सेयर खरीदको चाप बढाउँदा बजारमा उछाल देखिएको हो । केही वाणिज्य बैंकहरुबीच मर्जर हुने हल्लाले समेत बजार...

बैंकहरुको दिन फिर्दा नेप्से ५ महिनाअघिकै उचाईमा

1491903635happyinvestor.jpg
काठमाण्डौ । नेप्से परिसूचकले मंगलबार पाँच महिनाअघिकै उचाई चुमेको छ । गत कात्तिक २८ गतेको विन्दू पार गर्दै मंगलबार नेप्से परिसूचक १७ सय माथि पुुगेको हो । यो दिन बजारमा ३४.०५ अंकको उछाल देखियो । नेप्से परिसूचक बढेर १७१०.२७ अंकमा पुुगेको छ भने कारोबार रकम पनि १ अर्ब ९० करोड बढीको उचाईमा पुुगेको छ । यो दिन सबै समूहमा हरियाली छाएको छ ।&n...

हल्लै हल्लामा उचालियो बजार, माइक्रो फाइनान्समा अन्धाधुन्ध लगानी

1491817430bullmarket.jpg
काठमाण्डौ । बैशाख पहिलो सातादेखि बजार बढ्ने आँकलनमा सोमबारको बजारमा एकाएक हरियाली छाएको छ । यसरी बजारलाई माथि पुर्याउन यो दिन पनि विगतमा झै हल्लाले नै काम गरेको देखिन्छ । लघुवित्त(माइक्रो फाइनान्स)को पूँजीको बिषयमा नेपाल राष्टबैंकबाट निकट भविष्यमै निर्णय आउने हल्ला केही समूहले नियोजित रुपमा बजारमा फैलाएर चलखेल गरेको देखिएको छ ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध