bullish market

एकैदिन ८३ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति, मौद्रिक समीक्षापछि ४ खर्बको बढोत्तरी*

1702980642bull.jpeg
काठमाण्डौ । नेप्सेमा उछालको यात्रा जारी छ । लामो समय साइडवेजमा गएको बजारमा लगातार र दैनिकजसो उछाल आइरहँदा लगानीकर्ताहरुको सम्पत्ति पनि चमत्कारिक ढंगले बढिरहेको छ ।  मंगलबार नेप्से परिसूचक करिब ४६ अंकले बढेर २१०६.४८ को विन्दूमा पुगेको छ । यो दिन करिब ६ अर्बको कारोबार भएको छ ।  नेप्से परिसूचक र कारोबार रकम समानान्तर ढंगले बढिरहेका छन्...

धूलो टकटक्याउँदै उठे ग्राउण्ड जीरोका लगानीकर्ता, नेप्से बुम हुँदा छमछमी नाचे(भिडियोसहित)

17022080583950974582961783561536502570471191234470419n.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सन्नाटा, निराशा र झिनो आशा बोकेका मलिन अनुहारहरु । मनभरि पीर–व्यथा लुकाएरै भए पनि हामी ब्रोकर हाउसमा पुग्दा फिस्स हाँस्थे लगानीकर्ता । कहालीलाग्दा ऋणका पीडाहरु, घरखेत जान लागेका अत्यासलाग्दा अपडेटहरु कतिपयले खुलेर भन्थे भने कतिपय लुकाएरै भए पनि बजारको विषयमा सकारात्मक धारणा राख्थे ।  लगभग यस्तै...

बजार बुम भएपछि मिठाई बाँडेर खुशियाली मनाए लगानीकर्ताले(भिडियोसहित)

17021917283702259208897939457213138370647254088238781n.jpg
काठमाण्डौ । करिब २ वर्षपछि बजार बुम भएपछि ब्रोकर हाउसमा खुशियाली छाएको छ ।  आज नेप्सेमा कारोबार सुरु भएको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पोजिटिभ सर्किट लगाई कारोबार स्थगन गर्नु परेको थियो ।  त्यसको २० मिनेटपछि पुनः सुरु भएको बजार केही मिनेटमै ५ प्रतिशतले बढेपछि दोश्रोपटक सर्किट लगाएर ४० मिनेट कारोबार रोक्नु परेको थियो...

1695556604Online-Ad.gif

तेश्रो सर्किटसँगै आजका लागि सेयर कारोबार स्थगित, जलविद्युत समूह बन्यो ‘लिडर’

1702190421investor.jpg
काठमाण्डौ । सेयर बजारको कारोबार आइतबारका लागि स्थगित गरिएको छ ।  बजार खुलेदेखि नै उछालको गतिमा दौडिएको नेप्सेमा तेश्रोपटक सर्किट लागेसँगै आजका लागि सम्पूर्ण कारोबार रद्द भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको हो ।  आज कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लगाउँदै २० मिनेटका लागि कारोबार स्थगित...

बजार बुम हुँदा सबै समूहमा उछाल, जलविद्युत र पर्यटन समूह लिड गर्दै

1702188708Screenshot2.png
काठमाण्डौ । सेयर बजारमा २ वर्षपछि सकारात्मक सर्किट लागेको छ ।  आज कारोबार खुलेदेखि नै नेप्से परिसूचक उछालको गतिमा बढ्न थालेको थियो । कारोबार सुरु भएको ५ मिनेटमै बजार ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लगाइएको थियो ।  केहीबेर स्थगनपछि खुलेको बजार पुनः ५ प्रतिशतले बढेपछि दोश्रो सर्किट लगाएर हाल ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ...

१९८७ को विन्दू ब्रेक भए नेप्से माथि जाने, कस्ता सेयरमा कमाईंको सम्भावना ? बस्यालको विश्लेषण

1668679476bishnu-bashyal.jpg
काठमाण्डौ । सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले बजारले १९८७ को विन्दूलाई ब्रेक गरे मात्र नेप्से परिसूचक तत्काल माथि जाने सम्भावना रहेको दाबी गरेका छन् ।  प्राविधिक टूल्सहरु प्रयोग गर्दै उनले गरेको विश्लेषणमा १९८७ को विन्दू पार नगरेसम्म एक–डेढ महिना बजार माथि जाने सम्भावना निकै न्यून देखिन्छ । ‘१९८७ को...

नेप्सेसँगै कारोबार रकम बढ्यो, विश्लेषक भन्छन्, ‘नयाँ वर्ष बजारले नयाँ उचाइ चुम्छ’

1616320653bull.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार हराभरा भएको छ।  बजार आज ६३.३८ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २५३८.४६ को विन्दुमा फर्किएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.४४ अंकले बढेर ४५३.५९ को उचाइमा पुगेको छ।  आज कारोबार रकम पनि बढेर झन्डै ६ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ। बजार जानकार...

बैंकले ब्रोकर लाइसेन्स पाउने भएपछि बजारमा उछाल, १९ कम्पनीमा पोजिटिभ सर्किट

1594115013bull.png
काठमाण्डौ । मंगलबार बजारमा उछाल आएको छ । बजार मापक सूचक नेप्से ३७.९३ अंकले बढेर १३३६.६६ को विन्दूमा पुगेको हो ।  बजारका लागि अनुकुल वातावरण बनिरहेको बेला अर्थ समितिबाट गठित रामकुमारी झाँक्री नेतृत्वको उपसमितिले एकवर्षको प्रतिक्षापछि बैंकका सहायक कम्पनीले ब्रोकर पाउने गरी प्रतिवेदन तयार गरेको खबरले मंगलबारको बजारमा उत्साह थपेको हो...

दोहोरो अंकले करेक्सन भएको बजारमा फेरि ३ नयाँ कीर्तिमान

1583055428correction.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा दोहोरो अंकको करेक्सन भए पनि तीनवटा नयाँ कीर्तिमान बनेको छ । यो दिन नेप्से परिसूचक ४०.८२ अंकको करेक्सनका साथ १५९१.३६ को विन्दूमा बन्द भयो ।  दिनभर उतारचढावको पिङ खेलेको बजारमा आएको करेक्सनलाई जानकारहरुले ‘स्वभाविक’ भनेका छन् । यसले बजारलाई थप बलियो, भरपर्दो र स्थायी बनाउने भन्दै...

नेप्सेको बजार पूँजीकरणमा कीर्तिमान, साताभरिको कारोबारमा पनि रेकर्ड

1582875023mkt.jpg
काठमाण्डौ । नेपाली सेयर बजारले हिजो बिहीबार कुल बजार पूँजीकरणमा नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचक हिजो फेब्रुअरी २७ मा १६३२.१७ विन्दू पुग्दा कुल बजार पूँजीकरण २०.८३ खर्ब रुपैयाँ पुगेर यो ऐतिहासिक रेकर्ड बनेको हो । सन् २०१७ जुलाइ १७ मा अहिलेसम्मकै सर्वाधिक नेप्से परिसूचक १८८१.४५ अंक पुग्दा २०.७० खर्ब पुगेको थियो । बजार पूँजीकरण...

बजारमा फेरि ३ नयाँ कीर्तिमान, बैंकका लगानीकर्ताको चाँदीकटाई

1582796495bull12.gif
काठमाण्डौ । देशको सेयर बजारमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिन कायम तीनवटै कीर्तिमानको रेकर्ड ब्रेक गर्दै साताको अन्तिम कारोबार दिन बिहीबार नयाँ रेकर्ड बनेको हो ।  यो दिन हालसम्मकै सर्वाधिक कारोबार रकम, सर्वाधिक कारोबार संख्या र सर्वाधिक सेयर संख्याको किनबेचको कीर्तिमान कायम भएको हो ।  नेप्से परिसूचक ३६.०५ को उछालको...

‘बुल रन’मा अनलाइनबाट कारोबार गर्ने बढ्दै, बुधबार मात्रै ३८%

1582714414bull.jpg
काठमाण्डौ । दोश्रो बजारको विकास र बिस्तारमा नेप्सेको अनलाइन कारोबार प्रणाली प्रभावकारी बन्दै गएको देखिएको छ ।  दैनिकजसो नयाँ कीर्तिमान कायम भएको बजारको तथ्याङ्कले यस्तो देखाएको हो । बुधबार नेप्सेमा ४ अर्ब १५ करोडको ऐतिहासिक कारोबारको कीर्तिमान कायम भएको दिनमा समेत अनलाइनबाट सेयर कारोबार गर्नेहरुको संख्या उल्लेख्य देखिएको हो । यो...

बुलिस बजारमा फेरि ३ नयाँ कीर्तिमान, अर्थमन्त्री हट्ने खबरले नेप्सेमा बहार

1582710444bbbb.png
काठमाण्डौ । बुलिस गतिमा कुदिरहेको सेयर बजारमा बुधबार फेरि तीनवटा नयाँ रेकर्ड बनेका छन् ।  दैनिकजसो नयाँ नयाँ कीर्तिमान कायम गर्दै अगाडि बढिरहेको बजारमा अर्थमन्त्रीबाट डा. युवराज खतिवडा हट्ने खबरले उछालको अवस्था बनाइदियो ।  प्रमुख सत्तारुढ दल नेकपाको सचिवालयको बैठकले राष्टियसभा सदस्य पदमा बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय...

बजारमा फेरि उछाल, दर्जनौ कम्पनीका लगानीकर्ता मालामाल

1582623943bull-bull.jpg
काठमाण्डौ । ‘बुलिस ट्रेण्ड’मा कुदेको बजार मंगलबार फेरि हराभरा भएको छ । यो दिन कारोबार खुलेलगत्तै दोहोरो अंकले घटेको बजार एकघण्टापछि भने क्रमशः सुधार हुन थालेको थियो । करेक्सनपछि अत्तालिएका लगानीकर्तालाई सरप्राइज दिंदै उकालो यात्रामा दौडिएको बजार ४३.०२ अंकले उकालो लागी १५४५.१९ को विन्दूमा पुगेर बन्द भयो ।  यो दिन अघिल्लो दिनको...

नेप्सेमा सोमबार पनि नयाँ कीर्तिमान, हङ्ग्री इन्भेष्टरको अझै खरीदमै ध्यान !

1582537372bull123467.jpg
काठमाण्डौ। कारोबार रकममा छाएको उछालको अवस्था सोमबार पनि जारी रह्यो । आइतबारको तुलनामा सोमबारको सेयर बजारमा कारोबार रकम केही घटे पनि कारोबार संख्यामा फेरि कीर्तिमान कायम भएको छ ।  सोमबार नेप्से परिसूचकमा १.९६ अंकको झिनो करेक्सन आए पनि कारोबार रकम ३ अर्ब ४१ करोड माथि पुगेको छ ।  यो दिन १७९ कम्पनीका ८३ लाख ४८ हजार २३४ कित्ता सेयर ३१ हजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध