cds and clearing ltd

सीडीएससीले साउनबाट अल्प/दीर्घकालीन लगानीकर्ता कसरी छुट्याउला ? यस्तो छ तयारी

1624264709cdsc.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । आगामी साउन १ गतेबाट अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्टाएर पुँजीगत लाभकर लिने नयाँ व्यवस्था बजेटमा गरिएको छ।  नयाँ व्यवस्थाअनुसार १ वर्षभन्दा कम समयावधिको लगानी गर्नेलाई अल्पकालीन लगानीकर्ता मानिनेछ। त्यस्तै १ वर्षभन्दा बढी समयावधिको लगानी गर्नेलाई दीर्घकालीन लगानीकर्ता मानेर सेयर बजारमा...

सेयर लगानीकर्ताले भुलवश तिर्छन् यसरी बढी पैसा, कतै तपाइँ पनि पर्नु त भएन ?

16184854451743152202412926944099861978409784658584403n.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । अनावश्यक रुपमा पैसा बढी खर्च गर्न कसलाई पो मन लाग्ला र ? तर कतिपय अवस्थामा सुझबुझ नपुर्याउँदा वा थाहा नहुँदा अनावश्यक रुपमा पैसा बढी खर्च गरिरहेका हुन्छन्।  बढ्दो सेयर बजारमा ठूलो संख्यामा लगानीकर्ता भित्रिरहेका छन्। सेयर बजारसम्बन्धी आवश्यक जानकारी कतिपयमा कमै देखिएको छ। जसका कारण कतिपयले...

अब ‘मेरो सेयर’ पोर्टलको पासवर्ड बिर्सेमा आफैँले रिसेट गर्न सकिने

1618127132Mero-share20.jpg
काठमाण्डौ । अब ‘मेरो सेयर’ पोर्टलको पासवर्ड बिर्सेमा लगानीकर्ता स्वयंले रिसेट गर्नसक्ने सुविधा दिइन लागेको छ।  आउँदो असारसम्म यो सुविधा ‘मेरो सेयर’ पोर्टलमा प्रदान गरिने सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। उनका अनुसार यो सुविधा ल्याउनका लागि अहिले प्राविधिक गृहकार्य भइरहेको छ। ‘त्यसो त अहिले ‘मेरो सयेर’...

1695556604Online-Ad.gif

'मेरो सेयर'को समस्या समाधान, अब आउने आइपीओ भर्दा समस्या नहुने सिडिएससीको दाबी

1618122972Mero-share.jpg
काठमाण्डौ । सीडीएससीको ‘मेरो सेयर’ पोर्टल स्तरोन्नतिको काम लगभग अन्तिम चरणमा पुगेको छ। सीडीएससीले करिब २ साताअघि ‘मेरो सेयर’ को स्तरोन्नतिको काम भइरहेको जानकारी गराएको थियो। सीडीएसपी प्रवक्ता सुरेश न्यौपानेका अनुसार एउटा लेभलको काम सकिएको र स्तरोन्नतिको काम लगभग अन्तिम चरणमा पुगेको जानकारी दिए। न्यौपानेका अनुसार...

सेन्ट्रल केवाईसी बनाउन जुट्यो सीडीएससी, ठेक्का आह्वान

1617257369CDSC.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सेन्ट्रल केवाईसी) सफ्टवेयर तयार गर्न ठेक्का आह्वान गरेको छ।  सीडीएसले बिहीबार एक सूचना प्रकाशित गरी सेन्ट्रल केवाईसी सफ्टवेयर जडान गर्न ठेक्का आह्वान गरेको हो। इच्छुक तथा योग्य कम्पनीले यही अप्रिल ३० तारिख १ बजेसम्ममा २ लाख धरौटी राखेर शिलबन्दी...

स्टक ब्रोकरहरुले पनि सीडीएससीबाट एपीआई लिँदा शुल्क तिर्नुपर्ने

1615546716CDSC123.jpg
काठमाण्डौ । अब धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) हरुले पनि सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) बाट एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) लिँदा शुल्क तिर्नुपर्ने भएको छ।  स्टक ब्रोकरहरुले पनि सीडीएससीलाई एपीआईका लागि निश्चित शुल्क तिर्नुपर्ने भएको हो। हाल सीडीएससीले धितोपत्र किनबेचपछिको रियल टाइम डाटा नेपाल स्टक एक्सचेन्ज...

‘मेरो सेयर’ नचल्दा आईपीओ भर्न सास्ती, सीडीएससी भन्छ, ‘लोड पर्दा समस्या भयो’

1614932418Mero-share.png
काठमाण्डौ । सीडीएससीको ‘मेरो सेयर’ नचल्दा आज फागुन २१ गतेबाट निष्कासन भएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ भर्न लगानीकर्ताहरुलाई सकस भइरहेको छ।  ज्योति लाइफ इन्स्योरेन्स आईपीओ फागुन २३ गते आइतबारबाट निष्कासन हुने भनिएको थियो। तर सीडीएससीले धितोपत्र कारोबार हुने दिन ‘मेरो सेयर’ लोड पर्ने भन्दै यो आईपीओ...

सीडीएससीले ल्यायो आईपीओ नतिजा हेर्न नयाँ वेबसाइट, महिला लघुवित्तको रिजल्ट यसरी हेर्नुहोस्

1614405247cdsc.jpg
काठमाण्डौ। सीडीएससीले अबदेखि कुनै पनि आईपीओको हेर्न नयाँ वेब पोर्टल सञ्चालनमा ल्याएको छ।  गोपनीयता भंग भएको भन्दै निजी अनलाइन सञ्चारमाध्यमहरुमा आईपीओ रिजल्ट प्रकाशनमा रोक लगाएको सीडीएससी हिजो बाँडफाँड भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको नतिजा हेर्नबाट लगानीकर्ताहरु वञ्चित भएपछि आलोचित बन्न पुगेको थियो। हिजो...

आईपीओ रिजल्ट हेर्न नपाएका आमलगानीकर्ता भन्छन्, ‘अनलाइन मिडियामाथिको अंकुश अनुचित’

1614330514CDSC123.jpg
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओको आज शुक्रबार बाँडफाँड भयो। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बिहानै ८ बजे आईपीओ बाँडफाँड गरिए पनि अहिले लगानीकर्ताहरुले आफूलाई परे नपरेको हेर्न पाएका छैनन्।  यसअघि निजी अनलाइन मिडियाहरुमा आईपीओको...

आईपीओ रिजल्ट हेर्न वञ्चित भए लगानीकर्ता, क्लोजआउटको जोखिम पनि बढ्यो

1614324367CDSC.jpg
काठमाण्डौ । सीडीएससीको निजी अनलाइन मिडियामाथि नियन्त्रणको प्रयासले आज शुक्रबार सार्वजनिक भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको नतिजा हेर्नबाट आमलगानीकर्ता वञ्चित भएका छन्। यसका साथै ‘मेरो सेयर’ पोर्टल नचल्दा सेयर बिक्री गरेका लगानीकर्ताहरु सेयर हस्तान्तरण (ईडीआईएस) असमर्थन भएकाले क्लोजआउटमा पर्ने भएका...

सीडीएससी र मर्चेन्ट बैंककै मिलेमतोमा लगानीकर्ताको गोप्य विवरण चुहावट

161425259215270696034749461026320821445519915375987984n.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लिरिङ लिमिटेड (सीडीएससी) र मर्चेन्ट बैंक (क्यापिटल) को मिलेमतोमा नेप्सेमा सूचीकृत कम्पनीका सेयरधनीको सम्पूर्ण विवरण चुहावट भइरहेको खुलासा भएको छ। तर सीडीएससीले भने अबदेखि नयाँ कम्पनीको आईपीओ बाँडफाँड नतिजा निजी अनलाइन सञ्चारमाध्यमलाई नदिने निर्णय गरेको छ। प्राथमिक बजारमा १६ लाखभन्दा बढी सर्वसाधारणले...

क्लोजआउटको जरिवानाबाट कसरी जोगिने ? यस्ता छन् प्रक्रिया

1612347551CDSC.jpg
काठमाण्डौ । धितोपत्र बिक्री गरेपछि समयमै डीआईएस तथा ईडीआइएस नगर्दा क्लोजआउट (सेयर सर्टेज) को समस्या यथावत छ। सीडीएसए एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार हाल दैनिक १०० हाराहारी क्लोजआउट पर्ने गरेको छ। जसबापत जरिवाना मात्रै २० लाख रुपैयाँ हाराहारी लगानीकर्ताले तिर्दै आउनुपरेको छ। सेयर बिक्रीपश्चात डीआईएस स्लिप सम्बन्धित...

माघ ११ बाट धितोपत्र कारोबार राफसाफ २ दिनमै, कसको के जिम्मेवारी ? हेर्नुहोस्

1610972374CDSC.jpg
काठमाण्डौ । आगामी साताको आइतबारदेखि धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट २ कार्यदिन (टीप्लस टु) हुँदैछ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडको हिजो आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले राफसाफ चक्र ३ कार्यदिनलाई घटाएर २ कार्यदिन बनाउने व्यवस्था लागू गरेको हो। अब माघ ११ गतेबाट हुने कारोबारको राफसाफ तथा फर्छ्यौट संशोधित विनियमावलीअनुसार...

सेयर बजारबाट पैसा कमाउन चाहनेको ओइरो, २२ लाख पुगे लगानीकर्ता

1606822010file-photo.jpg
काठमाण्डौ । आज मंगलबार पूँजीबजारमा २२ लाख लगानीकर्ता पुगेका छन् । अर्थात् कुल जनसंख्याको ७.३३ प्रतिशत मानिसहरुको पहुँच पूँजीबजारमा पुगेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडकाअनुसार आज(मंगलबार)सम्म डिम्याट खाता खोल्नेको संख्या २१ लाख ९९ हजार ६७ पुगेको र कुल जनसंख्याको ७.३३ प्रतिशत पूँजीबजारमा प्रवेश गरेका देखिएको हो ।  प्राथमिक बजार...

'मेरो सेयर'को समस्या झन् जटिल, क्लोजआउटको भार लगानीकर्ताको टाउकोमा

1605783324mero-share.png
काठमाण्डौ । 'मेरो सेयर'मा उपलब्ध अधिकांश मुख्य फिचर्स अवरुद्ध हुँदा सीडीएस एण्ड क्लियरिङ लिमिटेडका सीइओ हिजोको जवाफ दोहोर्याउँदै आज साँझबाट सेवा सुचारु हुने दाबी गरेका छन् ।  विगत केही दिनदेखि 'मेरो सेयर'मा भएका सेवाहरु लगानीकर्ताहरुले सहज ढंगले प्रयोग गर्न नपाइरहेको मात्रै होइन कि लगइन नहुने, 'मेरो सेयर'मा उपलब्ध सेयर संख्या...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध