cds and clearing ltd

एनसीसी बैंकलाई प्राप्तिपछि कुमारी बैंकको नाममा करिब सवा २६ करोड कित्ता सेयर कायम

1674111137cdsc.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गरिसकेका कुमारी र एनसीसी बैंकको सेयर ‘कुमारी बैंक लिमिटेड’को नाममा कायम हुने गरी अद्यावधिक विवरण अभिलेख गरिएको छ।  सीडीएससीले १०० अंकित दरका कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२.५७ कित्ता र एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता गरी कुल २६ करोड २२ लाख ५८ हजार ६१३.५७...

सीडीएससीको ‘डाटा सेन्टर’ हेटौँडामा पनि, ‘मेरो सेयर’को तथ्यांक अब ३ ठाउँमा

1673348475cdsc.jpg
काठमाण्डौ । अहिले सबै सेयर कारोबार डिजिटलाइजेसन भएको छ।  सेयर अभौतिकीकरण भएपछि लगानीकर्ताले आफ्नो सेयरको ब्यालेन्स सीडीएससीको ‘मेरो सेयर’मार्फत हेर्ने गर्छन्। तर, जति आधुनिकीकरण भयो, त्यति नै जोखिम पनि बढ्दै गएको हुन्छ।  तिनै जोखिमलाई न्यूनीकरण गर्न भन्दै सीडीएससीले वैकल्पिक डाटा सेन्टर हेटौँडामा पनि राखेको छ।  ...

सेयर कारोबार राफसाफ प्रभावित हुन नदिन यी बैंकसँग छलफल गर्दै सीडीएससी

1673159413cdsc.jpg
काठमाण्डौ । सीडीएससीले एकीकृत कारोबारका लागि प्रभु बैंक र ग्लोबल आईएमई बैंकले बैंकिङ सेवा बन्द गर्दा सेयर बजारको सेटलमेन्ट प्रभावित हुने भएपछि बैंकहरुलाई छलफलमा डाकेको छ।  धितोपत्र बजारमा सेटलमेन्ट बैंकको रुपमा काम गरिरहेका प्रभु बैक र ग्लोबल आईएमई बैंंकले बैंकिङ सेवा एकीकृत कारोबारका लागि डाटा माइग्रेसन गर्न बैंकिङ सेवा बन्द...

1695556604Online-Ad.gif

नयाँ टीएमएससँगै सेन्ट्रल केवाईसीको पनि परीक्षण सुरु

1671195201tms.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अहिले ब्रोकर हाउसहरुले सञ्चालनमा ल्याउन लागेको नयाँ टीएमएसको परीक्षण सुरु गरेको छ।  सबैभन्दा पहिले नेप्सेले सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३६) बाट नयाँ टीएमएसको परीक्षण सुरु गरेको हो। ‘अब छिट्टै लगानीकर्ताले नयाँ टीएमएस चलाउन पाउनेछन्’, नेप्से स्रोतले भन्यो।  नेप्सेबाट ३४ वटा...

आईपीओ भर्न रेमिट्यान्स खाताधारकले नयाँ सीआरएन नम्बर लिनुपर्छ ? यसो भन्छ सीडीएससी

1670587467cdsc.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सरकारले अहिले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ।  आईपीओमा आरक्षणको व्यवस्था भएपछि वैदेशिक रोजगारमा रहेका नेपालीहरुले सेयर भर्न रुचि राखेको पाइन्छ। तर, रेमिट्यान्स बचत खातामार्फत आईपीओ भर्न बैंकबाट छुट्टै सीआरएन नम्बर पनि लिनुपर्ने सीडीएससीका प्रमुख...

अहिलेसम्म वैदेशिक रोजगारमा रहेका कतिले लिए आईपीओ भर्न सीआरएन नम्बर ?

1669883359cdsc.jpg
काठमाण्डौ । वैदेशिक रोजगारमा रहेका नेपालीले आईपीओ भर्न धमाधम सीआरएन नम्बर लिन थालेका छन्।  नेपाल धितोपत्र बोर्ड (सेबोन) कार्यविधिमार्फत आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई १० प्रतिशत कोटा छुट्याएको छ। यसरी आरक्षित कोटाअन्तर्गत आईपीओ भर्न रेमिट्यान्स बचत खाताबाट भुक्तानी गर्नुपर्ने अनिवार्य गरिएको छ।  त्यसैले वैदेशिक...

विदेशमा रहेका नेपाली श्रमिकलाई आईपीओ भर्न रेमिट्यान्स खाताको सीआरएन नम्बर लिन आग्रह

1669543174cdsc.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)ले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ भर्न रेमिट्यान्स बचत खाता खोली सीआरएन नम्बर लिन आग्रह गरेको छ।  सीडीएससीले एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा संगठित संस्थाद्वारा निष्कासित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित...

डिम्याट खाताको संख्या ५४ लाख कट्यो, कति छन् 'मेरो सेयर' प्रयोगकर्ता ?

1663579198dematt.jpg
काठमाण्डौ । पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ।  सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ। यसले पछिल्लो समय सेयर बजार लगातार ओरालो लागे पनि लगानीकर्ताको आकर्षण कायमै रहेको देखिन्छ।  मेरो सेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो सेयर...

नेसनल आईडी नम्बरसहितको सेन्ट्रल केवाईसी ल्याउँदै सीडीएससी, मोबाइल एपबाटै भर्न मिल्ने

1663064160central-KYC.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । लामो समयदेखि सीडीएससीले सेन्ट्रल केवाईसी ल्याउने कसरत गरिरहेको छ। यद्यपि सेन्ट्रल केवाईसीको व्यवस्था सीडीएससीले गर्न सकेको छैन।  पछिल्लो समय भने सीडीएससीले नेसनल आईडी (राष्ट्रिय परिचयपत्र) नम्बरसहितको सेन्ट्रल केवाईसी ल्याउने प्रक्रियालाई अगाडि बढाएको छ। ‘अब आउने सेन्ट्रल केवाईसीमा...

गाभिएका कम्पनीको लागतको भारित औसत गणनामा सीडीएससीको यस्तो स्पष्टोक्ति

1661654297cdsc.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले गाभिएका कम्पनीको लागतको भारित औसत गणना (डब्ल्यूएसीसी)का सम्बन्धमा लगानीकर्ताले स्पष्ट पारेको छ। सीडीएससीले एक सूचना जारी गर्दै डब्ल्यूएसीसीका सम्बन्धमा स्पष्ट पारेको हो।  मर्जर प्रक्रिया सम्पन्न भएपछि एकीकृत कारोबार सञ्चालन गरेका कम्पनीमा गाभिएको कम्पनीको धितोपत्र धारण गर्ने...

सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट अवरुद्ध हुने, कारण यस्तो छ

1660803441cdsc.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियारिङ (सीडीएससी) का सम्पूर्ण सेवाहरु आज बिहीबार साँझबाट अवरुद्ध हुने भएको छ।  सीडीएससीले एक सूचना जारी गर्दै आज साँझ ५ः३० बजेबाट सीडीएससीबाट प्रवाह हुँदै आएका सेवाहरु अवरुद्ध हुने जानकारी गराएको हो। सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर...

पटक-पटक लापरबाही गर्दै नियामक, लगानीकर्ता सधैँ मर्कामा, सेबोन के भन्छ ?

1660560216nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारमा कारोबार रोक्का भएको कम्पनीको कारोबार हुनु, मर्जरमा गएको एक कम्पनीको कारोबार हुँदै गर्दा अर्कोको नहुनुजस्ता घटना सामान्य बन्दै गएका छन्।  बजार नियामक नेप्से र सीडीएससीहरु भने यस्ता घटनाको आरोप एक–अर्कालाई लगाएर पन्छिँदै आएका छन्। तर, आमलगानीकर्ता भने आफ्नो सम्पत्ति बन्धक हुँदा...

हिमालयन इन्स्योरेन्सको कारोबार हुँदैगर्दा एभरेष्टका लगानीकर्ता हेरेको हेर्यै

1660126065nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने तय भएसँगै दुवै कम्पनीको वैशाख २३ गतेदेखि कारोबार रोक्का भएको थियो। दुवै कम्पनीले मर्जरपछि साउन १ गतेदेखि हिमालयन एभरेस्ट इन्स्योरेन्स नाममा एकीकृत कारोबार सुरु गरिसकेका छन्। हिमालयन एभरेस्टको नाममा आजबाट सेयर कारोबार खोल्ने तय भएको थियो।...

किन घट्दैछ आईपीओमा लगानीकर्ताको आकर्षण ?

1658141381ipo.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपालको सेयर बजारमा डिम्याट खोल्ने लगानीकर्ताको संख्या ५२ लाख ६० हजार पुगेको छ।  सीडीएससीका अनुसार बढ्दो बजारका कारण गत दुई वर्षको समय अवधिमा नै डिम्याट खोल्नेको संख्या ह्वात्तै बढेर गएको हो। पछिल्लो समय डिम्याट खाता हुने लगानीकर्ताको संख्या बढ्दो क्रममा भए पनि आईपीओमा आवेदन दिनेहरुको संख्या भने...

क्लोजआउटबापत लगानीकर्ताले तिरे झन्डै १० करोड, पूरा भएन राजस्व संकलनको लक्ष्य

1658135118closeout.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजारका लगानीकर्ताहरुले गत आर्थिक वर्ष २०७८/७९ मा क्लोजआउटबापत झन्डै १० करोड रुपैयाँ जरिवाना तिरेका छन्।  सीडीएससीबाट प्राप्त तथ्यांकअनुसार गत आर्थिक वर्ष लगानीकर्ताले क्लोजआउटबापत ९ करोड ७८ लाख रुपैयाँ जरिवाना तिरेका छन्। यद्यपि यो रकम अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा झन्डै ५ करोड ५६...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध