cds and clearing ltd

कम्पनीहरुलाई वार्षिक र सफ्टवेयर मर्मत शुल्क बुझाउन सीडीएससीको ताकेता

1655468741cdsc.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले कम्पनीहरु वार्षिकलगायतका शुल्क तिर्न ताकेता गरेको छ।  सीडीएससीले आज (असार ३ गते) एक सूचना प्रकाशित गर्दै धितोपत्र निष्कासनकर्ता कम्पनीहरुलाई वार्षिकलगायतका शुल्क तिर्न ताकेता गरेको हो।  सूचनामा सीडीएससीमा धितोपत्र (सेयर, डिबेन्चर, म्युचुअल फन्ड, अग्राधिकार सेयर) अभौतिकीकरण (डिम्याट)...

नयाँ आर्थिक वर्षबाट सेन्ट्रल केवाईसी लागू हुने, अब हरेक ठाउँमा केवाईसी भर्नु नपर्ने

1655207165kyc.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा नयाँ आर्थिक वर्ष २०७९/८० बाट सेन्ट्रल केवाईसी व्यवस्था गरिने भएको छ।  सीडीएससीले सेन्ट्रल केवाईसीको व्यवस्था लागू गर्न अन्तिम तयारी गरिरहेको छ। नेपाल धितोपत्र बोर्डले दिएको निर्देशनबमोजिम नै सीडीएससीले सेन्ट्रल केवाईसीको व्यवस्था लागू गर्न लागेको हो।  पुँजीबजारमा...

नागरिकतामा हजुरबुवाको नाम उल्लेख नहुनुको फाइदा उठाउँदै आईपीओमा दोहोरो आवेदन

1650795738cdsc.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । कम्पनीहरुका आईपीओ खुल्दा अझै पनि केही लगानीकर्ताले दोहोरो आवेदन दिने गरेका छन्।  हालै बाँडफाँड भएको बलेफी हाइड्रोपावरको आईपीओमा २ हजार ७९७ जनाले दोहोरो आवेदन दिएको पाइएको छ। जसका कारण उनीहरुको आवेदन रद्द गरिएको थियो।  त्यसपछि बाँडफाँड गरिएको उपकार लघुवित्त आईपीओमा पनि दोहोरो आवेदन दिने संख्या २...

1695556604Online-Ad.gif

सीडीएससीका सीईओ भन्छन्–‘आईपीओ नपरेपछि ‘धाँधली भयो’ भनेर फोन आउँछ’

16467328812750806302685436321221261690844671320879922n.jpg
काठमाण्डौ । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले पछिल्लो समय आईपीओमा आवेदन दिनेहरुमा निराशा बढ्दै गएको बताएका छन्। ग्लोबल आइएमई क्यापिटलले आज आयोजना गरेको नेष्डो लघुवित्त वित्तीयको आईपीओ बाँडफाँड कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ आचार्यले यस्तो धारणा राखेका हुन्। ‘पछिल्लो समय आईपीओमा आवेदन दिनेको संख्या...

सीडीएससीले बढी सेवा शुल्क लियो भन्ने भ्रम फैलाइयो : सीईओ आचार्य

16463808332738875063567645929902614410969500782984327n.jpg
काठमाण्डौ । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले आफूहरुले सेवाग्राहीबाट बढी सेवा शुल्क नलिएको दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) आज आयोजना गरेको पुँजीबजार रिपोर्टिङसम्बन्धी अन्तर्क्रियामा सीईओ आचार्यले यस्तो दाबी गरेका हुन्। ‘हामीले सरकारले तोकेको सेवा शुल्क लिने हो, हामी आफैँले सेवा सेवा...

डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघ्यो, ‘मेरो सेयर’ प्रयोगकर्ता कति ?

1646026769cdsc.jpg
काठमाण्डौ । लामो समयदेखि रोकिएको कम्पनीहरुको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढेसँगै पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या पनि बढ्न थालेको छ। डिम्याट खाता खोल्नेमात्र नभएर मेरो सेयर प्रयोगकर्ता पनि बढ्दै गइरहेका छन्।  कोरोना महामारी सुरु भएयता सेयर बजारमा आकर्षण बढेको छ। महामारीका कारण लगानीका अन्य क्षेत्र सुस्ताउँदा ठूलो...

‘मेरो सेयर’ प्रयोगकर्ता बढ्दै, सीडीएससीको सिस्टमले धान्ला ?

1645446250cdsc.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाली सेयर बजारमा डिम्याट खाता हुनेहरुको संख्या झन्डै ५० लाख पुगेको छ।  भर्खरै आईपीओ निष्कासन गरेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा झन्डै २७ लाख लगानीकर्ताले आवेदन दिएका थिए। यो संख्या अहिलेसम्मकै उच्च हो। उक्त आवेदन ४ दिनमा परेको हो।  विगतका दिनहरुमा आईपीओमा एकैपटक धेरैले आवेदन...

‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या ४० लाख नाघ्यो, डिम्याट खाता खोल्ने कति ?

1644307404meroshar.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या ४० लाख नाघेको छ।  सीडीएससीका अनुसार मेरो सेयर प्रयोगकर्ताको संख्या ४० नाघेको छ। सीडीएससीको मंगलबारसम्मका तथ्यांक हेर्ने हो भने मेरो सेयर प्रयोगकर्ताको संख्या ४० लाख २१६ पुगेको छ।  ‘मेरो सेयर’ सेयर कारोबारका लागि अनिवार्य रहेको छ।...

धमाधम आउँदैछन् आईपीओ, ‘मेरो सेयर’ चुस्त छ ? यसो भन्छ सीडीएससी

1643710635cdsc.jpg
–अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षविहीन हुँदा लामो समयसम्म आईपीओ निष्कासन रोकिएको थियो। पछिल्लोपटक गत कात्तिक ४ मा सामलिंग पावर कम्पनीले आईपीओ निष्कासन गरेको थियो। त्यसपश्चात मन्त्रिपरिषद्को बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णयपश्चात बोर्डबाट कुनै पनि आईपीओ स्वीकृति भएको...

सीडीएससीद्वारा घरायसी तथा मृत्यु नामसारी सेवा थप एक साताका लागि बन्द

1643110180cdsc1.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सेयरको घरायसी तथा मृत्यु नामसारी सेवा थप एक साताका लागि बन्द गरेको छ।  कोभिडको तेस्रो लहरसँगै सीडीएससीमा कार्यरत अधिकांश कर्मचारी संक्रमित भएपछि सीडीएससीले गत माघ ४ गते एक सूचना जारी गर्दै माघ ११ गतेसम्मका लागि घरायसी तथा मृत्यु नामसारी सेवा बन्द थियो।  सीडीएससी पुनः अर्को...

डिम्याट खाता खोल्नेको संख्या ४८ लाख नाघ्यो, ‘मेरो सेयर’ प्रयोगकर्ता कति ?

1642484980demat.jpg
काठमाण्डौ । नेपालको सेयर बजारमा डिम्याट खाता खोल्नेको संख्या ४८ लाख नाघेको छ। सीडीएससीको तथ्यांकअनुसार अहिलेसम्म ४८ लाख ५ हजार ८२० जनाले डिम्याट खाता खोलेका छन्। पछिल्लो समय सेयर बजारमा आकर्षण निकै बढेको देखिन्छ। विशेषगरी कोरोना महामारी सुरु भएयता सेयर बजारमा ठूलो संख्या लगानीकर्ता भित्र्याएका छन्।  यसैगरी अहिलेसम्म मेरो सेयर...

सीडीएससीका अधिकांश कर्मचारी कोरोनाबाट संक्रमित, घरायसी तथा मृत्यु नामसारी सेवा बन्द

1642484028cdsc.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सेयरको घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ।  सीडीएससीले माघ ११ गतेसम्मका लागि घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको हो। कोभिडको तेस्रो लहरसँगै सीडीएससीमा कार्यरत अधिकांश कर्मचारी संक्रमित भएकाले चेन ब्रेकका लागि कार्यालयले प्रदान गर्दै आएको यो सेवा बन्द गर्नुपरेको...

सीडीएससीको एजीएमबाट ४०% नगद लाभांश पारित

1641205728cdsc.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश पारित गर्दै सीडीएससी एन्ड क्लियरिङ लिमिटेडको ११ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। काठमाण्डौको पुतलीसडकस्थित सीडीएससीको कार्यालयमा भएको सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित चुक्तापुँजीको कुल ४० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको हो। सीडीएससीको सतप्रतिशत...

सीडीएससीले ४०% लाभांश पारित गर्न डाक्यो वार्षिक साधारणसभा

1639285771cdsc.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको गत मंसिर २२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको पुतलीसडकस्थित सेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौथो तेलामा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक...

फेरि ईडीआईएसमा समस्या, के भन्छ सीडीएससी ?

1636609938cdsc.jpg
काठमाण्डौ । सीडीएससीको नियमअनुसार लगानीकर्ताले सेयर बेचेको भोलिपल्टसम्म ईडीआइएस नगरेमा २० प्रतिशतसम्म जरिवाना तिर्नुपर्छ। विभिन्न प्राविधिक कारणले गर्दा बेलाबखतमा सेयर बेचेपछि पनि सेयर ईडीआइएस गर्न नमिल्दा लगानीकर्ताहरु हैरान हुँदै आएका छन्।  गत मंगलबार सेयर बेचेका केही लगानीकर्ता ईडीआइएस गर्न नमिलेको बताउँछन्। लगानीकर्ता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध