CEDB Hydropower Development Company Limited

सीएचडीसीको सेयरभाउ बढेमा रु. १२५० सम्म पुग्न सक्ने (प्राविधिक विश्लेषणसहित)

1693223445CEDB-Elliot-wave.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (सीएचडीसी) एउटा पब्लिक लिमिटेड कम्पनी हो। यो कम्पनीको मुख्य उद्देश्य भनेको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने नै रहेको छ।  हालसम्म सीएचडीसीले ९ मेगावट विद्युत उत्पादन गरिसकेको छ भने ७३ मेगावटका विभिन्न आयोजनामा लगानी गरेको छ। ती आयोजनाहरुबाट विद्युत...

सीएचडीसीको नाफा पौने १२ करोड, रिजर्भमा ३३.२९%को बढोत्तरी

1692159583chdc.jpg
काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (सीएचडीसी)ले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ११ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको नाफा ४.०६...

सीईडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीको सेयर अबको ३ वर्षसम्म किनबेच गर्न नपाइने

1623394506cedb2.jpg
काठमाण्डौ । यसै साता धितोपत्र दोस्रो बजारमा कारोबार खुलेको सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका संस्थापक र कर्मचारीको सेयर भने अबको ३ वर्षपछि किनबेच गर्न पाइने भएको छ।  कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका संस्थापक र कर्मचारीसँग रहेको सेयर २०८१ वैशाख ३० गतेसम्म लकिङ भएको जानकारी गराएको हो। यसको मतलब २०८१ वैशाख ३० गतेपछि मात्र...

1695556604Online-Ad.gif

भोलिबाट सीईडीबी हाइड्रोपावरको सेयर कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1623148536cedb.jpg
काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा भोलि बुधबारदेखि कारोबारमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज यो कम्पनीको सेयर सूचीकृत भएसँगै भोलिबाट कारोबारमा आउने भएको छ। किनकि कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकरण सम्झौता भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा...

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यहाँबाट हेर्न सकिन्छ नतिजा

1620972273cedb-allotment.jpg
काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आज बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको छ। यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि हेर्न सकिनेछ। आईपीओको नतिजा धितोपत्र बिक्री प्रबन्धक सनराइज...

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि, कतिले पाउनेछन् सेयर ?

1620909497cedb.png
काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भोलि शुक्रबार हुने भएको छ।  सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले भोलि बिहान ११ बजे गर्नेछ। आईपीओ बाँडफाँड कार्यक्रम भर्चुअल माध्यमबाट हुनेछ।  यो कम्पनीको आईपीओ गत वैशाख १७ गतेदेखि २१ गतेसम्म बिक्री...

सीईडीबी हाइड्रोपावरको आईपीओमा ११.२४ गुणा बढी आवेदन, कतिले भरे ?

1620129672CEBD.png
काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज दिन मंगलबारसम्म मागभन्दा ११.२४ गुणा बढी आवेदन परेको छ।  सीईडीबीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको थियो। यो कुल २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको रहेको हो। आईपीओको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५०...

सीईडीबी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

1620093877CEBe.png
काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज मंगलबार (वैशाख २१ गते) अन्तिम दिन रहेको छ।  सीईडीबीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको छ। यो कुल २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको रहेको हो। आईपीओको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर...

सीईडीबीको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1620046844CEBe.png
काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओमा सोमबार साँझसम्म मागभन्दा ९.८ गुणा बढी खरिद आवेदन परेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको छ। यो कुल २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको रहेको हो। आईपीओको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५०...

अहिलेसम्म सीईडीबी हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

1619959418CEDB.png
काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओमा आइतबार साँझसम्म मागभन्दा ८.०५ गुणा बढी खरिद आवेदन परेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको छ। यो कुल २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको रहेको हो। आईपीओको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५०...

सीईडीबी हाइड्रोपावरको आईपीओ पहिलो दिनै ओभरसब्सक्राइब्ड, कति पर्यो आवेदन ?

1619783521CEDB.png
काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ पहिलो दिन शुक्रबार नै ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको छ। यो कुल २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको रहेको हो। आईपीओको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता...

आजबाट सीईडीबी हाइड्रोपावरको आईपीओमा आवेदन खुला

1619749533CEDB.png
काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रु. २५ करोड बढीको आईपीओ आज वैशाख १७ गतेबाट निष्कासन गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको हो। यो कुल २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको रहेको छ। आईपीओको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर...

भोलिबाट सीईडीबी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, यस्तो छ कम्पनीको वित्तीय अवस्था

1619678819IPO.png
काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि शुक्रबार (वैशाख १७ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कुल कित्तामध्ये कम्पनीले २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता...

सीईडीबी हाइड्रोपावरको रु.२५.१८ करोडको आईपीओ वैशाख १७ बाट निष्कासन हुने

1618972022IPO.png
काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रु. २५ करोड बढीको आईपीओ यही वैशाख १७ गतेबाट निष्कासन गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यो कुल २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको हुनेछ। आईपीओको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५...

सीईडीबी हाइड्रोपावरले पायो रु. २५.१८ करोडको आईपीओ निष्कासनको अनुमति

1618477415IPO.png
काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज बिहीबार सीईडीबी हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। अनुमति पाएसँगै अब यो हाइड्रोपावरले कुल २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ।  अन्य समूहमा रहेको यो हाइड्रोपावरले १००...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध