chilime hydro project

चिलिमे हाइड्रो चिलिम फर्किने बाटोमाः खर्चमा अचाक्ली वृद्धि, आम्दानी घट्दै

1573786555chilime.jpg
काठमाण्डौ । चिलिमे हाइड्रो पावर कम्पनी लिमीटेड उल्टो गतिमा कुद्न थालेको छ ।  यो कम्पनीको आम्दानी घट्न थालेको छ भने त्यसको तुलनामा खर्च भने अत्यधिक बढेको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरणमा कम्पनीको यो अवस्था देखिएको हो ।  समीक्षा अवधिमा कम्पनीको खूद नाफा १८.९९ प्रतिशतले घटेर २१.७० करोडमा...

चिलिमे हाइड्रोपावर र गुराँस लघुवित्तको सेयरमूल्य समायोजन, यतिमा हुँदैछ कारोबार

1573622131Price.png
काठमाण्डौ । गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनिएको बोनस सेयरका लागि चिलिमे हाइड्रोपावर कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बुधबार समायोजन गरिएको छ । नेप्सेले चिलिमेको २० प्रतिशत र गुराँस लघुवित्तको ७.६१ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सेयरमूल्य समायोजन गर्दै...

चिलिमे र गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्न आजसम्म सेयरधनी कायम हुनुपर्ने

1573532210book-closure123.jpg
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्न आज मंगलबारसम्म यी संस्थाको सेयरधनी कायम हुनुपर्नेछ । दुवै कम्पनीले लाभांश पारित र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि बुधबारदेखि बुक क्लोज गर्दैछन् । त्यसैले यी दुवै कम्पनीको लाभांश प्राप्त गर्न आजसम्म...

1695556604Online-Ad.gif

चिलिमे जलविद्युतद्वारा २५% लाभांश प्रस्ताव, मंसिर ११ गते अनुमोदन हुने

1572848375chilimey.jpg
काठमाण्डौ । चिलिमे जलविद्युत् कम्पनीले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । संस्थाको आज सोमबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७८२.४० रुपैयाँको २० प्रतिशतले हुना आउने ९५ करोड १६ लाख २७ हजार १५६.४८ रुपैयाँबराबरको बोनस सेयर र ५...

चिलिमे हाइड्रोका अधिकांश सूचकमा पहिरो

1549947055chilime.jpg
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश मुख्य सूचकमा पहिरो गएको छ ।  यो कम्पनीको रिजर्ब, बिजुली बिक्रीबाट हुने आम्दानी, संचालन नाफा, करपछिको नाफा, इपीएस, नेटवर्थमा गिरावट आएको हो ।  यो कम्पनीको करपछिको मुनाफामा १३.६३ प्रतिशतको गिरावट भएको हो । अघिल्लो वर्षको यही अवधिमा ५२ करोड ४६...

लगानीकर्तालाई चिलिमे हाइड्रोको डबल अफर

1544593157press.jpg
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरणको डबल अफर प्रस्ताव गरेको छ ।  यो कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट...

चिलिमेको नाफामा झिनो वृद्धि, आम्दानीमा गिरावट

1534081998chilime.jpg
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा खूद नाफामा सामान्य प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ९३ करोड ७१ लाख रहेको खूद नाफा बढेर यो वर्ष ९३ करोड ८७ लाखको उचाईमा पुगेको हो ।  समीक्षा अवधिमा यो कम्पनीले बिजुली बेचेर १ अर्ब १३ करोड कमाएको छ । गत वर्ष यही अवधिमा १ अर्ब १९ करोड कमाएको...

प्राधिकरण र चिलिमेको अगुवाईका २२८ मेगावाटका आयोजना निर्माण धमाधम, २०७६ भित्रै सक्ने योजना

1525071629nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको अगुवाईमा रसुवा र नुवाकोटमा २२८.३ मेगावाटका आयोजनाको निर्माण धमाधम भइरहेको छ ।  काममा कुनै अवरोध नआएमा सबै आयोजनाको निर्माण २०७६ भित्र निर्माण सम्पन्न हुने छन् ।  नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र चिलिमको मुख्य प्रवद्र्धकत्वमा १११...

चिलिमे र अरुण भ्यालीको नाफा घट्दा, बुटवल पावरले देखायो कमाल

1518330732profit-loss.jpg
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनीको नाफा घटेको छ । यो जलविद्युत कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ५२ करोड ४६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ५४ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।  आइतबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार चिलिमेले बिजुली बेचेर ६३ करोड २१ लाख आम्दानी गरेको छ ।...

चिलिमेले डाक्यो साधारणसभा, २५% लाभांश पारित हुने

1507699339chilime-aa.JPG
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमीटेडले आगामी कात्तिक २४ गते शुक्रबारका दिन २१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीको असोज २१ गते बसेको बोर्ड बैठकले काठमाण्डौको भुकृटीमण्डपस्थित नेपाल पुलिस क्लबमा साधारणसभा आह्वान गरेको हो ।  साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशतले हुन आउने ३४ करोड ४७...

चिलिमेको डबल अफर : १५% बोनस सेयर र १०% नगद लाभांश

1507463903ChilimeHydropower02.JPG
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।  कम्पनीको असोज २१ ग्ते बसेको ३३७ औं बोर्ड बैठकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।  गत वर्ष यो...

दुई हाइड्रो साढे २ अर्ब बढीको आइपीओ ल्याउँदै

1493627352ipo-1.jpg
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडका २ सहायक कम्पनी २ अर्ब ५१ करोड बढीको आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेका छन् । साञ्जेन जलविद्युत कम्पनी लिमीटेडले ८७ करोड ६० लाख रुपैयाँ बराबरको प्राथमिक सेयरको निश्कासन(आइपीओ)को  लागि बैशाख  १२ गते बोर्डमा आवेदन दिएको हो भने रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले बैशाख...

चिलिमेको खूद नाफा घट्यो, ब्याज आम्दानीतर्फ पहिरो

1486544725ChilimeHydropower.JPG
काठमाण्डौ । चिलिमे हाइडोपावर कम्पनीले लिमीटेडको खूद नाफा घटेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५६ करोड १७ लाख खूद नाफा आर्जन गरेको यो जलविद्युत कम्पनीले यो वर्षको सोही अवधिमा ५५ करोड ९२ लाख रुपैयाँ मात्र नाफा गरेको हो । कम्पनीले बुधबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार विद्युत बिक्री गरी यो कम्पनीले ६५ करोड ४२ लाख...

चिलिमेले लाभांश घटाउँदा सेयरधनी निराश

1481790767ChilimeHydropower02.JPG
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनीले आफ्ना तमाम सेयरधनीको अपेक्षामाथि तातोपानी खन्याउँदै गत वर्षभन्दा कम लाभांश वितरणको घोषणा गरेको छ ।  यो कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  अघिल्लो वर्ष यो जलविद्युत कम्पनीले १५ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो...

चिलिमेले घाटा व्यहोर्दा सानिमाको कमालको प्रगति !

1479179579profit-up-down.jpg
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ ३.२८ प्रतिशतले गिरावट आएको हो ।  यो कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ७८ लाख खुद नाफा आर्जन भएकोमा यो वर्ष घटेर ३० करोड ७०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध