Corona update

नेपालमा कोरोना संक्रमणमुक्त दर ९४% नाघ्यो

1607424948corona.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमणमुक्त दर ९४ प्रतिशत नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनामुक्त हुने दर ९४.११ प्रतिशत पुगेको छ। अब नेपालमा सक्रिय संक्रमित दर ५.२१ प्रतिशतमा सीमित बनेको छ भने मृत्यु दर ०.६७ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालभर कुल १ हजार ८२ जना नयाँ संक्रमित...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो, ३११४ संक्रमित थपिए, ३१४२ निको भए

1604403276COVID-19-fatality-in-Nepal-NT.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जारी गरेको पछिल्लो अपडेटअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप २० जनाको मृत्यु भएको छ। यीसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ। यसैगरी पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप ३ हजार ११४ जनामा कोरोना...

कोरोना अपडेट : थप संक्रमित–२९३३, निको–३१५०, मृतक–२४

1604318648coronavirus-vaccine-antibodies1istock.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टा अवधिमा देशभर थप २ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ।  पछिल्लो २४ घन्टामा ३ हजार १५० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ। यो संक्रमणमुक्त हुने दर ७८.१८ प्रतिशत रहेको छ।  हाल आइसोलेसनमा...

1695556604Online-Ad.gif

कोरोना अपडेट : थप संक्रमित–३०९३, निको–२१०८, मृत्यु ८

1603192037COVID1920200328182336.jpg
काठमाण्डौ। पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालय मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उपत्यकामा १ हजार ७०२ सहित थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो। योसँगै हालसम्म देशभर संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। पछिल्लो २४ घन्टाको...

कोरोना अपडेट: थप संक्रमित–२९४२, निको–२३२६, मृतक–१२

1603022357coronatestlab20200326053632.jpg
काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभर थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।  पछिल्लो २४ घन्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा १५ हजार ८७५ नमुना परीक्षण गरिएको थियो। तीमध्ये काठमाण्डौ उपत्यकामा मात्रै १ हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको आज आयोजित स्वास्थ्य ...

अब आफ्नै खर्चमा कोरोनाको परीक्षण र उपचार

1603021931corna.jpg
काठमाण्डौ। अब कोरोनाभाइरसको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ। सरकारले अशक्त सर्वसाधारण र जोखिम क्षेत्रमा कार्यरत कर्मचारीबाहेक अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय गरेको छ। यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू भएको मन्त्रालयले जनाएको...

कोरोना अपडेट: थप संक्रमित–३७४९, निको–३५६४, मृतक–१९

160276095001coronagettyimages-1206570416.jpg
काठमाण्डौ। पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा १ हजार ९३५ जनासहित देशभर थप ३ हजार ७४९ जना संक्रमण पुष्टि भएको छ।  बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा पीसीरआर १६ हजार ५९८ जनाको भएकोमा काठमाण्डौमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा...

कोरोना अपडेट: उपत्यकामा १४०३ सहित देशभर थपिए २६३८ संक्रमित, थप १२ को मृत्यु

1602675021corna.jpg
काठमाण्डौ। पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या अहिलेसम्म १ लाख १७ हजार ९९६ पुगेको छ।  बितेको २४ घन्टामा १३ हजार ९२७ जनाको पीसीआर परीक्षण गर्दा काठमाण्डौ उपत्यकामा १४०३ सहित २६३८ जना कोरोना संक्रमित थपिएका हुन्। यो अवधिमा उपत्यकाका काठमाण्डौमा ९९६, भक्तपुरमा १०२ र...

कोरोना अपडेट : १०१ संक्रमित थपिए, २८५ घर फर्किए

1594983814nepal-covid.jpg
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको नियमित प्रेस ब्रिफिङका क्रममा थप १०१ जना कोरोना देखिएसँगै संक्रमितको संख्या १७ हजार ४४५ पुगेको उल्लेख गरेको छ।  पछिल्लो २४ घन्टामा २८५ जना निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको संख्या ११...

थप ५९३ जनामा कोरोना पुष्टि, कुल संख्या ११७५५

1593169980corona-update.png
काठमाण्डौ । बितेको २४ घन्टामा काठमाण्डौमा तीनसहित ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमितमा १०७ महिला र ४८६ जना पुरुष रहेको जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ हजार ७५५ पुगेको छ।&...

विश्वमा कोरोना संक्रमितको संख्या ८० लाख नाघ्यो, एक चौथाइ अमेरिकामै

1592291760corona.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर यो महामारीबाट मंगलबार बिहानसम्म ८० लाख ३५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। तीमध्ये ४ लाख ३६ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। यो महामारीबाट अतिप्रभावित देशको सूचीमा अमेरिका अग्रस्थानमै छ। त्यहाँ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध