covid-19

भ्याक्सिनविनै यो महामारीमाथि विजयी प्राप्त गर्न कोरोनासँगै जिउने बानी बसाल्नुपर्छ : डब्ल्यूएचओ

1599012860corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरससँगै जिउने बानी बसाल्न सकियो भने विना भ्याक्सिन यो महामारीमाथि विजयी हासिल गर्न सकिने जनाएको छ।  डब्ल्यूएचओका युरोप निर्देशक ह्यान्स क्लुगले यस्तो धारणा सार्वजनिक गरेका हुन्। क्लुगले यो महामारीमाथि जित हासिल गर्न भ्याक्सिन नै एउटामात्र अस्त्र हो भन्नु उचित नहुने बताए।...

हतारमा कोरोनाविरुद्धको भ्याक्सिनलाई प्रयोगको अनुमति दिनुअघि गम्भीरतापूर्वक सोचौँ : डब्ल्यूएचओ

1598925268corona-vaccine.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको भ्याक्सिनलाई प्रयोगको अनुमति दिनुअघि गम्भीरतापूर्वक सोच्न चेतावनी दिएको छ। डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले सञ्चारकर्मीसँग कुराकानी गर्दै सबै देशमा ट्रायल पूरा गर्नुअघि नै औषधि वा भ्याक्सिनलाई प्रयोगको अनुमति दिने अधिकार हुने भए पनि अहिलेको यो...

कोरोना भ्याक्सिन : त्यो लडाइँ जसमा सबै जायज छ

1598753576corona-vaccine.jpg
काठमाण्डौ । गत अगस्ट १ मा रुसको राजधानी मस्कोमा कोरोनाविरुद्धको पहिलो भ्याक्सिनलाई अनुमति दिइयो र यसको नाम ‘स्पुतनिक ५’ नाम दिइएको। यो कुरा सारा विश्वमा भुसमा आगो लागेझैँ फैलियो। सन् १९५७ मा सोभियत युनियनले स्पुतनिक स्याटेलाइट लन्च गरेको थियो। जसले स्पेसको दौडमा बाँकी सबैलाई पराजित गरेको थियो। यसैको सम्झनामा रुसले कोरोनाविरुद्ध...

1695556604Online-Ad.gif

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

1598600906Bhim-Chand.jpg
काठमाण्डौ । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उद्योगपति चौधरीले शुक्रबार १२ः५७ मा ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्। उनले आज बिहान गरेको पीसीआर परीक्षणका क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन्।  चौधरीले आफूलाई कोरोना संक्रमण पुष्टि भए पनि लक्षण भने...

बालबालिकामा कोरोनाको गम्भीर संक्रमण देखिनु ‘दुर्लभ’, मृत्यु झनै ‘अति दुर्लभ’

1598583406corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट बालबालिकामा हुने गम्भीर संक्रमण ‘दुर्लभ’ र यसबाट ज्यानै जानु झनै ‘अति दुर्लभ’ रहेको एक अध्ययनले देखाएको छ। बेलायतमा बिहीबार प्रकाशित एउटा शोध प्रतिवेदनअनुसार बालबालिकामा कोरोनाको असर विषयमा भने अनुसन्धानबाट यस्तो देखिएको हो। यो शोध बेलायतका अस्पतालहरुमा भर्ना गरिएका कोरोना संक्रमित बा...

मोटोपन भएका संक्रमितमा कोरोना भ्याक्सिन असरदार नहुन सक्छ : अध्ययन

1598513133fat.jpg
काठमाण्डौ । अहिले विश्वका विभिन्न देशमा डेढ सयभन्दा बढी कोरोनाविरुद्धको भ्याक्सिन विकासमा काम भइरहेका छन्।  रुसले त एउटा भ्याक्सिन प्रयोगमा ल्याउन उत्पादन नै सुरु गर्ने तयारी गरेको छ भने अर्को एउटा भ्याक्सिन पनि प्रयोग ल्याउन अनुमति दिने तयारी गरिरहेको छ। चीन, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत अन्य देशमा कोरोना भ्याक्सिनमाथि...

अब १२ मिनेटमै कोरोना संक्रमणको नतिजा आउने

1598494025coron-kit.jpg
काठमाण्डौ । स्कटल्यान्ड लुमिराडीएक्स नामक एउटा कम्पनीले अब १२ मिनेटमै कोरोना संक्रमणको नतिजा सार्वजनिक गर्ने भएको छ। स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडीएक्ससँग यस विषयमा स्कटल्यान्ड स्वास्थ्य सेवा विभागले सम्झौता पनि गरिसकेको छ। सम्झौताबमोजिम अब यो कम्पनीले आफ्नो कारखानामा खास टेस्टिङ स्ट्रिप बनाउनेछ। यो स्ट्रिपको मद्दतले...

रुस धमाधम कोरोना भ्याक्सिन बनाउँदै, अर्को पनि प्रयोगमा ल्याउने तयारी

1598493335corona-vaccine.jpg
काठमाण्डौ । कोरोनाविरुद्धको स्पुत्निक–५ नामक भ्याक्सिन लन्च गरिसकेको रुसले फेरि अर्को भ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ।  समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार देशका उपप्रधानमन्त्री तात्याना गोलिकोवाले आउँदो सेप्टेम्बरको अन्त्यसम्म वा अक्टोबरको सुरुआतमै उक्त भ्याक्सिन प्रयोगका लागि अनुमति दिइने...

कोरोना कहर : विश्वभर लाखौँ कम्पनीहरु टाँट पल्टिँदै, भयंकर मन्दीको संकेत

1598415188bankrupt.jpeg
काठमाण्डौ । कोरोना महामारीले सम्पूर्ण विश्वलाई नै हल्लाइदिएको छ। यो महामारीले विश्वको अर्थतन्त्रलाई डामाडोल पारिदिएको छ।  विश्वभरका सरकारले आफ्ना प्रणालीमा करिब १८ लाख करोड डलर खन्याउँदा पनि कम्पनीहरु टाँट पल्टिरहेका छन्। कोरोना महामारीका कारण जर्मनीका करिब ५ लाख कम्पनीहरु टाँट पल्टिसकेका छन्। विश्वकै सबैभन्दा बलियो अर्थतन्त्र...

पहिलोपटक निको भइसकेका एक युवकमा पुनः कोरोना पुष्टि, कति खतरनाक ?

1598322384corona.jpg
काठमाण्डौ । संक्रमणमुक्त भइसकेका हङकङका एक युवकमा पुनः कोरोना पुष्टि भएको छ। करिब ३० वर्षीय युवकमा पहिलोपटक कोरोना संक्रमण भएर निको भएको झन्डै साढे ४ महिनापछि फेरि दोहोरिएर संक्रमण भएको वैज्ञानिकले बताएका छन्। पहिले संक्रमण भएको भाइरस र अहिलेको भाइरसबीच स्पष्ट रुपमा जिनोममा भिन्नता रहेको वैज्ञानिकहरु दाबी गर्छन्।  त्यसो त एकै...

चीनमा ट्रायल पूरा नहुँदै कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सुरु

1598258693vaccine.jpg
काठमाण्डौ । चीनमा कोरोनाविरुद्धको भ्याक्सिन ट्रायल पूरा नहुँदै मानिसमा लगाउन सुरु गरिएको खुलासा भएको छ। चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार चीन सरकारले केही क्षेत्र छनोट गरी त्यहाँ बसोबास गर्नेहरुलाई गत जुलाईबाटै भ्याक्सिन लगाउन सुरु गरेको हो। यद्यपि उक्त भ्याक्सिनको ट्रायल पूरा नभएका कारण आधिकारिकता प्राप्त गर्न सकेको...

कोरोनाविरुद्धको भ्याक्सिनको मानव परीक्षणमा ढिलाइ गरेको भन्दै ट्रम्प आक्रोशित

1598171598trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार शनिबार कोरोनाभाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडीए० को आलोचना गरेका छन्।  एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको मानव परीक्षण प्रक्रियालार्ई  धेरै जटिल बनाइरहेका छन्,” ट्रम्पले ट्वीट गर्दै...

कोरोना संक्रमणबाट हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु

1598161809coronaaa.jpg
काठमाण्डौ । विश्वमा हरेक १५ सेकेन्डमा कोरोना संक्रमणबाट एकजनाको ज्यान गइरहेको तथ्य सार्वजनिक भएको छ।  रोयटर्सका अनुसार हरेक २४ घन्टामा कोरोनाबाट औसत ५ हजार ९०० जनाको ज्यान जाने गरेको छ । यो तथ्यांक पछिल्लो दुई साताको आँकडामा आधारित छ ।  यो हिसाबले विश्वमा हरेक घन्टा २४६ जना र प्रत्येक १५ सेकेन्डमा एकजनाको ज्यान गएको तथ्य सार्वजनिक...

कोरोना कहर : कति–कति उमेरका बालबालिकाले मास्क लगाउने/नलगाउने ?

1598149157mask.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारीबीच १२ वर्षभन्दा बढी उमेरका बालबालिकालाई मास्क लगाउनेसम्बन्धी नयाँ नियम जारी गरेको छ। डब्ल्यूएचओले जुन–जुन देशमा वयस्कहरुका लागि मास्क लगाउनेसम्बन्धमा जुन–जुन नियम लागू गरिएको छ, तिनै नियमहरु १२ वर्षभन्दा बढी उमेरका बालबालिकामा पनि लागू गर्न भनेको छ। शीर्ष...

युरोपेली मुलुकहरुमा कोरोना संक्रमण फेरि बढ्न थाल्यो, कारण यस्ता छन्

1597975295europe.jpg
काठमाण्डौ । केही समययता युरोपेली मुलुकहरु फेरि कोरोना संक्रमणको मामिला बढ्न थालेको देखिएको छ। फ्रान्समा हिजो बिहीबार एकै दिन ४ हजार ७७१ नयाँ संक्रमणको मामिला देखियो। यो अघिल्लो दिनको तुलनामा १ हजारले बढी पनि हो।  मे महिनापछि पहिलोपटक फ्रान्समा कोरोना संक्रमणको मामिला ४ हजारभन्दा बढी अधिक देखिएको स्वास्थ्य अधिकारीहरु ब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध