dashain 2075

आजदेखि दशैंको नयाँ नोटः कहाँबाट पाइन्छ ? कति पाइन्छ ?

1538886645new-note.jpg
काठमाण्डौ । दशैंका लागि नयाँ नोट आइतबार(आज)देखि साट्न पाइनेछ । विगतमा जस्तो यो पटक नेपाल राष्ट्रबैंकमै गएर दशैंका लागि नयाँ नोट लिन लाइन लाग्नुपर्ने छैन । कारण, नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले तीन सरकारी बैंकका विभिन्न शाखाबाटै सहजै नयाँ नोट साट्न मिल्ने व्यवस्था गरेको छ ।  नेपाल राष्ट्रबैंकले असोज २१ गते(आज)देखि ती...

दशैंमा काठमाण्डौबासीले बाँकेका खसी चाख्न पाउने

1538747914khasi.jpg
नेपालगञ्ज । यहाँका उद्यमी महिलाले पालेका दुई हजार ५०० खसी आगामी दशैँका लागि काठमाडाँै पठाउने तयारी गरेका छन् ।  कचनापुर, महादेवपुरी, फत्तेपुरलगायत गाउँमा महिलाले पालन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घमार्फत काठमाडौँ पठाउन लागिएको हो । काठमाडौँका व्यापारीसँग मिलेर महिलाले उत्पादन गरेका ती खसी काठमाडौँ पठाइने सङ्घका...

साल्ट ट्रेडिङकोे सुपथ पसल चितवनमा निस्प्रभावी, सामान नकिनी फर्कनेको संख्या बढ्दै

1538649639sct.jpg
चितवन । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी गएको असोज १२ गते शुक्रबारदेखि चितवनको नारायणगढमा  सञ्चालनमा आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य पसल निस्प्रभावी देखिएको छ ।  सर्वसाधारणहरु चार्डपर्वमा ठगिनसक्ने कर्पोरेसनले नारायणगढमा संचालनमा ल्याएको सहुलियत दरको बिक्री कक्ष अर्थात सुपथ मूल्य पसलमा सर्वसाधारणको न्यून...

1695556604Online-Ad.gif

डलरको भाउ रु. ११८ नजिक, दशैंतिहार महङ्गिने निश्चित

1538626969us-rate.jpg
काठमाण्डौ । दशैंलाई महंगो बनाउने गरी अमेरिकी डलरको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ ।  डलरको भाउएकैदिन ६९ पैसाले उक्लिँदै ११७ रुपैयाँ ६५ पैसाको उचाई चुमेको हो ।  डलरको अचाक्ली वृद्धिसँगै नेपाली रुपैयाँको इतिहासकै सबैभन्दा बढी अवमूल्यन भएको छ । यसले यसपटकको दशैंतिहार तथा छैठ महङ्गिने र दैनिक भान्साको बजेट समेत नराम्ररी प्रभावित...

सिटी सेण्टरमा ʽदशैं तथा तिहार मेलाʼ, घरायसी सामानमा ५०% सम्म छुट

1538552167city-centre.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमल पोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेण्टरमा गत शुक्रवारदेखि ʽसिटी सेण्टर सेलेब्रेशन: दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भएको छ ।  सम्पूर्ण घरायसी सामानहरू पाइने नेपालकै उत्कृष्ट मलहरूमध्येमा पर्ने सिटी सेण्टरले महान चाड दशैंतिहार तथा छठको अवसर पारेर उक्त मेलाको...

एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना !

1538392042tht.jpg
-पूर्णप्रसाद मिश्र  काठमाडौँ ।  सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ ।  सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको...

कलर्सको चट्ट क्यास पट्ट लक योजनाः नगद फिर्तादेखि बम्पर उपहारसम्म

1538318776colors.jpg
काठमाण्डौ । कलर्स अप्लाइन्सले आउँदै गरेको दशैँ तिहारको अवसरमा “चट्ट क्यास पट्ट लक”को ग्राहक योजना  घोषणा गरेको छ ।  यो योजनामा कलर्स होम अप्लाइन्सको खरीदमा उपभोक्ताले रु. १४०९० सम्मको नगद फिर्ता तथा एक जनाले बम्पर लक्की ड्र मा ५५ इञ्चको फोरके  स्मार्ट टिभी जित्ने मौका पाउनेछन् ।  यो योजना यही असोज १५ देखि सीमित अवधिका लागि...

सहुलियत मूल्यका पसल सञ्चालनमा, खाद्यान्नमा प्रतिकिलो रु. १० छुट

1538143008dashain.jpg
काठमाडौँ । सरकारले चाडपर्वलाई मध्यनजर गर्दै उपभोक्तालाई सहुलियत मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन एकीकृत सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा नेशनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थानलगायत वस्तु व्यापार गर्ने सरकारी...

फोर्स मोटर्सको दशैंतिहार अफर: सुनको हारदेखि बैंकक टूरसम्म

1538060088force-motors-logo-1.png
काठमाण्डौ । फोर्स मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले दशैं र तिहारको अवसरमा विशेष अफर ल्याएको छ ।  यो अफरअन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्रयाक्स क्रुजर जीप र ट्राभलर टिटु २६ सिट क्षमता भएको मिनीबसको खरीदमा २ तोला सुनको हार र एक जोडीलाई ४ रात ५ दिनको बैंकक टुर प्याकेज तथा ट्रयाक्स कार्गो किङ्ग...

स्टक क्लियरेन्स मेला सुरु, दशैंका लागि एकै छानामुनि सस्तो सामान

1538060125Stock-Clearance-Expo4.png
काठमाण्डौ । दशैंका लागि आवश्यक सामग्री किन्न कता जाने भन्ने योजना बनाउँदै हुनुहुन्छ भने एकै छानामुनि सस्तोमा धेरै किसिमका सामान किन्न पाइने मेला काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ ।  बजारको तुलनामा सस्तो मूल्यमा सामान उपलब्ध गराउने उद्देश्यले मेला सुरु भएको हो । एकै छानामुनि स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवा उपलब्ध...

दशैंका लागि नयाँ नोट कहाँबाट साट्ने ? यस्तो छ पाइने ठाउँको सूचि

1537964606naya.jpg
काठमाण्डौ । विगतमा जस्तो यो पटक नेपाल राष्ट्रबैंकमै गएर दशैंका लागि नयाँ नोट लिन लाइन लाग्नुपर्ने छैन । कारण, नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले तीन सरकारी बैंकका विभिन्न शाखाबाटै सहजै नयाँ नोट साट्न मिल्ने व्यवस्था गरेको छ ।  नेपाल राष्ट्रबैंकले असोज २१ गतेदेखि ती बैंकका शाखाबाट दशैंका लागि नयाँ नोट लिन सर्वसाधारणलाई...

बीओकेका कार्डधनीलाई दशैंको बग्रेल्ती अफर: अस्पतालदेखि लुगा खरीदसम्ममा विशेष छुट

1537875481bok1.png
काठमाण्डौ । दशैं तथा तिहारको अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्डबाहकलाई विशेष छुटको व्यवस्था गरेको छ ।  यो अफरअन्तर्गत बैंक अफ काठमाण्डूका ग्राहकवर्गहरुले आफ्नो कार्डमार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापत ७.५ प्रतिशत, एलजी लाइफस्टाईल प्रा. लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि...

भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला, बजार भन्दा सस्तोमा सामान पाइने

1537873344Stock-Clearance-Expo1-1.jpg
काठमाण्डौ । दशैंको अवसर पारेर आगामी बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुँदैछ ।  दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवाको बिक्रीबितरण गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको मेलामा बजारको भन्दा सस्तोमा सामान किन्न पाइन्छ ।  एकै छानामुनि सुपथ मूल्यमा आम उपभोक्तालाई दशैंको किनमेल गराउने उद्देश्यले...

आइमएमईबाट पैसा पठाउँदा रु. २० लाख बम्पर पुरस्कार

1537863503ime-dashain.png
काठमाण्डौ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना २०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्सिर मसान्तसम्म लागू हुनेछ भने योजनाअवधिमा विदेश तथा स्वदेशबाट...

देशभर सुपथ पसल संचालनको तयारीः दाल, चामल, तेल र चिनीसम्ममा छुट

1537771834supath.jpg
काठमाण्डौ । दशैं, तिहार तथा छैठ पर्वको अवसरमा संचालन हुने सुपथ मूल्यका पसलमा दैनिक उपभोग्य वस्तुमा सर्वसाधारणले सहुलियत तथा छुटका थुप्रै अफर पाउने भएका छन् ।  सरकारी तथा निजी क्षेत्रबाट संचालन हुन लागेका यस्ता सुपथ पसलमा दाल, चामल, मसलादेखि तेलसम्ममा उपभोक्ताले छुट पाउनेछन् ।  दशैंतिहार र छैठको अवसरमा सुपथ पसल चलाउन चाहने निजी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध