debenture

वाणिज्य बैंकमध्येमै आकर्षक ब्याज पाइने कृषि बैंकको ऋणपत्र स्वीकृत

1579096712adbl.jpg
काठमाण्डौ । सरकारको समेत स्वामित्व रहेको कृषि विकास बैंकलाई धितोपत्र बोर्डले ऋणपत्र निश्कासनको स्वीकृति दिएको छ ।  यो बैंकले जारी गर्न लागेको ऋणपत्रमा लगानी गर्नेहरुका लागि हाल वाणिज्य बैंकहरुले अफर गरेको भन्दा केही बढी ब्याजदर अफर गरिएको छ ।  हाल बजारमा आइरहेका वाणिज्य बैंकका ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशतसम्म...

ऋणपत्रमा लगानीको आकर्षण

1578653541debenture.jpg
सरकारले बैंक तथा वित्तीय संस्थालाई दीर्घकालीन ऋणपत्रको बिक्री गर्न प्रोत्साहन गर्ने नीति लिएपछि त्यसको सार्थक परिणाम देखिएको छ । चालू आर्थिक वर्षमा मात्रै पाँच बैंकले दीर्घकालीन ऋणपत्र बिक्री गरिसकेका छन् ।   नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका बैंक तथा वित्तीय संस्थाको सङ्ख्या मात्रै सात रहेका छन् । न्यूनतम १० दशमलव २५ प्रतिशतदेखि...

एभरेष्ट बैंकले पनि रु. १ अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याज कति ?

1578402281everest.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले रु. १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।  बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनका लागि स्वीकृतिको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  बैंकले ७ वर्षे अवधिको ऋणपत्र निश्कासनका लागि आवेदन दिएको हो ।  ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशतको दरले ब्याज पाइनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक...

1695556604Online-Ad.gif

नट्समार्फत ऋणपत्रको कारोबार, किन्ने/बेच्नेले के गर्नुपर्छ ?

1577341509ddddd.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले संचालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली(नट्स)को प्लेटफर्ममा अब ऋणपत्रको कारोबार समेत गर्न सकिने भएको छ ।  नेप्सेले ऋणपत्रको कारोबार समेत नट्समार्फत गर्न सकिने व्यवस्था गरेसँगै यस्तो कारोबार समेत भइसकेको प्रष्ट पारेको छ ।  पुस ९ गते नट्समार्फत संस्थागत ऋणपत्रको...

गुड्विल फाइनान्सको ऋणपत्रमा लगानी गर्नु 'जोखिम' !

1576762457goodwill.jpg
काठमाण्डौ । राम्रो ब्याजदर पाइने आशामा गुड्विल फाइनान्स कम्पनी लिमीटेडले जारी गर्न लागेको ऋणपत्रमा आँखा चिम्लिएर लगानी गर्ने सोंच बनाउनुभएको छ भने क्रेडिट रेटिङ एजेन्सीको कुरा पनि सुन्न जरुरी हुन्छ ।  देशकै पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गुड्विल फाइनान्सको ऋणपत्रमा लगानी गर्नु जोखिम हुने भन्दै मध्यम रेटिङ प्रदान गरेको...

प्राइमले कैलाशलाई गाभ्ने पक्का, अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

1576761704kbbl.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले कैलाश विकास बैंक लिमीटेडलाई प्राप्ति गर्ने सम्बन्धमा बिहीबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा प्राइम बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाश विकास बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले एक समारोहका बीच हस्ताक्षर...

कुमारीलाई रु. ३ अर्बको ऋणपत्र निश्कासन अनुमति, आकर्षक ब्याजको अफर

1576570837fit.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडलाई धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति दिएको छ ।  योसँगै बैंकले निकट भविष्यमै १० वर्षे अवधिको रु. ३ अर्ब बराबरको ऋणपत्रका युनिट निश्कासन गर्नेछ।  बोर्डले बैंकलाई '१०.२५% कुमारी बैंक डिवेञ्चर-२०८६' निश्कासनको अनुमति दिएको हो ।  बैंकको ऋणपत्रमा लगानी गर्नेले वार्षिक...

माछापुच्छ«े बैंकको ऋणपत्र २०८५ नेप्सेमा सूचीकृत

1575461333dEBENTURE-AGREEMENT-PHOTO-1.jpg
काठमाण्डौ । माछापुच्छ«े बैंकले जारी गरेको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । बैंकको वार्षिक १०.२५%व्याजदर सहितप्रति ऋणपत्ररु.१ हजार कायम भएका उक्त ऋणपत्र आज बुधबारदेखि नेप्सेमा सूचिकृत भएको हो । ऋणपत्र सूचीकृत सम्बन्धी सम्झौता पत्रमा माछापुच्छ«े बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

सरकारद्वारा आईएफसीलाई रु. २ अर्बको ऋणपत्र जारी गर्न अनुमति

1574580022IFC.png
काठमाण्डौ । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लाई ऋणपत्र जारी गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद्को बैठकले नेपाली मुद्रामा विदेशस्थित व्यक्ति तथा संस्थाहरूमाझ आईएफसीलाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो । अर्थ मन्त्रालयले तोकेको सर्तमा २० मिलियन अमेरिकी डलर (करिब २ अर्ब रुपैयाँ) बराबरको नेपाली रुपैयाँको...

गुड्विल फाइनान्सले रु. २५ करोडको ऋणपत्र ल्याउने, वार्षिक ब्याज १२% पाइने

1574087560Debentures.jpg
काठमाण्डौ । आइसीएफसी फाइनान्स कम्पनीपछि गुड्विल फाइनान्सले पनि ऋणपत्र निश्कासनको प्रक्रियालाई अगाडि बढाएको छ ।  गुड्विल फाइनान्स कम्पनी लिमीटेडले पनि आइसीएफसीले झै वार्षिक १२ प्रतिशत ब्याजदरको अफरसहित २५ करोड रुपैयाँको ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको हो ।  ऋणपत्र दश वर्षे अवधिको हुनेछ । ऋणपत्रमा लगानी गर्नेलाई...

प्रभू बैंकको ऋणपत्र समयसीमाअघि नै बिक्री, नयाँ रेकर्ड

1573810766prvu.jpg
काठमाण्डौ । वित्तीय अवस्था र ब्राण्ड राम्रो भएका बैंकहरुको हकमा ऋणपत्रजस्ता वित्तीय औजार बिक्री गर्नु गाह्रो कुरा होइन भन्ने कुरा प्रभू बैंकले देखाएको छ ।  यो बैंकले निश्कासन गरेको रु. १ अर्ब बराबरको ऋणपत्र बिक्री अवधि समाप्त हुनुअघि नै बिक्री भएको छ । धेरै कम बैंकहरुले मात्र ऋणपत्रमा यस्तो रेकर्ड राख्न सकेका छन् । यो बैंके कात्तिक...

कृषि विकास बैंकले रु.२.५ अर्बको ऋणपत्र ल्याउने, ब्याज १०.३५%

1573809728adbl.jpg
काठमाण्डौ । सरकारको समेत स्वामित्व रहेको कृषि विकास बैंकले समेत ऋणपत्र जारी गर्ने भएको छ ।  यो बैंकले जारी गर्न लागेको ऋणपत्रमा लगानी गर्नेहरुका लागि हाल वाणिज्य बंैकहरुले अफर गरेको भन्दा केही बढी ब्याजदर दिइनेछ ।  हाल बजारमा आइरहेका वाणिज्य बैंकका ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशतसम्म ब्याज पाउँछन् । तर, कृषि विकास...

प्रभू बैंकको रु. १ अर्बको ऋणपत्र आजबाट बिक्री खुला, कति पाइन्छ ब्याज ?

1573096819Prabhu-Bank.jpg
काठमाण्डौ । प्रभू बैंक लिमिटेडको रु. १ अर्बको ऋणपत्र आज बिहीबारदेखि बिक्री खुला गरिएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउने गरी १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो । बैंकले '१०.२५% प्रभू बैंक डिवेञ्चर' नामको ऋणपत्र निष्कासन गरेको हो । रु. १००० दरका १० लाख इकाई ऋणपत्रमध्ये ४ लाख इकाई पब्लिक इस्यूका लागि छ भने ६ लाख इकाई...

प्रभू बैंकको रु. १ अर्बको ऋणपत्र कात्तिक २१ गतेदेखि बिक्री खुला, कति ब्याज पाइन्छ ?

1571974812Prbhu.jpg
काठमाण्डौ । प्रभू बैंक लिमिटेडको रु १ अर्बको ऋणपत्र कात्तिक २१ गतेदेखि बिक्री खुला गरिने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउने गरी १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले '१०.२५% प्रभू बैंक डिवेञ्चर' नामको ऋणपत्र निश्कासन गर्न लागेको हो । रु. १००० दरका १० लाख इकाई ऋणपत्रमध्ये ४ लाख इकाई पब्लिक इस्यूका लागि छ...

सनराइज बैंकको रु. ३ अर्बको ऋणपत्र कात्तिक २० गतेबाट निष्कासन हुने, वार्षिक ब्याजदर १०.२५%

1571887647debenture.jpg
काठमाण्डौ  । सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँको ऋणपत्र कात्तिक २० गते निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट गत असोज २९ गते निष्कासन अनुमति पाएपछि बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ दरका ३० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको हो । बैंकले गत भदौ २३ गते ऋणपत्र निष्कासन गर्न सेबोनसँग अनुमति मागेको थियो । बैंकले ८ वर्ष...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध